English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

इलामका चुरेमा वन तस्करी नियन्त्रण बाहिर

टुरशाला by टुरशाला
भदौ ११, २०८०
in समाचार
A A
0
4
SHARES

इलामः गत चैतको एक साँझ चुलाचुली गाउँपालिकास्थित चाँजो दोभानमा पुगेको वन अनुगमन टोलीमाथि टर्च लाइटसँगै लाठी, खुकुरी, भालासमेत बोकेको जत्थाले आक्रमण प्रयास गर्‍यो। जत्थामा अरू नभएर प्रायः वन तस्करीमा नाम आउनेगरेकै युवा थिए। र, त्यही जत्थामा थिए– स्थानीय तहका जनप्रतिनिधि समेत। तर, संयोगले अनुगमन टोली र हतियारसहितको जत्थामा आपसमा चिनजान भएकै केही मान्छे परेपछि तत्काललाई आक्रमणको जोखिम चाहिँ ट¥यो। केहीबेर भनाभन भएपछि दुवै टोली आ–आफ्ना गन्तव्य लागे। तीन दिनपछि त्यही स्थानबाट तस्करी गर्दैगरेको सखुवा बरामद गरियो।

विशेषगरी चाँजो दोभानसहित स्थानीय सामुदायिक वन क्षेत्रमा दिउँसै नयाँ मान्छे आउँदा–जाँदा स्थानीयबाट खुब सोधखोज गरिन्छ। वन क्षेत्रमा नयाँ मान्छे पस्न लागेको सूचना सम्बन्धित मान्छे पुग्नुअघि नै फैलिइसकेको हुन्छ। कोही पुुगिहाले सकेसम्म उसको पिछा गरिन्छ। तस्करीमा बाधा–अवरोध गर्ने वा सूचना दिने व्यक्ति भएको थाहा पाए उसलाई वनभित्र पस्नै नदिने, धम्क्याउने, लखेट्ने गरेका घटना बारम्बार भइरहेका छन्।

असार र साउनमा माई नगरपालिका–८ को सतासीधाम सामुदायिक वनमा सखुवाका १७ हरिया रुख काटेको भेटियो। खोजी गर्दैजाँदा वन उपभोक्ता समिति अध्यक्षसहितका सात जना पक्राउ परे। उनीहरूमाथि अनुसन्धान भइरहेको छ। समिति उपाध्यक्षसहित तीनजना फरार छन्। इलामको चुरे क्षेत्रका सामुदायिक वनमा पछिल्लो समय भएका प्रतिनिधि गतिविधिमात्रै हुन् यी। अनुगमन टोली नै पस्न नसकेका सामुदायिक वनभित्रको अवस्था के छ भन्ने कसैलाई थाहा छैन।

कानुनले कटान प्रतिबन्ध लगाएका सखुवाका रुख धेरैजसो सामुदायिक वनमा कति सग्ला छन्, तिनको अवस्था के छ भन्नेबारे अनुगमनसमेत हुन सकेको छैन। उपभोक्ता समितिकै मिलेमतोमा कतिपय वन तस्करी चपेटामा छन्। बाहिरी जिल्लाका तस्करले सखाप पारेका वनको ‘अपजस’ आफूमाथि आइलाग्ला भन्ने डरले धेरैजसो सामुदायिक वनमा चाहिँ उपभोक्ता समिति नै गठन हुन सकेको छैन।

डेढ महिनाअघि चुलाचुली गाउँपालिकामै आयोजित सरोकारवालाको बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिवसमेत रहेकी संगीता थलङ लिम्बूले चुलाचुलीबाट रातारात वन तस्करी भइरहेको खुलासा गरिन्। उनले सबैका अघि भनिन्, ‘कतिपय जनप्रतिनिधिसमेत यसमा संलग्न रहेको स्थानीयलाई आशंका छ। कम्तीमा जनप्रतिनिधिले तस्करीमा साथ नदिने हो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।’ थलङको कुरा सुनेर केही जनप्रतिनिधि मुखामुख समेत गरे, खासै टिप्पणी गरेनन्।

चुलाचुली गाउँपालिकामा ११ सामुदायिक वन छन्। यहाँको वडा १ स्थित कमल सामुदायिक वनको उपभोक्ता समिति संरक्षणमा सक्रिय देखिन्छ। केही वनका उपभोक्ता समिति लामो समयदेखि निष्कृय छन् भने केहीलाई भर्खरै पुनर्गठन गरी सक्रिय बनाइँदैछ। कमल सामुदायिक वनको अध्यक्षसमेत रहेकी थलङ भन्छिन्, ‘उपभोक्ता समिति नै क्रियाशील र चनाखो नभए वन संरक्षण गर्न निकै चुनौती हुन्छ,’ उनले भनिन्, ‘कतिपय वनमा १२–१५ जनासम्मको अनुगमन टोली त पस्नसक्ने अवस्था नै छैन, तस्करबाटै जोखिम छ।’

लामो समयदेखि चाँजो खोलाको दोभान काठ तस्करीको ‘अखडा’ झैं भएको स्थानीय बताउँछन्। चुलाचुलीमात्र नभई माङ्सेबुङतिरका सामुदायिक वनबाटसमेत तस्करी गरी चाँजो दोभान भएरै काठ–गोलिया तराईतिर लैजाने गरिएको स्रोत बताउँछ। साँझ परेपछि तस्करीको काठ गाडी, मोटरसाइकल, साइकललगायतमा हालेर झापातिर लैजानेगरेको सूचना वन डिभिजन कार्यालयलाई पनि छ।

वन तस्करीमा संलग्न कतिपयको पहिचान भएपनि नियमन गर्ने निकायले उनीहरूलाई नियन्त्रणमा लिन सकेको छैन। तस्करीमा संलग्न मुख्य कारोबारी प्रायः बाहिरी ठाउँको हुने र उसले स्थानीय कामदार प्रयोग गरी वनबाट गोलिया र काठ ल्याउन लगाउने गरेका छन्। उनीहरूले आफूलाई चाहिने परिमाणको काठ ‘फलानो ठाउँसम्म ल्याउनू’ भनेर अर्हाएपछि कामदारले काटेर पुर्‍याइदिनेगरेका छन्।

‘अहिले पनि बाहिरबाट यति हजार र उति हजार क्युफिट काठको माग आएको भन्दै काट्ने तयारी गरेको सुनिन्छ, पक्राउ पर्दा पनि प्रायः तिनै कामदार पर्छन्, मुख्य तस्कर पक्राउ पर्न सक्दैन,’ उनले भनिन्, ‘पहिचान भएका तस्करलाई पक्रिन पनि राजनीतिक र हरेक किसिमका दबाबले बाधा गरिरहेको हुँदोरहेछ।’ वन उपभोक्ता समितिमा आबद्ध सर्वसाधारणले प्रावधान पुर्‍याएर निश्चित परिमाणको काठ प्रयोग गर्न पनि पाउँछन्। तर, केही उपभोक्ताकहाँ स्रोत नै नखुलेको काठसमेत रहँदा नियमनकारी निकायले अनुसन्धान गर्न सकेको छैन।

तस्करीमा संलग्न कामदारलाई पक्रिने तर मुख्य कारोबारीसम्म पुग्नेगरी गहिरो अनुसन्धान नगर्ने हो भने तस्करी रोक्न सकिँदैन,’ लिम्बूले भनिन्, ‘यसमा स्थानीय उपभोक्ता, वन समिति, स्थानीय सरकार र वन कार्यालयबीच सहकार्य हुनुपर्छ।’ वन तस्करीको सूचना आएपछि सदरमुकामस्थित डिभिजन वन प्रमुखसहितको टोली चुलाचुली गाउँपालिका नै गएर साता दिन बस्यो। नजिकैबाट तस्करीको अध्ययन गर्दा सामुदायिक वनले बर्सेनि ढलापडा र सुक्खा खडा रुखका नाममा दिने अनुमतिको दुरुपयोग गरी हरिया सखुवासमेत काटेको टोलीले पाएको छ।

‘अवैध हिसाबले रुख कटान भएको सूचना पाएर तुरुन्त गस्तीमा जाँदा पनि कतिपय स्थानमा ठुटा भेटिन्छन् तर रुख र काट्ने मान्छे भेटिँदैन। चुलाचुली गाउँपालिकाबाट भइरहेको तस्करी रोक्न सकिएको छैन,’ डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले भने, ‘अब चाहिँ हामीले तस्करी नियन्त्रण अभियानको योजना बनाउँदैछौं।’ इलाम र झापाका सीमावर्ती क्षेत्रमा इलामपट्टि पर्ने वनका उपभोक्ता झापातर्फका बासिन्दा भएका ठाउँमा तस्करी बढ्दो अवस्थामा रहेको उनले जनाए।

जिल्लाका विशेगरी चुलाचुली, माई, माङ्सेबुङ र रोङका सामुदायिक वन तराईसँग जोडिएका छन्। तर, वन ऐन २०४९ र वन ऐन २०७६ मा राजनीतिक सीमाले सामुदायिक वन गठन गर्न बाधा नगर्ने उल्लेख छ । ‘सीमा जोडिएका सबै स्थानमा यो समस्या छैन तर कार्ययोजनाविपरीत उपभोक्ताभन्दा बाहेकका मान्छेलाई समेत काठ बेच्ने गरेको पाइएको छ,’ डिभिजन वन ‘कार्यालयका सूचना अधिकारी गजेन्द्र श्रेष्ठले भने, ‘यसमा आर्थिक चलखेलसमेत भएको देखिन्छ।’

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले वन तस्करी भइरहेको तर नियन्त्रणमा वन डिभिजन र प्रहरी, प्रशासनले तदारुकता नदेखाएको बताए। उनले केही राजनीतिक दलसमेतले तस्करी संरक्षण गरिरहेको जनाए। यहाँका वन कसले तस्करी गर्दैछ भन्नेबारे गाउँ कार्यपालिका बैठकमा पनि उनीहरूको नामसहित नै छलफल भएको छ,’ अध्यक्ष केरुङले भने, ‘सबै तस्कर पहिचान भएकै छन् तर वनले प्रमाण नपुुगेको भन्दै नियन्त्रण र अनुसन्धान गर्न सकेको छैन।’

उनले वन र प्रशासनले चाहने हो भने तस्करी गर्नेहरू २४ घन्टाभित्र नियन्त्रणमा आउने बताए। ‘यहाँका कतिपय घरमा राखिएको सखुवा लिन झापातिरबाट गाडी आउँछन् र लोड गरेर लैजान्छन्,’ अध्यक्ष केरुङले भने, ‘वनले गाडी नियन्त्रणमा लिइहाल्यो भने पनि तस्करी गर्नेलाई चाहिँ भगाइन्छ, सवारीको नम्बर, चेसिससमेतबाट तस्कर पत्ता लगाउन सकिन्छ तर त्यतातिर खोजी नै गरिँदैन।’ उनले चुलाचुलीको वडा ३ र ४ बीच चाँजो खोला दोभानबाट तस्करी धेरै हुनेगरेको बताए। ‘

तस्करी भएको भेटिहाले सुरक्षाकर्मी र वन कर्मचारीको मिलेमतो भएकोसमेत नसुनिएको होइन,’ उनले भने, ‘साँच्चीकै तस्करी नियन्त्रण गर्ने हो भने वन कार्यालयले पारदर्शी कदम चाल्न जरुरी छ।’ अध्यक्ष केरुङले संरक्षणकै लागि पालिकाका प्रत्येक सामुदायिक वनलाई पालिकाले लाख रुपैयाँ विनियोजन गरेको बताए।

‘हामीले पनि त्यो रकमबाट वनको संरक्षण चाहेका छौं,’ उनले भने, ‘अबको दुई साताभित्र केही हलचल आउँछ भन्ने आशा पनि छ।’ तस्करीमा केही जनप्रतिनिधिको संलग्नता आफूले समेत शंका गरेको तर त्यसबारे अनुसन्धान हुन बाँकी नै रहेको उनको भनाइ छ। गाउँपालिका वन संरक्षणकै लागि उपभोक्ता समिति गठन र सक्रिय बनाउनेक्रममै रहेको उनले जनाए।

चुरे क्षेत्रका सामुदायिक वनबाट पछिल्लो समय ठूलो परिमाणको ‘बेवारिसे’ काठसमेत वन डिभिजनले बरामद गरेको छ। डिभिजनका अनुसार आर्थिक वर्ष २०७९्०८० देखि अहिलेसम्म रोङ गाउँपालिकामा चार पटक गरी एक सय ७३ क्युफिट, चुलाचुली गाउँपालिकामा छ पटक गरी एक सय ५३ क्युफिट, माई नगरपालिकामा तीन पटक गरी एक सय २ क्युफिट र माङ्सेबुङमा दुई पटक गरी ३४ क्युफिट गोलिया र काठ बरामद भएको छ।

गत आर्थिक वर्ष २०७९्०८० मा डिभिजनले काठ तस्करीका छ मुद्दा दर्ता गरेको थियो। सबै मुद्दामा डिभिजनकै पक्षमा फैसला भएको प्रमुख श्रेष्ठले जानकारी दिए। ती मुद्दामा १४ प्रतिवादी पहिचान भएकामा केही पक्राउ परेका थिए भने केही अझै फरार छन्। जिल्लामा दुई सय ४० सामुदायिक, ७७ निजी र एक धार्मिक वन छन्। नागरिक न्यूजबाट

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
धार्मिक तथा पर्यटकीय धरोहर बडिमालिकाको तिर्थ यात्रा शुरु

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions