English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

प्रचार प्रसारको अभावले मुगुको दूध ताल ओझेलमा

टुरशाला by टुरशाला
साउन २४, २०८०
in जल पर्यटन/तालतलैया
A A
0
4
SHARES

बिनोद कुमार मल्ल
मुगुः
प्राकृतिक साधन श्रोतले भरिपूर्ण कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु विभिन्न खोला नाला, चंखेली हिमा लगायत विभिन्न ताल तलैयाहरू रहेको सुन्दर जिल्लाको रूपमामा चिनिँदै आएको भए पनि त्यसको उचित प्रचार प्रसारका साथै यातायातको भरपर्दो बिकास नहुँदा सुन्दर प्राकृतिक अनुपम उपहारहरू ओझेलमा पर्दै आएका छन् ।

त्यस मध्येको अति सुन्दर दुधताल पनि एक हो । जुन ताल मुगु जिल्ला छायाँनाथरारा नगरपालिका वडा नं १४ बाममा पर्दछ । मुगुको सदरमुकाम गमगढी बजार बाट २ घण्टाको पैदल दुरीमा पुगिने बाम गाउँबाट उत्तर दिशामा करिब १ दिनको पैदल यात्रामा दूध ताल पुग्न सकिन्छ । सेतो रङ्गको स्वरूपमा देखिने विशेषता भएको दुधताल अति सुन्दर रमणीय रहेको छ ।

यस दुधताल रहेको स्थानमा भालुदह, जिगुल्या दह राक्षस ताललगायत अन्य धेरै ताल तलैयाहरू पनि रहेको बाम गाउँका स्थानीय बासिन्दाले बताएका छन् । अत्यन्तै रमणीय दुधताल लगायत यहाँ रहेका करिब १ दर्जन तालहरू हिउँद रितुमा ताल भरि बरफ जम्ने र वर्षाको समयमा तालको पुरै भाग दूध जस्तै सेतो देखिने गरेको पाइन्छ ।

तालको चारैतिर वर्षा रितुमा हरियाली बुकी लगायत सयौँ किसिमका रङ्गी विरङ्गी फुलहरू फुलेको पाइन्छ । सुनसान र अनकन्टारका पखेरामा रहेका ती सुन्दर तालहरू हेर्न जाने जोसुकै पनि मोहित हुने गरेको र ताल वरिपरिको वातावरणको सुन्दरतामा रमाउने गरेकोले त्यसको सुन्दरताको बयान गर्न नसकिले छायानाथ रारा नगरपालिका वडा नं ७ का गजेन्द्र बहादुर शाहीले बताए।

बाटोमा जति दुख भएपनि ताल भएको स्थानमा पुग्दा तालको सुन्दरताले बाटोको सबै दुख भुलिने पनि स्थानीय युवा गजेन्द्र बहादुर शाहीले बताए ।

यस स्थानमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू सुन्दर रमणीय नेपाली एक रुपियाँको नोटमा समेत छापिएको चंखेली हिमाल पनि घुम्न सकिन्छ । उक्त हिमाल यसै क्षेत्रमा अवस्थित रहेको छ ।

समुन्द्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको चंखेली हिमाल चढ्न आन्तरिक पर्यटकहरू बिस्तारै बढ्न थालेको बाम गाउँका स्थानीय बासिन्दा बताउँछन् । उक्त हिमालबाट मुगु जिल्लाका धेरै बस्तीहरूलगायत सुन्दर रारा तालको पनि दृश्यावलोकन गर्न पाइनछ ।

चंखेली हिमालका साथै दुधताल घुम्न आउने पर्यटकको लागि गाउँमा ठुला होटेल नभए पनि १० वटा होम स्ट सञ्चालनको क्रममा रहको र उक्त होम स्टेबाट स्थानीय उत्पादनका परिकारहरू मौरीको महसहित फापरको लगड, चिनो, कागुनो र रातो चामलको भात, लोकल खसीको र कुखुराको मास , बाँको र ढोकायाको तरकारी दूध, दहीलगायत जिल्लाकै गुणस्तरयुक्त स्याउ, दाँते ओखर र अन्य अर्ग्यानिक परिकारले स्वागत गर्न सकिने छायाँनाथरारा नगरपालिका वडा नं १४ का वडा अध्यक्ष जुनबहादुर बुढाको भनाई छ ।

उनका अनुसार बाम गाउँमा ३ सय ३३ घरधुरी रहेकोमा यहाँ आउने जोसुकै पर्यटक पाहुनाहरूलाई खानपान र उचित बास स्थानको पनि केही समस्या हुँदैन । बाम गाउँमा भएका १० वटा होम स्टेको लागि कर्णाली प्रदेश सरकारले रु १० लाख बजेट सहयोग गरेको पनि वडा अध्यक्ष खड्काको भनाई छ ।

मुगु घुम्न आउने जोसुकै नागरिकले नेपालगञ्जबाट सतही मार्गबाट गाडीमा मुगु आउनका लागि नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोटदेखि नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजा हुँदै करिब डेढ दिनमा मुगु पुग्न सकिन्छ । भने हवाई मार्गबाट ३५ देखि ४५ मिनेटमा नेपालगञ्जबाट तारा एयर, गोमा एयर, समिट एयर, सिता एयर र नेपाल एयरलाइन्सका जहाजको फ्लाइटबाट मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ ।

गमगढीबाट बाम गाउँ जीपमा बढीमा १ घण्टाको समयमा पुगिन्छ । बाम गाउँबाट दुधताल पुग्न करिब १ दिनकोको समय लाग्ने र चंखेली हिमाल चढ्नको लागि करिब करिब १ दिनको समयमा लाग्ने गरेको स्थानीयहरूको भनाई छ । मुगु जिल्ला सडक सञ्जालमा जोडिएको करिब १ दशकको समय भइसक्दा पनि नाक्म गमगढी सडकको स्तरोन्नति हुन नसक्दा कच्ची र भिरको बाटोमा यात्रा गर्दा एक चोटि मुगु आएका पर्यटक फेरी नआउने बताउँछन् ।

नाग्म गमगढी सडकको स्तर उन्नतिलगायत मुगुका पर्यटकीय सम्भावना रहेका स्थलहरूको आसपासका गाउँहरूमा होमस्टेको व्यवस्थापन गर्न सकेको खण्डमा समग्र मुगु जिल्लामा पर्यटकको आवागमनमा वृद्धि भई आर्थिक विकासमा टेवा पुग्ने पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल बताउछन।
मुगु जिल्लाका कैयौँ धार्मिक तथा पर्यटकीय स्थलहरू ओझेल पर्दै आएका छन् । धार्मिक हिसाबले विश्वका चार वटा धामहरू मध्ये मुगु जिल्लाको उत्तरी भेग दोल्फुमा अवस्थित छायानाथ ठाकुरको मन्दिर जुन स्कान्द पुराणमा उल्लेख भए अनुसार सतिदेबिका सबै अङ्ग पतन भएको स्थानको रुपमा लिइन्छ ।

यस क्षेत्रमा श्रावण महिनाको शुक्ल पक्षदेखि जनैपुर्णिमा सम्म भव्य धार्मिक मेला समेत लाग्ने गर्दछ । यस मन्दिरमा कर्णाली प्रदेशका जिल्लाबाट समेत भगवानको दर्शन तथा पुजाआराधाना गर्न आउने गर्दछन् । यति मात्र नभएर जिल्लामा धेरै मठ मन्दिरहरू, थार्प मष्टा, खेस्मामालिका, रुम विजयी, भिईको गुरा करान भेगको बचन बोल्ने गुम्बा पनि उतिकै महत्त्व रहेको पाइन्छ ।

रुगा र सोरु तातोपानी, चंखेली चुचेमारा लेकका साथै नेपालकै प्रख्यात ठुलो र गहिरो रारा ताल पनि यसै जिल्लामा पर्ने भएकाले पनि समग्र मुगु जिल्ला नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

सरकारले मुगु जिल्लामा भएका पर्यटकीय स्थलहरूमा लगानी गर्न सकेको खण्डमा पर्यटन विकासको माध्यमबाट समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धि हुने मुगुका पर्यटन व्यवसायी वीरेन्द्र बहादुर मल्ल बताउछन ।

Share2Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
घुम्न कहाँ जाने?

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

कार्तिक २७, २०८१
जनकपुर : सागर नै सागरको  शहर 
जल पर्यटन/तालतलैया

जनकपुर : सागर नै सागरको  शहर 

भदौ २८, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
आन्तरिक पर्यटक माझ परिचय साट्दै ‘बुढो सिमल नाग पोखरी’
जल पर्यटन/तालतलैया

आन्तरिक पर्यटक माझ परिचय साट्दै ‘बुढो सिमल नाग पोखरी’

असार १७, २०८१
मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल
गर्मीयाममा कहाँ जाने?

मानसरोवर यात्रा सुरु, रसुवागढी नाकामा बढ्यो चहलपहल

जेष्ठ ७, २०८१
संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी
जल पर्यटन/तालतलैया

संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी

जेष्ठ ६, २०८१
Load More
Next Post
पर्यटक र पूर्वाधार विकासको पर्खाइमा ताप्लेजुङको वाग्मा पोखरी

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions