English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

चुहानडाँडा विमानस्थल निर्माण गर्न एक अर्ब लाग्ने, विस्थापितले पाउनेछन् यस्ता सुविधा

टुरशाला by टुरशाला
भदौ ३, २०८०
in समाचार
A A
0
4
SHARES

अमृत बाँस्तोला

तेह्रथुमः तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनका लागि एक अर्ब खर्च हुने अनुमान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेश गरेको चुहानडाँडा विमानस्थल निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन ईआईए प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयले रायसुझाव समेत माग गरेको छ । उपयुक्त रायसुझावलाई कार्यान्वयनका क्रममा ध्यानमा राखिने मन्त्रालयले प्रष्ट पारेको छ । सुझाव दिनका लागि मन्त्रालयले ७ दिनको म्याद तोकेको छ । प्रतिवेदन पर्यटन मन्त्रालय, वन मन्त्रालय, संसद सचिवालय र जिविस तेह्रथुमका साथै आठराई गाउँपालिका कार्यालयलगायतबाट उतार गर्न सकिने जानकारी वन मन्त्रालयले दिएको छ ।

कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर ६ थुम्कीमा निर्माण हुने विमानस्थलले ११ हेक्टर जमिन उपयोग गर्नेछ । योमध्ये १.८३५ हेक्टर सामुदायिक वन क्षेत्र हो भने बाँकी नागरिकको स्वामित्त्वमा रहेको जमिन हो । ६४० मिटर लामो हुने यस विमानस्थलको धावनमार्गको चौडाइ २० मिटर हुने प्रतिवेदनमा उल्लेख छ । विमानस्थलको ट्याक्सी मार्ग ३० मिटर लामो र १५ मिटर चौडाइको हुनेछ । धावनमार्गको स्ट्रिप ७ सय मिटर लामो र चौडाइ ६० मिटरको हुने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, विमानस्थलमा रहने एप्रोनको लम्बाई ६० मिटर र चौडाई ३० मिटरको हुनेछ । विमानस्थलमा २ वटासम्म विमान पार्किङ गर्न सकिनेछ । सवारी साधन पार्किङका लागि १५ सय वर्गमिटर क्षेत्रफलमा संरचना बनाइने समेत प्रतिवेदनले उल्लेख गरेको छ । विमानस्थलमा धावनमार्गको दिशा उत्तर, पश्चिम र दक्षिणपूर्वको बन्नेछ । विमानस्थलमा डीएचसी ६ ट्विनअटर, लेट ४१० र ड्रोनियर २२८ वा सोसरहका साना विमानले उडान तथा अवतरण गर्न सक्नेछन् ।

विमानस्थल निर्माण आयोजनाबाट आठराई गाउँपालिका वडा नंम्बर ६ का थुम्की र हाटडाँडाका बस्ती प्रभावित हुनेछन् । यस आयोजना प्रभावित बस्तीको जनसंख्या १०६ छ । प्रस्तावित आयोजनाको कारण आफ्नो जमिन वा आवास संरचनाहरूको क्षति हुन जाने घरधुरीको संख्या १४ छ । यीमध्ये ७ तामाङ, ६ लिम्बू र १ ब्राह्मण समुदायका घरधुरी हुन् । विमानस्थल बनाउँदा कच्ची सडकमा तथा धुलो उड्ने ठाउँमा नियमित रुपमा दिनको ३ पटक पानी छर्किने व्यवस्था मिलाइने प्रतिवेदनमा भनिएको छ । यसका लागि १ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

विमानस्थल बनाउँदा ३१० रुख काट्न पर्ने प्रतिवेदनले उल्लेख गरेको छ । त्यसको सट्टामा १० गुणाको दरले ३१०० वटा विरुवा र १ हेक्टरको १६०० का दरले १.८३५ हेक्टर वनको जमिन वापत् २९३६ वटा गरी जम्मा ६०३६ वटा बिरुवा डिभिजन वन कार्यालय तेहथुमसँग समन्वय गरी शोधभर्ना वृक्षरोपण गरिने पनि प्रतिवेदनमा उल्लेख छ । रुख विरुवाको पाँच वर्षसम्म स्याहार, सम्भार र रेखदेख गर्न लाग्ने लागत समेतको मूल्याङ्कन गरी आवश्यक रकम डिभिजन वन कार्यालय, तेहथुमलाई हस्तान्तरण गरिनेछ । वन क्षेत्रको भू-उपयोग स्थायी रुपमा गरेबापत सट्टाभर्ना स्वरुप जग्गा उपलब्ध गराउनु पर्ने प्रावधान बमोजिम स्थायी रुपमा परिवर्तन हुने क्षेत्रफल भन्दा कम नहुने गरी यस यसको लागि छुट्याइएको रकम आयोजनाले सट्टाभर्ना स्वरुप जग्गा उपलब्ध गराउने छ ।

बिरुवा रोप्ने र हुर्काउने कामका लागि २५ लाख खर्च हुने अनुमान प्रतिवेदनले गरेको छ । विमानस्थल बनाउन अधिग्रहण गरिने निजी जमिनको क्षतिपूर्तिका लागि १ करोड ७ लाख ९० हजार ८९० रुपैयाँ लाग्ने अनुमान छ । त्यसैगरी, क्षति हुन जाने अन्नबालीको हकमा पनि १ वर्ष बराबरको अन्नबालीको रकम २ लाख ३५ हजार ५०० उपलब्ध गराइने प्राधिकरणले प्रस्ताव गरेको छ । अधिग्रहण गरिने आवास लगायतका अन्य संरचनाहरूको पुनर्वास तथा पुर्नस्थापनाको लागि ३२ लाख १० हजार क्षतिपूर्ति उपलब्ध गराउन प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

विस्थापित घरधुरीहरूको पुर्नस्थापनाको लागि आठराई गाउँपालिकाको सहकार्य गरिने भनिएको छ। अधिग्रहण गरिने नीजि आवास लगायतका अन्य संरचनाहरू हटाउन तथा त्यसको ओसारपसारको लागि ३ लाख २१ हजार छुट्याइएको छ । आयोजनाको लागि घर समेत विस्थापित हुने र बसोवासको लागि अर्को घर नहुने प्रभावित ३ घरधुरीहरूको लागि ६ महिनासम्मको घरभाडाका रूपमा १ लाख ८० हजार दिन प्रस्ताव गरिएको छ ।

आयोजनास्थलमा रहेको शिव मन्दिरको स्थानान्तरण तथा पुनर्निर्माण र चिहान व्यवस्थापनका लागि ५ लाख छुट्याइएको छ। स्थानीय जनसमुदायमा प्रत्यक्ष रुपमा विकासको अनुभूति गराउन आयोजना प्रस्तावकले आयोजना भित्र वनसम्बन्धी जनचेतना मूलक कार्यक्रम आयोजनाको रोजगारीमा संलग्न गराउन प्रविधिक शिक्षा सहयोग कार्यक्रम, खानेपानी व्यवस्थापनमा सहयोग जस्ता कार्यक्रमहरू संचालनमा ल्याउन सहयोग गर्नेसमेत प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यको लागि १० लाख सहयोग गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित चुहानडाँडा विमानस्थल मौसमको अनुकुलताले गर्दा वर्षभर नै सञ्चालन गर्न सकिने देखिएको ईआईए प्रतिवेदनको निष्कर्ष छ । विमानस्थल बनेपछि स्थानीय जनसमुदायको जीवनस्तर उकास्न र आर्थिक उन्नतिमा टेवा पुग्ने प्रतिवेदनले उल्लेख गरेको छ । विमानस्थल निर्माण तथा सञ्चालनको क्रममा भौतिक, जैविक, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्ने अधिकांश प्रभाव मुख्यतया अल्पकालीन भएको र निर्माण चरणमा मात्र देखिनेसमेत प्रतिवेदनले उल्लेख गरेको छ । यस्ता असर न्यूनीकरण गर्न सकिने भएकाले विमानस्थल निर्माण कार्य अघि बढाउनु पर्ने प्राधिकरणको निष्कर्ष छ ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
प्रधानमन्त्री प्रचण्ड र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions