English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

महाकाली झुलाघाटको ऐतिहासिक पुल

टुरशाला by टुरशाला
भदौ ६, २०८०
in अतिथि लेखक
A A
0
3
SHARES

सुनिल उलाक

केही वर्ष अगाडि भारतीय एसएसबी द्वारा तुइन काटिएको कारण महाकाली नदीमा खसेर एक नेपाली युवाको मृत्युको समाचार निकै छाएको थियो । भारतीय एसएसबीका जवानहरुले फलामे आरा बोकेर हिड्ने तथा जथाभावी बाँधिएका तुइन काट्दै हिड्ने त्यस क्षेत्रको लागि कुनै नौलो घटना होइन । तुइन काटेर एसएसबीका जवान गए पछि फेरी तुइन बाँधेर यात्रा गर्न त्यहाँका जनता बाध्य भएको दशकौ भइसकेको छ ।

ब्याँस गाँउपालिकाका जनताहरुको बाध्यताका कथाहरु भने कसैले कतै लेखिदिएन । आफ्नै देशमा बसेर आफ्नो गाउँबाट सदरमुकाम आउन अनधिकृत रुपमा महाकाली नदी तरेर भारतीय बाटो प्रयोग गरेर झुलाघाटबाट फेरी नेपाल प्रवेश गरेर सदरमुकाम पुग्नु पर्ने बाध्यता छ । सधै यसरी नै बाँधिएका तुइन काटिने भए पनि कोही तुइनमा यात्रा गरिरहेको समयमा तुइन काटिदैनथ्यो । तुइनबाट भारतीय सीमामा प्रवेश गरे पछि एसएसबीका जवानले पिट्दथे । तर त्यस दिनको दुखद घटनाले तुइन तर्दै गरेका जयसिंह धामी महाकालीमा बेपत्ता हुन पुगेका थिए । हुन सक्छ तुइनमा कोही भएको देख्दै देखेनन् वा सधैको अटेरीले एसएसबीका जवान बढी नै उग्र भएका पनि हुन सक्छन् । जे जस्तो कारण भए पनि मानिसको मृत्यु नै हुने गरि तुइन काटिदिनु भने भारतीय एसएसबीको ठूलो गल्ती थियो ।

यि त भए पक्की पुल वा झोलुङ्गे पुल नहुँदा महाकाली नदी तर्नु पर्ने बाध्यताका कुरा । तर महाकाली नदीको झुलाघाटमा पक्की पुलको माग भएको धेरै समय भए पनि नेपाल सरकारबाट पक्की पुल बनाइदिने केवल आश्वासन बाहेक त्यहाँका जनताले अरु केही पाएनन् । साथै ७ नं प्रदेशका बिभिन्न ग्रामिण क्षेत्रबाट सदरमुकाम आउन समेत तुइन तथा झोलुङ्गे पुलहरु बनाइएका छैनन् । जसले गर्दा भारतीय सीमा प्रवेश गरेर मात्र सदरमुकाम आउन बाध्य छन् । यदि झुलाघाटमा गाडी नै गुडाउन मिल्ने पक्की पुल हुने भए नेपाल तर्फ भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्या निके बढ्ने थिए । जसले गर्दा समग्र ७ नं प्रदेशको नै आर्थिक समृद्धीको आधारहरु तैयार हुन्थे । तर अफसोस देशको पाँच पटक सम्म प्रधानमन्त्री बनेका तथा ६ पटक सांसदमा विजयी बनेका पूर्व प्रधानमन्त्री नै यस क्षेत्रका भए पनि सुदुर पश्चिम प्रदेश बिकासको नाममा निकै पछाडि रहेको छ । बैतडी जिल्लाले पनि चार पटक प्रधानमन्त्रि बनेका लोकेन्द्र बहादुर चन्द पाएका थिए । तर पनि केही भएन । एशियामा नै पहिलो पटक महिला मन्त्रि बनेर यहि जिल्लाकी द्वारिकादेवी ठकुरानीले २०१६ सालमा इतिहास बनाएका थिए ।

अंग्रेजको समयमा इष्ट इन्डिया कम्पनीले बनाइदिएको महाकाली नदीको नेपाल भारत सीमाको झुलाघाटको पुल बेला बेलामा भारतीय पक्षले मर्मत गरिरहे पनि नेपाल सरकारले कुनै पक्की पुल बनाउने योजना नै बनाएन । दुइ दशकदेखि निरन्तर दवाव दिदै आए पनि अझै सम्म कुनै पक्की पुल बनाउने योजनाको शुरुवात भएकै छैन । महाकालीको वारी र पारी झुलाघाटको मात्र सम्बन्ध छैन । यहाँ त समान संस्कृति मात्र होइन रोजीरोटीको लागी पारी पुग्नेहरु पनि मनग्य छ । साथै वारी र पारी रोटी र बेटीको सम्बन्ध पनि छ । कतिपयको पारी ससुराली छ भने कतिपयको वारी ससुराली छ ।

तर यि सम्बन्धहरु भन्दा माथि दुइ देशको अन्तराष्ट्रिय सीमा हुनुको कारणले भारतीय सुरक्षाकर्मीबाट हप्की र दण्डा खानु पनि सामान्य झै हुने गर्दछ । झुलाघाट भन्दा उत्तरमा रहेका मालघाट तथा अन्यत्रबाट तुइनमा महाकाली तर्नुलाई भारतीय एसएसबीले अनधिकृत रुपमा लिने गर्दछ र प्रवेश गर्नेलाई एसएसवीले दुख दिने गर्दछ । जसले गर्दा त्यहाँका जनता अस्थाइ तुइन राख्न बाध्य हुने गर्दछ । नेपाली भूभागमा पक्की रुपले तुइनको एक छेउ बाँधिएको भए पनि भारतीय सिमामा भने रुखमा बाँधेर राखिन्थ्यो । सिमामा ड्युटीमा रहेका एसएसवीले यसरी बाँधिएका तुइन काट्ने गर्दथे ।

झुलाघाटको इतिहास हेर्दा निकै रोचक लाग्छ । महाकाली नदी जतिसुकै भयावह भए पनि यो ठाउँमा पुगेपछि निकै साँघुरिएको थियो । यति साँघुरो थियो कि मानिसहरु जुवा बाँधिएको गोरु लिएर यस स्थानबाट महाकाली तर्दथे । जसले गर्दा यो ठाउँलाई जुवाघाट भन्ने गर्दथे । भारतमा आएका अंग्रेजहरुको इष्ट इन्डिया कम्पनीले यस स्थानमा झुला अर्थात झोलुङ्गे पुल राखिदिए । जसले गर्दा मानिसहरु झुलाघाट भन्न थाले । झोलुङ्गे पुल बने पछि भारत तर्फको पिथौरागढमा झुलाघाट नजिकै झुलाघाट बजार बस्यो । नेपाल तर्फ पनि झुलाघाट नै भनिने गरिन्छ ।

बहादुर शाहको पश्चिम नेपालको विजय अभियानमा गढवालसम्म सीमा पुग्दा यहि स्थानमा रहेको पिथौरागढमा गोर्खालीको किला थियो । बिसं।१८४६ मा वीर गोर्खालीहरुले बनाएको गोर्खा किला अझै पनि पिथौरागढमा ऐतिहासिक थलोको पहिचान बनाएर बसेको छ । निकै लामो समय सम्म गोर्खाली फौज रहेको हुँदा यस वरपरको क्षेत्रमा नेपालीहरुको निकै बाक्लो बस्ती नै छ । पछि इष्ट इन्डिया कम्पनीसंगको नेपालको हार भए पछि बिसं १८७२ मंसिर १९ मा सुगौली सन्धी भए पछि भने यो किल्ला इष्ट इण्डिया कम्पनीको मातहतमा आयो र यसको नाम लण्डन फोर्ट राखियो । जसलाई भारत स्वतन्त्र भए पछि भने पिथौरागढ किलाको रुपमा रहेको छ । इष्ट इन्डिया कम्पनीको पिथौरागढमा प्रवेश पछि महाकाली नदीमा बि।सं। १८८६ मा यो झोलुङ्गे पुल बनाइदिएका थिए । भारतीय भाषामा झोलुङ्गे पुललाई झुला भनिने तथा नदीको साँघुरो भाग भएको हुँदा यहाँ घाट रहेको हुँदा यो झोलुङ्गे पुल तथा यो ठाउँको नाम नै झुलाघाट रहन गयो ।

पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना अन्तर्गतको ३१५ मीटर अग्लो बाँध यदि बन्यो भने यस झुलाघाट क्षेत्र नै डुवानमा पर्न सक्ने भन्ने कारणले पनि ब्यापक बिरोध भइरहेको छ । हुन त कुनै पनि बाँधले केही क्षेत्र डुवानमा पर्ने भए तापनि सिङ्गो वस्ती नै डुब्ने गरि आयोजना शायद पुरा गरिदैन होला ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो
अतिथि लेखक

संविधानको कार्यान्वयन र चुनौती: नागरिक कर्तव्य, सरकारको जिम्मेवारी र सुशासनको बाटो

अशोज ३, २०८१
नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र
अतिथि लेखक

नेपालको सामुदायिक वन: विश्वका लागि अनुकरणीय सिकाई केन्द्र

साउन २५, २०८१
महिला सशक्तीकरण र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल: एक समावेशी विकासको उदाहरण

निरूपण हुन बाँकी सत्य : सप्तलिङ्गेश्वरको स्थल सलाङ कि सलहको घर सलाङ ? 

असार १५, २०८१
कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म
अतिथि लेखक

कुम्पुर: साविक गाउँपञ्चायतदेखि सिद्धलेक गाउँपालिकासम्म

असार १२, २०८१
Load More
Next Post
पर्यटनमन्त्री किरातीलाई पितृशोक

पर्यटनमन्त्री किरातीलाई पितृशोक

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions