English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नेपालले अबको दशक बाघको संख्या बढाउन होइन, व्यवस्थापनमा जोड दिने 

टुरशाला by टुरशाला
साउन १२, २०८०
in पर्या-पर्यटन, राष्ट्रिय निकुन्ज र वन्यजन्तु, समाचार
A A
0
31
SHARES

– प्रेम बास्तोला/ राजेन्द्र भट्ट

काठमाडौंः नेपालले बाघ सङ्ख्या बढाउने नभई हाल भएका बाघलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ जोड दिने भएको छ । शुक्रवार डब्लुडब्लुएफ नेपालले काठमाडौंको बालुवाटार स्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाघसँग सम्बन्धित विज्ञहरूले बाघ व्यवस्थापनको भावी रणनीति र सम्भावित चुनौतीहरूको व्यवस्थापनका उपायलाई लिएर चर्चापरिचर्चा  गरेका हुन् ।

‘डब्लुडब्लुएफ टाइगर एलाइभ इनिसियटीभ (रणनीति २०२३-३४) कार्यक्रम’ अन्तर्गत अबको दशक बाघ-मानवबिच मात्रै नभई बाघ-वातावरणबिचको सहअस्तित्व निर्माण, बाघ-मानव द्वन्द्व व्यवस्थापन एवम् न्यूनीकरण, वातावरणमैत्री भौतिक निर्माणलाई प्राथमिकता, बाघको वासस्थान व्यवस्थापन, बाघ तथा आहारा प्रजातिको चोरीशिकारमा नियन्त्रण एवम् सङ्ख्या वृद्धि, समस्याग्रस्त बाघ व्यवस्थापनमा सक्रियता अपनाउने एवम् जनचेतनामूलक कार्यक्रमलाई राष्ट्रव्यापी बनाउने कार्यहरूमा नेपाल सक्रिय रहने डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले बताए । 

“हिमालयन रेन्जका ३ वटा देश (नेपाल, भारत र भुटान) ले बाघ पाइने अन्य देशहरू मध्ये  दोब्बर सङ्ख्यामा बाघ वृद्धि गरिसकेका छन् ।  नेपालमा १२ वर्षको अन्तरमा ३५५ को सङ्ख्यामा बाघको सङ्ख्या वृद्धि गरेर एक उदाहरण पेश गरेको छ । बाघको सवालमा नेपालले नाक लामो बनाउन पाएको छ तर, यससँगै चुनौतीहरू पनि थपिएका छन्, त्यसलाई सम्बोधन गर्नेतर्फ अबको दशक नेपाल लाग्नेछ”, उनले भने । 

बाघको सङ्ख्या वृद्धि गर्नुभन्दा हालको सङ्ख्या यथावत् राखेर व्यवस्थापकीय पक्षमा गम्भीर भई अति सूक्ष्मताका साथ कार्ययोजनाहरू अघि बढाउनुपर्ने, अन्यथा बाघको सङ्ख्यामा ह्वात्तै गिरावट देखिन सक्ने चिन्ता समेत गुरुङले व्यक्त गरे । “बाघको सङ्ख्या अत्यन्त संवेदनशील हुन्छ । सानो लापरबाहीले  पनि सङ्ख्या तल पुग्न सक्दछ, पुगेका उदाहरणहरू छन् । साउथइस्ट एसियामा बाघ हराइसकेका छन् । यसकारण पछिल्लो १२ वर्षमा बाघको सङ्ख्या वृद्धि गर्न डब्लुडब्लुएफ नेपाल सहित नेपाल सरकार र अन्य सरोकारवाला निकायहरूको जसप्रकारको तदारुकता देखिएको थियो, त्यो भन्दा अझ बढी  तदारुकता अब आवश्यक पर्दछ”, उनले भने ।

बाघ विज्ञ एवम् डब्लूडब्लूएफ नेपालका कार्यक्रम निर्देशक  शिवराज भट्ट नेपालले बाघको दीर्घकालीन संरक्षणका लागि आफ्ना विकास निर्माणका कार्यलाई प्रकृतिमैत्री बनाउनु अपरिहार्य रहेको बताउँछन् । “प्राकृतिक सम्पदाको कमभन्दा कम क्षतिमा वातावरणमैत्री भौतिक निर्माण नै दिगो हुन्छ, सही अर्थमा विकास पनि यही हो । बाघका लागि पनि, र मानव सभ्यताको उन्नयनका लागि पनि वातावरणीय संवर्द्धन र आर्थिक समृद्धि एकर्काका परिपूरक हुने गरि परियोजनाहरू सञ्चालन गर्नु अत्यावश्यक भइसकेको छ ।  वर्तमान पिँढीको आवश्यकता परिपूर्तिका लागि गरिने विकासले भावी पिँढीको आवश्यकता पूर्तिलाई पनि सुनिश्चित गर्नुपर्छ । बाघको भोलिको पुस्ताले पनि देख्न पाउनुपर्छ”, उनले भने । 

पछिल्लो समय बाघहरू राष्ट्रिय निकुञ्ज भन्दा बाहिर पनि गइरहेकाले ती क्षेत्रका समुदायहरूलाई बाघको  प्रकृति, स्वभाव  र यसको महत्वका बारेमा जानकारी दिन आवश्यक रहेको उनले बताए । उनले मानिसलाई आक्रमण गर्ने १६ वटा बाघलाई उद्धार तथा नियन्त्रणमा लिई विभिन्न स्थानमा रहेका रेस्क्यु सेन्टरमा रहेकाले तिनीहरूलाई सातै वटा प्रदेशमा वितरण गरि पर्यटन आकर्षित गर्न सकिने समेत उनले बताए  ।

Photo: Bhawany Kandel Baba

बाघको नियमित प्रवाह हुने कोरिडोर क्षेत्रमा बढेका ‘रोड किल’का घटनाहरू न्यूनीकरण गर्ने, हाई टेन्सन लाइनको विस्तार एवम् शहर एवम् मानववस्ती विस्तारका क्रममा हुने वातावरणीय ह्रासबाट मानव जाति, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तुमाथि हुन सक्ने प्रतिकूल प्रभावलाई यथाशक्य कम गर्नुपर्नेमा उनले जोड दिए । “बाघ पाइने क्षेत्रहरूमा पानीका स्रोत सुक्ने र घाँसे मैदानहरूमा ह्रासोन्मुख हुँदै गएका छन् । हिमालदेखि तराइसम्म नै नदीहरू डम्पिङ साइट बनिरहेका छन् । निकुञ्ज प्रवेश गर्दा प्लास्टिक निषेध गरेपनि प्लास्टिकजन्य फोहोरहरू सिधै नदीमा फ्याँक्ने प्रवृत्तिले निकुञ्जको जल जमिन दुवैलाई प्रतिकुल असर पारिरहेको छ”, उनले भने । स्वस्थ वातावरण कायम गर्न र प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्न सकियो भने बाघको सङ्ख्या यथावत् राख्न सकिने एवम् क्रमिक वृद्धि हुन् सक्ने भएकाले यसबारे गम्भीर हुन् उनले सबैलाई आग्रह गरे । 

बाघ- स्थानीयवासी द्वन्द्व न्यूनीकरणका लागि स्थानीय समुदायमा जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउनुतर्फ अग्रसर हुनुपर्ने गुरुङले बताए । “स्थानीयवासीको वनप्रतिको आश्रयता एवम् गरिबीका कारण नै द्वन्द्वका घटनाहरू देखिएका छन्, यसलाई न्यूनीकरण गर्नका लागि वश्यक स्रोतहरूको व्यवस्थापन तर्फ पनि सरोकारवालाहरू लाग्नु अत्यावश्यक छ । बाघले पर्यटकहरू आक्रमण गरेको छैन । स्थानीयले पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याएको खण्डमा द्वन्द्व कम हुन्छ । जङ्गलप्रति आश्रय स्थानीयवासीलाई वैकल्पिक आयआर्जनसँग जोड्ने कार्यक्रमहरू अगाडि बढाइनुपर्छ । जस्तै: बाह्य व्यक्तिले आई रिजोर्ट खोल्नुभन्दा स्थानीयवासीले नै होमस्टे सञ्चालन गर्दा बढी प्रभावकारी हुन्छ । मध्यवर्ती क्षेत्रका बासिन्दाहरू नेचर गाइड, टुर गाइड, ड्राइभर, प्लम्बर जस्ता प्राविधिक पेशामा आबद्ध हुने हो भने यसले पनि द्वन्द्व न्यूनीकरण एवम् बाघप्रति गरिने व्यवहारमा परिवर्तन ल्याउँछ”, उनले भने । आय आर्जनको भरपर्दो स्रोत भएपछि स्थानीयहरू जङ्गल प्रवेश गर्ने कार्य रोकिनुका साथै बाघ र मानवबिचको द्वन्द्व कम हुँदै जाने गुरुङले बताए । बाघले गर्दा आफूहरूलाई फाइदा भइरहेको छ भन्ने  बोध स्थानीयले गर्न सकेमा मात्रै साँचो अर्थमा द्वन्द्व व्यवस्थापन सफल हुने गुरुङले बताए । 

Deepak Rajbanshi Wildlife Photography

विश्वले पछिल्लो १२ वर्षमा बाघको सङ्ख्या दोब्बर गराउने अर्थात् ६२०० पुर्‍याउने लक्ष्य लिएको थियो, तर सन् ०२२ को तथ्यांकअनुसार विश्वभरका १३ देशमा ४,५०० सङ्ख्या मात्रै बाघ रहेका छन् । नेपालले सङ्ख्या तेब्बर गरेता पनि अन्य देशले बाघको सङ्ख्या दोब्बर गराउने प्रतिबद्धता पुरा गर्न सकेका छैनन् । डब्लुडब्लुएफले तोकिएको लक्ष्यसम्म  पुग्ने उद्देश्य लिएको छ । “अरू देश रिकोभरिमा जानेछन्, हामी को-एक्जिस्टेन्समा जानेछौँ” गुरुङले भने, “विश्वमा जहाँजहाँ बाघ पाइन्थ्यो, त्यहाँ खोजी हुनुपर्दछ । कम्बोडिया र काजाकास्तानले बाघ इन्टरड्युस गर्न चाहिरहेको छ । यो राम्रो सङ्केत हो ।”, उनले भने ।  विश्वको ३० प्रतिशत जमिन, समुन्द्रको ३० प्रतिशत संरक्षित क्षेत्र ल्याउनु अनिवार्य भइसकेको र  यस काममा नेपालले अग्रणी भूमिका खेलिरहेको  हुँदा त्यसलाई हामीलाई निरन्तरता दिनुपर्ने उनले बताए । 

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र वन क्षेत्रको सुरक्षा व्यवस्था ‘रियल टाइम मोनिटोरिङ’ लगायत आधुनिक प्रविधिबाट सबलीकरण गरिने, राष्ट्रिय बाघ संरक्षण सम्मयन्वय समितिलाई थप गतिशील बनाउने, बाघलाई प्राकृतिक स्वभावमै राख्ने,  भारत र चीनसँग संरक्षणका लागि सीमा वारपार सम्बन्ध विस्तार गर्ने,  सरकारले लिएको ट्रान्सलोकेसन नीतिलाई आवश्यक संशोधनसहित अगाडि  बढाउने,  बाघ-मानव द्वन्द्वबाट हुने क्षतिपूर्तिका लागि राज्यले एक कोष खडा गर्नुपर्ने, जूनोटीक डिजिज (Zoonotic Diseases)  रोकथाममा उपायहरू अवलम्बन गर्ने, आन्तरिकभन्दा पनि बाह्य पर्यटनलाई जोड दिने, बाघ संरक्षणमा संलग्न सरकारी प्रतिनिधि, विज्ञ, गैरसरकारी सङ्घ–संस्था र दाताको जमघटमा स्थानीयवासीलाई अनिवार्य रूपमा संलग्न गराउने, अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक र अब्बल स्तरका वन्यजन्तु प्राविधिक जन्माउने,  बाघ र यसका आहारा प्रजातिबारे विस्तृत वैज्ञानिक अनुसन्धानलाई निरन्तरता दिने लगायतका कार्यहरूलाई उच्च प्राथमिकता दिँदै  बाघ संरक्षण र व्यवस्थापनको सुन्दर भविष्य कोर्नतर्फ सबै अग्रसर हुनुपर्ने आग्रह समेत गुरुङले गरे । 

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो। नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ।

(ब्यानर फोटो: दृष्टान्त बिडारी)

Share12Tweet8Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
नेपालमा बाघ संरक्षण र वन्यजन्तु अपराध नियन्त्रण

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions