English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

काठमाडौंमा बाढी आउनुका कारणहरू

टुरशाला by टुरशाला
भदौ १, २०८०
in अतिथि लेखक, समाचार
A A
0
21
SHARES
  • विजय हितान

नेपालमा मनसुन सक्रिय भएको दुई महिना भयो । यस छोटो अवधिमा बाढी पहिरोको प्रकोपले ३९ जनाको मृत्यु, दर्जनौँ बेपत्ता, सयौँ घरहरू डुबानमा परेका, पुरिएका तथा भत्केका, साथै सयौँ सडकहरू अवरुद्ध भएका समाचारहरू आएका छन् । 

यसै सिलसिलामा राजधानी काठमाडौँ पनि अछुतो रहन सकेन । गत साउन २२ गते बागमती, मनोहरा, धोबी खोला, विष्णुमतीलगायत नदीका तटीय वस्ति डुबानमा परे । यी नदीमा खस्ने ढलको मुख बाढीले अवरुद्ध हुँदा तटीय क्षेत्रभन्दा अलि परका सडक तथा घरहरू पनि प्रभावित भए । त्यो दिन तटीय क्षेत्रमा बस्ने सर्वसाधारणको जनजीवन कष्टपूर्ण भयो । दिनभर यातायातका साधन सञ्चालनमा आउन सकेनन् । मानिसहरू काममा जान सकेनन् । बालबच्चा स्कुल जान पाएनन् । बन्द व्यापार ठप्प भए ।

काठमाडौँका नदीका स्रोत हिमाल होइनन् यही वरिपरिका पहाड र यसका जलाधार क्षेत्र हुन । त्यसर्थ यहाँका नदीहरू सानादेखि मझौला स्तरका छन् । बागमतीलाई मझौला र यसका सहायक नदीहरूलाई साना नदीमा वर्गीकरण गर्न सकिन्छ । यस्ता ससाना नदीमा बाढी आएर वरिपरिका वस्ति डुबानमा पर्दा सर्वसाधारणलाई अस्वाभाविक लाग्न सक्छ । तर, यी नदीहरूमा ‘आकस्मिक बाढी’ (फ्ल्यास फ्लड्स) देखिन थालेको छ । विशेषतः पछिल्लो दशकयता जल प्रणालीमा गरिएको व्यापक परिवर्तनले बाढीलाई झन्–झन् भीषण बनाइरहेको छ र चुनौतीहरू पनि क्रमश: थपिँदा छन् । 

बाढी पहिरो आउनुको प्रमुख कारण अतिवृष्टिलाई मानिन्छ । जलवायु परिवर्तनको प्रभावले गर्दा अतिवृष्टि हुन्छ भनेर त वैज्ञानिकहरू भनिरहेका छन् । उक्त दिन काठमाडौँको वर्षालाई अतिवृष्टि नमानेर मध्यम स्तरीय वृष्टि मान्न सकिन्छ । यद्यपि माथिका नदीहरूमा बाढी आयो र सहर बजार डुबानमा पर्‍यो । 

काठमाडौँमा हालै आएको बाढीको प्रमुख कारण वर्षापात नै भएपनि त्यसका अन्य कारण छन् । ती अतिरिक्त कारणमाथि सामान्य चर्चा गरिनु यस लेखको मुख्य आशय हो । 

काठमाडौंमा आउने यस्ता बाढीहरू मानव निर्मित हुन् । अव्यवस्थित विकास–निर्माण, अव्यवस्थित शहर विस्तार एवं जलविज्ञानको गम्भीरताप्रति बेवास्ताका कारण काठमाडौं बर्सेनि डुब्दै र उत्रदै छ ।

काठमाडौँ वरिपरिका पहाडका भिरालो जग्गामा प्लटिङ गरिएका छन् । ती प्लटिङ नाङ्गै राखिएका छन् । डाँडाकाँडामा डोजरले खनेर सडक निर्माणका परियोजना पनि चलाई राखिएका छन् । ट्र्याकटरले खनेर खेतीपाती गर्ने बानीको विकास तीव्ररूपमा भएको देखिन्छ । साथै, यहाँ भवन निर्माण कार्य पनि युद्धस्तरमै चलेका छन् । यस्ता गतिविधिहरूमा गिट्टी माटो बालुवा उत्खनन गरिने, उदाङ्गै पारिने, थुपारिने र प्रयोग गर्ने गरिन्छ ।

काठमाडौं आज पनि नवनिर्माण एवं पुनर्निमाणकै चरणमा छ । भुइँचालोपश्चात् पुनर्निमाण तीव्र गतिमा भएका छन्, नदी करोडरलाई हरियो बनाउने नाममा कंक्रिटका पार्कहरूको निर्माण पनि जोडतोडले बढेको छ । यियस्ता संरचना निर्माण गर्दा उत्पन्न हुने ईट्टा, कङ्क्रिट, माटो ढुङ्गा जस्ता फोहोर पनि सिधै नदीमा र नदी किनारमा लगेर थुपारिएको पाइन्छ । यस्ता वस्तुबाट सिर्जित लेदो वर्षायाममा पानीले बगाएर नदीमा थुपारेको छ । जसको कारणले नदी गेग्र्यानीकरण (siltation) भएको छ । नदीको आयतन खुम्चिनुमा गेग्र्यानीकरणको मुख्य भूमिका हुन्छ ।

अर्कोतर्फ, तटीय क्षेत्र अतिक्रमण गरेर भवन निर्माण गरिनाले पनि नदीको आयतन दिनानुदिन साँघुरिँदै गएको छ । प्राय: काठमाडौँका सबै नदीमा तटबन्धन गरिएको छ र कतिमा गरिँदै छ । बाढी न्यूनीकरणका यस्ता इन्जिनियरिङ कार्य जलवायुको परिवर्तनको जोखिम मूल्याङ्कन नगरीकन सम्पन्न गरिएको जस्तो देखिन्छ । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने मापदण्ड पुरा गरेर निर्माण गरिएको भए नदीका दुई किनारमा यति साँघुरा पर्खाल उठाइने थिएनन् होला । 

काठमाडौँको ढल सिधै नदीमा मिसाउनाले पनि नदीको आयतन घटनमा यसले भूमिका खेलेको छ। अप्रशोधित ढलमा तरलको साथै ठोस पदार्थ पनि अत्यधिक मात्रामा हुन्छ । जब यस्तो ढल नदीमा विसर्जन गरिन्छ ठोस मात्राको एकत्रीकरणले नदी विस्तारै पुरिँदै गएको छ । 

यसको साथै नदीमा प्लास्टिक तथा सिमेन्टका ब्याग, पुराना कपडा, गुट्का, सुर्ती, चाउचाउ, चिप्सका खोल, पानीका बोतल जस्ता फोहर पनि मिल्क्याइको पाइन्छ । यो पङ्क्तिकारले गत चार महिनामा काठमाडौँ वरिपरिका डाँडाकाँडा र नदी किनार भएर केही पदयात्रा गरेको छ । सोही क्रममा सडकलाई कङ्क्रिटिङ गरेपछि सिमेन्टका खालि बोरा खोल्सातिर फालेको देखेको छ । यस्ता फोहरमैलाले पनि नदीको पिँधलाई पुर्ने काम गरेको हुन्छ । 

यसर्थ, जलवायु परिवर्तन मात्रै नभै स्थानीयस्तरमा माथि उल्लेखित मानव सिर्जित क्रियाकलापले पनि काठमाडौँ डुबानमा परेको वास्तविकता हो । यसको निवारणको लागि तत्काल उचित कदम चालिहाल्नु पर्ने देखिन्छ । अन्यथा, यस्तो प्रकोप काठमाडौँमा आउँदा वर्षहरूमा पटकपटक दोहरिन सक्दछ । काठमाडौं, ललितपुर् र भक्तपुरकाको मुख्य राजमार्ग एवम् सहायक राजमार्ग, गोरेटाहरू जलमग्न हुँदा घण्टौंसम्म सवारी आवागमन प्रभावित भइरहने घटनाहरूमा वृद्धि हुन् सक्दछ । नदी बग्ने जमीनमै भवन उभ्याइदा थप समस्याहरू निम्तिन सक्ने सूचकहरू प्रष्टै देखिन थालेका छन्  । 

काठमाडौँमा बाढी र डुबानलाई न्यूनीकरण गर्न थुप्रै उपायहरू छन् । ढल प्रशोधन गरि त्यसमा भएको ठोस पदार्थलाई छानेर निकाल्ने र तरल पदार्थलाई मात्र नदीमा विसर्जन गर्नुपर्ने हुन्छ । गिट्टी, बालुवा, माटो जस्ता वस्तु नदीनालामा नपसुन् भनेर यसको स्रोतमै रोकथामका योजना कार्यान्वयनमा ल्याइनुपर्छ । निर्माणकार्यजन्य फोहरमैला विसर्जनको लागि पनि छुट्टै ल्याण्डफिल साइटको व्यवस्था गरिन पर्छ । नदीमा थुप्रिएको गेग्र्यानलाई बेलाबेलामा निकालेर फाल्ने पनि गर्नुपर्छ । यसका साथै जलवायु परिवर्तन र यसबाट सिर्जित बाढीको जोखिम मूल्याङ्कन गरेर तटबन्धन निर्माण गरिन पर्छ । 

(लेखक इङ्ल्याण्डमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् )

Share8Tweet5Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
सामुदायिक वन यतिबेला साच्चै अप्ठ्यारोमा छ- भारती पाठक

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions