English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

थिएटर मल दशौं वर्षमा प्रवेश

टुरशाला by टुरशाला
भदौ २, २०८०
in समाचार
A A
0
1
SHARES

काठमाडौं– कीर्तिपुरस्थित थिएटर मल नेपाल १०औं वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसरमा मलका निर्देशक रंगकर्मी केदार श्रेष्ठले कीर्तिपुर रङ्गमञ्चलाई सबै रङ्गकर्मीका लागि निःशुल्क रङ्गमञ्च अभ्यासको थलो बनाउने तयारी गरिरहेको बताए ।

एक विज्ञप्तिमार्फत् श्रेष्ठले नाटकघरले स्थापनाकालदेखि हासिल गरेको उपलब्धि र उतारचढावबारे सम्झिएका छन् । ‘वर्तमानमा नयाँ सिर्जनाहरु पस्किन नसकिरहँदा हामी यहाँहरुसमक्ष दुःखी भएका हौँ । तर थिएटर मलका साथीहरू कहीँ न कतै रङ्गमञ्चसँगै जोडिएर सक्रिय हुनुहुन्छ । संस्थागत रुपमा थिएटर मलले नयाँ गतिविधि तत्काल नगरिरहे पनि साथीहरूको सक्रियतामा भने पक्कै मुस्कुराउन सक्षम छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘संस्थागत रुपमा पनि हामी रमञ्चको शीरमा झुण्डिएका बत्तीहरु बाल्ने प्रयासमा छौँ । प्रयासहरूका नतिजा जे पनि हुन सक्छ भन्नेमा पनि हामी मानसिक रुपमा तयार छौं ।’

विसं २०७१ साउन ३० मा काठमाडौं मल सुनधाराको सातौं तल्लाबाट थिएटर मल सञ्चालनमा आएको थियो । पछि नाटकघर कीर्तिपुरमा सारियो ।

यसबीचमा थिएटर मलले थुप्रै नाटकहरू मञ्चन र कार्याशालाहरू सञ्चालन गर्यो। पछिल्लो पटक डेढ वर्षअघि नाटकघरबाट ‘शिरिषको फूल’ मञ्चन भयो । त्यसयता नयाँ नाटक मञ्चन हुन नसके पनि थिएटर मल रंगकर्ममा विभिन्न माध्यम तथा सहकार्यबाट सक्रिय छ । 

यस्तो छ विज्ञप्ति
प्रिय रङ्गकर्मी, रङ्गप्रेमीहरु
सदैव साथ रहनुभएका सञ्चारकर्मीहरु, शुभेच्छुकहरु,

थिएटर मल नेपालले स्थापनाको नवौं वर्ष पुरा गरिरहँदा हामी खुशी छौं साथै केही दुःखी पनि ।

पहिला खुशीकै कुरा गरौं नौ वर्षमा हामीले निकै उतारचढावसँग साक्षात्कार गर्दै निकै कठिन, निराशाजनक समय र परिस्थितिका बावजुद पनि हामी निरन्तर रङ्गमञ्चमा रहन सक्यौं । वि.सं. २०७१ साउन ३० मा काठमाडौं मल सुनधाराको सातौं तल्लामा काठमाडौको पाँचौ नाटकघरको रुपमा औपचारिक उदघाटित हुँदै व्यापारिक मल तथा भवनको खाली छतमाथि थिएटरको सम्भावनालाई पहिलोपटक सार्थक रुप दियो ।

स्थापनासँगै थिएटर थिएटरवीचको सहकार्यको अपरिहार्यताको महसुस गरेको थिएटर मलले सहकार्यको सुरुवात गर्दै मण्डला थिएटर, शिल्पी थिएटरको नाटकलाई थिएटर मल नाटकघरमा पुनः मञ्चनका साथ आफ्नो यात्राको थालनी गरेको थियो । साथै अन्य विभिन्न नाट्य संस्था तथा समूहसँगको सहकार्यबाट नाटक निर्माण र मञ्चनको सक्रिय अभ्यास गयौं। यही सहकार्य र अभ्यासबाट नयाँ युवा नाटक निर्देशकहरुको आगमनमा सहज वातावरण निर्माणमा पहलकदमी लियो । 

यस अभ्यास र उदाहरण पश्चात नेपाली रङ्गमञ्चमा तथा अरु नाटकघरमा पनि युवा रङ्गकर्मीहरुले निर्देशनको हुटहुटी जागेको थियो र धेरै युवा रङ्गकर्मीहरु नयाँ निर्देशकको रुपमा अवधारणा, कथा र स्क्रिप्ट बोकेर रङ्गमञ्चमा आफूलाई निर्देशकको रुपमा पहिचान गरेका थिए र आँट जुटाएका थिए / हुन् भन्न पाउँदा खुशी नहुने कुरै भएन। त्यसपश्चात् नेपाली नाटकघरमा, रङ्गमञ्चमा नयाँ नयाँ युवा निर्देशकहरुको सिर्जनशील सक्रियता उभारको हिसाब रङ्गप्रेमीहरुले नियालिरहनुभएकै छ ।

साथै बालबालिकाका लागि रङ्गमञ्च ‘बालरङ्गमञ्च’को स्थापनाको लागि थिएटर मलको मातृ संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र सुस्केरा आसको साथमा पहल र अभ्यासमा परिणाममुखी भूमिका खेलेकै हो । जसले पछिल्लो समय बालरङ्गमञ्चको अभ्यास र सक्रियता बढ्दो छ ।

स्थापनाको एक वर्ष नपुग्दै महाभूकम्पले सातौं तल्लाको थिएटर मलको मस्तिष्कलाई साह्रै थर्कायो। तथापी महाभुकम्पपछि नयाँ नाटक गर्ने पहिलो नाटकघर हामी नै थियौं । देशले भोगेको नाकाबन्दीमा अन्य ठाउँमा नाटक मञ्चन रोक्ने क्रम सुरु गर्दा काठमाडौं मलको जेनेरेटरको भरोसा लिएर हामी भने नयाँ नाटक मञ्चन गर्न तल्लिन भयौं । यस क्रममा अन्ततः इन्धनको चरम अभावका कारण बीचमा रोकिएको शो दर्शकहरुले मोबाइलको लाइट बालेर र रङ्गकर्मीले मोबाइललाई नै लाइट र साउण्डको उपकरण बनाएर पनि नाटक मञ्चन गयौ । हाम्रो समयको यस्तो अवसादजन्य रोमाञ्चकता पनि महसुस गर्न पायौं । भुकम्प बिर्सेर हामीलाई अथाह साथ दिनुहुने, मोबाइल बालेर नाटक हेर्न तत्पर हुनुहुने तपाईं रङ्गप्रेमीहरुप्रति हामी सदैव नतमस्तक छौं ।

तर हामी व्यवसायिक मलको किचलोका कारण काठमाडौं मलमा नाटकघर बन्द हुन पुग्यो । जसरी त्यहाँ नाटकघर निर्माण हुँदै गर्दा अधिकांश रङ्गकर्मीबीच साक्षात्कार र विमर्शको कार्यक्रम गरेर एउटा उत्साह समेटेका थियौं त्यसरी नै हामी नाटकघर बन्द हुँदै गर्दा भारी मनका साथ भएपनि फेरि नेपाली रङ्गमञ्चमाथि विचार विमर्शको अन्तरक्रिया गरेर तत्कालिन समयका लागि विदा भएका थियौं। हामीले त्यस घटनालाई अन्त्य होइन विश्रामका रुपमा लिएका थियौं। विभिन्न अस्थायी कार्यालय बनाउँदै त्यसको १८ महिनापछि हामी कीर्तिपुरमा राराहिल स्कुलसँगको सहकार्यमा पुनः स्थापित हुन सक्यौं । यसरी बन्द भएको नाटकघर पुनः स्थापित हुनसक्छ भन्ने पहिलो उदाहरण पनि बन्न पायौं ।

थुप्रै नाट्य संस्थाको सहआयोजना र मण्डला थिएटरको पहलमा भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवबाट थिएटर मल कीर्तिपुर रङ्गमञ्चको उदघाटन गरेका थियौं । महोत्सवसँगै थिएटर मलले आफ्नो गतिविधि झण्डै काठमाडौं मलकै तवरमा अगाडि बढाउँदा बढाउँदै कोभिड १९ को प्रभावले पुनः शून्यबाट सुरु भएको थिएटर मल अर्कोपटक पुनः शून्यप्रायमा बन्यो ।

तर यसबीचमा जीवनको जटिलतामा रङ्गमञ्च झनै मानवीय हुनुपर्छ, झनै आम मानिसका माझ हुनुपर्छ भन्ने हेतुले मञ्चन भइसकेका नाटकहरूको डकुमेन्टेड भिडियो प्रशारण गर्दै पहिलो भचुअल थिएटर फेस्टिभल, क्वारेन्टाइन अभियान नाट्य कीर्तिपुर रङ्गमञ्च उत्सव’ गयौं ।

यो अनुभव पनि निकै रोमाञ्चक हुन पुग्यो एकै नाटकमा २१ हजारसम्मको रियल टाइम भ्यूअर, १६ दिनमा २० नाटकमा ५ लाखभन्दा बढी भ्यूजबाट रङ्गमञ्च नदेखेका आम मानिसमाझ रङ्गमञ्चको केही रङ्ग पुयाउन सक्यौ । यसले नेपाली रङ्गमञ्चलाई फैलाउनका लागि निकै काम गरेको अनुभव हामीसँग ताजा छ । कोमिड पश्चात तग्रिने प्रयास स्वरुप केही कार्यक्रम र एउटा नाटक शिरिषको फूल’ गर्न सक्यौं ।

तर यी सब उहिलेका कुरा हुन्, नयाँ के त ? हो हामी यहीनेर दुःखी छौं । नाइन्टिन फाउन्टिन’को भनेजस्तैगरी हरेक समय हामी आफ्नो विगत सुनाएर बस्न तयार छैनौं । सिर्जनामा त्यस्ता अनुभवहरु र योगदान विशेष हुन सक्लान् तर वर्तमान र समकालिन हुन सक्दैनन् भन्नेमा हामी विश्वस्त र प्रतिवद्ध छौं। त्यसैले कोभिडपछि वर्षकै उत्कृष्ट भनिएको नाटकमध्ये एक ‘शिरिषको फूल’ मञ्चन गरिएपनि बालबालिकाका लागि कार्यशालाहरु सञ्चालन गरेपनि हामी साच्चिकै तग्रिन सकेका छैनौं। यो नै थिएटर मलको वर्तमान हो । वर्तमानलाई विगतका सक्रियता र पहलकदमीले जलप लगाउन सकिन्न भन्ने आत्मबोध हामीमा छ नै ।

देशले संघीयताको स्वरुप लिएपनि हाम्रो सामाजिक, राजनीतिक लगायत संरचना अझै केन्द्रीकृतभन्दा पर जान सकेको छैन । देशले नयाँ राजनीतिक व्यवस्था पाएपनि कला साक्षरताका हिसाबले हामी निकै संकुचनको अवस्थामा छौं । फलस्वरुप काठमाडौंको चक्रपथ कटेर अलि परमात्रै पुगेर पनि नियमित रङ्गकर्म गर्न हामी समस्यामा परेका छौं ।

‘शिरिषको फूल’ नाटकमा आउनुभएका करिब १५०० दर्शकको तथ्याङ्क हेर्दा चक्रपथ बाहिरका दर्शक भने नगण्य मात्र पायौं र हामी हच्कियौं । सायद स्थानीय रुपमा हामी अक्क भित्र भित्र पुग्न नसकेका हुन सक्छौं, तर त्यो पुग्ने कसरी हामीले पहिल्याउन सकेका छैनौं । 

तसर्थ वर्तमानमा नयाँ सिर्जनाहरु पस्किन नसकिरहँदा हामी यहाँहरुसमक्ष दुःखी भएका हौं । तर थिएटर मलका साथीहरु कहिँ न कतै रङ्गमञ्चसँगै जोडिएर सक्रिय हुनुहुन्छ । संस्थागत रुपमा थिएटर मलले नयाँ गतिविधि तत्काल नगरिरहेपनि साथीहरुको सक्रियतामा भने पक्कै मुस्कुराउन सक्षम छ । संस्थागत रुपमा पनि हामी रमञ्चको शीरमा झुण्डिएका बत्तीहरु बाल्ने प्रयासमा छौं । प्रयासहरुका नतिजा जे पनि हुन सक्छ भन्नेमा पनि हामी मानसिक रुपमा तयार छौं ।

कलाकर्म, त्यसमा पनि रङ्गकर्म साच्चिकै चुनौतीपूर्ण र कठिन छ । यस चुनौतीलाई सहर्ष स्वीकार गर्दै सक्रिय रहिरहेका देशैभरका सम्पूर्ण नाटकघर, नाट्य संस्था र रङ्गप्रेमीहरुलाई थिएटर मल पुनः नमन गर्दछ, सलाम गर्दछ । तपाईंहरुको उत्साह, सक्रियता र कठिनतामा थिएटर मल पनि साथै रहनेछ । तर यो औपचारिक वार्षिकउत्सवका दिन पनि हामी फेरि भन्न चाहन्छौं, “कर्मीको नितान्त इच्छाशक्तिले, लगावले स्वतन्त्र रुपमा चलिरहेका नाटकघर र रङ्गमञ्च गतिविधिलाई एकछिन विर्सनुस्, नेपाली रङ्गमञ्च शून्यप्रायः छ ।”

थिएटर मलले दशौं वर्षको यात्रा थालेको अवसरमा थिएटर मललाई कहिँ न कतैबाट सघाउनुहुने थिएटर मलको दुईपटकको उदघाटनमा सक्रिय सहयोग गर्नुहुनेहरु, सहकर्मीहरु, सञ्चारकर्मीहरु, शुभेच्छुकहरु, रड्गप्रेमी लगायत सम्पूर्ण मन-मस्तिष्क- हात साथहरुप्रति हामी कृतज्ञता ज्ञापन गर्दछौ ।

साथै पहिलोपटक थिएटर उदघाटन गर्नुहनेहरु आदरणीयहरु सत्यमोहन जोशी, प्रचण्ड मल्ल, अशेष मल्ल, हरिहर शर्मा, सुभद्रा अधिकारी, प्रा.डा. अभि सुवेदी र सुनिल पोखरेल तथा दोस्रोपटक कीर्तिपुरमा उद्घाटन गर्नुहुने शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ र राराहिल स्कुलप्रति कृतज्ञ छौं।

हामी थिएटर मल कीर्तिपुर रङ्गमञ्चलाई सबै रङ्गकर्मीका लागि निःशुल्क रङ्गमञ्च अभ्यासको स्थानको रुपमा अभ्यास गर्न लागिरहेको जानकारी गराउँदछौं । हामी निरन्तर रङ्गमञ्चमा छौं ।

भवदीय,
केदार श्रेष्ठ कला निर्देशक तथा थिएटर मल परिवार

ShareTweetSend
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions