English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बाघ सङ्ख्या वृद्धि भएपनि ‘हन्टिङ’का लागि जाने बेला भएको छैन

Raju Jhallu Prasad by Raju Jhallu Prasad
मंसिर १८, २०८०
in अन्तर्वार्ता, राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
20
SHARES

– अम्बिका प्रसाद खतिवडा, वरिष्ठ संरक्षण अधिकृत, राष्ट्रिय प्रकृति संरक्षण कोष 

जहाँसम्म पछिल्लो समय बाघ सङ्ख्या वृद्धि हुँदै गएको छ र हन्टिङको लागि जानुपर्छ कि भन्ने कुरा छ, त्यसको बेला भइसकेको छैन । भविष्यमा कुनै समय हामी हन्टिङका लागि खुला हुन् सक्छौँ तर त्यसपहिले शु-सासन (good governance)को पाटोलाई ध्यान दिनुपर्छ। अहिलेकै अवस्थामा जाँदा अझ बढी समस्याहरू सिर्जित हुन् सक्छन् । बाघको संख्या वृद्धिसँगै सोअनुरूपका कार्यव्यवस्थापन पनि गर्दै जानुपर्छ, त्यसपछि हामी आवश्यक रणनीतिसहित हन्टिङमा जान सक्छौँ कि भन्ने लाग्छ ।

तपाईं राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को वरिष्ठ संरक्षण अधिकृत रूपमा  हुनुहुन्छ, कोष मार्फत के-कस्ता काम गरिरहनु भएको छ ?

अहिले वन्यजन्तु अपराध नियन्त्रणसँग सम्बन्धित कार्यक्रमहरूमा ध्यान दिइरहेका छौँ । त्यस अलावा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरि प्रकृति र प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी अध्ययन अनुसन्धान तथा नेपालको संरक्षण कार्यलाई विश्व समुदायकहाँ पुर्‍याउने कामहरू गरिरहेका छौँ । नेपाल सरकारलाई राष्ट्रियस्तरमा प्रकृति र प्राकृतिक सम्पदा संरक्षण सम्बन्धी नीति तर्जुमा गर्न आवश्यक राह सल्लाह दिने संस्था भएकाले उक्त कार्यका लागि खोज अनुसन्धानलाई प्राथमिकतामा राखेका हुन्छौँ । एनटीएनसीले आफ्नो  रणनीतिक योजना तयार गरेको छ र उक्त योजनालाई कार्यान्वयन गरिरहेका छौँ । 

तपाईं बर्दिया शाखाको प्रमुख भएर काम गरिरहँदा के-कस्तो सुधारहरू गर्नुभयो ?

बर्दियामा मैले गर्न खोजेको मुख्य कामहरूमा एनटीएनसीले तयार गरेको कार्यक्रमलाई सहज ढङ्गमा जनतासमक्ष पुग्ने गरि कार्यान्वयन गर्ने थियो । योजना अनुरूपका कामहरूलाई उचित ढंगले सार्थकता पाउने किसिमले व्यवहारमा लागु गरेँ । मानव वन्यजन्तु द्वन्द्व हुँदा, वन्यजन्तुलाई उद्धार गर्नुपर्दा प्राविधिक तथा सम्बन्धित टोली पठाएर कार्य सम्पादन गर्ने लगायतका काममै हामी केन्द्रित रह्यौँ । स्थानीय एवं निकुञ्जसँग समन्वय गरेर ती कामहरूलाई पूर्णता दिएको थिएँ । 

साथै, म बर्दियामा कार्यरत रहँदा बाँके र कृष्णसारलाई पनि प्राथमिकता राखेर कार्य सञ्चालन गरेका थियौँ । पहिला-पहिला हाम्रो कार्यालयले ठाकुरद्वारा, सुर्यपटुवा लगायत निकुञ्ज वरिपरिको क्षेत्रमा मात्र कार्यक्रम गर्थ्यो, मैले त्यसलाई विविधीकरण गर्ने, सतखलुवा जस्ता पूर्वी क्षेत्रमा पनि कार्यक्रम लैजाने गरेँ । हामी सदैव धेरै भन्दा धेरै जनतालाई संरक्षण अभियानमा जोड्नका लागि टाढा-टाढासम्म कार्यक्रमहरू पुगुन् भन्ने चाहन्थ्यौँ, सोहीअनुरूप कार्य गर्‍यौँ । 

ambika khatiwada

 हाल बर्दिया भइरहेका कामलाई कसरी हेरिरहनुभएको छ ?

राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ९ र १० ले दिएको अधिकार प्रयोग गरी कोषले देशैभरका आफ्ना शाखामार्फत निरन्तर नेपालको प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण एवं व्यवस्थापन गरिरहेको छ । वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र व्यवस्थापन एवम्  राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूको विकासको निमित्त आवश्यक व्यवस्थाहरू तर्जुमा गरि वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्ने काम गरिरहेको छ ।  जुन कार्य बर्दियामा पनि भइरहेको छ । स्थानीय जनतालाई केन्द्रबिन्दुमा राखेर हाम्रा कार्यक्रमहरू सञ्चालनमा छन् । बर्दिया शाखाले बाँके र कृष्णसारलाई समेत हेरिरहेको छ ।

सुधारका के कस्ता काम हुन बाँकी छन् ?

अहिले पनि गर्न सकिने सुधारका कामहरू धेरै छन् । त्यो क्षेत्रमा गरिबीको समस्या छ, जनताको सामाजिक र आर्थिक स्थिति अझ बढाउनुपर्नेछ । गरिबीका कारण पनि बर्दियामा मानव वन्यजन्तु द्वन्द्व पनि बढ्दो छ । द्वन्द्वको एउटा कारण गरिबी पनि हो । घाँस-दाउराका लागि जङ्गल जानुपर्ने अवस्था रहँदा दुर्घटना निम्तिने सम्भावना बढी हुन्छ । प्रकृतिमा आधारित अन्य कृषि तथा व्यावसायिक उद्यमतर्फ स्थानीयलाई आकर्षित गराउने कामहरूमा हामी केन्द्रित हुनुपर्छ  ।

मान्छेले जब संरक्षणबाट महत्त्वपूर्ण फाइदा पाउँछ, अनि संरक्षण दिगो हुन्छ । अलिअलि पर्यटक आउँदैमा स्थानीयवासी संरक्षण अभियानसँग सकारात्मक भइहाल्दैनन्, यसमा कोषसहित अन्य सरकारी, गैरसरकारी र तिनै तहका सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । 

पर्यापर्यटनकै कुरा गर्दा, सुविधामा केन्द्रित पर्यटन नीतिका कारण बर्दिया टाढा भएको महसुस गराइएको छ, वास्तवमा कुनै पनि ठाउँ टाढा हुँदैन । पर्यटन दूरी रुचाउनेहरूले  गर्ने यात्रा पनि हो । अध्ययन, अनुसन्धान वा सांस्कृतिक, सामाजिक पाटाहरू त्यसपछि जोडिन्छन् । बाटोघाटो, स्थानीय स्तरमा पर्यटकहरू बस्ने सुविधा, पर्यटकीय गतिविधिमा संलग्न हुने विविध कार्यक्रमहरूमा पुनर्विचार गरि बर्दियालाई एक आकर्षक विश्व प्रसिद्ध गन्तव्यको रूपमा अगाडि सार्नुपर्छ । र, मुख्यतः पर्यापर्यटनले सदैव संरक्षणका साथसाथै स्थानीय आयआर्जन र आर्थिक-सामाजिक वृद्धिविकासलाई जोड दिनुपर्छ ।

मानव-वन्यजन्तु द्वन्द्वको अर्को कारण पानीको अभाव पनि हो, गेरुवा सुक्दै गएको देखिन्छ नि ?

कर्णाली नदीले धार परिवर्तन गरेपछि पूर्वी भँगालो गेरुवामा पानी सुक्न थालेको छ । पानी कम भएपछि मनाउ, खैरीचन्दनपुर, पाताभार र पशुपतिनगर गाउँमा सिँचाइमा समेत केही प्रभावित भएको देखिन्छ । निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानीको बहाव कम हुन थालेपछि वन्यजन्तुलाई समस्या परेको साँचो नै हो तर, पानीको कारण मात्रै द्वन्द्व बढेको भन्ने होइन । यसमा अनेकन् फ्याक्टर हुन्छन्, जसमध्ये एउटा चाहिँ जलस्तर घटेपछि दुवैतर्फ कर्णालीको पानी बाँडफाँट हुन् नसक्नु पनि एक हो । निकुञ्जको लालमटियामा गिटी–बालुवा थुप्रिएका छन्, टिकापुर क्षेत्रमा बालुवा उत्खनन पनि बढेको छ जसका कारण पानी बहाव टिकापुरतिर बढेको छ । एक दशकयता विभिन्न समयमा आएको बाढीले गिटी–बालुवा थुपार्न थालेपछि त्यसको प्रभाव अहिले देखिन थालेको हो  । एक दशकअघिसम्म गेरुवामा धेरै पानी बग्थ्यो, पानीको बहाव तीव्र थियो । गेरुवाअन्तर्गत कोठियाघाटमा एक हजार मिटर लामो पुल निर्माण गरिएको छ, अहिले पुलमुनि पानी कम  छ । यस सम्बन्धमा तत्काल पुनर्विचार गरि आवश्यक कदम चाल्न आवश्यक छ ।

अर्को विचार गर्नुपर्ने पक्ष के छ भने, पूर्वमा पर्ने जति पानी पश्चिममा पर्दैन । मनसुन सुरु हुनुपूर्व नेपालमा पश्चिमी वायु सक्रिय हुने गरेको छ । पूर्वबाट प्रवेश गर्ने मनसुनी वायुले त्यसलाई पूर्वबाट धकेल्दै पश्चिमतर्फ लाँदा मनसुन सर्दै जाने हो, जसकारण पूर्वमा पर्ने जति पानी पश्चिममा पर्दैन । पानी नपर्नाले सुख्खायाममा वन्यजन्तु पानी खोज्दै निस्किने हुनाले पनि द्वन्द्व बढ्छ । हामीले पार्कभित्रै वासस्थान व्यवस्थापन गर्ने, हिउँदमा आवश्यक पर्ने पानीका बारेमा अध्ययन गरि त्यसलाई व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्छ । यसैगरि, कटान र बाढीको समस्याको समाधान  खोज्नुपर्छ । 

geruwa river
गेरुवामा पानी सुक्न थालेको छ 

बर्दियामा मात्रै होइन नेपालका कुनै पनि संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफलले हाल भएका मात्रै होइन, यसको दोब्बर वन्यजन्तु संरक्षण गर्ने क्षमता राख्दछ तर, मूल कुरा हामी आफ्ना संरक्षित क्षेत्रहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा हो ।

बर्दियाको द्वन्द्व व्यवस्थापनको कुरा गरिरहँदा, भूभाग संरक्षण पनि एक चुनौती हो ? यसमा कोषको भूमिका केकस्तो रहन्छ ? 

बर्दियामा मात्रै होइन नेपालका कुनै पनि संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफलले हाल भएका मात्रै होइन, यसको दोब्बर वन्यजन्तु संरक्षण गर्ने क्षमता राख्दछ तर, मूल कुरा हामी आफ्ना संरक्षित क्षेत्रहरूलाई कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा हो । जनसङ्ख्या वृद्धि र त्योसँगै आउने मानवीय गतिविधिको क्रमिक वृद्धि एवं बस्ती विस्तारबाट कोरिडोर एवं बफर जोन अछुत छैन । अब यतिबेला हामीले गर्ने भनेको संरक्षण अभियानलाई अझ चुस्तदुरुस्त बनाउँदै जनचेतना अभिवृद्धि एवं पर्यापर्यटनतर्फ स्थानीयलाई आकर्षित गर्ने नै हो । हाम्रा संरक्षित क्षेत्रमा होमस्टेको सङ्ख्या निकै कम छ, यसलाई प्राथमिकता दिनुपर्छ । कोषले यी कामहरू सञ्चालन गरिरहेको छ, तर अझ अपुग छ ।  हामी प्रभावित जनताहरूसँग छलफल गरि रणनीतिक कार्ययोजनाहरू बनाइरहेकै छौँ । 

वन्यजन्तुहरू एक ठाउँबाट अर्को ठाउँ हिँडडुल गर्न कोरिडोरहरूको संरक्षण तथा संवर्द्धन गर्ने र अध्ययन अनुसन्धान मार्फत कामहरूलाई वैज्ञानिक बनाउँदै लैजानुपर्छ । यसो गर्दा उनीहरूको एक ठाउँबाट अर्को ठाउँमा सजिलै हिँडडुल गर्न सक्छन् र जेनेटिक इन्ब्रीडिङ हुन पाउँदैन र संरक्षण दिगो बन्दछ । आज आएर संरक्षित क्षेत्र विस्तार गर्नु भन्दा पनि, वन्यजन्तुलाई निर्वाध रूपमा हिँड्ने व्यवस्था मिलोस् भनेर संरक्षणका नयाँ अवधारणाहरू अभ्यास गर्नु आवश्यक देख्छु ।

बाघले पुर्‍याएको मानव क्षतिको क्षतिपूर्ति पर्याप्त छैन  । यसबारेमा तपाईँको धारणा ? 

सरकारले हालसालै ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ, जसले मानव एवं पशुधन क्षतिबारे अझ गम्भीर भएको देखिन्छ । वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार दिइने उपचार खर्च २० हजार, गम्भीर घाइतेको हकमा २ लाख रुपैयाँ र २ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउँछ । यसैगरि, अङ्‍गभङ्‍ग भई जीवनभर शारीरिक रूपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जीविकोपार्जनका लागि एकमुष्ट ६ लाख रुपैयाँ दिइने व्यवस्था सुरु गरेको छ । मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने व्यवस्था छ । सँगै, गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिनभित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकम समेत पाउनेछन् । सरकारले पछिल्लो निर्देशिकामार्फत वन्यजन्तुबाट पशुधनमा हुने क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । एनटीएनसीले पनि राहत स्वरूप तत्काल ५० हजार दिने गरेको छ । हामीसँग त्यस्तो कोष हुँदैन, तर दुर्घटना भएको थाह पाउनासाथ हामी तुरुन्तै पुगेर ५० हजार दिइहाल्छौँ । यो पैसा पनि पहिला थोरै थियो, अहिले बढाएको हो । 

पहिलो कुरा मानव जीवन क्षतिपूर्ति दिएर राहत प्रत्याभूत गराउने कुरा होइन । तर, सहुलियत महसुस गराउन राज्यले यस अवधारणा लिएको छ । अर्को कुरा, वन्यजन्तु र मानव सहअस्तित्व कायम गराउने सवालमा हामीसँग नीतिनियम प्रशस्त छन्, कार्यान्वयन पक्ष फितलो छ । प्रायः बढी कुन क्षेत्रमा बाघ देखा पर्छन् ? दुर्घटना हुने क्षेत्रमा बाघ, आहारा छन्, वातावरण, र मानिसबिच के-कस्तो अन्तर-सम्बन्ध छ भन्ने प्रश्नहरूको उत्तर हामीले खोज्नु पर्ने हुन्छ । बढ्दो द्वन्द्वले हाम्रो कार्यान्वयन पक्षमाथि प्रश्न गरेको छ, हामीले काममार्फत उत्तर दिनुपर्ने बेला आइसकेको छ  ।

बर्दियाको बाघ सार्ने बेला आइसकेको हो र ?

बाघहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नु द्वन्द्व कम गर्ने उपाय होइन । बाघ कहाँ सार्ने ? ठाउँ पनि त हुनु पर्‍यो नि, हामीसँग त्यस्तो ठाउँ छैन अहिले । र, जैविक हिसाबले त्यस्तो कार्य सफल देखिएको पनि छैन । 

बर्दियाको हकमा, बाघको जनसङ्ख्या वृद्धि भइरहेको छ र त्यसले द्वन्द्व पनि बढाएको छ । यसबारेमा सोच्ने बेला चाहिँ भइसकेको हो । हाम्रो चुनौती बढेको सङ्ख्यालाई कसरी व्यवस्थापन गर्ने र मानव-बाघ द्वन्द्व न्यूनीकरण गर्ने भन्ने नै हो । विशेषगरि बुढा बाघ जब आफै सिकार गर्न नसक्ने अवस्थामा पुग्छन्, तब गाउँ बस्तीको नजिक गई सजिलो तरिकाले सिकार गर्न खोज्ने र अरू बाघसँग जङ्गल भित्र प्रतिस्पर्धा गर्न नसकी निकुञ्जको बाहिरी भागतिर निस्कने गर्दछन्, यस्ता बाघले बढी द्वन्द्व निम्त्याउने गर्दछन् । हामीले कतिसम्म बाघ थेग्न सक्छौँ, बढ्दो बाघको सङ्ख्याले ‘सहअस्तित्व’लाई मिट गर्न सक्छ/सक्दैन ? यस्ता कुराहरूमा विचार गर्नुपर्छ । 

जहाँसम्म पछिल्लो समय बाघ सङ्ख्या वृद्धि हुँदै गएको छ र हन्टिङको लागि जानुपर्छ कि भन्ने कुरा छ, त्यसको बेला भइसकेको छैन । भविष्यमा कुनै समय हामी हन्टिङका लागि खुला हुन् सक्छौँ तर त्यसपहिले शु-सासन (good governance)को पाटोलाई ध्यान दिनुपर्छ। अहिलेकै अवस्थामा जाँदा अझ बढी समस्याहरू सिर्जित हुन् सक्छन् । बाघको संख्या वृद्धिसँगै सोअनुरूपका कार्यव्यवस्थापन पनि गर्दै जानुपर्छ, त्यसपछि हामी आवश्यक रणनीतिसहित हन्टिङमा जान सक्छौँ कि भन्ने लाग्छ ।

(विगत १५ वर्षदेखि वन, वातावरण, तथा जैविक विविधताको क्षेत्रमा काम गरिरहेका खतिवडा हाल राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को वरिष्ठ संरक्षण अधिकृतका रूपमा कार्यरत छन् । उनी बर्दिया संरक्षण कार्यक्रमका भूतपूर्व प्रमुख समेत हुन् ।)    

(टुरशालाको म्यागजिन टुर न्यूजको ‘बर्दिया अंक’बाट, अर्काइभ)     

Share8Tweet5Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती

कार्तिक ९, २०८१
Load More
Next Post
हामीलाई आदिवासी जनजातिमा सूचीकृत गर्न सरकार गम्भीर हुनुपर्छ: लक्ष्मी सोनाहा (अन्तर्वार्ता)

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions