यहाँ भएका चित्रहरू आदिकवि भानुभक्त आचार्यका प्राथमिक मुहार चित्रहरू हुन् । पहिलो मोतीराम भट्टले बनाउन लगाएर प्रकाशनमा ल्याएका हुन् । मोतीराम भट्टद्वारा रचित ‘कवि भानुभक्तको जीवनचरित्र’ मा यो चित्र सर्वप्रथम प्रकाशित भएको हो । यो नै भानुभक्तको पहिलो चित्र हो ।


दोस्रो पहिलो चित्रको आधारमा जनरल मृगेन्द्र समशेरद्वारा आधुनिक चित्रकारलाई तयार पार्न लगाइएको चित्र हो ।


तेस्रो बालकृष्ण समको निर्देशनमा समकी सुपुत्री कलाकार ज्वाला समले बनाएकी हुन् । यसलाई २०१४ सालमा जगदम्बा प्रकाशनले प्रकाशनमा ल्याएको हो ।


(प्रतीक घिमिरेको फेसबुकबाट)



























































Discussion about this post