एयरलाइन्स

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु

भैरहवाः नेपाल वायुसेवा निगमले मंगलबारदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । मंगलबारबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट...

Read more
थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने

काठमाडौँः थाई एयरवेजले बैङ्कक–काठमाडौँ उडान पुनः सुरु गर्ने भएको छ । सन् १९६८ डिसेम्बर ४ मा नेपालमा पहिलो पटक जेट इन्जिन जहाजमार्फत उडान भरेको थाई एयरवेजले कोरोना महामारीका...

Read more
बङ्लादेशको एउटा कम्पनीले आफ्ना ७ सय कर्मचारीलाई नेपाल घुम्न पठायो

काठमाडौं । बङ्लादेशबाट ७ सय जना पर्यटक एकैपटक नेपाल आउँदैछन् । भाद्र १ गते र २ गते गरी ७ सय जना बङलादेशी पर्यटकहरु नेपाल आउन लागेका हुन् ।...

Read more
प्राधिकरणद्वारा सिम्रिक एयरको सबै उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय...

Read more
नेपाल–पाकिस्तान हवाई रुटका लागि पहल

काठमाडौँः नेपालसँग सिधा हवाई रुट सञ्चालन गर्न पाकिस्तान सरकारले फेरि पहल थालेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच.हासमीले दुई मित्रराष्ट्रको सम्बन्ध थप प्रगाढ बनाउन सिधा हवाई रुटको...

Read more
सिमकोट विमानस्थल: अवरुद्ध भएको चौथो दिनपछि पुन: सुचारु

हुम्ला: सिमकोट विमानस्थलमा पुन: हवाई सेवा सुचारु भएको छ । उक्त विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको चौथो दिनपछि पुन: सुचारु भएको हो । हवाई सेवा अवरुद्धपछि सीता एयरको जहाजले...

Read more
कर्णालीका हिमाली जिल्लाको उडान प्रभावित

हुम्लाः नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागु गर्दा कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएका छन् । हिमाली जिल्लाका विभिन्न विमानस्थलको उडान तालिका अनुसार मात्र...

Read more
पारो-काठमाडौं-दिल्ली पुनः उडान सेप्‍टेम्बरबाट

काठमाडौं: आगामी सेप्‍टेम्बरबाट पारो-काठमाडौं-दिल्ली पुनः उडान हुने भएको छ । भुटानको ध्वजावाहक वायुसेवा कम्पनी रोयल भुटान एयरलाइन्सले आगामी सेप्‍टेम्बरबाट पारो-काठमाडौं-दिल्ली पुनः उडान गर्ने भएको हो । उक्त एयरलाइन्सले...

Read more
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भुटानले माग्यो अनुमति

काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको अनुमति मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भुटान नागरिक...

Read more
हवाई टिकटमा भ्याट नलिन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं: सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । ट्राभल तथा टुर अपरेटरहरूको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल...

Read more
Page 2 of 3 1 2 3
  • ताजा
  • समाचार
  • लोकप्रिय