English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नाट्टेश्वरी मन्दिरसहित समग्र बडीमालिका व्यवस्थापन कार्यलाई प्रदेश तथा सङ्घीय सरकारले सघाउनुपर्छ (अन्तर्वार्ता)

टुरशाला by टुरशाला
भदौ ३०, २०८०
in अन्तर्वार्ता
A A
0
29
SHARES

बाजुरा जिल्लाको त्रिवेणी, बडीमालिका र बुढीनान्दा नगरपालिका तथा कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका एवं अछाम जिल्लाको रामारोशन गाउँपालिकाका करिब ५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बडीमालिका क्षेत्र (२,०००–४,२१९) मिटरमा अवस्थित बडीमालिका भ्रमणका हिसाबले वर्षभरी नै उपयुक्त छ, तर व्यवस्थापकीय कमजोरी एवं सामान्य पर्यटकीय पूर्वाधारको अभावका कारण वैशाखको दोस्रो हप्तादेखि कार्तिकको पहिलो हप्तासम्म मात्रै यहाँ मान्छे पुग्छन् । प्रतिवर्ष श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म लाग्ने जनैपूर्णिमाको मेलामा यहाँ विशेष भीड लाग्ने गर्दछ ।

उक्त मेलामा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका भक्तजनहरूले उपस्थिति जनाउने गर्दछन् । सुदूरको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र हुँदाहुँदै पनि यस ठाउँले देशका अन्य आन्तरिक पर्यटकलाई तान्न सकेको देखिँदैन । पछिल्लो एक वर्षबाट देशका अन्य ठाउँबाट पनि पर्यटकहरू जान सुरु गरेका छन् तर, बाहुल्यता भने छैन ।

तस्बीर: भरत विक्रम शाह

बडीमालिकामा त्रयोदशीको राति बास बसेर चतुर्दशीको बिहानै बडीमालिकाको पूजा गरी तीर्थालुहरू नाट्टेश्वरीमा जनैपूर्णिमामा लाग्ने मेलातर्फ लाग्छन् । जनैपूर्णिमाको दिन नाट्टेश्वरीका कालिकाको पूजा हुन्छ । समुद्री सतहबाट २ हजार १०१ मिटर उचाइमा रहेको नाट्टेश्वरी मन्दिरमा जनैपूर्णिमाको दिन भाकल गर्ने भक्तजनहरूले बोकाको बलि दिने गर्छन् । नाट्टेश्वरीमा सयौँ बोका अनेकौँ शैलीमा काटिन्छन् । नाट्टेश्वरी माई (कालिका) अर्थात् मौरे क्षेत्र प्राचीन समय देखिको देवभूमि, तपोभूमिका रूपमा रही देवीको नाच गान मनोरञ्जन गर्ने थलो हुनाले यसलाई ‘नाचन थली’ पनि भनिन्छ । नाट्टेश्वरी माई का पुजारी छत्याल वंशीय ठकुरी रहेका छन् । नाट्टेश्वरी मन्दिरमा पूजा गरेपछि बडीमालिका दर्शनको चक्र पूरा हुन्छ ।

नाट्टेश्वरी माई (कालिका) अर्थात् मौरे क्षेत्र प्राचीन समय देखिको देवभूमि, तपोभूमिका रूपमा रही देवीको नाच गान मनोरञ्जन गर्ने थलो हुनाले यसलाई ‘नाचन थली’ पनि भनिन्छ ।

यस वर्षको जनैपूर्णिमाको मेलामा बाजुराको बडीमालिका मन्दिर हुँदै नाटेश्वरी मन्दिर पुगेका टुर न्यूजको टोलीले त्रिवेणी नगरपालिकाकी नगर उप-प्रमुख कमला कुमारी जैसी न्यौपानेसँग गरेको कुराकानीको संक्षिप्त अंश:

जनैपूर्णिमाको अवसरमा यस नाटेश्वरी मन्दिरमा लागेको मेलालाई कसरी हेरिरहनु भएको छ ?

जनैपूर्णिमाको मेला एक हिसाबले त्रिवेणीबाटै सुरु हुन्छ । द्वादशीको दिन त्रिवेणीमा नुहाएर त्रयोदशीमा बडीमालिका पुगेका भक्तजनहरूले चतुर्दशी बिहान मन्दिर दर्शन गर्छन् । साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका मन्दिरमा मूल पूजा हुने गर्दछ । पूजा अर्चनासँगै बिहान होम सुरु हुन्छ । जौ, तिल, घ्यू, तेल, विधि विधान र मन्त्रबाट हवन कुण्डमा हाम भई टीका, तिलक, प्रसाद स्वरूप देवीलाई चढाई सम्पूर्ण भक्तजन एवं दर्शनार्थीहरूलाई दिइन्छ । बडीमालिकाको पूजा चतुर्दशीको दिन बिहानको ११ बजे आसपास सकिने हुँदा पाँचै जिल्लाका सरकारी पेटारे टोलीसहित सम्पूर्ण तीर्थयात्रीहरू नाट्टेश्वरीतर्फ लाग्छन् । साँझ यहाँ ठुलो जात्रा लाग्दछ । भोलिपल्ट अर्थात् जनैपूर्णिमाको दिन नाटेश्वरीको मेला एवं पूजामा सरिक हुन्छन् । नाटेश्वारी मन्दिरमा पुजा गर्दा मनोकाक्षा पुरा हुने भने जनविश्वास रहेको छ । 

त्रिवेणीबाट सुरु हुने यो मेलाको व्यवस्थापनको लागि नाटेश्वरी मन्दिरको एउटा धार्मिक समिति छ, जसले मेलालाई व्यवस्थापन गर्दै आइरहेको छ । हामीले १५ दिन अगाडि नै उक्त समितिलाई सरसफाइ लगायतका कुराको व्यवस्थापनका लागि जिम्मा दिएका थियौँ । यसका अलावा यस जिल्लाका रेडक्रस, स्काउट जस्ता संस्थाहरूले पनि व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।

यसपटक हामी मेला व्यवस्थापन सँगसँगै त्रिवेणी पाटनलाई लिएर रहेको सीमा विवाद सुल्झाउने प्रक्रियामा थियौँ । यस विवादको समाधानको लागि बैठक बस्ने उद्देश्यले पूर्व तयारीको लागि बाजुरा जिल्लाको सिडिओसहितको टोली बडीमालिका मन्दिर पुगेर आएका हौँ । कालिकोटबाट सम्बन्धित व्यक्ति नआएकाले बैठक बस्न असफल भयौँ ।

त्रिवेणी पाटन क्षेत्रमा तीर्थालुको सहजताका लागि भनी कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामार्फत कालिकोट वन डिभिजन कार्यालयमार्फत एक धर्मशाला, एक हेलिप्याड, शौचालय, एक प्रवेशद्वार, एक पोखरी र पूजाका लागि १०८ वटा धारा निर्माण हुँदैछन् । गत आ.व.देखि सञ्चालनमा  आएको ‘त्रिवेणी बडीमालिका पूर्वाधार विकास आयोजना (कुल लागत ५ करोड १ लाख)’को निर्माण प्रकिया अघि बढेसँगै बाजुरा जिल्ला र सुदूरपश्चिम प्रदेशमार्फत आफ्नो क्षेत्रमा बिना स्वीकृति, वातावरणीय मूल्याङ्कन बेगर संरचना निर्माण थालिएको भन्दै विरोध जनाएपश्चात् यहाँको सीमा विवाद सतहमा आएको हो ।

हरेक वर्ष बडीमालिका पुर्याइने ‘लाकु’ नाट्टेश्वरी मन्दिर झार्ने गरिन्छ, तस्बीर: राजु झल्लु प्रसाद

मेलामा के-कस्ता कुराको व्यवस्थापन गर्न जिम्मा दिइएको छ ?

विभिन्न जिल्लाबाट आउने सिडिओ, एसएसपी लगायतका तीर्थालु तथा भक्तजनहरूको लागि पालको व्यवस्था गर्न, यहाँ भएका शौचालयमा सरसफाईको वातावरण मिलाउन, यहाँका शौचालय अपुग भएमा स्थानीय शौचालयलाई प्रयोगमा ल्याउन र तीर्थालु तथा भक्तजनको सहजताको लागि काम गर्न जिम्मा दिएका हौँ ।

मेलामा विशेषतः कुन जिल्लाबाट बढी भक्तजनहरू आएका छन् ? भक्तजनहरूको सङ्ख्या कति रहेको अनुमान छ ?

यस मेलामा आउने मुख्य भक्तजनहरू त सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट हुनुहुन्छ । यसका साथै कर्णालीका केही जिल्लाबाट पनि आउने गर्नुहुन्छ । यसपटक काठमाडौँबाट आउनेको सङ्ख्या पनि विगतको तुलनामा बढेको छ । भारतबाट पनि तीर्थालुहरू आउने गर्नुहुन्छ ।

सङ्ख्याको कुरा गर्दा बडीमालिका मन्दिरमा आउने सङ्ख्या भन्दा यहाँ अल्लि कम नै हुन्छ । बडीमालिका आउने कालिकोटका तीर्थालुहरू उतैबाट फर्किने हुँदा यहाँ सङ्ख्या कम हुने हो । अहिले भक्तजनहरूको सङ्ख्या १० देखि १५ हजारको हाराहारीमा रहेको अनुमान गरेका छौँ ।

नाट्टेश्वरीमा सयौँ बोका अनेकौँ शैलीमा काटिन्छन्

यस क्षेत्रको व्यवस्थापनको लागि के गर्न सकिएला ?

सर्वप्रथम त यहाँको सीमा विवाद सुल्झाउनु पर्छ । यो क्षेत्रले धेरै धार्मिक महत्त्व बोकेको र पर्यटकीय हिसाबले पनि धेरै नै सम्भावना रहेको हुँदा यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा प्रदेश तथा सङ्घीय सरकारले पनि सघाउनु पर्छ । यसका साथै, मिडियाहरूको माध्यमबाट पनि यस क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँको आर्थिक तथा सामाजिक विकासको लागि बाटो खुल्ने थियो ।

Share12Tweet7Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
भैरहवामा वृक्षारोपण कार्यक्रम सम्पन्न 

भैरहवामा वृक्षारोपण कार्यक्रम सम्पन्न 

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions