English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

प्रभावकारी बन्दै ठाकुरबाबाको ‘आमा अभिभावक शिक्षा कार्यक्रम’

टुरशाला by टुरशाला
पुस १०, २०८०
in अन्य, समाचार
A A
0
7
SHARES

मडेला, बर्दिया । देशमै नमुना कार्यको रूपमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले  विद्यालयको शैक्षिक सुधारका लागि सुरु गरेको ‘आमा अभिभावक शिक्षा कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरको विकास भनेको भौतिक संरचना निर्माण मात्रै हो भन्ने बुझाइ चिर्दै मानवीय विकासलाई प्राथमिकतामा राखेर नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो । 

मङ्गलवार नगरपालिकाको वडा-७ स्थित सुन्दरपुरको शिवसुन्दर माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्मका १६१ जना आमा अभिभावकहरुका लागि आमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बालबालिकाको पहिलो शिक्षकको रूपमा रहेका आमा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो, जसमा मुक्त कमैया, थारु, सुकुम्वासी, दलित, जनजाति समुदायका आमा अभिभावकहरूको उपस्थिति रहेको थियो । पुस ९ र १० दुई दिन सार्वजनिक बिदा भए तापनि नगरपालिकाले सामुदायिक शिक्षा सुदृढीकरणका लागि आज आठौँ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले घरबाटै आफ्ना बालबालिकाहरूलाई शिक्षाप्रति कसरी लगनशील बनाउन सकिन्छ, पहिलो शिक्षकको रूपमा रहेका आमाहरूले कसरी आफ्ना छोराछोरीहरूलाई असल, व्यवहारिक, जीवनोपयोगी, स्वावलम्बी, निडर, क्षमतावान् बन्न सकिन्छ भन्ने कुराको उदाहरणसहितको २ घण्टा लामो प्रस्तुति दिएका थिए । उनले न.पा. काे सामान्य परिचय, प्राथमिकता र बाबुनानीहरुकाे शिक्षामा आमाहरुकाे भूमिकाकाे बारेमा प्रष्ट पारेका थिए ।

नगरपालिका शिक्षा शाखाका सुपरिवेक्षक नन्दराम अधिकारीले कार्यक्रमको सहजीकरण गर्दै सहभागी आमा अभिभावकहरूसँग विद्यालय, पठनपाठन, बाल सिकाइ अभ्यासहरू, खाजाको प्रबन्ध, विद्यार्थीले घरमा गएर गर्ने विभिन्न कामकारवाहीहरूबारे गुनासा एवं सुझावहरू सङ्कलन गर्ने तथा बालबालिकाको शिक्षा सुधारप्रति आमा अभिभावकहरू प्रतिबद्ध हुनुपर्ने बताए । “विद्यार्थी भाइबहिनीहरूलाई स्कुलले मात्रै होइन, अभिभावकले पनि उत्तिकै चासो दिनुपर्छ । उनीहरूको सरसफाइ, ड्रेस कसरी ल्याएका छन्, कस्ता साथीसँगीहरूसँग सङ्गत गरिरहेका छन् जस्ता कुराहरूमा निगरानी गर्नुपर्छ”, उनले भने । 

विद्यालयका प्रअ सुरेन्द्र चौधरीले शैक्षिक भवन एवं कक्षाकोठाको सरसफाइ र क्षमता विकासमा विद्यालय प्रशासन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा आमा अभिभावकहरूले  केही बालबालिकाहरू अपाङ्ग एवं अशक्त भएको, केही बालबालिकाहरू दुर्व्यसनी तथा लागुऔषधमा फस्न पुगेको तथा अङ्ग्रेजी सिकाई र समय तालिका निर्माण हुनुपर्ने बताएका थिए, जसलाई तत्काल सुधार गर्दै लैजाने प्रतिबद्धता समेत चौधरीले जनाए । 

यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा नगरपालिका उपप्रमुख बीना कुमारी भट्टराईले आमा अभिभावकहरूले वृहत् चासो व्यक्त गरेमा बोर्डिङभन्दा सामुदायिक विद्यालयहरूले राम्रो नतिजा निकाल्न सक्ने बताइन् । “तपाईँहरू, विद्यालय, शिक्षकहरू र हामीहरू (नगर)ले एकापसले व्यहोरिरहेका समस्याहरू एकार्कालाई साझा गरेर बालबालिका शैक्षिक प्रगतिका खातिर कार्यक्रमहरू सन्चलान गर्दै गएमा ठाकुरबाबाको शैक्षिक प्रगति दिनानुदिन बढ्दै जान्छ”, उनले अगाडि भनिन्, “वडा नम्बर सात भनेको मुक्त कमैया, सुकुम्वासी, थारु समुदायको बाहुल्यता भएको क्षेत्र हो । यहाँ कालिकोट, जुम्लाबाट बसाइ सराइ गरी आएकाहरू पनि हुनुहुन्छ । गरिब तथा मध्यम वर्गका किसानहरू यहाँ बस्छौँ । यसर्थ पनि हामीले यहाँ १० कक्षासम्म शिक्षालाई नि:शुल्क गरेका छौँ ।” उपप्रमुख भट्टराईले आर्थिक रूपले विपन्न परिवारले पालिकाले अवगत गराएको खण्डमा विपन्न विद्यार्थीको पोसाक, मासिक शुल्क, कापीकलम लगायतका वस्तुहरू पालिकाले उपलब्ध गराउने तथा स्वास्थ्यमा समस्या भएका विद्यार्थीको उपचार समेत गरिदिने बताइन् । 

उपप्रमुख भट्टराईले १०-४ समयमा विद्यार्थीहरूको गतिविधि निगरानी गर्ने काम विद्यालय र शिक्षकहरूको भएको  बताउँदै अगाडि भनिन्, “नगरपालिकाले सबैभन्दा धेरै लगानी शिक्षामा गरेको छ । लगानीअनुसारको प्रतिफल किन आएन भन्नेबारे हामी सबैले सोच्न जरुरी छ ।”

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख तिलकराम लम्सालले चुनावताकै जनताहरूले सार्वजनिक शिक्षाको विषय उठाएको हुँदा पालिकाले त्यसलाई पहिलो प्राथमिकता राखी १-१० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागू गरेको बताए । सोहीअनुरूप नगरपालिकाले कुल बजेट ४२-४५ प्रतिशत रकम शिक्षाकै लागि विनियोजन गरेको तथा हालसम्म ८३ वटा सुविधासम्पन्न कक्षाकोठाहरू निर्माण गरिसकेको उनले बताए । “शिक्षक व्यवस्थापनतर्फ वार्षिक  साढे ५ करोड रुपियाँ तलबमा मात्रै खर्च गरिसकेका छौँ । साढे ५ करोडले १ किलोमिटर पनि बाटो बन्दो रहेनछ”, उनले अगाडि भने, “मान्छेले के सोच्दा रहेछन् भने बाटो बनेपछि मात्रै विकास हुन्छ भन्ने सोच्छौँ तर हामीले के सोच्यौ भने शिक्षालाई राम्रो बनाएको खण्डमा मानवपूँजी निर्माण हुने र तत्पश्चात् अझ  राम्रा कामहरू गर्न सकिन्छ भन्ने बुझाइले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका हौँ ।” 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा-७ का वडाध्यक्ष कलम बहादुर विष्टले समाज आज पनि साँझको समयमा हिँड्न नसक्ने अवस्थामा रहेको हुँदा यस्ता कार्यक्रमप्रति अभिभावकहरू थप गम्भीर र चनाखो हुनुपर्ने जोड दिए । उनले भने, “विद्यालयमा सरहरूले पढाउनु भयो\भएन ? विद्यार्थीका लागि सिकाइ शिक्षा सही ढङ्गले भयो/भएन भन्नुस् । तपाईँहरूले भन्न सक्नुपर्छ, भन्नुस् । वडा कार्यालय र समग्र नगरपालिका यहाँहरू सहयोग गर्न तयार छ ।”

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
चेपाङ गाउँमा घरबास( होमस्टे)सञ्चालन

चेपाङ गाउँमा घरबास( होमस्टे)सञ्चालन

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions