काठमाडौं ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका हुन् ।
पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।



























































Discussion about this post