English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

माडीको सोमेश्वरगढीमा बढ्दै पर्यटक

टुरशाला by टुरशाला
पुस २, २०८०
in धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
2
SHARES

चितवन । चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा मानिन्छ ।

सोमेश्वर गढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ । यहाँ आउनका लागि सडक सञ्जालको विकास भएसँगै पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको सोमेश्वर गढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए । “यहाँ सोमेश्वर कालिकाको मन्दिर छ”, उनले भने, “मन्दिर दर्शनका लागि नेपाल र भारतका नागरिक यहाँ पुग्ने गर्छन् ।”

पछिल्लो समय सडक सञ्जाल बिस्तार भएसँगै यातायातको सुविधाका कारण यहाँ घुम्न र मन्दिर दर्शनका लागि आउने पर्यटकको सङ्ख्या बढेको पोखरेलले जानकारी दिए । उनले नेपालतर्फबाट जाने सडक निर्माण भइरहेको भन्दै गढी दशगजा क्षेत्रमा पर्ने भएकाले भारतले अन्य संरचना निर्माण गर्न नदिएको बताए ।

“दुई देशको सहमति बिना यहाँ केही काम पनि गर्न सकिँदैन । यसका लागि केन्द्रीय तहबाटै पहल गर्नुपर्छ”, पोखरेलले भने, “दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत जीर्ण भएको छ । नयाँ मन्दिर निर्माणका लागि पहल गरिरहेका छौँ ।” दशगजा क्षेत्र भएकाले यहाँ सोचे अनुसार विकास गर्न नसकिएको उनको भनाइ थियो ।

माडी नगरपालिका ५ मा पर्ने मन्दिर र गढी क्षेत्र वसन्तपुर बजारबाट १२ किलोमिटरको दूरीमा पर्दछ । नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा हाल कालिका मन्दिर पुग्नुभन्दा सात सय ५० मिटर तलसम्म बाटो पुर्‍याइएको माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले बताए ।

साथै मन्दिरसम्म मानिसको आकर्षण बढाउन मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उनको भनाइ थियो । “अझै पनि आगन्तुकलाई राम्रो बसोबासको प्रबन्ध मिलाउन सकेका छैनौँ”, उपप्रमुख महतोले भने, “यहाँ आउने पर्यटकले राति बास बस्न चाहेको खण्डमा खानपान र बसोबासको व्यवस्था मिलाउन सके अझै पर्यटनको सङ्ख्यामा वृद्धि हुने थियो ।”

उनले गढी क्षेत्र दशगजामा परेकाले ल्याइएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताए । महतोले यस वर्ष पनि गढी क्षेत्रसम्म पुग्ने सडक निर्माणका लागि प्रदेश सरकारबाट ९० लाख बजेट विनियोजन भएको जानकारी दिए । “चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारु समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिन्छ । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पर्थ्यो भन्ने जनविश्वास छ”, मन्दिरका पुजारी शोभाखर चापागाईँले भने, “अहिले आम नेपालीको धार्मिक आस्थाको साँझा थलो बनेको छ । यहाँ नेपालीका साथै भारतीय नागरिक बढी आउने गरेका छन् ।” चापागाईँका अनुसार सोमेश्वर कालिका मन्दिर महादेव र कालीको वासस्थान रहेको शक्तिपीठ हो ।

यहाँ विसं २०१७ देखि माडीका आदिवासी थारु समुदायले पूजापाठ गर्दै आएको इतिहास रहेको उनले बर्ता । उनका अनुसार यहाँ रामनवमीमा ठुलो मेला लाग्दछ । भारतको महाराष्ट्रसम्मका भक्तजन यहाँ दर्शनका लागि आउने गरेका चापागाईँले जानकारी दिए । “भारतबाट खाली खुट्टा चार पाँच घण्टा हिँडेर भक्तजन यहाँ आउनुहुन्छ”, उनले भने,“यहाँ ठुलो शक्तिपीठ छ भनेर भारतमा प्रचलित छ ।” उनका अनुसार मन्दिर दर्शनका लागि शुक्रबार र शनिबार डेढ(दुई सय भक्तजन आउने गरेका छन् ।

अन्य समयमा दैनिक ४० देखि ५० जनाले मन्दिर तथा गढी क्षेत्रको अवलोकन गर्ने गरेका चापागाईँले बताए। आगन्तुकले खानपानसहित बसोबासको व्यवस्था राम्रो भएमा अझ यसको आकर्षण बढ्ने उनको भनाइ थियो । गढी क्षेत्रलाई तारबार गर्नुपर्ने भन्दै घुम्न र मन्दिर दर्शन गर्न आउनेका लागि बस्ने ठाउँको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । भरतपुरबाट सोमेश्वरगढी घुम्न पुगेका सुलभ सिग्देलले ऐतिहासिक गढीमा पुग्दा खुसी लागेको बताए ।

उनले ऐतिहासिक क्षेत्र भएकाले राज्यले विशेष ध्यान दिएर संरक्षण र प्रवर्द्धनको काम गर्नुपर्ने बताए । मन्दिरका संस्थापक नीलकण्ठ सापकोटाले गढीमा विसं २०५० फागुन १२ गते मन्दिर स्थापना भएको जानकारी दिए । उनले भने, “वि।सं।२०२६ मा गाई चराउँदै आउँदा यहाँ रुखमा झुण्डाएको घण्टी र बाघको मूर्ति फेला परेको थियो । त्यसपछि मन्दिर बनाउनुपर्छ भनेर लागेका हौँ ।” उनका अनुसार पाँच पाण्डव यहाँ आएर वनवास बसेको किंवदन्ती छ ।

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
धार्मिक पर्यटन र तीर्थस्थलहरू

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

अशोज ५, २०८१
द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान
इतिहास/संस्कृति

द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान

अशोज ४, २०८१
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग
घुम्न कहाँ जाने?

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग

अशोज ४, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !
धार्मिक पर्यटन र तीर्थस्थलहरू

प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !

असार १८, २०८१
सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा
धार्मिक पर्यटन र तीर्थस्थलहरू

सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा

असार १७, २०८१
Load More
Next Post
कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको सवालमा दुई प्रदेश एकै ठाउँमा 

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions