English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

वन कुकुरको अध्ययनहरूमा विविधता देखिएको छैन

टुरशाला by टुरशाला
साउन २४, २०८०
in अन्तर्वार्ता
A A
0
4
SHARES

– तृष्णा रायमाझी (वन कुकुर, अध्ययनकर्ता)

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सहकार्यमा तृष्णा रायमाझी मास्टर्सको थेसिसका लागि यतिबेला चितवनमा छिन् । उनी वन कुकुरमा स्नातकोत्तरको शोधपत्र तयार गर्दैछिन् । त्यसको अलावा कर्नेल विश्वविद्यालयसँग मिलेर पर्सा राष्ट्रिय निकुञ्जमा पनि वन कुकुरकै बारेमा रिसर्च गर्दैछिन् ।  उनको वन कुकुरमाथिको थेसिस असारसम्म  सकिनेछ भने अर्को प्रोजेक्टलाई केही समय लाग्ने उनी बताउँछिन् । 

प्रस्तुत छ, उनै रायमाझीसँग वन कुकुरका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी:  

वन कुकुरमै थेसिस किन गर्न खोज्नुको कारण ? 

म वन तथा वातावरणको विद्यार्थी । वन तथा वातावरण पढ्दै जाँदा वन्यजन्तु पनि पाठ्यक्रमको एक महत्त्वपूर्ण भाग हुन आउँछ  । यद्यपि मलाई वन कुकुरको बारेमा थाहा भने थिएन । जब राष्ट्रिय प्रकृति संरक्षण कोषमा २०१६ बाट काम गर्न थालेँ, मैले क्यामेरा ट्र्यापको फोटो हेर्ने क्रममा वरण्डाभार क्षेत्र चाहिँ वन कुकुर परेको थियो । र, यो नै चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रबाहिर वन कुकुर देखा परेको पहिलो घटना थियो ।

मैले क्यामरा ट्र्यापको त्यो फोटो देखेपछि अरूसँग पनि वन कुकुरबारे सोधपुछ थालेँ । वहाँहरूले वन कुकुर हो भन्नुभयो तर, वन कुकुरका बारेमा धेरै कुरा भन्न सक्नुभएन । यसपश्चात्, मान्छेहरूले यस विषयमा किन अध्ययन नगरेको होला भन्ने कौतुहलता बढ्यो । कौतुहलता निवारणका लागि वन कुकुरबारे खोजीकार्य अघि बढाए । अन्य वन्यजन्तुको बारेमा जानकारी पाउन कठिन हुँदैन थियो भने वन कुकुरको बारेमा निकै न्यून भेटियो । 

मलाई वन तथा वातावरण सम्बन्धी अध्ययन गर्छु भन्ने थाहा थिएन, झन् वन कुकुरमै शोधपत्र तयार पार्छु भनेर त सोचेको पनि थिइनँ । २०१९मा मैले फूल ब्राइट स्कोलरशीप पाएपछि मास्टर्सको थेसिस कुनै विषयमा गर्नु नै पर्ने भयो । थेसिस गर्नु नै छ भने, अरूले कम अध्ययन गरेको वन कुकुरमै किन गर्ने पनि वन कुकुरको अध्ययन थालेकी हुँ ।

तपाईँले अध्ययन थालेपछि केके पाउनुभयो, कुन–कुन क्षेत्र जानुभयो ?

मेरो पहिलाको कार्यक्षेत्र पनि चितवन र पर्सा थियो, अहिले पनि म यहीँ सीमित छु । काम गर्ने क्रममै चितवन र पर्सामा छ वन कुकुरको संख्या अत्यधिक छ भन्ने थाहा पाएँ तर, केकति कारण यहाँ वन कुकुर धेरै देखिएका हुन् भन्ने चाहिँ मेरो अध्ययनको  विषय  हो । त्यसको सम्पूर्ण रिजल्ट चाहिँ मेरो थेसिस आएपछि नै खुलस्त पार्छु ।

अध्ययनकै क्रममा थाहा पाएँ, निकै चाखलाग्दो विषय भनेको यो झुन्डमा बस्ने रहेछ । थोरै रहेछ । लजालु प्रकृतिको रहेछ । हामीले धेरै मिहिनेत गर्दा पनि झट्टै देख्न नपाइने । बाघभन्दा पनि दुर्लभ र सङ्कटापन्न प्रजाति अरू पनि रहेछन् भन्ने पनि थाहा भयो । हामीले त्यस्ता सङ्कटापन्न प्रजातिको संरक्षण तथा अध्ययन गर्दै जानुपर्छ ।

तपाईँको अध्ययन अनुसार निकुञ्जबाहिर अर्थात् सामुदायिक वनहरूमा वन कुकुर देखिएका छन् ?

मैले देखेको भनेको वरण्डाभार कोरिडोरमा हो । वरण्डाभार कोरिडोर कोर एरियाभन्दा बाहिर तर राष्ट्रिय निकुञ्जकै भागमा हो । मेरो अध्ययन अनुसार अहिलेसम्म सामुदायिक वनमा वन कुकुर देखिएको छैन ।  मध्यवर्ती क्षेत्रहरूमा चाहिँ निस्किएको छ । सामुदायिक वनमा चाहिँ मेरो अध्ययन भएको छैन ।

सौराहामा हुने अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलनप्रति तपाई कत्तिको उत्साहित हुनुहुन्छ ?  

म धेरै उत्साहित छु किनभने यस्तो किसिमको कार्यक्रम विश्वमै पहिलो पटक हुन गइरहेको छ । वन कुकुर जस्तो छायाँमा परेको प्रजातिबारे धेरै रिसर्चर र संरक्षणमै लागेका व्यक्तिहरूलाई पनि थाह छैन । यो सम्मेलनबाट  ढोँलेले हाइलाइट हुने मौका पाउने छ । सम्मेलनमार्फत ढोँले भन्ने जीव पनि रहेछ, काम गर्ने मान्छेहरू पनि रहेछन् भन्ने उजागर हुने भयो । ढोँलेको रिसर्चमा लागेका विश्वभरका व्यक्तिहरू नै सम्मेलनमा आउनुहुन्छ, ती देशहरूमा यसको अवस्था केकस्तो रहेछ भनेर हामीले नेपालसँग दाँजेर बुझ्न पाउने भयौँ ।

यस अलावा, ढोँले संरक्षणका लागि केके गर्नुपर्छ भन्ने कुरालाई हामीले प्राथमिकतामा राख्न सक्ने भयौँ । नेपाल र विश्वमा जहाँ ढोँले  पाइन्छ कसरी अघि जान सकिन्छ भनेर एकापसमा छलफल हुने भयो, यो धेरै ठुलो कुरा हो । ढोँले संरक्षणको लागि ग्लोबल सोलुसन निकाल्न सकिनेछ । उहाँहरू र हाम्रो फरक अध्ययन विधिले गर्दा प्रतिफल दाँज्न सकिरहेका थिएनौँ, सम्मेलनले त्यो अवसर पनि जुटाइदिएको छ । 

सम्मेलनमा तपाईँको पनि प्रस्तुति रहेनछ ? 

रहेनछ, मसहित ढोँलेको विषयमा नेपालबाट अध्ययन गरिरहेका साथीभाइहरूले प्रिजेन्टसन दिनेछौँ, जसले आउने भाईबहिनी र अन्य अनुसन्धानकर्ताहरूलाई प्रेरणा त दिनेछ नै, वन कुकुरबारे यो-यो अध्ययन भइसकेछ, यो गर्न बाँकी रहेछ है भन्ने उहाँहरूलाई जानकारी हुनेछ ।

तपाईँ वन कुकुरमै अध्ययन गर्दै हुनुहुन्छ, वन कुकुरको अध्ययन कसरी अगाडि बढाउन सकिन्छ ? यसलाई  टुरिजमसँग जोडेर विश्वव्यापी बनाउन सकिन्छ ?

प्रथमतः वन कुकुरबारे वृहत् अध्ययन नै जरुरी छ किनकि हामी अनुसन्धानकर्ताहरूदेखि डिसिजन मेकर्सहरू छौँ, संरक्षणकर्तालाई वन कुकुरबारे सामान्य परिचय समेत छैन । वन कुकुर के हो, यसले केकस्ता हाउभाउ देखाउँछ, यसको संरक्षण किन  जरुरी छ भन्ने  कुरा सतहमा आएकै छैन । साथै, भएका अध्ययनहरूले वन कुकुरको यकिन संख्या निर्धारण एवम् वासस्थान क्षयीकरणको बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको छैन । वन कुकुरबारे भएका अध्ययनहरूमा विविधता समेत देखिएको छैन । अध्ययनकर्तालाई आर्थिक रूपमा सजिलो वातावरण सिर्जना पनि हुन् सकिरहेको छैन । अध्ययनपश्चात् उनीहरूको  संख्या र वासस्थान सुरक्षाका उपायहरू अवलम्बन गर्ने हो भने वन कुकुरलाई पर्यटनसँग पनि जोड्न सकिएला !

वन कुकुरप्रति विश्वव्यापी चासो कत्तिको बढेको पाउनु भएको छ ?

इन्डाईरेक्ट अब्जरभेसनबाट चाहिँ यस विषयमा धेरै मान्छेलाई थाह छैन जस्तो लाग्छ । केही क्षेत्रमा मात्र पाइने हुनाले पनि त्यसो भएको हुँदो हो । तर, यस सम्मेलनले विश्वव्यापी चासो वृद्धि एवम् वन कुकुरबारे छलफल बढाउने छ ।

वन कुकुर अध्ययनको क्रमका रोचक किस्साहरू सुनाउनुहोस् न ! 

सुरुमा मेरो फिल्डवर्कहरू केही पनि नभएको बेला ‘म ढोलमा थेसिस गर्छु होला’ भन्दा संरक्षणकर्ताहरूले ‘यसमा आर्थिक फाइदा छैन, बरु बाघ, गैँडामा गर’ भन्ने खालका प्रतिक्रिया दिने गर्दथे । अहिले अध्ययन अघि बढाएसँगै सकारात्मक प्रतिक्रिया भने पाउन थालेको छु । खुसी लाग्छ । वन कुकुरको बारे प्रष्टसाथ् बुझाउन सक्यौँ भने  यसमा स्थानीय चासो पनि वृद्धि हुन्छ भन्ने लाग्छ ।

वन कुकुर अति संकट पर्नुको ठोस कारण के होला /  संरक्षण नभएर हो वा  प्राकृतिक कारणले लुप्तप्राय हुन् पुगेको हो ? तपाईँको विशेष टिप्पणी ? 

अध्ययन र संरक्षण नहुनु भन्दा पनि पहिलो कुरा यिनीहरू निकै लजालु प्रकृतिका हुन्छन् । मान्छेको सुइँको पाउने बित्तिकै भागिहाल्ने, फेरी त्यो ठाउँमा फर्किएर नआउने बानी हुन्छ । कुनै कुनै जनावर जस्तै स्याल, उनीहरू मानिससँग नजिकिएर पनि बस्न सक्छन्, तर यिनीहरू मानिसको नजिक पर्न रुचाउँदैनन्  ।

वन कुकुर अति संकटापन्न हुनुमा वासस्थान विनाश, क्षयीकरण लगायत विभिन्न कारण हुनसक्छन् । रोगहरूका कारण हुनसक्छ । ठ्याक्कै यी-यी कारणहरू भनेर भन्न सक्दिनँ किनभने यसबारेमा अध्ययन भएको छैन । स्वभाव, संरक्षणको अभाव, वनजङ्गल अतिक्रमण र मानवसँगको द्वन्द्वका कारण पनि उनीहरू संकटापन्न अवस्थामा पुगेको हुनसक्छ भनेर अनुमान भने गर्न सक्छौँ ।  

नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
गल्याङस्थित उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारा बन्दै

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions