English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हिन्दु, बौद्ध, किराँत, प्रकृतिपूजक तथा  सनातन संस्कृति र सभ्यताहरूको संरक्षणको मागसहित जनप्रदर्शन

टुरशाला by टुरशाला
जेष्ठ ७, २०८१
in समाचार
A A
0
7
SHARES

काठमाडौं, जेठ ७ गते । राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले कलंकी चोकमा अनशनकारीका माग पुरा गर भन्दै बृहत् जनदबाब तथा जनप्रदर्शन गरेको छ ।

वैशाख २४ गते देखि सुरु भएको सत्याग्रहले स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आमनागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा बनाई विभिन्न १८ बुँदे माग राखी अनशन सुरु गरेको थियो । सत्याग्रह सुरु गरेको आज १५ औ दिन बितिसक्दा पनि राज्यको निकायले सामान्य खोजीसम्म नगरेको हुँदा जनदबाब तथा खबरदारी कार्यक्रम गर्नुपरेको गोविन्द विष्टले बताएका छन् । 

“सम्पूर्ण नागरिकको समस्या लाई समेटेर अनशन बसेका छौँ । आज काम गरेर खान्छु भन्दा काम गरेर खान सक्ने अवस्था छैन । हामीले मन्त्री प्रधानमन्त्री हुन पाउ भनेर मागेका होइनौँ हामीलाई स्वदेशमै काम गरेर खाने रोजगार मागेका हौँ, पढ्नको लागी शिक्षा र बिरामी पर्दा स्वास्थ्य उपचार निःशुल्क मागेका छौ । अन्याय परेका नागरिकलाई न्याय माग्नका लागी अनशन बसेका  हौँ “, उनले अगाडि भने, “हाम्रो मौलिकता हरायो, हाम्रो संस्कृति हरायो, हाम्रो पहिचान हरायो, सदीयौंदेखि मानिआएको हाम्रो  सनातन धर्म संस्कृति कमजोर भएको छ। अहिलेको अवस्था हेर्दा मेरो देश भनेर गर्व गर्ने ठाउँ छैन, दु:खैदु:खको जीवन बाच्नु परेको छ ।”

आमरण अनशनकारीको माग पुरा गर, स्वदेशमै काम गरेर खान दे, सम्पूर्ण उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाच्न दे, युवा बेच्न बन्द गर, महँगी र भ्रष्टाचारको अन्त्य गर, यातायात क्षेत्रमाथिको ज्यादती बन्द गर, बैङ्किङ अत्याचार अन्त्य गर, वित्तीय पीडितलाई न्याय दे, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर, प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख कायम गर ,जनता लाई धोका दिने गद्दारहरूलाई दण्डित गर, देशलाई आर्थिक सङ्कटबाट बाट मुक्त गर जस्ता नाराहरू सहित जनप्रदर्शन गरिएको हो । 

विभिन्न माग राखी हाल सामूहिक सत्याग्रहमा बसेका चन्द्रबहादुर थापा, बिन्दु थापा केसी, द्रोण सुवेदी, सुवास श्रेष्ठ, हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रह्लाद पोख्रेल , शेरबहादुर साउद र पार्वती पुलामी सत्याग्रहमा रहेका छन् । खबरदारी र्यालिमा विभिन्न पाटी, सङ्घसंस्थाहरू तथा आम सर्वसाधारण नागरिक सहभागी भएको विष्टले जानकारी दिए । 

सत्याग्रहका मागहरू:

१ : स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने, बढ्दो महँगी नियन्त्रण हुनुपर्ने, विगतमा बन्द गरिएको सम्पूर्ण उद्योग तथा कलकारखानाहरू अविलम्ब सञ्चालन गर्नुका साथै प्राथमिकताको आधारमा सबै स्थानीय तहमा नयाँ उद्योग, रोजगार एवं सीपमूलक कृषि उद्यमहरू अविलम्ब स्थापना गर्नुपर्ने ।

२ : राज्यले तोकेको मापदण्ड भित्र रहेर नेपाली नागरिकले नेपाल भित्र गरेको कुनै पनि क्षेत्रको लगानीलाई राष्ट्रिय पुँजीको रूपमा घोषणा गरि तिनको रक्षा प्रवर्द्धन र विकासका लागि राज्यको तर्फबाट आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने ।

३ : बैङ्किङ कर्जा ब्याजदर अधिकतम ७ प्रतिशत हुनुपर्ने, वित्तीय संस्था तथा सार्वजनिक खरिद मार्फत कालोसूची वा लिलामीमा गएकालाई तत्कालै बन्द गरी न्यूनतम २ वर्षको अवधि थप गर्नुपर्ने । व्यवसाय सञ्चालनको लागि पुरानै धितोमा ३० प्रतिशत सम्म पुनकर्जाको व्यवस्था गर्नुपर्ने । योजना सम्पन्न भएका निर्माण व्यवसायीलाई अविलम्ब भुक्तानी गर्नुपर्ने  ।

४ : नेपालका हिन्दु, बौद्ध, किराँत, प्रकृतिपूजक तथा  सनातन संस्कृति, सभ्यताहरूको संरक्षण गरि विश्वव्यापी सांस्कृतिक पहिचानका लागी सनातन धार्मिक राष्ट्र नेपाल घोषणा गर्नुपर्ने ।

५ :  यातायात क्षेत्रमा लगानी कर्ताको संरक्षण तथा पूर्ण बिमाको व्यवस्था हुनुपर्ने, ट्राफिक ज्यादती बन्द गर्नुपर्ने, रातो प्लेटले यात्रु बोक्न बन्द गर्नुपर्ने । सवारीको २० वर्षे अवधि र लाइसेन्सको ६० वर्ष उमेर हदबन्दी तथा उपत्यकामा पिकआवर प्रणाली खारेज गर्नुपर्ने र ट्रक पार्क, ट्रान्सपोर्ट नगरी तथा ट्याक्सी स्टैण्डको व्यवस्था गर्नुपर्ने । यातायात महासङ्घ/सङ्घहरूको प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न यातायात विकास प्राधिकरण गठन गर्नुपर्ने  ।

६ :  एम्बुलेन्स, तीर्थयात्री, पर्यटकीय सवारी, दिल्ली काठमाडौँ बस सेवाबाहेक सबै प्रकारका भारतीय मालवाहक सवारी पूर्णरूपमा बन्द हुनुपर्ने, पानी ट्याङ्कर तथा व्यवसायीहरूलाई उचित विकल्पको व्यवस्था गर्नुपर्ने ।

७ :  लघुवित्त, ग्रामीण बैङ्क तथा सहकारीको निम्नवर्ग तथा समस्या ग्रस्त नागरिकले तिर्नुपर्ने बाँकी रहेको सावाँ -ब्याज असुलीको लागी कम्तीमा २ वर्ष तिर्ने समय दिइनुपर्ने ।

८ : मिटर ब्याजीलाई कानुन अनुसारको ब्याज दिलाई बाँकी रकम साँवाबाट घटाई कानुन अनुसार ठगी मुद्दा लगाउनुपर्ने साथै चेक बाउन्सका मुद्दालाई देवानी कानुन अन्तर्गत राख्नपर्ने ।

९ : डरलाग्दो युवा प्रतिभा विदेश पलायन रोक्नका लागि स्वदेशमै प्राविधिक र व्यवहारिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने । नेपाललाई उच्च शिक्षाको हब बनाउन राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गरि आवश्यक कानुनी पहल गर्नुपर्ने ।

१० : सरकारले कृषिजन्य उपज खरिद सुनिश्चित गर्नुपर्ने, मल, बिउ, किटनाशक औषधि, तालिम, सिँचाइ तथा सहुलियतपूर्ण कृषि ऋणको व्यवस्था गर्नुपर्ने ।

११ :  समस्याग्रस्त  सहकारी तथा वित्तीय संस्था पीडित निक्षेपकर्ताहरुको बचत फिर्ता गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने तथा सहकारी समस्या समाधान गर्न कर्जा असुली न्यायाधिकरण, कर्जा संरक्षण कोष र सहुलियतपूर्ण बैङ्किङ कर्जाको व्यवस्था गर्नुपर्ने ।

१२ :  संविधानमा उल्लेख गरिए अनुरूप शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिने व्यवस्था गर्नुपर्ने । इतिहास , संस्कृति जोगाउने नैतिक शिक्षा, प्राविधिक ज्ञानमा आधारित सीपमूलक शिक्षामा जोड दिने र संस्थागत विद्यालयमा पढाइने पाठ्यक्रम लागु गरी स्नातकोत्तर गर्ने ।

१३ : होटेल, पर्यटन, ट्रेकिङ र र्‍याफिटिङ व्यवसायलाई उद्योगमा परिणत गरि, अवैधानिक कर खारेज गर्नुका साथै नेपाललाई शान्तिपूर्ण पर्यटकीय राष्ट्र घोषणा गरि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्रचार प्रसार विकास र प्रवर्द्धन गर्नुपर्ने ।

१४ : वर्तमान प्रादेशिक संरचनालाई पुनर्विचार गरि  स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने ।

१५ : भ्रष्टाचारी, कमिसनखेर, सबैखाले तस्करीहरू तथा राष्ट्रघातीहरूको पहिचान गरि श्रम दण्डसहितको जेल सजायको व्यवस्था र भ्रष्टाचारीको सम्पत्ति छानबिन गरि श्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने ।

१६ : ऊर्जाजन्य, खानीजन्य, वनजन्य, नदीजन्य जस्ता स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई सहज रूपमा तत्काल नवीकरण गरि राष्ट्रिय महत्त्व प्रदान गर्दै उत्पादित सामाग्रीहरूको बजारीकरण र निर्यातको लागी आवश्यक व्यवस्था गर्नुपर्ने । ग्यास व्यवसायीका उचित मागहरू राज्यले सम्बोधन गर्नुपर्ने ।

१७ : स्वबासी धनीपुर्जाको व्यवस्था, जातीय तथा महिलामाथि हुने विभेदको अन्त्य, श्रमजीवी, भूमिहीन तथा गरिब निमुखाहरूको समस्या समाधान, खेल खेलाडीको उचित सम्मान गरि समता मूलक समाजको निर्माण, महँगी, भ्रष्टाचार, कालोबजारीको तत्काल नियन्त्रण गरि सुशासनको प्रत्याभूति गराउनुपर्ने ।

१८ : राजनीतिक, आर्थिक, सांस्कृतिक समस्याको निकास स्थायी सरकार भएकोले संविधान संशोधन गरि प्रत्यक्ष कार्यकारी प्रमुखको प्रणाली लागु गर्नुपर्ने।

हेरौँ, जनप्रदर्शन तथा खबरदारी सभाको तस्बिरहरू :

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
चट्याङ लागेर मरे ७२ भेडा

चट्याङ लागेर मरे ७२ भेडा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions