कृष्ण जन्माष्टमीको अवसरमा कन्या पुजा

केशव राज काभ्रेपलाञ्चोक: भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपामा कन्या पूजा कार्यक्रको प्रचलन रहेको छ । बनेपालीले वि.सं १९५९ देखि अर्थात १२१ वर्ष देखि कन्याको पूजा गर्दै आएका...

Read more
सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

बागलुङ: भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको...

Read more
आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा...

Read more
आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

भक्तपुरः मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित बिहिबार भक्तपुरका नेवार समुदायले धूमधामका साथ सापारु (गाईजात्रा)पर्व मनाइँदै छ । धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका...

Read more
मिथिलामा आज राखी मनाइँदै

महोत्तरीः महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो)...

Read more
आज ‘गाईजात्रा’ मनाइँदै

काठमाडौँः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको...

Read more
सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात रक्षाबन्धन

काठमाडौँ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन...

Read more
पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु

काठमाडौं: श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ । हनुमानढोका...

Read more
Page 4 of 4 1 3 4
  • ताजा
  • समाचार
  • लोकप्रिय