English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नेपालमा पहिलोपटक आँपसँग सम्बन्धित गोष्ठी, सरकारलाई आँप क्षेत्रको चुनौती र समस्याबारे सुझाव दिइने 

टुरशाला by टुरशाला
साउन ९, २०८१
in समाचार
A A
0
2
SHARES

काठमाडौँ । नेपालमा पहिलोपटक ‘आँपसँग सम्बन्धित गोष्ठी’ आयोजना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अन्तर्राष्ट्रिय  एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र आर एण्ड डीको संयुक्त आयोजनामा एक दिने ‘आँप सम्बन्धी विचारगोष्ठी’ आयोजना भएको हो । 

आँपको खेती, आँपको बजारीकरण, आँपको क्षेत्रविस्तार, प्रविधि विकास, आँपको जात विकास लगायत क्षेत्रमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । गोष्ठीबाट आएको निस्कर्ष अनुसार आँप क्षेत्रमा भएका अवसर र चुनौतीको बारेमा सरकारलाई सुझाव दिने आयोजकले बताएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आँप खेतीको प्रवद्र्धन गर्न सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताएका छन् ।

मन्त्रीेले दिने आँप सम्बन्धी गोष्ठीको माध्यमबाट आगामी दिनमा आँपसँग सम्बन्धीत विभिन्न समस्या पहिचान गर्ने यस क्षेत्रमा आवश्यक रणनीति तयार गरी अघि बढ्नको लागि सरोकारवालसँग आग्रह गरेका छन् । ‘यो गोष्ठीले अगामी दिनमा आँप बारीको संरक्षण, विकास र अध्ययनका कार्यहरूलाई एकिकृत रूपमा अघि बढाउन नीतिगत एंव संरचनागत सुधारमा सरकार हातेमाले गरेर अघि बढ्न तयार छ ।’ उनले भने ।

उनले आँप खेती तराईँको क्षेत्रहरूमा आम्दानीका मुख्य स्रोतको रूपमा रहेको र यसले रोजगारी सिर्जना समेत गराएकाले अगामी दिनमा व्यवसायीक रूपमा उत्पादन गर्न पनि किसानलाई आग्रह समेत गरे । 

सो गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले आँपको व्यवसायीक खेती प्रवद्र्धन गर्नको लागि सरकारबाट सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत सप्तरी, धनुषा, पर्सा, बारा लगायत देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा आँप खेती भइरहेको छ । 

कार्यक्रममा नेपाल हर्टिकल्चर सोसाइटीका राम बदल साहले नेपालमा आँपको सम्भावना रहेपनि प्रयाप्त मात्रमा क्षेत्र विस्तार हुन नसकेको बताए । उनले नेपालका ७७ जिल्लामध्ये ७६ जिल्ला आँपमा खेती हुँदै आएको बताएका छन् । हाल नेपालमा वर्सेनी करिब ५ लाख मेट्रिक टन आँप उत्पादन हुँदै आएको छ । सिपीया, केन्ट, अल्फान्सो, फजली, मालदह, निलम लगायत विभिन्न आँपका प्रजाति नेपालमा पाइने उनले सुनाए ।  

फलफुल खेतिका लागि आधुनिकिकरण, वैज्ञानिकिकरण र आद्योगिकरणको बाधा वा समस्याहरु देखिएका छन् । साहका अनुसार आँपलाई आँप खेतिको रुपमा बगैँचा लगाउन प्रथमिकता अभियानको रुपमा कार्यक्रम संचालन उनले सुझाएका छन् । 

अस्थिर सरकारको कारणले पनि फलफूलका कार्यक्रम कार्यक्रमहरु नीति नियमको लक्ष्य प्रप्ता गर्न नसकेको सुनाए । ‘सरकार परिवर्तन हुदाँ केहि समयका कार्यक्रम अस्त व्यस्त हुन्छन्,’ उनले भने, ‘यसले कार्यक्रम प्रभावित हुने, लक्ष्य प्रप्ता गर्न सकिदैन ।’

साहले फलफूल क्षेत्रमा अनुसन्धानात्मक कार्य हुन नसकेको औँल्याएका छन् । ‘आँप लामो अवधिको बाली भएकोले यसको प्रतिफल आउन बढि समय लाग्ने हुनाले कुनै विदेशी सरकारको सहायतामा रुची नदेखिएको वा पाइएको छैन ।’ उनले भने । 

साहले आँपको लागि सघन कार्य योजना र कार्यान्वयनमा कमी देखिएको बताए । उद्योगलाइ चाहिने मात्रामा कच्चा पदार्थ (ऑप÷पल्प) को कमी, आवश्यकता अनुसार जातको छनौट गरी व्यवासायिक रुपले त्यसको प्रवर्द्धन गर्नुपर्ने आवश्यक देखिने बताए ।

आँपको अनियमित फल लाग्ने प्रकृति गुणः बम्बे र लंगडा (मालदह) मुख्य रुपले खेति हुने जातमा एक वर्ष विराएर फल्ने, अन्य नियमित फल्ने जातमा पनि कहिलेकाँही यस्तो हुन सक्ने बताए । 

यस्तै, नेपालमा आपमा तथ्याङकको कमी, बगैँचाको आकार सघनता जातबारे राम्रो जानकारीको कमी लगायत बताए । 

कार्यक्रममा अष्ट्रेलियन एमबेसीकी कविस्थ कस्यनाथनले आजको गोष्ठीले आँपको समस्या र अवसर पहिचान गर्ने उल्लेख गरिन् । यसलाई व्यवसायिकरणमा जोड पुग्ने बताइन् । 

व्यवसायी उमेश श्रेष्ठले नेपालमा ४ खर्ब बराबरको कृषि उपजको वस्तु आयात हुने बताए । वर्सेनी २५ अर्ब स्याउ आयात मात्रै आयात भइरहेको उनको तर्क छ । 

उनले नेपालमा कृषिमा योजना धेरै बनाए पनि कृषि आयात नरोकिएका सुनाए । ‘कृषकले ऋण लिए पनि उनीहरुलाई ५ वर्षमा तिर्न पर्ने, त्यसकारणले किसान डुब्ने आवस्थामा छन् ,’ उनले भने, ‘स्थानीय तहबाटै कृषिमा सप्लाई चेन हुनुपर्छ, कृषि उपजका लागि भण्डारण हुनु पर्ने, हामीले स्टोरेज बनाए पनि हामीले मल्टी चेम्बर बनाएर कृषि उपजहरु बिग्रिएका छन् । ’

पुरानो प्रविधिभन्दा आँपमा नयाँ टेक्नोलोजीका प्रयोग गर्नुपर्ने सुझाए । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यवाहक कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले आँपमा खासै अनुससन्धान हुनु नसकेको बताए । आँप सम्बन्धी गोष्ठीले आफूहरुलाई अनुसन्धान र अध्ययन गनै टेवा पुग्ने आश व्यक्त गरे । 

मन्त्रालयका कृषि सचिब डा. दीपक कुमार खरालले पहिलो पटक आँपबारे छलफल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले यो गोष्ठी मार्फ आँपको क्षेत्र विस्तार, बाँझो खेतमा आँप खेती विस्तार, आँपको प्रविधि, अवसर, चुनौती लगायत विषयमा छलफल गरि निष्कर्ष मन्त्रालयमा सुझाव प्रप्ता हुने आश व्यक्त गरे । 

आर एण्ड डी इनोभेटिभ सोलेशन प्रा.लि.की कार्यकरी प्रमुख तथा नेपाल कृषि मेशिनरी संघकी उपाध्यक्ष सुनिता न्हेम्हाफूकीले आफूले नेपालमा पहिलो पटक आँपको विषयमा छलफल गर्न लागेको खुसी व्यक्त गरिन् । उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले सरकारको नीति तथा कार्यक्रम निमार्णं गर्नमा आवश्यक सुझाव दिने बताइन् । 

गोष्ठीमा कृषि विज्ञ, प्रदेश अन्र्तगतका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत एक सय बढीको सहभागिता थियो ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
दाङमा जडीबुटी उत्पादन बढ्यो

दाङमा जडीबुटी उत्पादन बढ्यो

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions