English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बाघ भन्दा पनि लोपोन्मुख ‘वन कुकुर’ !

टुरशाला by टुरशाला
साउन २१, २०८०
in राष्ट्रिय निकुन्ज र वन्यजन्तु
A A
0
33
SHARES
  • डा.हेमसागर बराल

ढोँल (ढोँले) भ नेको वास्तवमा संकटापन्न जनावर वन्यजन्तु हो । स्तनधारी जनवार ढोँले नेपालको इन्डेन्जर्ड जनवारमा पर्छ । रेडलिस्टमा समावेश भइसकेर ‘इन्डेन्जर्ड’ घोषित भएको जनाव संरक्षणसँग सम्बन्धित काम हामीले गर्न सकेका छैनौँ । संरक्षणका प्रयासस्वरूप जनचेतना फैल्याउनेदेखि लिएर नीति निर्माणमा जुन खालको बदलाव ल्याउनुपर्थ्यो त्यो गर्न नसकेको प्रस्ट देखिन्छ ।

मेरो अध्ययनले अहिले नौ दश देशमा मात्र ढोँले पाइन्छन् । ती देशमध्ये पनि भारत नेपाल, लगायतका मुलुकहरू ढोँलेको संख्याका लागि महत्वपूर्ण मानिन्छन् ।

मैले संरक्षण र अध्ययन क्षेत्रमा लगभग ३५ वर्ष जस्तो काम गर्दा ढोँलेको बारेमा सुरुवाती दिनमा निकै सुन्ने गर्थेँ । अग्रजबाट सुने अनुसार ढोँले यस्तो जनावर हो, जसले झुण्डमा शिकार गर्छ । यो एउटा यस्तो जनावर हो, जो बाघ नै आएपनि पछाडि सर्दैन । आफुलाई चोट लाग्छ भन्ने भाव समेत नराखी बाघसँग पनि युद्ध गर्ने जनवारको रूपमा यसको ‘पोट्रे’ मेरो दिमागमा गरिएको थियो ।

मैले धेरै वर्षसम्म यो जनावर देखेको थिइनँ । यद्यपि, सन् १९९२मा अहिलेको पर्सा राष्ट्रिय निकुञ्ज (त्यतिबेलाको वन्यजन्तु आरक्ष) मा चराको सर्वे गर्न जाँदा ढोँलेको सुन्दर झुण्ड पहिलो पटक देखेको थिएँ । चारवटा ढोँले सँगसँगै हिडिँरहेका थिए । हामी गाडीमा थियौँ । उनीहरूको चाल बहुत गजबको हुन्छ । तौल नै नभएको जस्तो, कपास उडे जस्तो हल्का तरिकाले दगुर्ने, हिँड्ने गर्छन् । हामीले गाडीबाट केहीबेर पिछा गर्यौँ । ढोँलेसँग त्यो मेरो पहिलो भेट थियो ।

(चराविद् हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा ३ दशकदेखि क्रियाशील उनी चरा, वन्यजन्तु र जैविक विविधताका जानकार तथा विज्ञ मानिन्छन् । बराल जूलोजिकल सोसाइटी लन्डनको नेपालस्थित कार्यालयका प्रतिनिधि समेत हुन् । )

त्यसपछी १९९३ को ‘मे महिना’ तिर मैले ढोँले अर्को पटक फेरी देखेँ । सगरमाथा रास्ट्रिय निकुञ्जमा ट्रेकिङ गर्न जाँदा नाम्चे पुग्नु अगाडि दुईवटा ढोँले देखेको हुँ । त्यहाँ छोटो समय मात्र देखियो । चौरीलाई शिकार गर्न लागेका थिए सायद, गाउँलेले कराएपछि भागेको अवस्थामा देखेको थिएँ । त्यसपछि पुनः मैले धेरै पटक पर्सामा ढोँले देखेँ ।

ढोँले मांसाहारी जनावर हो, जो लोल्याण्डबाट २,७०० र २,८०० मिटरको उचाईसम्म देखेको छु । एकजना साथी (अम्बिका प्रसाद खतिवडा)ले क्यामेरा ट्रयापबाट ३,७०० मिटरमा पनि ढोँले फेला परेका छन्, जो रेकर्ड ब्रेकिङ कुरा हो । खतिवडा नेपालकै हुन्, यस कुरामा सम्पूर्ण नेपालीले गर्व गर्नुपर्छ । यसप्रकार हामी भन्न सक्छौ कि ढोँलेमा एक खालको अल्टिच्युडनल डिस्ट्रिब्युसन छ । ग्लोबल डिस्ट्रिब्युसन हेर्यो भने सेन्ट्रल एसिया, पहिला पहिला कजाकस्थानतिर पनि पाइने रहेछ । चाइना लगायत धेरै ठाउँमा पाइन्थ्यो । अहिले भने धेरै ठाउँबाट लोप भइसक्यो ।

ढोँले किन लोप भइरहेको छ ?

किनभने यिनीहरू आफ्नो शिकारलाई खेदाएर मार्छन् । बाघ र चितुवाले झम्टिन्छन्, खेदाउँछन्, नभेटे छोड्छन् तर यिनिहरु त्यस्तो हुँदैनन् । खेदाएर मार्नेलाई सर्वसाधारणले पनि देख्ने भए, त्यो हुनाले गाउँलेसँग द्वन्द सिर्जना भएर कति ठाउँबाट हराएको हुनसक्छ । ढोँल बाघ भन्दा पनि लोप भएको अवस्थामा छ ।

नेपालमा संरक्षणको कुरा गर्दा धेरै संस्था र सरकार ठुलाठुला मांसाहारी संरक्षण गर्नतिर व्यस्त देखिन्छन् । त्यसलाई संरक्षण गरे अन्य जनावर पनि संरक्षण हुन्छ भन्छन् । जुन ठिक पनि हो । धेरै गर्न सकिन्छ तर सबै गर्न सकिंदैन ।

बाघको संख्या बढ्दा ढोँले लगायत जनावरको के अवस्था छ भनि अध्ययन गर्नुपर्छ । यिनिहरुको शिकार गर्ने तरिका फरक छ, बासस्थान फरक छ । अबका दिनमा यस्ता ढोँले जस्ता प्राणीहरूको संख्या, वितरण, आहाराको अवस्था आदिबारे बुझ्न जरुरी छ । बाघ बढ्दा यिनिहरुको अवस्था के हुन्छ र बाघ नभएको ठाउँमा यिनिहरुको स्थिति कस्तो छ भनि बुझ्नुपर्छ । वनविज्ञानतर्फका भाइबहिनिहरूले यसलाई अध्ययनको विषय बनाइ भविष्यमा विद्यावारिधि गर्दा राम्रो हुन्छ ।

ढोँले संरक्षणका लागि ढोल र अन्य जनावरको संरक्षणसँग सम्बन्धित नीति परिमार्जित पनि गर्नुपर्छ ।

तस्बीर: शौरभ शाश्वत शुक्ला

ढोँललाई हामीले किताबमा ‘वन कुकुर’ भनेर लेख्यौं । मैले मेरो पुस्तक (नेपालको स्तनधारी वन्यजन्तुहरू) मा पनि लेखें । मेरा मातापिता ताप्लेजुङ बस्नु भएको हो । उहाँहरूले ‘ब्वाँसो’ भन्नुहुन्थ्यो तर वास्तवमा उहाँहरूले भन्नुभएको ‘ब्वाँसो’ होइन रहेछ । हाम्रो नेपालमा फोरेस्टेड ल्याण्डसकेप छ, जसमा ब्वाँसो छैन । ब्वाँसोको लागि तिब्बती भोट क्षेत्र जानुपर्छ । अहिले मलाई के लाग्छ भने उहाँहरूले भन्नुभएको ब्वाँसो यहि ‘वन कुकुर’ थियो कि ? फेरी बाहिरका साथीहरूले ‘वाइल्ड डग’ भनिरहेकाले त्यसको उल्था नेपाली गर्दा ‘वन कुकुर’ हुन् आयो । वन कुकुर भनेर उच्चारण गर्दा नेपालका धेरैले नबुझ्न सक्छन्, तर ‘ब्वाँसो, फ्याउरो’ भन्ने हो चिन्न सक्छन् । यसलाई ‘वन कुकुर’ नभनेर अरु नै केहि भनिनुपर्थ्यो कि जस्तो पनि लाग्छ !

ढोँलहरू पहिला मध्यपहाडी क्षेत्रमा राम्रै संख्यामा रहेछ भन्नुपर्यो । मध्यपहाडी क्षेत्रमा मानिसको जनसंख्या धेरै थियो र त्यतिबेला मान्छेले ढोँले सखाप परेका हुन् ।

अर्को कारण, नेपालमा जङ्गलमा आगो लगाउने चलन छ । जसले गर्दा पनि केही प्रजातीहरू सकिँदै गएका हुन् । आगलागीमा परेर बाँच्न नसकेर हराएका प्राणी तथा वनस्पतिमध्ये एक ढोँले पनि हुनसक्छ ।

मध्यपहाडमा यसको जनसंख्या तराईतिर भन्दा धेरै होला । भिरपाखा, पखेरोमा भेटिएका छन् । तर यकिन साथ् भन्न सकिंदैन, त्यसको लागि काम गर्नुपर्छ । धेरै हाइटमा पाइएको रेकर्ड छ र कतै नेदेखिएको भन्दैमा त्यहाँ छैन भन्ने अवस्था पनि छैन । इण्डियामा ठुलो जनसंख्या होला तर ढोँलेको बलियो होल्ड नेपाल हो ।

बाघ धेरैले देखेका होलान् तर ढोँले धेरैले देखेको नहुनसक्छ । धेरैलाई थाह छैन तर केही विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । जुन खुसीको कुरा हो । यो सम्मेलनका लागि पनि धन्यवाद ।

अहिले हुन लागेको वन कुकुर सम्मेलन ढिलै भएपनि ढोँले संरक्षणको लागि एउटा महत्वपूर्ण कदम हो । यहाँ ढोँलेका विशेषज्ञहरु विभिन्न देशहरूबाट आइरहेका छन् । जसले यस विषयमा अझ गहिरो जानकारी आदानप्रदानमा सहयोग पुग्छ । सम्पूर्ण ढोँल पाउने मुलुकहरू भेला भएर ढोँलेलाई आगामी दिनमा कसरी संरक्षण गर्ने भन्ने विषयमा हुन गइरहेको सम्मेलन निकै महत्वपूर्ण छ । यसले नेपालले गर्नुपर्ने धेरै काममध्ये ढोँल प्रजातीको कन्जरभेसन एक्सन प्लानलाई पनि जोड दिन मद्धत गर्छ । विश्वको परिपेक्ष्यमा नेपालले यसरी सम्मेलन गर्नु भनेको धेरै राम्रो हो । (राजेन्द्र भट्टसँग कुराकानीमा आधारित)

(नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !)

Share13Tweet8Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
हिउँ चितुवाको सङ्ख्या ३९७
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

हिउँ चितुवाको सङ्ख्या ३९७

बैशाख ९, २०८२
अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

अन्तत: दिगो वन व्यवस्थापनका लागि ‘राष्ट्रिय मापदण्ड २०८१’ भयो पारित,  उपभोक्ता र सरोकारवालाले गरे स्वागत

कार्तिक १२, २०८१
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै, नयाँ नाम के राखिने ?

कार्तिक ११, २०८१
नेपालमा ‘हिमालकी रानी’को यकिन सङ्ख्याका लागि गणना थालियो, जलवायु परिवर्तनले वासस्थानमा चुनौती
पर्या-पर्यटन

कार्तिक ९, २०८१
बाढीका राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जैविक विविधता संकटमा
पर्या-पर्यटन

बाढीका राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जैविक विविधता संकटमा

अशोज १२, २०८१
Load More
Next Post
‘ओढारबासी गुप्तजीवलाई स्याङ्जा-लमजुङतिर ‘फ्याउरो’ भन्छन’ !

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions