English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

बडिमालिकाको व्यवस्थापन, संरक्षण र प्रचारप्रसार पालिका एक्लैले गर्न सक्ने अवस्था छैन् -नगर प्रमुख थापा (अन्तर्वार्ता)

टुरशाला by टुरशाला
भदौ २१, २०८०
in अन्तर्वार्ता
A A
0
18
SHARES

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकास्थित बडिमालिका मन्दिर सुदुरपश्चिमका नौ बहिनी देवी मध्ये जेठी शक्तिपीठको रुपमा परिचित छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बडिमालिका मन्दिर धार्मिक रोपमा महत्त्वपूर्ण मानिन्छ । त्यस्तै, उक्त मन्दिर जाने बाटोमा पर्ने विभिन्न पाटनहरूले जो कोहीलाई पनि लोभ्याउँछ । प्राकृतिक सुन्दरताको हिसाबले एउटा अनुपम उदाहरण हो, बडिमालिका पदमार्ग ।

त्रिवेणी हुँदै बडिमालिका जाने परम्परा छ । मालिकाको पूर्वमा अवस्थित त्रिवेणीमा दुइटा खोला छन्, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ । अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने विश्वास छ । त्रिवेणीमा नुहाएर बडिमालिका मन्दिर दर्शन गर्ने गरिन्छ । त्रिवेणीमा द्वादशीमा मेला लाग्ने गर्दछ । त्रिवेणीको मेला सकाएर तीर्थालु त्रयोदशी र चर्तुर्दशीमा बडिमालिका मन्दिरमा मेला भर्ना जान्छन । चतुर्दशीको बिहान बडिमालिका मन्दिरमा मेला सकाएर नाटेश्वरी मन्दिर झर्ने प्रचलन छ । नाटेश्वरीमा जनैपूर्णिमामा मेला लाग्छ ।

प्रस्तुत छ, यसै जनैपूर्णिमाको अवसर पारेर बडिमालिका पदयात्रामा रहेको टुर न्यूज टोलीले त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापासँग गरेको छोटो कुराकानी:

जनैपूर्णिमाको अवसरमा नाटेश्वरी मन्दिरमा लाग्ने जात्राको लागि पालिकाले के-कस्तो व्यवस्थापन गरेको छ ?

जात्रा व्यवस्थापनको लागि पालिकाले स्वयंसेवक समिति गठन गरेका छ । जात्रा व्यवस्थापनमा सरसफाई देखि लिएर पाल व्यवस्थापन सम्मको लागि एक महिना अगाडि नै यो समिति गठन गरिएको हो  । यसपटक पानीको अभावले तीर्थालु तथा भक्तजनहरूले सास्ती खेप्नु परेको छ । पानीको व्यवस्थापनमा ट्यांकी लगायतका कुराको व्यवस्था गरेर भक्तजनहरूलाई गाह्रो नहोस् भनेर निर्देशन गरेका थियौँ  । तर, उक्त कुरामा समितिले काम गर्न सकेको देखिएको छैन्  । आगामी दिनमा ८/१० ठूला वटा ट्यांकी राखेर पर्याप्त मात्रामा पानीको व्यवस्था गर्नेछौँ  ।

हुन त, पानीको समस्या बाजुरा जिल्ला भरी नै छ । यसको दीर्घकालीन समाधानको लागी संघीय सरकारसमक्ष नै कुरा उठाउनेछु । किनकी यहाँ पानीको समस्या समाधानको लागि ठूलो मात्रामा बजेटको आवश्यकता पर्दछ । यसको लागी स्थानीय तह एक्लैले सक्दैन ।

शौचालयको व्यवस्थापन पनि त्यति राम्रो देखिएन नि, यसलाई के भन्नुहुन्छ ?

पानी नभएपछि सबै कुरा फोहोर हुन्छ । हात धुन पानी छैन्, मुख धुन पानी छैन् । शौचालय प्रयोग गरेर यतिकै हिँडिरहेको मैले आफ्नै आँखाले देखिरहेको छु । यो सबै पानीको अभावका कारण सिर्जना भएको हो । अहिले जति पनि कमी कमजोरीहरू देखिरहेको छु, तिनलाई आगामी वर्षमा प्राथमिकतामा राख्नेछु । आगामी वर्षको जात्रामा तपाइँले यो गुनासो गर्न पाउनुहुनेछैन ।

सुरक्षाको सवालमा कस्तो स्थिति छ ?

सुरक्षाको सवालमा एकदम राम्रो छ । प्रहरी, आर्मीहरू मालिकादेखि यस मन्दिरसम्म खटिनु भएको छ । उहाँहरूले आफ्नो कर्तव्य राम्रोसँग निभाउनु भएको छ । सुरक्षाको हकमा उहाँहरूले कुनै गुनासोको लागि ठाउँ छोड्नु भएको छैन् । हामीलाई स्काउटका भाइबहिनिहरूले सघाइरहनु भएको छ ।

यसपटकको जात्रामा कति भक्तजनहरू आएको अनुमान गर्नु भएको छ ?

माथी बडिमालिका मन्दिरमा २०/२५ हजारको अनुमान गरिएको थियो । त्यहाँ आउने भक्तजनमध्ये कालीकोटबाट आउने भक्तजनहरू उतैबाट कालीकोट फर्कनुहुन्छ । यसो हुने हुँदा यो नाटेश्वरी मन्दिर १०/१५ हजार भक्तजनहरू पाल्नु भएको अनुमान गरेका छौँ । धेरैजसो भक्तजनहरू बडिमालिकाको दर्शन गरेर फर्किने हुँदा यहाँ आइपुग्ने भक्तजनहरूको सङ्ख्यामा कमी आउँछ ।

बडिमालिका र नाटेश्वरी मन्दिरको सम्बन्ध के-कस्तो हो ?

बडिमालिका र नाटेश्वरी मन्दिरलाई दिदीबहिनी देवीको रुपमा पुजिन्छ । बडिमालिका मन्दिरको दर्शन गरेपछि नाटेश्वरी मन्दिरको पनि दर्शन गर्नुपर्ने हुन्छ । बडिमालिकालाई दिदी र नाटेश्वरीलाई बहिनीको रुपमा पुजिन्छ । यो परापूर्वकालदेखि नै चलिआएको परम्परा हो ।

सुदुर भन्दा बाहिरका जिल्लाबाट पर्यटक ल्याउनलाई के-कसरी काम गर्दै आइरहनु भएको छ ?

यसपटक हामीले नगरपालिकाको तर्फबाट विभिन्न मिडियाहरू मार्फत कुन कुन ठाउँ हुँदै जाने, कुन कुन ठाउँमा बास बस्न सकिन्छ जस्ता कुराको जानकारी दिएका थियौँ । आगामी दिनमा अझ व्यवस्थित तवरले यसको प्रचारप्रसारमा लाग्नेछौँ । मेला सुरु हुनु भन्दा अगाडिबाट नै यसको व्यवस्थापनमा ध्यान दिनेछौँ ।

नाटेश्वरी मन्दिरको स्थापना कहिले र कसको लगानीमा भएको हो ?

यस मन्दिरमा पालिकाको ३ करोड लगानी रहेको छ । धर्मशाला लगायतका संरचनामा संघीय सरकारको पनि लगानी रहेको छ । अझै पनि मन्दिरलाई व्यवस्थित बनाउन संरचनाहरू निर्माण गर्ने कार्य चलिरहेको छ ।

प्रदेश तथा संघीय सरकारलाई के भन्न चाहनु हुन्छ ?

प्रदेश तथा संघ दुवैसँग ठूलो गुनासो छ । यस क्षेत्रको व्यवस्थापन, संरक्षण र प्रचारप्रसारमा पालिका एक्लैले गर्न सक्ने अवस्था छैन् । बडिमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी मन्दिर झर्दै गर्दा तीर्थालु तथा भक्तजनहरूले विभिन्न सास्ती खेप्नु परेको छ । बाटो साँघुरो हुँदा, पैदलमार्ग बनाउन नसक्दा कतिपयले ज्यान नै गुमाउनु परेको अवस्था छ । यसको लागी डीपीआर तयार गरेर आगामी वर्षमा बडिमालिका देखि नाटेश्वरी मन्दिरसम्म पैदलमार्ग बनाउन मेरो माग रहिरहनेछ ।

Share7Tweet5Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
चेपाङ संस्कृति राष्ट्रिय संस्कृतिको अङ्ग- मुख्यमन्त्री जम्कट्टेल

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions