English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘Reclaiming Voices and Choices: लागुऔषध प्रयोगकर्ता र एचआईभी संक्रमित महिला समुदाय, सुरक्षित मातृत्व र महिनावारी स्वास्थ्यमाथि सशक्त संवाद

Raju Jhallu Prasad by Raju Jhallu Prasad
बैशाख ७, २०८२
in समाचार
A A
0
14
SHARES

स्वास्थ्य, समानता र न्यायको विषयमा महिला समुदायको आवाज पुनःस्थापनाका लागि सशक्त हस्तक्षेप

काठमाडौं: लागुऔषध प्रयोगकर्ता महिलाहरूको मानव अधिकार सुनिश्चितता, न्यायमा समान पहुँच, सामाजिक समावेशीकरण, सुरक्षित मातृत्व, महिला स्वास्थ्य, महिनावारी सरसफाइ र मर्यादित महिनावारीजस्ता महत्त्वपूर्ण विषयहरू केन्द्रित रही बालुवाटरस्थित वाइल्डलाइफ कन्जरभेसन नेपालको सभाहलमा गम्भीर र सार्थक संवाद सम्पन्न भएको छ।

‘आफ्नो आवाज र निर्णयमा अधिकार पुनःस्थापित गर्दै (Reclaiming Voices and Choices)’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम दृष्टि नेपाल, ज्ञानवोध, आमा सुरक्षा नेपाल र अनटोल्ड पिरियड स्टोरीजको संयुक्त आयोजनामा तथा ओजस्वी नेपाल, स्वासा नेपाल र महिला मानव अधिकार रक्षक, जिल्ला सञ्जाल काठमाडौंको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा मानव अधिकारका क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि, चिकित्सक, अभियन्ता, महिलाको हकहितका पक्षमा काम गर्ने समूह तथा सरोकारवालासहित करिब ६० जना सहभागी थिए।

दुईवटा प्यानल छलफलसहित पाँचवटा स्टलमार्फत कमेडी, खेल तथा विविध गतिविधिको आयोजना गरिएको थियो। 

कार्यक्रमको प्रारम्भिक सत्र: महिलाको स्वायत्तता र सुरक्षित मातृत्वमाथि गहन बहस

कार्यक्रमको प्रारम्भिक सत्रमा महिलाको स्वायत्तता, निर्णय लिने क्षमता, स्वास्थ्य सेवामा पहुँच र समाजमा व्याप्त लैंगिक विभेदका विषयमा गहिरो बहस र विमर्श गरियो। समान अधिकार, समावेशी स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चितताजस्ता मुद्दाहरूलाई केन्द्रमा राखी, गहन अन्तरक्रिया र दृष्टिकोणको आदान–प्रदानसहित सत्र सम्पन्न भयो।

पहिलो प्यानल छलफलको संयोजन आमा सुरक्षा नेपालले गर्दै मातृत्व स्वास्थ्य, महिलाको स्वास्थ्य अधिकार र सम्मानजनक जीवनका सवालमा ध्यान केन्द्रित गर्‍यो। वक्ताहरूले सुरक्षित मातृत्वलाई महिलाको मात्र नभई समग्र समाजको साझा उत्तरदायित्वको रूपमा बुझिनुपर्ने कुरामा विशेष जोड दिए।

सत्रका प्रमुख वक्ताहरू डा. गौरी प्रधान, डा. पुरुषोत्तम अधिकारी, डा. नेहा नायक र डा. मनु कार्कीले मातृत्व स्वास्थ्यका चुनौतीहरू, नीति सुधारको आवश्यकता तथा जनचेतनाको भूमिकाबारे आफ्ना अनुभव र विश्लेषण प्रस्तुत गरे। 

उनीहरूले सबै नागरिकका लागि स्वास्थ्य सेवामा सहज पहुँच, मातृ मृत्युदर घटाउने रणनीति, ग्रामीण तथा सीमान्तकृत समुदायमा सूचनाको पहुँच विस्तार र संस्थागत सहकार्यका विविध पक्षमा सक्रिय कदम चाल्नुपर्नेमा जोड दिए।

दोस्रो सत्र: लागुऔषध प्रयोगकर्ता र एचआईभी संक्रमित महिला समुदायका अधिकार र समावेशीकरणका लागि छलफल र वकालत

दृष्टि नेपालले नेतृत्व गरेको दोस्रो सत्रमा, “लागुऔषध प्रयोग गर्ने महिला, एचआइभी सङ्क्रमित महिला तथा अन्य अन्तरविषयगत पहिचान बोकेका महिलाहरूका लागि महिलावादी आन्दोलनभित्र सुरक्षित स्थान सिर्जनाको महत्त्व” भन्ने विषयमा केन्द्रित रहेर गम्भीर छलफल गरिएको थियो।

मूलधारको महिलावादी आन्दोलनभित्र यस्ता समूहहरूका अधिकारको सुनिश्चितताका लागि आवाज उठाउने र उनीहरूका निर्णयमा अधिकार पुनःस्थापित गर्ने उद्देश्यका साथ “आफ्नो आवाज र निर्णयमा अधिकार पुनःस्थापित गर्दै” भन्ने नारासहित यो सत्र सन्चालन गरिएको थियो। यस सत्रले महिलावादी आन्दोलनभित्र सबै खालका महिलाहरूको समावेशिता र न्यायपूर्ण स्थानको खाँचोलाई प्राथमिकतामा राख्दै छलफलको दायरा फराकिलो बनाएको थियो।

यस सत्रको प्यानलमा, राष्ट्रिय मानव अधिकार आयोग लैङ्‌गिक समानता र सामाजिक समावेशीकरण शाखा प्रमुख गीताकुमारी दाहाल, महिला मानव अधिकार रक्षक जिल्‍ला सञ्‍जाल अध्‍यक्ष गीता थापा, दृष्टि नेपालबाट प्रतिनिधित्व गरेका सोना सुर्खेती र सर्मिला खड्‍का प्यानलिष्‍टका रूपमा रहेका थिए। सो प्यानललाई स्‍वासा नेपाल कार्यकारी निर्देशक तथा महिला मानव अधिकार रक्षक रेणुका सूर्यले सहजीकरण गरेकी थिइन्।

कार्यक्रमको सुरुवातमा दृष्टि नेपाल सदस्‍य सरिता गुरुङले “लागुऔषध प्रयोगकर्ता महिलाहरूको मानव अधिकार सुनिश्‍चितता, न्‍यायमा समान पहुँच, सामाजिक समावेशीकरणमा जोड दिएकी थिइन्। उनले कलङ्‌क, हिंसा र भेदभावरहित समाज निर्माण गर्ने लक्ष्‍य लिइ  सन्‌ २००६ सालमा स्‍थापित भएको दृष्टि नेपालले समुदाय तहदेखि नीतिगत तहसम्‍म वकालत/पैरवी गर्दै आइरहेको छ” भन्‍दै संस्‍थागत परिचय दिएकी थिइन्।

राष्ट्रिय मानव अधिकार आयोग लैङ्‌गिक समानता र सामाजिक समावेशीकरण शाखा प्रमुख, गीताकुमारी दाहालले लागुऔषध प्रयोगकर्ता महिलाहरूको मानव अधिकार सुनिश्‍चितता, न्‍यायमा समान पहुँच, सामाजिक समावेशीकरणका लागि राष्ट्रिय मानव अधिकार आयोग सधैं सँगै रहेको र नीतिगत सुधारका लागि नेपाल सरकारलाई सवालहरूको सम्‍बोधन गर्न सिफारिस गर्ने गरेको बताइन्।

देशका ७ वटै प्रदेशमा १ लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ताहरूमध्‍ये ८ हजार ७३२ जना महिलाहरूले लागुऔषध सेवन गर्ने गरेको तथ्‍याङ्‍क प्रस्तुत गर्दै शाखा प्रमुख दाहालले भनिन्, “संवैधानिक अंगको रूपमा आयोगले सरकारी कामको अनुसन्धान, अनुगमन तथा सिफारिस गर्दै आएको छ। लागुऔषध प्रयोगकर्ता, विशेषतः महिलाको सवाललाई GESI को आँखाले हेर्न जरुरी छ।”

महिलाहरूको तथ्‍याङ्‌क एकदमै कम रहेको र समाजमा हेर्दा वास्‍तविक सङ्‌ख्‍या योभन्‍दा बढी हुने प्रक्षेपण गर्दै वास्‍तविक तथ्‍याङ्‌क पत्ता लगाउन दृष्टि नेपाल जस्‍तो यो सवालमा कार्यरत संस्‍थाहरूले सर्वेक्षण गर्नुपर्ने आवश्‍यकता रहेको उनले औंल्‍याएकी थिइन्।

त्यस्तैगरी, मूलधारको महिला आन्दोलनमा लागुऔषध प्रयोगकर्ता महिला र एचआईभी संक्रमित महिलाहरूको मुद्दा किन ओझेलमा परिरहेको छ भन्ने सहजकर्ताको जिज्ञासामा महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालकी अध्यक्ष गीता थापाले नेपालको महिलावादी आन्दोलनको अवस्थाबारे प्रष्ट धारणा प्रस्तुत गरिन्।  उनले भनिन्, “नेपालमा मूलधारको महिलावादी आन्दोलन नै छैन। यो आन्दोलन विभाजित छ र पुँजीवादी संरचनाबाट ग्रसित भएको कारण केही सीमित पहुँच र शक्तिमा आधारित समूहहरूको प्रभाव मात्र देखिन्छ।”

अध्यक्ष थापाले मानव अधिकारको हनन, अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज नउठ्नु, साथै हिंसा पीडितले न्याय नपाउनु जस्ता घटनाहरूलाई  मूलधारको महिलावादी आन्दोलनको कमजोरीको प्रतीकका रूपमा उल्लेख गरिन्।

लागुऔषध प्रयोग गर्ने महिला, एचआईभी संक्रमित महिला लगायतका समुदायहरूका मुद्दाहरू अझै पनि महिला आन्दोलनको मूल प्रवाहमा स्थापित हुन नसकेको स्वीकार गर्दै उनले भनिन्, “यद्यपि भुइँतहमा क्रियाशील महिला मानव अधिकार रक्षकहरूले यस्ता ओझेलमा परेका विषयहरूलाई निरन्तर सशक्त ढंगले उठाउँदै  आइरहनुभएको छ, जुन स्वागतयोग्य छ।”

उनले थपिन्, “हामी समग्र महिलाहरूको अधिकारका लागि वकालत गरिरहँदा, लागुऔषध प्रयोगकर्ता महिला तथा एचआईभी संक्रमित महिला समुदायको पीडा र मुद्दालाई पनि उतिकै महत्त्वका साथ उठाइरहेका छौं। उहाँहरूमाथि भइरहेको हिंसा र भेदभावविरुद्ध स्पष्ट आवाज बुलन्द गरिरहेका छौं।”

यस्तै, दृष्टि नेपालको सदस्य सोना सुर्खेतीले लागुऔषध प्रयोगकर्ता महिलाको प्रमुख माग “निरअपराधीकरण” रहेको बताइन्। उनले यस समुदायमाथि हुने विभेद र हिंसा समाप्त गर्न र उनीहरूको मानव अधिकार सुरक्षित गर्न सरकार र अन्य सरोकारवाला निकायहरूमा सिफारिस गर्न पहलको आवश्यकता रहेको जोड दिइन्। सोना सुर्खेतीले यस विषयमा पहल गर्न मूल राष्ट्रिय मानव अधिकार आयोगलाई प्यानलबाटै अनुरोध समेत गरेकी थिइन्।

त्यस्तै, एचआईभी संक्रमित महिलाहरूका समुदायको मुद्दामा लामो समयदेखि वकालत गर्दै आएकी, दृष्टि नेपालको सदस्य सर्मिला खड्काले लागुऔषध प्रयोगकर्ता महिलालाई समाजले नकारात्मक दृष्टिकोणबाट हेरेको र लाञ्छना लगाउने गरेको कारण उनीहरू समाजमा खुलेर आउन नसकेको बताइन्। उनले थपे, “यहि कारण उहाँहरू स्वास्थ्य सेवा र अन्य सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।”

यस सत्रको छलफलको अन्त्यमा, दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना सुब्बा लिम्बुले “१६औं पञ्चवर्षीय आवधिक योजनाले लिएको ‘सुशासन, सामाजिक न्याय र समृद्धि’” को उद्देश्यलाई सम्बोधन गर्दै भनिन्, “देशको जनसंख्याको आधा भाग भएका महिलालाई जबसम्म राज्यका हरेक सेवा, सुविधा र सामाजिक समावेशीकरणमा सहज पहुँच हुँदैन, तबसम्म देशका विकासका लक्ष्यहरू पूरा हुन सक्दैन।”

संस्थापक अध्यक्ष लिम्बुले थपिन्, “सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिज्ञासमेत नेपाल सरकारले गरेको छ। यदि ६.७ प्रतिशत लागुऔषध सेवन गर्ने महिलाहरूलाई बिर्सिएर र उनीहरूमाथि विभेद गर्ने सोच राखेर काम गरिन्छ भने, नेपाल सरकारले लिएको प्रतिबद्धता र योजनाहरू कसरी पूरा हुन सक्छन्? यो सोचनीय कुरा हो।”

उनले यी सीमान्‍तकृत समुदायलाई पनि सँगै लिएर जान र उनीहरूको मानव अधिकार सुनिश्‍चितताको लागि यस सवाललाई निरअपराधीकरण  गर्न पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जाल, जिल्‍ला सञ्‍जालजस्‍ता मूलधारको आन्‍दोलनको दायित्व रहेको र दृष्टि नेपाल जस्‍ता यो सवालमा पैरवी/वकालत गर्ने संस्‍थाहरूको पनि कर्तव्य रहेको बताइन् ।

यस्तै, हरिण नेपालको सह-संस्थापक सुविज्ञा पौडेलले जलवायु परिवर्तन र नारीवादबीचको गहिरो सम्बन्धबारे महत्वपूर्ण चर्चा गरेकी थिइन्। उनले सहभागीहरूलाई जलवायु नीतिमा लैङ्गिक समावेशीताको आवश्यकता, महिला नेतृत्वको सशक्तीकरण र जलवायु सम्बन्धी आन्दोलनमा नारीवादी दृष्टिकोण अपनाउनु पर्ने उपायहरूबारे जानकारी दिइन्।

उनले जलवायु न्याय (Climate Justice) र लैङ्गिक समानताको संघर्षलाई आपसमा गाँसिएको विषयका रूपमा व्याख्या गर्दै भनिन्, “नारीवाद केवल लैङ्गिक समानताको लागि मात्र होइन, पर्यावरणीय न्यायको लडाइँका लागि पनि हो। महिलाहरू केवल जलवायु संकटकी पीडित मात्र होइनन्, उनीहरू यस संकटको समाधानको केन्द्रीय हिस्सा हुन्।”

महिलाद्वारा सञ्चालित व्यवसायहरूको आकर्षक प्रस्तुति

कार्यक्रमको एउटा विशेष आकर्षण बनेका थिए- महिलाद्वारा सञ्चालित व्यवसायहरूका आकर्षक स्टलहरू। महिलाले नेतृत्व गरेका यी साना तथा उदयमान उद्यमहरूले आफ्नो उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए। Hatti Hatti Nepal, Agra Industries, Manai Dekhi Candles, Eco Sathi Nepal, Thrift by Dristi Nepal, Kehi Crafts आदि संलग्न थिए।

यी स्टलहरूले पुन: प्रयोगमा आधारित उत्पादन, वातावरणमैत्री सामग्री, हस्तकलाका वस्तुहरू, प्राकृतिक मैनबत्ती, पुन: लुगा प्रयोग प्रवर्द्धन, र स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरू प्रस्तुत गर्दै स्थानीय उत्पादन र महिला स्वावलम्बनको सन्देश प्रवाह गरे।

कार्यक्रममा सहभागीहरूले स्टलहरू अवलोकन गर्दै महिला उद्यमीहरूको प्रयासको प्रशंसा गरे। सहभागी उद्यमीहरूका अनुसार यस्ता कार्यक्रमहरूले उनीहरूको व्यवसायलाई मात्रै होइन, आत्मविश्वास र सामाजिक मान्यता बढाउन ठूलो सहयोग पुर्‍याउने छन्।

 वातावरणमैत्री सन्देश बोकेको ‘Bring Your Own Mug’ 

कार्यक्रममा एक विशेष र वातावरणमैत्री पहलको रूपमा ‘Bring Your Own Mug’ अर्थात् “आफ्नो मग आफैं ल्याऔं” अभियानले सबैको ध्यान तानेको थियो।

Eco Sathi Nepal को यो पहलले प्लास्टिक र पेपर कपको प्रयोग घटाउने उद्देश्यसहित सहभागीहरूलाई कार्यक्रमस्थलमा चिया पिउन आफ्नै मग ल्याउन आग्रह गरेको थियो।

कार्यक्रमस्थलमा रहेको Chiya Munch ले स्वादिलो चिया सर्व गरेका थिए, जसलाई आफ्नै मगमा पिउँदा सहभागीहरूलाई वातावरणप्रति जिम्मेवार र सचेत बनाउने सन्देश पनि सँगै बाँडिएको थियो।

Eco Sathi Nepal की संस्थापक डा. मनु कार्की का अनुसार, “यस्ता साना प्रयासहरूले दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छन्।  ‘Bring Your Own Mug’ लाई आगामी सबै कार्यक्रमहरूको संस्कृति बनाउन सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौं”, उनले भनिन्।

विशेष आकर्षणका रूपमा योजना थापा मगरले प्रस्तुत गरेको सशक्त सांगीतिक प्रस्तुतीले उपस्थित दर्शकलाई उत्साहित बनायो र कार्यक्रमलाई अझ सजीव बनायो।

सहभागीहरूको निष्कर्ष

सहभागीहरूले यस अभियानलाई रमाइलो, सजिलो र प्रभावकारी भन्दै खुसी व्यक्त गरेका थिए।सहभागीतामूलक छलफल, प्रेरणादायी कथनहरू र खुला अन्तरक्रियाले भरिएको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रम बिहान १० बजे सुरु भई दिउँसो ३ बजे सम्पन्न भएको थियो।

Share6Tweet4Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
हिउँ चितुवाको सङ्ख्या ३९७

हिउँ चितुवाको सङ्ख्या ३९७

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions