English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

वित्तीय संघियता, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, कर निर्धारण र राजस्व बाँडफाँडका सवालहरु विषयक नीति संवाद कार्यक्रम सम्पन्न

टुरशाला by टुरशाला
भदौ ३, २०८०
in फोटो फिचर, समाचार
A A
0
6
SHARES

काठमाडौं । वित्तीय संघियता, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, कर निर्धारण र राजस्व बाँडफाँडका सवालहरु विषयक नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपाल र सामुदायिक वन उपभोक्ता महांसघले शुक्रबार काठमाडौंको वानेश्वरस्थित अल्फा-बिटा हाउसमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

बागमती प्रदेशकी सांसद तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठकले सामुदायिक वनको संकट, सामुदायिक वनलाई परेको अप्ठ्यारो एवं यस संकटबाट सामुदायिक वनलाई कसरी मुक्त गर्ने, कसरी सामुदायिक वनको अधिकारलाई सुनिश्चित गर्ने, कसरी सामुदायिक वनलाई बचाउन सक्छौँ भन्ने विषयमा केन्द्रित रही छलफल गरि निष्कर्ष निकाल्ने उद्देश्यले यस कार्यक्रम भएको बताइन् ।

सामुदायिक वनमाथि लगाइएको दोहोरो-तेहरो करले संघियता किन र कसका लागि भन्ने प्रश्न उठाएको उनले बताइन् । “हामीले संघीय ऐन, स्थानीय सरकार संचालन ऐन लगायतका विभिन्न ऐनहरू बनायौँ । स्थानीय सरकार संचालन ऐनले सामुदायिक वनलाई १०% कर लगाउने भनेर व्यवस्था गर्यो । ०७६ मा वन ऐन आयो । तर, संघीय वन ऐनमा करको प्रावधान छैन् । यसप्रकार, संघीय वन ऐन ठूलो कि स्थानीय सरकार संचालन ऐन ठूलो भन्ने प्रश्नमा उब्जिएको छ”, उनले भनिन् ।

 संघले वन ऐन बनाउनु भन्दा अगाडी बागमती प्रदेशले वन ऐन ल्याएको पाठकले बताइन् । “संघले वन ऐन बनाउनु भन्दा अगाडी बागमती प्रदेशले वन ऐन ल्यायो । वन ऐन बनाउँदा नै एउटा सामुदायिक वनलाई तीन ठाउँबाट कर लिने गरी ऐन बनाइयो”, उनले भनिन् ।

“अहिले महालेखा परीक्षणले १० प्रतिशत कर उठाएन भने बेरुजु हुन्छ भनेर स्थानीय तहलाई पत्र काटिसकेको अवस्था छ । स्थानीय सरकारलाई परिपत्र गरीसकेपछि स्थानीय सरकारले जबरजस्ती १०% कर तिर भनेर गत सालदेखि सामुदायिक वनलाई परिपत्र गरेको अवस्था छ । प्रदेश सरकारमा पनि त्यस्तै जबरजस्ती छ । प्रदेश सरकारका पनि आ-आफ्नै वन ऐन छन्”, उनले अगाडि भनिन् ।

पाठकले यस सम्बन्धमा प्रश्न गर्दा सरकार चलाउन परेन भन्ने प्रतिप्रश्न सुन्नु परेको अनुभव समेत साझा गरिन् । “सामुदायिक वनबाट समग्रमा वन पैदावारबाट १०%, आन्तरिक र बाह्य जता भएपनि लाग्ने व्यवस्था ल्याइयो । त्यस्तै, सामुदायिक वनले संचालन गरेको पर्या-पर्यटनबाट १०% र उपभोक्ताले आन्तरिक प्रयोग गर्दा ०.२% भनेर बागमती प्रदेशले प्रादेशिक वन ऐनमा कर दरको व्यवस्था गरेको छ । अहिलेको अवस्थामा न वन ऐन खारेज भएको छ, न संशोधान भएको छ । फेरी, अहिले आएर आर्थिक ऐनले बाह्य वन पैदावार बिक्री वितरणमा २०% करको दर ल्याएको छ । प्रदेश र स्थानीय सरकारलाई प्रश्न गर्दा सरकार चलाउन परेन भन्ने प्रतिप्रश्न गर्नुहुन्छ । यसप्रकार, सामुदायिक वन यतिबेला साच्चै अप्ठ्यारोमा छ”, उनले भनिन्।

यसैगरि, महांसघका महासचिव बिर्ख बहादुर शाहीले नेपालका प्रदेशहरूपिच्छे आ-आफ्नो करण प्रणाली रहेसम्म सामुदायिक वनका काठ प्रयोग महँगो पर्न जाने बताए । “यो दोहरो-तेहरो कर प्रणालीले यहाँका प्राकृतिक स्रोत साधनको प्रयोगलाई भन्दा पनि आयातित काठहरूको प्रयोगलाई बढावा दिन्छ । यही अवस्था रही रहे नेपालका सामुदायिक वनको आयु धेरै छैन्”, उनले भने । शाहीले कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार विक्रीबाट प्राप्त रकममा वन पैदावार शुल्क लगाउने बारेमा संघीय, प्रदेश र स्थानीय कानूनमा गरिएका व्यवस्थाहरूबारे समग्रमा बताउने क्रममा सो कुरा बताएका हुन् ।

शाहीले बागमती प्रदेशमा वन ऐनले प्राकृतिक स्रोत बाहिर बिक्री वितरण गरेकोमा १०%, पर्या-पर्यटन संचालन गरेकोमा १०%, समूह भित्रै खपत गरेमा ०.२% करको व्यवस्था गरेको बताए । “सामुदायिक वनको अहिले सम्मको पचास वर्षको इतिहासमा यस्तो व्यवस्था थिएन, यो अहिले थपिएको हो । अहिले आएर प्रदेश आर्थिक ऐनले यो वर्षको लागि ३०% भनेर ल्याएको छ । गण्डकी प्रदेशमा वन ऐन बनेको छैन, बन्ने प्रक्रियामा छ । तर पनि, विधेयकमा ३०% र समूहभित्र खपत भएको खपत र वन पैदावारमा १०% र आन्तरिक उपभोक्ताको लागि २% भनेर प्रस्ताव गरिएको छ”, उनले भने ।

शाहीले सबैभन्दा ठुलो समस्या लुम्बिनी प्रदेशमा देखिएको समेत बताए । “लुम्बिनी प्रदेशमा अहिलेको आर्थिक ऐनमा पनि आन्तरिक खपतमा पनि २५% लगाएको छ । कर्णाली प्रदेशको वन ऐनमा १५% भनेको छ । तर, प्राकृतिक स्रोत समितिले अन्तिम रिपोर्ट बुझाउँदा सम्म १०% भनेको थियो । सुदुरपश्चिम प्रदेशले वन ऐनमै सामुदायिक शूल्कको सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ऐन अनुसार हुनेछ भन्ने व्यवस्था गरेको छ । अहिलेको संघीय आर्थिक ऐनले सामुदायिक वनको हकमा बाह्य बिक्री वितरणमा ४०% र आन्तरिक खपतमा १५% लिने व्यवस्था गरेको छ । यसको अलावा संघीय सरकारको आयकरअनुसार २५% हुनेछ । १३% मूल्य अभिवृद्धि कर र स्थानीय सरकार संचालन ऐनअनुसार १०% त छँदै छ”, उनले भने ।

“यो दोहरो-तेहरो कर प्रणालीले यहाँका प्राकृतिक स्रोत साधनको प्रयोगलाई भन्दा पनि आयातित काठहरूको प्रयोगलाई बढावा दिन्छ । यही अवस्था रही रहे नेपालका सामुदायिक वनको आयु धेरै छैन्”, उनले भने । हीले कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार विक्रीबाट प्राप्त रकममा वन पैदावार शुल्क लगाउने बारेमा संघीय, प्रदेश र स्थानीय कानूनमा गरिएका व्यवस्थाहरूबारे समग्रमा बताएका थिए ।

यसैगरि,  सामुदायिक वन विज्ञ एवं सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डेले संघीय संरचनाले वित्तीय प्रणालीमा विभिन्न समस्याहरू रहेको बताए । “संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारभित्र पर्ने सूची छ, जुन प्राकृतिक स्रोत साधनसँग सम्बन्धित छ । जसलाई संघीय सरकारले नै निर्णय गर्ने र संघबाटै कानून बनाएर त्यसलाई व्यवस्था गर्ने भनिएको छ तर पछिल्ला वर्षहरूमा दोहोरो-तेहरो करप्रणालीको अभ्यास देखिएको छ”, उनले भने ।

पाण्डेले राष्ट्रिय प्रकृति संरक्षण कोषको क्षेत्राधिकारको विषय र यसले उठाउने शूल्कको विषय बहसमा आउनुपर्ने बताए । “अन्नपूर्ण, मकालु र गौरीशङ्कर जस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूमा यस भन्दा पहिले नै पुरानो संविधान, पुरानो कानून, साविकअनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषलाई शूल्क लिन पाउने व्यवस्था गरियो । अहिले नयाँ संविधानले संघीय मर्मअनुसार ऐन कानून संशोधन गर्नु पर्ने भन्यो तर त्यो संशोधन भित्र यो विषय परेन । राष्ट्रिय प्रकृति संरक्षण कोष र त्यो क्षेत्रमा भएका पालिकाहरूमा त्यहाँको प्राकृतिक स्रोतको व्यवस्थापन, राजस्व बाँडफाँडलाई लिएर विवाद छ । यो विवादले गर्दा अन्नपूर्ण संरक्षित क्षेत्रको एनटीएनसीले दिएको अवधि सक्किसक्यो, तर अहिले जानेबाट कर उठाउन छोडेको पनि छैन्, कुन आधारबाट उठायो भन्ने पनि छैन”, उनले भने ।

पाण्डेले राष्ट्रिय प्रकृति संरक्षण कोष कानूनद्वारा स्थापित सरकारको भएको बताउँदै यसले आफैँ शूल्क तोक्ने, उठाउने जस्ता कार्य गर्न नसक्ने बताए । “त्यस्ता शूल्कहरू निर्धारण गर्नु पर्यो अथवा सम्बन्धित अन्य कुराहरू व्यवस्था गर्नुपर्यो भने सरकारले संसदमा कानून बनाएर पेश गर्नु पर्यो । कर व्यवस्थाको अध्ययन, राष्ट्रिय प्रकृति संरक्षण कोषको अधिकार क्षेत्रमा हेरफेर, संसदीय क्षेत्र विकास कार्यक्रम संघीय संरचनासँग नमिल्ने कुरा हो । यस्तो कुराले भोलीका दिनमा थप समस्या ल्याउँछ”, उनले भने ।

पाण्डेले धेरै कर, थोरै आम्दानी उदाहरणीय अभ्यास भएको समेत बताए । ” कर बढाएर आम्दानी बढ्छ भन्ने कुरा गलत सावित भयो । आवश्यकता भन्दा बढी कर दर कायम गर्दा अझ व्यक्तिहरू करको दायरामा आउन चाहदैनन् भन्ने बुझिन्छ । यसले भविष्यमा ठूलो आर्थिक, राजनीतिक र नैतिक संकट ल्याउन सक्छ । यसमा पनि छलफल गरिनुपर्छ”, उनले भने ।

सामुदायिक वनमाथि दोहरो-तेहरो कर लगाउँडा नेपाल सरकारले ल्याएको समृद्धिका लागि वन भन्ने कार्यक्रम ओझेलमा परेको उनको धारणा थियो । “करमा विवाद छ, वैज्ञानिक नीतिको वन व्यवस्थापन भन्ने टुंगिएको विषय पनि बेला बेलामा विवादमा आउने गरेको छ । हाम्रो यात्रा समृद्धितर्फ हो, समृद्ध नेपाल सुखी नेपालीतर्फको यात्रा हो । तर, हाम्रो यात्रा असफलतातर्फ मात्र गइरहेको छ । वित्तीय संघीयता सही ढंगबाट लागु भएन भने यसले हामीलाई असफलतातर्फ डोहोर्याउन बेर छैन्”, उनले भने ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष बालानन्द पौडेल, प्रतिनिधि सभा सदस्य माननीय सरस्वती सुब्बा, बागमती प्रदेश सभा माननीय भारती पाठक, प्रधानमन्त्रीका विकास व्यवस्थापन सल्लाहकार डा. पपुलर जेन्टल भुसाल, एनएफए अध्यक्ष किरण पौडेल, एनटीएनसीका प्रतिनिधि अम्बिका प्रसाद खतिवडा, अस्मिता नेपालको कोषाध्यक्ष शान्ति बिडारी, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका लेखनाथ पोख्रेल, एआइडी नेपालका कृष्ण प्रसाद पोख्रेल, एफोनका अध्यक्ष जोगराज गिरी, एफोन लुम्बिनीका अध्यक्ष बलराम भट्टराई, फेकोफनकी कोषाध्यक्ष शान्ता न्यौपाने, फेकोफनकी कानून अधिकृत अन्जु न्यौपाने लगातयको उपस्थिति रहेको थियो ।

Share2Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
वर्षामा वन्यजन्तु संरक्षण चुनौती

वर्षामा वन्यजन्तु संरक्षण चुनौती

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions