English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नेपालको सबैभन्दा महंगो कर्णालीको पुल

टुरशाला by टुरशाला
भदौ ७, २०८०
in अतिथि लेखक
A A
0
7
SHARES

सुनिल उलाक

बि.सं. २०१६ सालमा नै कर्णाली परियोजना सम्बन्धी आन्तरिक रुपमा तैयारी शुरु भयो । कर्णाली नदीमा ठूलो जलबिद्युत आयोजनाको खाका बुनियो । बि.सं. २०१७ बैशाख १५ देखि १८ गते सम्म भएको राजा महेन्द्रको अमेरिका भ्रमणमा पश्चिम नेपालको बृहत्तर बिकासको साथै नेपालको पनि हितका लागि कर्णाली बहुउद्धेश्यीय परियोजना विषयमा पनि छलफल भएको थियो । विश्व बैंक र यूएनडिपी यस कार्यको तैयारीमा जुटे । बिभिन्न छलफलकै क्रममा राजा महेन्द्रको देहावसानले परियोजनाका कुरा गफै मात्र भयो ।

पूर्वी नेपालको कोशी तथा गण्डकीमा आफ्नो योजना अनुसार हात पारिसकेको भारतको बिशेष चासो पश्चिम नेपालको सबैभन्दा ठूलो नदी कर्णालीमा पनि पर्यो । बि.सं. २०३४ को मंसिरको अन्तिम सप्ताह भारतीय प्रधानमन्त्री मोरारजी देसाइको नेपाल भ्रमणको समय कर्णाली चिसापानी बहुउद्धेश्यीय आयोजनामा भारतले चासो राख्यो । जस अनुसार १०८०० मेगावाट बिद्युत तथा ३६ लाख हेक्टर जमिनमा सिचाइ गर्ने योजना बन्यो । जसमा केवल २ लाख हेक्टर जमिन नेपालमा सिचाइ उपलब्ध हुने भनिएको थियो । यसको लागि ५ खर्व लाग्ने अनुमान गरिएको थियो । यसपछि पनि बिभिन्न चरणमा बिभिन्न छलफलहरु भए तर यो त्यसै सेलायो । पश्चिम नेपालको मात्र नभइ सिङ्गो नेपालको नै पहिचान हुन सक्ने यो बिशाल परियोजना विश्व बैंक र भारत बिचको स्वार्थको लडाइले पुरा हुन नै दिइएन ।

पूर्व पश्चिम राजमार्गले देशलाई छिचोल्न थाले पनि कर्णालीमा पुल नहुँदा फेरीबाट तर्नु पर्ने बाध्यता भयो । कर्णालीमा पुल नहुदा निकै समस्या पर्न थालेको थियो । कर्णाली नदी चिसापानीमा पहाड छिचोलेर तराइ प्रवेश गर्ने बिन्दुको रुपमा रहेको थियो । झट्ट हेर्दा तराइ भूभाग झै लागे पनि यहाँको मौसम चिसो र पानी पनि चिसो हुने हुँदा यो ठाउँको नाम नै चिसापानी रहेको थियो । चिसापानीको पनि आफ्नै किंवदन्ती गाँसिएको छ ।

कुनै बेलाका जुम्लाका राजाले आफ्नो प्यारो राजकुमारीको बिबाह तराइका राजकुमारसंग गराउने पक्का गरेछ । तर जुम्लाको चिसो मौसममा हुर्केको आफ्नो छोरी अचानक बिबाह पछि तराइको प्रचण्ड गर्मीमा बस्न कठिन हुने भन्दै राजा रानीलाई ठूलो चिन्ता लाग्न थालेछ । निकै सोच विचार पछि राजाले दरवारमा ठूलो सभा बोलाएछ । सभामा राजाले राजकुमारीको विवाह तराइमा हुन लागेको तथा त्यहाँको गर्मीले जुम्लाको चिसो मौसममा हुर्किएकी राजकुमारी आत्तिन सक्ने हुँदा तराइमा राजकुमारीलाई बस्न सहज गराउन के गर्न सकिन्छ भन्ने सल्लाह मागे । धेरै का धेरै विचारहरु आए । राजाले सभामा धामीलाई पनि बोलाएका थिए ।

बिभिन्न किसिमका बिचार बिमर्थ भइरहदा राजाले धामीलाई मन्त्रले फुकेर दुध भर्ने बाँसको गाबुमा जुम्लाको चिसो हावा राखिदिन आग्रह गरे । नभन्दै धामीले आफ्नो मन्त्रको शक्तिले जुम्लाको चिसो हावालाई गाबुमा राखेर बिर्को बन्द गरेर राजालाई दिए । राजा तथा रानीले राजकुमारीलाई सो गाबु दाइजोको रुपमा छोरीको घर पठाउने बिचार गरे । जसै छोरीको विवाह पछि राजकुमारसंग घर फर्कने बेला आयो राजा रानीले छोरीलाई माइतको कोसेली भन्दै गाबु पतिको घर नपुग्दा सम्म नखोल्न भनेर दिइ पठाए ।

माइतबाट निस्कदा देखि नै राजकुमारीलाई खुलदुली भइरह्यो । आमाबुबाले गाबुमा के दिएर पठाएका रहेछन् भनेर हेर्न आतुर भइरह्यो । कर्णाली नदीमा डुङ्गाको यात्रा क्रममा जब बुङघाटमा राजकुमार र राजकुमारी पुगे । राजकुमारीलले मन थाम्न सकिनन् र गाबुको ढक्कन खोलेर हेर्न चाहे । जसै राजकुमारीले गाबुको ढक्कन खोले । मन्त्रको शक्तिले कोच्चिएको चिसो हावा एकैचोटी डरलाग्दोसंग बाहिरियो । हावाको बेगले ठूलो आँधी चल्यो । कर्णालीमा बाढी आयो । राजकुमार र राजकुमारी चढेको डुङ्गा बेतोडसंग पल्टियो ।

राजकुमारलाई कर्णालीको बेतोडको पानीले हुत्याएर लग्यो । त्यसपछि ठूलो ढुङ्गामा ठोक्किएर राजकुमारको देहान्त भयो । राजकुमारीलाई पनि हुत्याएर अझ पर लग्यो । अर्को केही सानो ढुङ्गामा ठोक्किएर राजकुमारीको पनि प्राण गयो । दुबै राजकुमार र राजकुमारीको देह ढुङ्गा भएर कर्णाली किनारमा रहन पुग्यो । ढुङ्गाको रुपमा रहेका राजकुमार र राजकुमारीलाई अझै पनि चिसापानीवासीले बिर्सन सकेका छैनन् । कर्णाली किनारमा अझै पनि ति ढुङ्गाको स्वरुपमा रहेका राजकुमार र राजकुमारीलाई कर्णाली किनारमा देख्न सकिन्छ ।

यहि कर्णालीको चिसापानी जहाँ कुनै बेला राजकुमार र राजकुमारीको मृत्यु भएको किंवदन्ती प्रख्यात छ । त्यहि नजिकै महेन्द्र राजमार्गको सबैभन्दा आकर्षक पुल रहेको छ । नेपालको सुदुर पश्चिम क्षेत्रलाई नेपालको अन्य भागसंग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो । नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो । यस पुलको बिचमा ठूलो खम्बा (pylon) ठडिएको छ जसमे स्टीलका तारहरु बाँधेर अड्याइएको । यो ५०० मिटर लामो तथा ११.३ मिटर चौडा यस पुलको दाँया बाँया मानिस हिड्ने पेटी पनि बनाइएको छ । यस पुललाई १२० मिटर अग्लो खम्बाले एक भाग तिर ३२५ मिटर र अर्को भाग तिर १७५ मिटरले छुट्याएको छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको थियो । जापानको प्रख्यात कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले तैयार गरेको यस पुल नेपालको एक नमुना पुल हो ।

अमेरिकाको Steinman Boynton Gronquist and Birdsall, New York इञ्जिनियरिङ कम्पनीको डिजाइनमा बनेको यस झोलुङ्गे पुललाई दुबै तर्फ ३०-३० वटा मोटा तारका लट्ठाले अड्याइएको छ । पूर्णरुपमा ज्यामितीय सुत्रमा बनाइएको यस पुलमा प्रत्येक लट्ठाको भार क्षमता अलग अलग रहेको छ । स्टीलले बनेको ट्रस्टमा ९ इन्च मोटो सिमेन्टको कंक्रीट स्लावहरु राखिएको छ । ७ मिमी मोटा तारका गुजुल्टाले बनेका ३० वटा लट्ठाहरुमा तारको संख्या सबैमा भिन्न भिन्न राखिएका छन् । सबैभन्दा छेउका लट्ठाहरु सबैभन्दा मोटा छन् भने बिचका मसिना छन् ।

त्यतिबेला अर्थात २०४० सालमा करिव २३ करोड ६४ लाख रुपैया (१ करोड ५८ लाख डलर)को योजना बनेको सो पुल देशकै सुन्दर र महंगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी लैव्सले गरेको थियो ।

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
गौरालाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु : प्रधानमन्त्री प्रचण्ड

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions