English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सामुदायिक वनको जगलाई थप बलियो बनाउन ३ महिने मेची–महाकाली पुर्नजागरण अभियान

Prem Bastola by Prem Bastola
अशोज २०, २०८०
in समाचार
A A
0
6
SHARES

प्रकृति, सँस्कृति र संमृद्धि पुर्नजागरण अभियानको मुल नारा तय
प्रेम बास्तोला
काठमाडौंः
सामुदायिक वन उपभोक्ता समूहको बलियो जगलाई पछिल्लो समय बिभिन्न वहनामा भत्काउन खोजिएकाले जगलाई थप मजबुद बनाउन सामुदायिक वन उपभोक्ता महासंघले तीन महिने मेची–महाकाली पुर्नजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

देशभरीका सामुदायिक वन उपभोक्ता समूहको जगलाई थप शसक्त बनाउनका लागि महासंघले मंसिरदेखि फागुन मसान्तसम्म प्रकृति, सँस्कृति र संमृद्धिलाई मूल नारा बनाई मेची–महाकाली अभियान संचालन गर्ने निर्णय महासंघको दोस्रो पूर्ण बैंठकले गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए ।

उनले भने ‘माओवादीले संचालन गरेको जनयुद्ध र ज्ञानेन्द्रको शाही शासन कालमा समेत नडगमगाएको सामुदायिक वन समूहको जग भत्काउन पछिल्ला समय हरतरहले आक्रमण भईरहेकाले आम उपभोक्ताहरुलाई सचेत गराउँदै थप मजबुद बनाउनका लागि मेची महाकाली पुर्नजागरण अभियान थाल्ने निर्णय गरेका हौं । अभियनापछि देशभरका २२ हजारबढी सामुदायिक वन समूह थप शसक्त हुनेमा हामी ढुक्क छौं ।’

स्थापनाकालदेखि नै निरन्तर रुपमा सामुदायिक वन उपभोक्ता समूहले शसक्त रुपमा बर्गीय आन्दोलनको नेतृत्व गरेको यर्थाथलाई पुनः देशभरीका वन संरक्षणमा लागेका उपभोक्ताहरुलाई स्मरण गराउनका लागिपनि ३ महिने पुर्नजागरण अभियान थाल्ने निर्णय भएको अध्यक्ष भण्डारीले बताए ।

अभियानले देशभरका २२ हजार सामुदायिक वन उपभोक्ता समूहका आवद्ध लाखौं उपभोक्ता,५५५ पालिका, ७७ जिल्ला र ७ वटै प्रदेशमा नयाँ तंरङ पैदा गर्ने भण्डारीले बताए ।

अभियान बिभिन्न टोली बनाएर ७ वटै प्रदेश र सबै जिल्लाहरुमा पुग्नेगरि एकैसाथ सुरु हुने उनले बताए । अभियानको समापन चितवन आएर सकिने उनले जानकारी दिए ।

अभियानले सामुदायिक वनले जोगाईराखेको प्रकृति, त्यसवनमा आवद्ध समुदायभित्रको बिबिध सँस्कृतिलाई संरक्षण र सम्र्बधन गर्दै संमृद्धि तर्फ लैजानका लागि बिषेश भूमिका खेल्ने अध्यक्ष भण्डारीले बताए ।

अभियानले पछिल्लो समय धेरै जसो स्थानमा पुनः निर्माण या जिर्णोद्धारको नाममा पुराना मौलिक तरिकाले स्थानीय प्राकृति रुपमै पाईने स्रोत साधन प्रयोग गरि बनाइएका मठ मन्दिरहरु भत्काएर सिमेन्टेड बनाउने कार्य बढेकाले त्यस्ता कार्यलाई रोक्ने अध्यक्ष ठाकुरले दावी गरे ।

उनले भने–‘सामुदायिक वन भित्र भएका ऐतिहासिक महत्व बोकेका धेरै जसो मठ मन्दिरहरुको स्वरुप नै बदल्ने कार्य भएका छन् । झिलमिली लाईट लगाउनेदेखि लिएर डिजे माइक घन्काउने कार्य भईरहेका छन् । अनि यस्तो अवस्थामा कहाँबाट बाघ जस्ता वन्यजन्तुहरु आउछन् त । अनि कसरी आन्तरिक तथा बाह्य पर्यटकले सजिलै वन्यजन्तुहरु देख्न पाउँछन् त ? अब यस्तो कार्य सामुदायिक वन उपभोक्ता समूहले अभियानसँगै रोक्छ ।’

उनले विकासका नाममा बजेट सक्नका लागि नेपालमा धेरै सामुदायिक वन भएका डाँडा काँडाहरुमा कंक्रिटका टावर लगाएर राज्यले टावर निर्माण आतंकनै मच्चाएको बताए । उनले भने –‘प्राकृतिक हिसाबले हाम्रा हरियाली डाँडाकाँडा नै टावर हुन । केका र कसका लागि किन डाँडा देख्न साथ टावर निर्माण गरिएको हो ? यस्तो कार्य राज्यले तत्काल बन्द गर्नु पर्छ । जनताले तिरेको करलाई व्यक्तिगत फाइदाका लागि जथाभावी खर्च गर्ने छुट अब कसैलाई छैन । अब यो बिषय महासंघले शसक्त ढंगले उठाउने छ ।’

अभियान अवधिभर यस्ता कार्यका बारेमा आम मानिसमा ल्याउनका लागि पनि आवश्यक कार्य हुने उनले बताए । उनले केबलकार, होटल, रिर्सोटका नाममा राज्यतहबाटै सामुदायिक वनमाथि भईरहेको हस्तक्षेपको थप शसक्त ढंगले अभियानभर प्रतिवाद गर्ने भण्डारीले बताए ।

३ महिने पुर्नजागरण अभियानभर देशभरीका सामुदायिक वन समूहमा महासंघले सामुदायिक वनभित्रको कृषी वनका योजना, पर्यापर्यटनलाई थप व्यवस्थित गर्ने योजना, वनमा आधारित उद्म विकासका योजना र जंगली जनवारहरुको व्यवस्थापन योजनालाई पनि सँगसँगै लैजाने अध्यक्ष भण्डारीले बताए । यी योजना संचालन सँगै देशभरी संमृद्धिको यात्राको खास सुरुवात हुने उनको दावी छ ।

अभियान अवधिभरी देशभरीका सामुदायिक वन उपभोक्ताहरुको अवस्थाका बारेमा पनि जानकारी लिने कार्य हुने छ । सामुदायिक वन समूहका उपभोक्ताहरुको सहभागीता, महिला, दलित, आदीवासीहरुको सहभागीता, विधान कार्ययोजना के कस्तो छ ? नियमित आम्दानीको अवस्था के छ ? वन पैदावार वितरण प्रणाली के कसरी संचालन भएका छन् । सामुदायिक वनमा आधारित उद्मशिलता के कसरी संचालन भएका छन् ? पर्या पर्यटनको अवस्था के छ ? स्थानीय सरकारसँगको सहकार्य र समन्वय के कस्तो छ ? नियमित रुपमा वन व्यवस्थापनमा के कस्ता कार्यहरु भईरहेका छन् । कतिपय आदीबासी जनजातिहरुले गर्दै आईरहेका वन पुजा जस्ता उनिहरुको सँस्कृतिसँग जोडिएका संस्कारहरु के कसरी संचालन भईरहेका छन् ? लगायत बिषयमा अभियानले गहन तरिकाले खोजी गर्ने भण्डारीले बताए ।
भण्डारीका अनुसार सामुदायिक वन उपभोक्ता महासंघले यस्तो खालको अभियान ०६६ सालमा देशभरी नै गरेको थियो । तर, त्यो १५ दिने मात्र थियो ।

Share2Tweet2Send
Prem Bastola

Prem Bastola

०५६ सालदेखि खोज पत्रकारिता गरिरहेका सक्रिय पत्रकार प्रेम बास्तोला टुरशाला डटकमका प्रबन्ध सञ्चालक हुन ।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions