English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बिर्सदै लुतो फाल्ने चलन र बोलबम तथा मेहन्दीको प्रवेश

टुरशाला by टुरशाला
साउन ३, २०८०
in इतिहास/संस्कृति
A A
0
4
SHARES

सुनिल उलाक

साउन संक्रान्तिको बिहानै देखी गाँउघरका केटाकेटीहरु भलायोको पात (कागभलायो). कुकुरडाइनु. लुतेझार. पानीसरो. देवीसरो. रातपाते. तिउरी. सिस्नो. सिउँडी. पानीअमला आदी खोज्न वन दौडन्थे । साँझ भएपछि भण्डारक राक्षसलाई भगाउन बलिरहेको अगुल्टो चारैतिर फेक्ने गरिन्थ्यो । भण्डारक राक्षसले केटाकेटीलाई दुख दिने भएको हुँदा भण्डारकलाई लुतो लैजा लुतो लैजा भन्दै भाका लगाउने गरिन्छ । लुतो फ्याक्दा नाङ्लो ठटाउने. शंख फुक्ने तथा घण्ट बजाउने पनि गरिन्छ ।

वास्तवमा लुतो फाल्ने चलनको शुरुवात हुनुको कारण भने असारे रोपाइमा खेतमा लडिबुडि खेलेपछि छालामा लाग्ने रोग निर्मुल पार्न जडिबुटी युक्त घाँस जलाएर त्यसको राप ताप्नु हो । जसले गर्दा छालामा लागेका लुतो तथा घाउखटिरा निको हुने बिश्वास गर्दथ्यो । तर अचेल समय बदलिसकेको छ । छाला चिलाए वा घाउखटिरा आएमा डाक्टरले बिभिन्न मलम दिइहाल्छन । तसर्थ लुतो फाल्ने दिनको महत्व घट्दै गएको छ ।

किन हामी मेहन्दी र हरियो चुराको भारतीय संस्कारलाई पछ्याउदैछौ । कहाँ गयो हाम्रो तिउरी ? कहाँ गयो लुतो फाल्ने चलन ?

कसले ल्यायो बोलबम‍ ?

२०५० सालमा पहिलो पटक मधेशीमुलका चार युवा सुन्दरीजलबाट शुद्ध जल लिन काँवरियाको रुपमा पुगेका थिए तर लखेटिए । २०५१ मा अन्य केही युवाको साथ फेरी गए । यसपटक सफल भए । यहि नै नेपालमा पहिलो पटक बोलबमको शुरुवात भएको साल हो । यसको लगत्तै माओवादीको उत्कर्षताले केही वर्ष बोलबम रोकियो । ५५-५६ पछि बिस्तारै यसले ब्यापकता पायो । युवायुवतीको जमात बोलबमको नारा लगाउँदै साउन महिनाको हरेक सोमवार शिवको मन्दिर तर्फ पुग्ने गर्दछन् । नेपालीहरुको जमात केही शान्त देखिए पनि मधेशीमूलको जमातको चर्को संगीत कुनै भजन होइन, बिहारको गाउँमा लाग्ने मुजराका चर्का संगीत जस्तो लाग्छ । साथमा रक्सीको मातले मदहोश नाच नाचिरहेका हुन्छन् । कता कता धार्मिक उत्सव भन्दा कुनै गाउँमा आर्केष्ट्रा लागिरहेको जस्तो लाग्छ ।

अचेल नेपाल भित्रका कतिपय शिब मन्दिर समितिहरुको ब्यापार गर्ने थलो झै भएको छ यो बोलबम यात्रा । खैर धर्म प्रति सबैको बराबर हक छ । धर्म गर्न पाउने अधिकार पनि छ । तर बोलबमका नाममा चर्का संगीत बजाएर बजार अरुको अधिकारहरु हनन गर्नु पनि शायद धर्म होइन होला । उहिले काँवरियाका रुपमा बाबाधाममा जानेहरु शान्त रुपले जाने गर्दथे ।

खै तिउरी ? यहाँ त केवल मेहन्दी मात्रै देखिन्छ ।

साउन सक्रान्तीको केही दिन अगाडि देखी केटाकेटी तथा महिलाहरु बजारमा मेहन्दी बेचिरहेको देखिन थाल्छ । सक्रान्तीको अघिल्लो दिन मधेशमूलका महिला तथा पुरुषहरु मेहन्दी लगाइदिन लामबद्ध बसिरहेका हुन्छन् । साथै हरियो चुराहरुको पनि बजार लागेको हुन्छ ।

नेपालमा साउन महिनाका लागि मात्रै चुरा पोते मेहन्दीको आयात वार्षिक २ अरव भन्दा बढिको हुने गर्दछ । हामीले बाल्यकालमा बटुल्ने तिउरी अचेलका युवायुवतीहरुले नामै नसुनेको झै भयो । तिउरी पिसेर हातमा लगाइन्थ्यो । तर अचेल ५०० रुपैया तिरेर मेहन्दी लगाउछन् । त्यो बाल्यकालको तिउरीको लेप नै मेहन्दी हुन्थ्यो । तिउरीको पातमा मकरकाँची बारीको गाभा र पाए परेवाको बिष्टा पनि मिसाएर पिसिन्थ्यो र हातभरी दलिन्थ्यो । अहिले झै चित्रकारिता चाहिँदैनथ्यो ।

साउनमा ब्रत किन ?

गत मंगलवार असार १९ गतेबाट चन्द्रमासका अनुसार साउन महिना शुरु भएको थियो । जस अनुसार असार २५ गते चन्द्रमास अनुसारको पहिलो सोमवार परेको थियो । कतिपयले असार २५ गतेबाट नै साउनको सोमवारे ब्रत बसेका थिए । सूर्यमास अनुसार साउन १ गते पहिलो सोमवार परेको छ ।

यस वर्ष साउन महिनामा अधिक मास परेको हुँदा यस वर्ष चन्द्रमासका अनुसार आठवटा सोमवार परेको छ । साथै साउन १ गते सोमवारे औंसी पनि परेको छ । जसले गर्दा साउन १ गतेको सोमवारे औसीको ब्रत अझ बिशेष मानिने गर्दछ । आठ सोमवार परेको भए तापनि हिन्दू शास्त्र अनुसार मसमासको समय शुभ कार्य गर्न वर्जित गरिएको हुँदा मलमासमा रहेको सोमवार ब्रत वा शिवजीलाई जलअर्पण गरेर कुनै धर्म हुँदैन भन्ने मान्यताले असार २५, साउन १, भदौ ४ र भदौ ११ गतेको सोमवार मात्र उपयुक्त हुन्छ । तर हामी कहाँ सूर्य मासको प्रयोग अत्यधिक हुने हुँदा यहाँ कतिपयका लागि साउन महिना भरका सोमवार नै ब्रत बस्ने प्रचलन छ । शास्त्र अनुसार हेर्ने हो भने साउन १ गते बाहेकका सूर्यमासका सोमवारमा ब्रत बसेर कुनै फल प्राप्त हुदैन ।

आखिर साउन महिनालाई किन यति महत्व राखियो शिवजीका लागि

साउन महिनाको महत्व हिन्दू आख्यानहरुका अनुसार समुन्द्रमन्थन गर्दा कालकुट विष निस्कियो र त्यो कालकूट बिष शिवजीले सेवन गरेर देवता र राक्षस गणको रक्षा गरेका थिए । तर कालकूट बिष सेवन गर्दा शिवजीको गलामा पुगेपछि पार्वतीले सो बिष घाँटी भन्दा तल जानबाट रोकेका थिए । जसले गर्दा घाँटी निलो हुन थाल्यो, बिषको असरले शिवजीलाई जलन हुन थाल्यो । मृत्युबाट त जोगाए पार्वतीले तर शिवजीलाई जलन असह्य हुँदै गयो । यो देखेर पार्वतीले शिवजीलाई जलसेचन गरेर जलन शान्त गराएका थिए । पार्वतीले जल चढाए पछि अन्य देवतागणले पनि शिवजीलाई जल चढाएर बिषको असरले भएको जलन शान्त गराए । यसरी शिवजीलाई साउन महिनामा जल अभिषेक गर्ने परम्पराको शुरुवात भएको भन्ने मान्यता छ ।

शिवजीले कालकूट बिष पिएर अरुको त जीवन बचाए तर आफ्नो शरिरमा असह्य जलन हुँदै गयो । मृत्यु र जीवनको दोसाँधमा रहेका शिवजीका जीवन रक्षाका लागि पार्वतीले यहि साउन महिनाको पहिलोबाट सोमवारे ब्रत बसे । यसरी कालकूट बिषका असरबाट शिवजीको जीवन रक्षाका लागि पार्वतीले ब्रतारम्भ गरेको साउको सोमवारे ब्रत बिस्तारै सबैले बस्न थालेको भन्ने मान्यता रहेको छ ।

पार्वतीले शिवजीको प्राण रक्षाका लागि ब्रत बस्दा कुनै बिशेष पहिरन वा हात भरि चुरा लगाएको भन्ने भेटिदैन । तर धेरै पछि महिलाहरू साउन महिना हरियालीको महिना भएको हुँदा हरियो कपडा र हरियो सारीलाई महत्व दिन थालेको देखिन्छ ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
पाटे बाघ नियन्त्रणमा

पाटे बाघ नियन्त्रणमा

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions