English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

मासिँदै छन् लुम्बिनीका बुद्धकालीन पोखरी

टुरशाला by टुरशाला
भदौ १२, २०८०
in जल पर्यटन/तालतलैया
A A
0
3
SHARES

लुम्बिनीः‘कुनैबेला खानेपानी तथा सिँचाइका सुविधासँगै पोखरीमा चराहरुको बास हुन्थ्यो । बसमुर्गी, लालसर, पटेरा, आदि चराको चहलपहलबीच शिकारका सौखिनहरुको गुलेली र बन्दुक पनि पड्किएको मनमोहन चौधरीलाई झझल्को आइरहन्छ ।

त्यतिबेला कमलका फूलको मनोरम देखिने पोखरीहरुमा अहिले धार्मिक अनुष्ठानका बेला कमलका फूल पाउन मुस्किल छ भने भोजभतेरका बेला खाने थालीका लागि पुरैनीको पात टिप्नेहरुको भीड पनि देखिन छाडेको उनी बताउँछन्  ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व प्रमुख समेत रहेका चौधरीले भने, ‘त्यतिबेला प्रत्येक वर्ष वैदिक क्रियापश्चात् निश्चित तिथिमा पोखरीमा माछा मार्ने जाल हालिन्थ्यो, अनि गाउँभरिका भान्सामा पकवानको सुगन्ध छरिन्थ्यो ।’

‘आफनो अंशबाट सैयौं हेक्टर जमीन सिंचाइ गर्ने तथा धार्मिक प्रयोजनमा प्रयोग हुने पोखरीहरु अहिले अतिक्रमणको शिकार बनेका छन्’, अधिकारकर्मी रामदयाल ठाकुरले भने, ‘सन् १९६७ लगायत ठूल्ठूला खडेरीमा पनि भरीभराउ रहने पोखरीहरुमा अहिलो धाँजो र हिलो मात्र देखिन्छ ।’

पोखरीले खानेपानी, सिंचाइ सुविधाको साथै पशुपंक्षीले आहाल खेल्न पाउनुको साथै जमीन मुनिको पानी भरण, डढेलो नियन्त्रण र पर्यावरण संरक्षणमा योगदान पुग्दछ । यहाँका केही पोखरी बुद्धकाल त केही सेनवंशीय शासनकालमा खनिएको र सिंगो गाउँले मिलेर त्यसको संरक्षण गर्दै आएका छन् ।

कपिलवस्तु नगरपालिका-३ का ७८ वर्षीय अधिकारकर्मी ठाकुरले भने, ‘मैले मेरो जवानीकालसम्म यहाँ कुनैपनि पोखरी र ताल-तलैया सुकेको देखेको थिइन्। कालक्रममा सरसफाई तथा जीर्णोद्धार नहुँदा केही पुरिन थाले भने अधिकांश अतिक्रमणका शिकार भएर साँगुरिदै गएका छन् ।’

कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिका वडा नं।१, २ र ३मा मात्रै ६० वटा सार्वजनिक पोखरी रहेको बताउँदै ‘जीवन शुधार परियोजना’का अधिकृत रमेश कुर्मीले पोखरी तथा जलाधार क्षेत्र संरक्षणसम्बन्धी नीतिगत व्यवस्था नहुँदा नासिंदै गएको बताउछन् ।

‘युनाइटेड मिशन टु नेपाल’को सहयोगमा ‘दलित सामाजिक विकास केन्द्र कपिलवस्तु’द्वारा यशोधरा गाउँपालिकाको ३ वटा वडामा सञ्चालित ‘जीवन सुधार परियोजना’ले पोखरी तथा जलाधार क्षेत्र संरक्षण गर्न त्यहाँका आठ सार्वजनिक र आठ वटा निजी पोखरी व्यवस्थापन गर्ने कार्य थालेको छ ।

सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीका अनुसार झन्डै दुई विगाहामा फैलिएका पोखरी अहिले १६-१७ कठ्ठामा खुम्चिएका छन् । बढ्दो आवादीसँगै साँगुरिदै बाँकी रहेका पोखरीको भाग पनि मास्दै कहीँ खेल मैदान त कहीँ कार्यालयका भवन बनेका छन् ।

‘निर्माण कार्य हुँदै गर्दा पर्यावरणको समेत ख्याल गरिएको छैन’ कुर्मीले भने, ‘निर्माण कार्यपछि सिँचाइ र धार्मिक अनुष्ठानलगायतका कार्य प्रभावित भएका छन् ।’

निर्माण कार्य हुँदै गर्दा सिँचाइ, जलचर तथा पोखरीको पूरातात्विक महत्व समेतको ख्याल गरिएको छैन । सिमसार तथा वातावरणसम्बन्धी राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय सन्धिहरुले पनि सिमसार तथा जलाधार क्षेत्रभित्र पर्ने जग्गामा उत्खननजन्य कार्य गर्न प्रतिबन्ध लगाएको छ ।

‘पोखरी विनासले प्राचीन सभ्यता र मानव जीवनसँगै पशुपंक्षीको अस्तित्व पनि सङ्कटमा छ । जलचरहरु घटदैछन्, पानीको समस्या बढ्दो छ’ उनले भने । स्थानीय सरकारले पनि यसतर्फ चासो् नदेखाएको उनको गुनासो छ ।

कुर्मीका अनुसार, मर्चवारी गाउँपालिका-२ अमवास्थित बुद्धकालीन पोखरी (सगरा) पुरेर लुम्बिनी प्रदेश सरकारको रु ३६ लाख अनुदानबाट गाउँपालिकाले खेल मैदान बनाएको छ ।

त्यसैगरी सम्मरीमाइले फरेनास्थित प्राचीन पोखरी अतिक्रमण गरी गाउँपालिकाको प्रशासनिक भवन ठड्याएको छ । अध्यक्ष कुर्मीलेसरोकारवालाको ध्यानाकर्षणका बावजूद पनि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको धार्मिक तथा पुरातात्विक महत्वको पोखरीमाथि ११ नम्बर वडा कार्यालयको भवन निर्माण गरेको बताउँछन्।

पुरातत्व विभागले २०७६ माघ १३ गते तिलोत्तमा नगरपालिका, रुपन्देहीको नाममा एक पत्र पठाई निर्माण कार्य रोक्का गर्न निर्देशन गरेको थियो । विभागको सो आदेशका बाबजुद पनि निर्माण कार्य रोकिएन ।

लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य समेत रहनु भएका कपिलवस्तुका रामनरेश कोहारले भने, ‘कौशल देश (काशी)का राजकुमारले कपिल मुनीको आदेशानुसार कपिलवस्तु राज्य स्थापना गरेपछि पोखरी निर्माणमा जोड दिनुभएको थियो ।’

उनका अनुसार, ‘कृषिक्रान्ति र पर्यावरण रक्षाका लागि तत्कालीन कपिलवस्तु राज्यभित्र तालतलैया र पोखरीलगायतका जलाशयहरु निर्माणको क्रम थियो। त्यतिबेला पोखरी दानलाई ‘महादान’ मानिन्थ्यो । राजाले पुण्य प्राप्तिका लागि भन्दै पोखरी दान गर्ने चलन चलाउनु भएको थियो ।’

त्रेता युगमा अयोध्या र मिथिला तथा पछिल्लो समयमा कपिलवस्तु राज्यलाई कृषि क्रान्तिका लागि उत्तम मानिन्छ । त्यसका लागि तत्कालीन कपिलवस्तुका राजाले आफ्नो राज्य सीमाभित्र हजारौं पानी पोखरी निर्माण गरी सिंचाइ र खानेपानीको प्रबन्ध मिलाउनु भएको कोहारले सुनाए ।

लुम्बनी प्रदेश सरकारले पहाडमा ‘एक वडा एक पोखरी’ र तराई-मधेशमा ‘एक गाउँ एक पोखरी’को लक्ष्यलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरे पनि स्थानीय सरकार यसतर्फ उदासिन बनेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य बसिउद्दी खाँले भने, ‘अब गड्हा-पोखरीलगायतका जलाशय पुर्ननिर्माणका लागि विस्तृत कार्ययोजना बनाउन आवश्यक छ । यसबाट कृषि क्रान्ति तथा भूजलस्तर सुरक्षाका साथै मजदूर वर्ग र मत्स्यपालनलाई पनि टेवा मिल्नेछ ।’

लुम्बिनी प्रदेश सरकारले ‘एक गाउँ एक पोखरीको लक्ष्यलाई स्थापनाकालदेखि नै आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्दै आएपनि लक्ष्य अनुरूप काम हुन नसकेको प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

उनले भने, ‘यहाँ भएका जलाशयहरू पनि संरक्षित छैनन् ।’ भूमिगत जल पुर्नसन्चितीकरण तथा सिँचाइका लागि पानीको अभाव टार्न प्रदेश सरकारले जोड दिएको उनले बताए ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
घुम्न कहाँ जाने?

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

कार्तिक २७, २०८१
जनकपुर : सागर नै सागरको  शहर 
जल पर्यटन/तालतलैया

जनकपुर : सागर नै सागरको  शहर 

भदौ २८, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
आन्तरिक पर्यटक माझ परिचय साट्दै ‘बुढो सिमल नाग पोखरी’
जल पर्यटन/तालतलैया

आन्तरिक पर्यटक माझ परिचय साट्दै ‘बुढो सिमल नाग पोखरी’

असार १७, २०८१
मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल
गर्मीयाममा कहाँ जाने?

मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल

जेष्ठ ७, २०८१
संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी
जल पर्यटन/तालतलैया

संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी

जेष्ठ ६, २०८१
Load More
Next Post
बैतडी विमानस्थलमा जहाज बस्दैन, बरु बन्छ दिनहुँ टिकटक

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions