English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

मकवानपुरको चेपाङ गाउँदेखि बागमती प्रदेशकी सांसदसम्म यात्रा गरेका ‘संघर्षशिल पैतालाका कथा’ (भाग-१)

Raju Jhallu Prasad by Raju Jhallu Prasad
अशोज २१, २०८०
in अन्तर्वार्ता
A A
0
20
SHARES

यो एक संघर्षशिल पैतालाको कथा हो । 
एक व्यापक, मूर्त- अमूर्त र सामाजिक अपरिमिततालाई प्रत्यक्ष अनुभूत गर्ने पैतालाको जीवनगाथा । 

एक यस्तो पैताला, जसले असिमित बाटो हिड्यो । अगणित सामाजिक अवयवहरू देख्यो, महसुस गर्यो, चिमोटीयो  र, पटक पटक दुख्यो पनि । 

दु:ख स्वयं गाह्रो । दुख्नु अझ गाह्रो । त्यसभन्दा बढ्ता अरुलाई नदुखाउनु गाह्रो । भुइँ मान्छेका दु:खलाई सम्बोधन गर्न कटिबद्ध हुनु त झन् एक मर्मान्त पीडा ! तर, जुट्नभन्दा फुट्न मन पराउने नेपाली समाजको प्रवृत्तिलाई चिर्नु थियो । यसले अँगालेको स्थानभेद, रंगभेद, जातिभेद, विश्वासभेद, धर्मभेद, मतभेद र अछुत प्रथा एवं अन्धविश्वासहरू र त्यसक्रममा खल्बलिन पुगेको प्रकृति र सो प्रकृतिको असंख्य दु:खहरूलाई सम्बोधन गर्नु थियो । अन्तत: प्रकृति-मानव सहअस्तित्व कायम गराई यथासम्भव सुख अनुभूति गर्नु/गराउनु थियो । यसका लागि एक दृढ विश्वास अत्यावश्यक थियो । विचारसहितको दृढता । आँटसहितको दृढता ।  

Bharati Pathak

र, भयो पनि त्यहिँ । यी पैतालाहरूमा कहिल्यै पनि आत्मबोधको क्षयग्रस्तता देखिएन । देशको स्वतत्व र स्वाभिमानप्रति यी पैताला सदैव अडिग रहे, रही नै  रहे । आज बागमती प्रदेशकी सांसद तथा नेकपा एमालेको वन तथा वातावरण विभागको प्रमुख रहँदा पनि यी पैतालाहरू उसैगरी अडिग छन् ।

यो कथा सोही पैतालाको यात्रा वृतान्त ।
चेलीबेटी बचाउन दौडिरहेका पैताला ।
पर्यावरणका लागि लम्किरहेका पैताला ।
खिचातानीमा परेर पनि नथाकेका पैताला ।
धम्कीले नकापेका पैताला ।
एक जोडी स्वतन्त्र पैतालाहरूको यात्रा कथा- A Journey of Independent Feet.

***

भनिहालौँ, उनको जीवनगाथामा एक असिमित भीषणता छ तर वेगमय छ । विकरालताहरू छन्,  र भेलहरू पनि छन् । यी सब बाबजुद पनि यस यात्रामा एक मिजासिलोपन छ, शीतमय बिहानहरू छन् । रंगहरूको स्पर्शता छ । सजीवताको स्पन्दन छ । 

हुन् त् हरेक यात्रीले यात्रामा एक न एक किसिमको शैली अँगाल्छ । आफ्नो शैली र क्षमताबमोजिम यात्रा तय गर्दछ । यात्राको प्रारम्भमा सानोतिनो योजनाहरू पनि तर्जुमा गर्दछ, जस्तै: कहाँ बस्ने, कतिदिन बस्ने ? कहाँ खाने ? कहाँ सुत्ने ? ओढ्ने-ओछ्याउने छ कि छैन ? बीचबाटोमै अलपत्र परियो भने के गर्ने ? सहयात्रीहरूले छाडे भने के गर्ने ? र मुख्य कुरा- गन्तव्यसम्म पुग्नका लागि केकस्ता जोखिमहरू आउँन सक्दछन् ? तीसँग जुध्न म सामार्थ्यवान छु ? ..आदित्यादी । 

र, यस पैतालाको यात्राकथा अझ र रोचक र साहसिक छ ।

किन ?

किनभने  यहाँ यात्राका योजनाहरू त छन् नै, त्यसभन्दा ठुलो कुरा यात्राको निरन्तरता छ । यी पैतालाहरूको यात्रा सर्वजन हितकारी क्रियाशीलतालाई क्षतिग्रस्त तुल्याइरहेको बुद्धिजीवी भनाउँदाहरूको द्वन्द्वपूर्ण निष्क्रियता जस्तो ओथारो बसिरहेको छैन । 

किन ? 

किनभने गुरुत्वाकर्षको सिद्धान्तले पनि भुइँमै रहेर रमाउन सिकाउँछ । र, उनको पैतालाले पनि भुई छोड्न मान्दैन, भुईमै रमाउँछ । 

किन ? 

किनभने यी पैतालाहरू सर्वाङ्गीण अविकसित स्थितिको विद्यमानताबाट निस्सासिएको छ । यी पैतालाहरूसँग समाज जागरुक बनाउने दायित्वको अनिवार्यताबोध छ । 

किन ? 

किनभने यी पैतलाहरूसँग व्यक्तिगत स्वार्थको कुण्ठाग्रस्त ऐठनबाट उठी समाजको सन्तोष र स्वास्थ्यलाभको लागि क्रियाशील रहने हुटहटी छ । र, मुख्य कुरा यी पैतालाहरूलाई आफ्नो यात्राप्रति आंशिक वितृष्णाभाव समेत छैन । बदलामा अझ साहस र केहि गरि छाड्ने जुनुन छ ।

यो यात्रा आत्मसंघर्षको कथा पनि हो । सँगै, सामुदायीक वन एवं महिला सशक्तिकरणलाई आधुनिकीकरण एवं व्यवस्थित बनाउनका खातिर गरिएको संघर्षको कथा पनि हो ।
लैंगिक तथा सामाजिक रुपान्तरणलाई पुनः परिभाषित गर्नका लागि गरिएका संघर्षका कथाहरू ।
प्राकृति श्रोत र वन संरक्षण विश्वकै लागि उदाहरणीय र नमुना बनाउनका खातिर गरिएका संघर्षका कथाहरू ।
सामुदायिक वनमा महिला र पुरुषको समान सहभागिताको वृद्धि र विकासका लागि गरिएका संघर्षका कथाहरू ।

र, यस कथाको शीर्षक हो- भारती पाठक ! 

Bharati Pathak

***

भारतीका पैताला धर्तीमा २०३५ साल असार ५ गते टेकेका हुन् । बुवा बाबुलाल पाठक र आमा जानुका पाठकको दोस्रो सन्तानको रूपमा जन्मिएकी भारतीभन्दा अघि एकजना दाजु छन् । 

जनजाति समुदायको विशेष बसोबास रहेको मकवानपुरको गाउँमा हुर्किएकी भारती अहिले पनि सम्झनाका कोलाजमा फर्किंदा तरंगित हुन्छिन् । चेपाङ बस्तिको मायाको न्यानोपन अहिले पनि उनलाई महसुस हुन्छ । उनीहरूसँगको घुलमिल याद गर्दै उनी भन्छिन्, ‘मलाई यो ठाउँ छोडेर म बस्न सक्दिनँ कि जस्तो लाग्थ्यो ।’

भारतीको बुवा अमर प्रा.वि.का हेडमास्टर थिए । सोही अमर प्रा.वि.बाट विद्यालयमा परेका भारतीका पैतालाले समयक्रममा निकै फराकिलो यात्रा गर्यो । 

Bharati Pathak

***

भारतीको घर र अमर प्रा.वि खोला वारिपारी थियो । बर्खाको समयमा उनी बुवाको सहयोग लिएर विद्यालय पुग्ने गर्थिन् ।

कक्षा ५ सम्म सोहि विद्यालयमा अध्ययन गरेकी भारतीका पैताल कक्षा ६ बाट श्री कालिका मा.वि.मा टेकिन थाले । चार घण्टाको लामो यात्रा गरेर उनी शिक्षाको लागि विद्यालय पुग्ने गर्थिन् । विद्यालय पुग्नका लागि ७ बजे घरबाट हिडीसक्नुपर्थ्यो । यसमा उनकी आमाले पनि त्यती नै मिहिनेत गर्थिन् । बिहान ६ बजे विद्यालय जाने सन्तानका लागि खाना तयार गरिदिन्थिन् । 

बिहान ६ बजे पाकेको खाना खाएर हिड्दा उनी साँढे १० बजे विद्यालय पुग्थिन् । आफू बिस्तारै हिड्ने भएकाले पनि समय लाग्ने गरेको बताउँदै भारती भन्छिन्, ‘दाईहरूलाई २ घण्टा मात्र लाग्ने बाटो मलाई ४ घण्टा लाग्थ्यो ।‘ एक्लै हिड्ने स्वभावकी  भारतीलाई पुस्तक बोकेर हिड्न पाउँदा आनन्द लाग्थ्यो । उनी आज पनि उत्तिकै पुस्तकलाई प्रेम गर्छिन् । यसप्रकार, घामसँगै उठ्ने बानी भएकी उनी सुर्यास्त भएपछि घर पुग्थिइन् । र, पुन: पठनपाठनमै केन्द्रित हुन्थिन् ।

आफ्नो भागको घरायसी काम पनि गर्न र ती कामका लागि समय निकाल्न गाह्रो भयो । तत्कालिन सामाजिक एवं लैंगिक परिवेशले उनी घरकी छोरी भएकाले पनि अतिरिक्त जिम्मेवारीको भारी बोकाएको थियो, र उनले त्यसलाई सहर्ष बोकिन् पनि । 

तीन वर्ष लगातार हिँडेपछि उनलाई एउटा थकाई महसुस हुन थाल्यो । माथिल्लो कक्षामा पुगेकाले पढाईको लागि समय निकाल्न समस्या समेत हुन थाल्यो ।

उपाय स्वरूप उनी विद्यालय नजिकै रहेको आफ्नो मामाघरमा बस्न थालिन् । एक वर्ष मामाघरको बसाईंपछि उनलाई छुट्टै बसेर पढ्नुपर्छ कि भन्ने सल्लाह घरबाट दिइयो । सल्लाह अनुसार दाई बस्ने होस्टल नजिकै कोठा लिएर उनी बस्न गइन् । निमावि तहसम्म आफ्नो पढाई ठिकठिकै रहेको बताउने भारतीको गणित विषयमा समस्या थियो भने अंग्रेजी पनि काम चलाउ मात्र थियो । घरबाट कोठासम्म पैतालाको यात्रा हुनुको कारण यो पनि एक थियो ।

Bharati Pathak

गाउँमा लिएको कोठा निकै आनन्ददायी थियो । दाउरा खोज्ने-ल्याउने-पकाउने-खाने उनको स्वादिलो दिनचर्या  बनिरहेकै थियो । बुवा हेडमास्टर भएकाले पैसाको धेरै अभाव नभए तापनि गाउँको संस्कृति अनुरुप उनी दाउराकै चुल्होमा पकाएर खान जाँगर चलाउथिइन् । टुकीकै उज्यालोमा पढ्ने लेख्ने गर्थिन् । 

५३/५४ सालमा फलामे ढोका अर्थात एसएलसीको द्वार खोल्न उनलाई निकै सकस महसुस भयो । एकपटक त नपढ्ने निर्णय लिएर ६ महिनासम्म बरालिइन् । वर्षको मध्यमा लिइने परिक्षामा उनको गणित विषय बिग्रिनु यसको जड थियो । 

गाउँ गएर करिब एक हप्ता बाख्रा चराउने गरेपछि उनको बुवालाई चिन्ता लाग्यो । बुवाको चिन्ताले घरबाट पुन: मामाघर पठायो । कडा स्वभावका मामाघरका हजुरबुवाले पनि उनलाई पढ्न जान जोड दिए । घर र मामाघरको जोडले ‘जोडघटाउ’ जान्नै पर्ने बाध्यता आइपर्यो । र उनले गणित सिकिन् ।

आफ्ना समस्याका खाका बोकेर उनी शिक्षक अनन्त नारायणकहाँ रुँदै पुगिन् । र, हेटौडाका ती शिक्षकलाई उनले ट्युसन पढाइदिन आग्रह गरिन् । 

शिक्षक अनन्त नारायणसँगको पहिलो भेट उनलाई यद्यपि याद छ । 

शिक्षक दोस्रो तलामा रहेको ट्युसन पढाउने कोठातर्फ भर्याङबाट उक्लिँदै गर्ने क्रममा उनले शिक्षकलाई बोलाइन् । आफू गणितमा कमजोर रहेकाले उनले पढाइदिन अनुनय गरिन् । भारतीको बुवालाई राम्ररी चिनेका शिक्षकले पहिला उनको प्रस्ताव अस्विकार गरे । उनले भने ‘मैले तिम्रो बुवाको इज्जत फाल्नु छ र तिमीलाई यसरि पढाएर ? तिमीले मसँग पढ्न सक्दैनौं ।‘

दोस्रो पटक पनि उनले आग्रह गरेपछि शिक्षकले आफ्नो धर्म निभाउने निधो गरे । बुबा भवानीलाई चिनेका कारण पनि शिक्षक अनन्त नारायणले उनलाई पढाउने भए र भोलिबाट आउन भने । 

शिक्षक अनन्त नारायणले तीन जनालाई ट्युसन पढाउने गर्थे । पढ्न जाने क्रममा आफूलाई गणितका सामान्य शुत्रहरू समेत नआउने हुनाले उनलाई भित्रभित्र नमजा लागिरहेको थियो । तर समय जादुगर हो भन्छन् नि, समयले एउटा अनौठो जादु देखायो । आज,भोली.. गर्दागर्दै उनले गणित जानिन् । बिस्तारै गणितले उनलाई जान्यो । उनीहरूको राम्रो गठबन्धन भयो । एकहप्ताको अन्तरालमा पढेका हरेक कुरा सम्झिन थालिन् । ३ महिनापछि आफूमा आत्मबल आएको उनी सुनाउँछिन् । 

पहिला गणित भन्ने बित्तिकै लुक्ने भारतीलाई अब त पाठ्यक्रम कहिले अगाडी बढ्छ र अगाडीका कुराहरू सिक्न पाइन्छ भन्ने हूटहूटी हुन थाल्यो ।

उनीसँगै पढ्ने तारा कार्की नाम गरेकी साथी जान्ने थिइन् र पहिलो बेन्चमा बस्ने गर्थिन् । यो तीन महिनाको मिहिनेतले उनी तारालाई समेत पछि पार्नसक्ने भइन् । पढाइको यो क्रममा उनले अत्यधिक ‘जिस्ता कपि’ खपत गरिन् । कति खपत गरिन् भन्ने प्रश्न छ भने परिवारलाई अचम्म लाग्ने गरि गरिन् । 

यसबिच रातभरी पढ्ने विकास गरेकी भारतीलाई अब धेर नपढ्न सल्लाह आउन थालेको थियो । उनका दाई १० बजे सुत्थे भने पढाइको प्यासले उनी १ बजे राती बल्ल निदाउँथिन् । जति गणित भेटियो त्यती नै हल गर्न मनलाग्ने स्थितीसम्म उनी पुगिन् । उनी भन्छिन्, ‘मलाई जति गणितको हल गर्यो, उति रमाइलो र रोमाञ्चक लाग्दै गयो ।‘ केहि समयमै उनी दाईलाई समेत हल गर्न सिकाउने भइन् ।  

‘प्रतिष्पर्धी भई’ भनेर साथीहरूले उनको रिस गर्न थाले । शिक्षकले पनि कसले हल गर्न सक्छ भन्दा उनको अनुहारमा हेर्न थाले । शिक्षक अनन्तनारायणसँग ट्युसन पढ्ने हुनाले दिइएको प्रश्न हल गर्दा उनको फुर्ति नै बेग्लै हुन्थ्यो । 

शिक्षक नजिकै बस्ने हुनाले वार्षिक परिक्षापछि उनी शिक्षकलाई कपि जाँच्न समेत मद्दत गर्न थालिन् । आज आएर ती दिनहरू सम्झिँदा उनलाई ठुलो उपलब्धी हासिल गरे जस्तो लाग्छ । त्यसपछिको परिक्षामा उनलाई ८५/९० अंक ल्याउन खासै गाह्रो भएन ।

bharti pathak

श्री कालिका माविमा रहँदै भारतीले वक्तृत्वकला लगायतका अतिरिक्त क्रियाकलापमा भाग लिने गरेकी सम्झिन्छन् । उनी भन्छिन्, “मेरो विचारलाई हौसला प्रदान गरेर अघि बढ्न मेरो कान्छो मामा जनक गर्तौलाले प्रेरित गर्नुभएको हो । सरस्वती पुजा आयोजन, वक्तृत्वकला, कविता आदि कुरामा मामाले धेरै सहयोग गर्नुभयो ।” उनी आज पनि मामाप्रति अनुग्रहित छिन् । आफ्नो विगतदेखि यहाँसम्म हिडेर आएको बाटो याद गर्दै उनी भन्छिन्, “म कक्षा ६ मा पढ्दा मामा कक्षा ९ मा पढ्नुहुन्थ्यो । मामा र शिक्षकले डोजर नचलाईदिएको भए सायद मलाई बाटो खन्न समय लाग्थ्यो कि ? किनभने म सधैं पछाडी बस्ने, अगाडि देखिन नखोज्ने किसिमको थिएँ । नेतृत्व गर्ने चाहना त थियो तर पछाडी बसेर नेतृत्व पनि नहोला । उहाँहरूले नै मलाई बाटो देखाउनुभयो ।”

भारतीले  कक्षा ७ बाटै आफ्नो दाईसँग राजनैतिक कार्यक्रममा सहभागी हुने या भनौँ सक्रिय हुने गरेकी हुन्  । श्री कालिका माध्यमिक विद्यालयमै हुँदा उनी अखिलमा जोडिएकी थिइन् । “शालिग्राम पुडासैनी र मालती उप्रेती दुई जनाले अखिललाई विद्यालयसम्म लिएर जानुभएको थियो । उनीहरू त्यहाँ जाँदा बजारका मान्छे आए भनेर हामी भाग्थ्यौं । सात कक्षामा दाईले अनेरास्ववियुको सदस्यता लिनुपर्छ भनेपछि लिएकी हुँ । विद्यालय कालमै मैले आफ्नो क्षमता विकास गरेको थिएँ”, उनले भनिन् । 

५० सालको बाढीले विस्थापित:

५० सालमा आएको बाढीबाट बिस्थापित भएर हेटौडा पसेकी भारतीसँग त्यतीबेलाको मार्कसिट भने छैन । बाढीका कारण थोरै मात्र जायजेथा बाँकी भएको हुनाले ०५३ सालमा एसएलसी दिएपछि उनी परिवारसहित हेटौडा झरेकी हुन् । बुवाको पेसा भने त्यहि गाउँमा निरन्तर रह्यो । 

हेटौडा आएपछिको यात्रा भने फरक छ । पैतालाका दौडाइ बेग्लै छन् ।..

(क्रमश…)

Share8Tweet5Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
इजरायलमा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री साउद र इजरायली राजदूत गोडरबीच छलफल

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions