English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

वन ऐन तथा नियमावलीहरूलाई लोकतान्त्रीकरण गर्न जरुरी छ

टुरशाला by टुरशाला
साउन २५, २०८०
in अन्तर्वार्ता
A A
0
14
SHARES

ठाकुर भण्डारी, केन्द्रिय अध्यक्ष, सामुदायीक वन उपभोक्ता महासंघ, नेपाल

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण २०२९ बाट निर्देशित भएर पञ्चायतकालकै व्यवहार गरिँदै आइएको छ । निकुञ्जले जनतालाई दास बनाइरहेको छ, यो कसैगरी सह्य हुनेछैन । वन ऐन तथा नियमावलीहरूलाई लोकतान्त्रीकरण गरि कार्यान्वयनमा ल्याउनु जरुरी छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)का केन्द्रीय अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी केही महिना अगाडि निर्वाचित भएका छन् । उनी फेकोफनको निवर्तमान सचिव हुन् । स्थानीय उपभोक्ता समूहद्वारा स्थानीयकै संयोजकत्वमा सञ्चालित सामुदायिक वन कार्यक्रमलाई नेपालको वन संरक्षण, संवद्र्धन र व्यवस्थापनमा कोसेढुंगा मानिन्छ । हाल नेपालको सामुदायिक वन विकासको यात्राले पाँच दशक पुरा गरिसकेको छ ।

नेपालको सामुदायिक वनलाई सामुदायिक स्वायत्तता, सशक्तीकरण, लैंगिक समानता, समावेशीकरण, सुशासन, उद्यम तथा पर्यापर्यटन विकास र सामुदायिक समृद्धि सहित वनको दिगो व्यवस्थापनको आधार बनाउँदै नेपाललाई काठ लगायतका वन पैदावारमा आत्मनिर्भर बनाउने अभियानमा लागेका भण्डारी अध्यक्षमा निर्वाचित भएसँगै सामुदायिक वन संरक्षण अभियानमा लागेका देशभरका अभियन्ता एवम् उपभोक्ताहरू थप उत्साहित भएका छन् । प्रस्तुत छ, अध्यक्ष भण्डारीसँग टुरशालाले गरेको कुराकानीको सम्पादित अंशः

तपाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)को सातौँ राष्ट्रिय महाधिवेशनमार्फत निर्वाचित केही महिना अगाडि अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । तपाईँको नेतृत्वमा आउँने दिनहरुमा फेकोफनले केकस्ता कामहरू गर्नेछ ?

सातौँ राष्ट्रिय महाधिवेशनमा सामुदायिक वनको योगदान, भूमिका र प्रभावकारिता बढाउनका लागि साझा प्रतिबद्धता व्यक्त गर्नुहुने सबैप्रति आभारी छु ।
यही २०८० साल ज्येष्ठ ९–११ गतेसम्म “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारस् समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने नाराका साथ सम्पन्न भएको महाधिवेशनले आगामी ४ वर्षका लागि लैंगिक समानता र समावेशीकरण सहित आमसहमतिपूर्ण रूपमा मेरो नेतृत्वमा ८२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वमा आएका मान्छेहरू नयाँ छैनौँ । नयाँ साथीहरू पनि समुदायमा काम गरेर आउनुभएकाले थप उत्साहित एवम् जिम्मेवारी बहन गर्ने सक्ने क्षमता राख्नुहुन्छ ।

नेपालमा संघीय संरचनाको अभ्यासको लगभग दश वर्ष भइसहेको, विश्वव्यापी दिगो विकासका लक्ष्यहरू कार्यान्वयनको सात वर्ष भइसहेको र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु भएको पनि सात वर्ष भइसकेको परिवेशमा सामुदायिक वन र संघीयता, दिगो विकास र जलवायु परिवर्तनका बीचको अन्तरसम्बन्धबाट सामुदायिक वनका सन्दर्भमा सृजना भएका अवसर र चुनौतीहरूका बारेमा हामीले औपचारिक एवं अनौपचारिक रूपमा गहन समीक्षा गरेको छौँ । सामुदायिक वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र नाफामूलक क्षेत्रको तीव्र हस्तक्षेपका साथै वन क्षेत्रका कानून तर्जुमा प्रक्रियामा भइरहेको स्वार्थसमूहको हस्तक्षेप र अनुचित प्रभावलाई कम गर्दै लैजाने हाम्रो प्रमुख लक्ष्य हो ।

वन ऐन, २०७६ मा संशोधन गरी वन विनाश हुनेगरी सञ्चालन हुने योजना, आयोजना तथा परियोजनाहरूले वन तथा वातावरणीय विनाश बापत क्षति न्यूनीकरणका कार्य गर्नु नपर्ने, वृक्षारोपण गर्नु नपर्ने र १ प्रतिशत मात्र वातावरणीय दायित्व व्यहोर्ने र वातावरणीय क्षतिमा उन्मुक्ति पाउने गरी ल्याइएका व्यवस्थाहरू समेत हटाउनतर्फ हामी अग्रसर हुनेछौँ । यसैगरि, वन नियमावली २०७९ मा सरकारी वन पैदावार आपूर्ति समितिलाई सामुदायिक वनको काठ उपलब्ध गराउनु पर्ने, महिला नेतृत्वमा वाधा पर्ने असमावेशी वन विकास कोष, कार्बन व्यापारमा २० प्रतिशत कर, वन पैदावार उपयोगमा रोक लगायतका सामुदायिक वन विरोधी कैयौँ व्यवस्थाहरू समावेश गरिएकोले उक्त नियमावली संशोधनका लागि सुझाव पेश गर्न गठित कार्यदलले पहिचान गरेका ३४ वटा समस्या सम्बोधन हुनेगरी वन नियमावली, २०७९ संशोधन गर्ने प्रक्रिया अगाडि बढाउने छौँ ।

तीन तहका सरकारले आपसमा अधिकारको खिचातानी गरी तीन तहका सरकारले सामुदायिक वन उपभोक्ता समूहमा चर्को रूपमा तेहेरो कर लगाउँदै आएका छन्, त्यसलाई तत्काल हटाउन पहलकदमी थालिसकेका छौं । मानव अधिकार विरोधी चुरे वातावरण संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लगायतका संरक्षित क्षेत्रहरू खारेज गरी सामुदायिक वनका माध्यमबाट नै जैविक विविधता र प्राकृतिक वातावरणको संरक्षण गर्ने प्रतिबद्धता समेत अधिवेशनमार्फत हामीले व्यक्त गरेका छौँ । सँगसँगै, सामुदायिक वनका माध्यमबाट वन उद्यम तथा पर्यापर्यटन विकास गरी जीविकोपार्जन र रोजगारी सहितको सामुदायिक समृद्धिको यात्रामा थुप्रै कानूनी र नीतिगत चुनौती, जटिलता, अवरोध र अड्चनहरू रहेकोले सामुदायिक वन उद्यम, सामुदायिक पर्यापर्यटन र वन सहकारीकरणका लागि अनुकूल कानून निर्माण र कार्यान्वयन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई घचघच्याउने छौँ ।

थप केहि योजना छन् कि ?

सामुदायिक वनलाई समृद्धिसँग जोड्न नीतिगत तहमा प्रयास थाल्नेछौँ । विगतमा अभ्यासरत ‘एक समुदाय, एक उद्यम’लाई पुनश्चः अगाडि बढाउनेछौँ । जडीबुटी,फलफूल (बेलको जुस, लालीगुराँसको जुस), अमलाको अचार, लप्सीको अचार, बाबियोबाट घरेलु प्रयोगमा सामग्री बनाउने समुदायस्तरका कार्यक्रम एवम् घरेलु उद्यमहरू तत्काल सुरु गर्दै छौँ । यस कार्यक्रमबाट जीविकोपार्जनमा पछाडि परेका वर्गहरू अगाडि आउनेछन् । यसैगरी, तामा जस्ता खाद्य सुरक्षाको दृष्टिकोणले सुरक्षित वन्यजन्य खाद्यलाई बजारमा ल्याउनेछौँ ।

सामुदायिक समृद्धि सहितको दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन तथा जैविक विविधता संरक्षणको विश्वव्यापी लक्ष्य प्राप्तिमा सामुदायिक वनका माध्यमबाट पुग्दै आएको योगदानको लेखाजोखा गरी राष्ट्रिय सूचना प्रणालीको विकास र स्थापना गर्नेछौँ । हामीसँग भएको वनस्पति एवम् वन्यजन्तुलाई देखाएर विश्वलाई लोभ्याउन सकिन्छ । यिनको व्यवस्थापन पनि आवश्यक छ । जस्तैस् विजय साल कम छ, यसको संख्या बढाउनतर्फ अग्रसर हुनेछौँ ।

बाँदरको संख्या वृद्धि भइरहेको छ, यसलाई घटाउने कदमहरू चाल्नेछौँ । समग्रमा वन विज्ञान र सामाजिक विज्ञानलाई एकार्कासँग जोड्दै वनको वृद्धि र विकाससँगै वन्यजन्तुको समेत वृद्धिले स्थानीय समुदायको बालीनाली, पशुवस्तु र मानव जनधनको क्षति भइरहेको छ भने प्राकृतिक प्रकोप तथा विपद्का घटनाहरू बढ्दै गएकोले त्यसलाई सम्बोधन गर्न उचित कानुनी व्यवस्था गरी क्षतिपूर्तिको व्यवस्था गर्न महासंघले आवश्यक पहलकदमी गर्नेछ ।

सामुदायिक वन क्षेत्रमा व्यापक क्षति हुनेगरी भइरहेका भौतिक पूर्वाधार निर्माण र नाफामूलक क्षेत्रको तीव्र हस्तक्षेप बढ्दै छ, यसलाई न्यूनीकरण गर्न के गर्दै हुनुहुन्छ ?

वन क्षेत्रमा नक्साबिनै निमार्णकार्यहरू भइरहेका छन् । जथाभाबी वन फडानी गर्ने, केबलकार निर्माण गर्ने, हाइटेन्सन लाइन विस्तार गर्ने लगायतका कामहरू निहित स्वार्थका लागि भइरहेका छन् । हामी विकास विरोधी भने पक्कै होइनौँ तर, विकासका नाममा जैविक विविधतामाथि गम्भीर असर गर्ने खालका विकासे योजनाहरू सामुदायिक वन क्षेत्रमा निर्माण हुनु हामीलाई मान्य छैन ।

यसैगरी, निकुञ्जको नाममा सामुदायिक वनको अधिकार खोस्ने कार्यक्रम भएको छ । जनताले निकुञ्जबाट निग्रो टिपेर खान नपाउने ? कन्दमूल खान नपाउने ? वन पैदावार प्रयोग गर्न नपाउने ? राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण २०२९ बाट निर्देशित भएर पञ्चायतकालकै व्यवहार गरिँदै आइएको छ । निकुञ्जले जनतालाई दास बनाइरहेको छ, यो कसैगरी सह्य हुनेछैन । वन ऐन तथा नियमावलीहरूलाई लोकतान्त्रीकरण गरि कार्यान्वयनमा ल्याउनु जरुरी छ ।

काठजन्य सामाग्री परिपूर्तिका लागि स्वास्थ्य, शिक्षा, सुरक्षा एवम् सरकारी कार्यालय सबैको आँखा वनमा लागेको छ । वनमाथिको आक्रमण रोक्नलाई तीन तहका सरकार गम्भीर बन्न जरुरी छ । त्यसका लागि म आफू पनि निर्मम भएर छलफल गर्नेछु । कर्पोरेट क्षेत्रले सामुदायिक वनको अधिकार खोस्ने र उनीहरू रातारात धनाढ्य हुने क्रम बढेको छ । यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस वर्ष सामुदायिक वन क्षेत्रमा सर्वाधिक आगलागीका घटनाहरू भएका छन्, यसको नियन्त्रणका लागि राज्य तहबाट के गर्न आवश्यक छ ?

जलवायू परिवर्तन एवम् अव्यवस्थित वन व्यवस्थापनले दिन प्रतिदिन आगलागीका घटनाहरूले ठूलो मात्रमा मानवीय र वन क्षेत्रको नोक्सान भएकोले यसलाई रोकथाम गर्न आवश्यक प्रविधि, लगानी र बीमाको व्यवस्था गरिनुपर्दछ । सरकारी निकायबाट समयमा नै सेवा प्रवाहको अभावका कारण ठूलो संख्यामा सामुदायिक वनका कार्ययोजनाहरू परिमार्जन हुन नसकेकोले वनको दिगो व्यवस्थापनका मापदण्ड सहित सामुदायिक वनका कार्ययोजना परिमार्जन र कार्यान्वयनमा सघाउनका लागि सरकार र विकास साझेदार संस्थाहरूले हामीलाई सघाएमा वन डढेलो जस्ता समस्याहरू कम हुँदै जानेछन् ।

सामुदायिक वन क्षेत्रमा पनि अति दुर्लभ वन कुकुरहरू देखिएका छन् । यसको संरक्षणको लागि सामुदायिक वन महासंघको भूमिका के हुन् सक्दछ ?

पहिलो कुरा त, सामुदायिक वन विस्तार भएपछि नै वन कुकुरहरू देखिएका हुन् । व्यवस्थापकीय संरक्षण कार्यक्रम कमजोर भएका कारण वन कुकर लगायत साना वन्यजन्तुहरू लोप हुँदै गएका हुन् । त्यसकारण बढी संख्यामा भएकालाई कम गर्ने र कम संख्यामा रहेकाको संख्या वृद्धितर्फ विशेष कार्यक्रमहरू लक्षित गरिनुपर्छ ।

अति संकटापन्न वन कुकुरको संख्या बढाउन सामुदायिक वन उपभोक्ता समितिहरू प्रतिबद्ध छन् । वन कुकुर संरक्षण योजनालाई महासंघको विधानमै राखी कार्यान्वयनमा जोड दिइनेछ । सामुदायिक वनभित्र वन कुकुरको एरिया छनौट गरि जैविक विविधताको दिगो व्यवस्थापनमा हामी लाग्नेछौँ । वन कुकुर संरक्षणमा सदाका लागि हाम्रो पूर्ण समर्थन एवम् एक्येबद्धता छ ।

Share6Tweet4Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
गोरखामा भेटिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions