English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘वाइल्ड डग’ स्पेसलिस्ट नेचर गाइडहरू उत्पादन गर्न सकिन्छ

टुरशाला by टुरशाला
साउन १९, २०८०
in अन्तर्वार्ता
A A
0
8
SHARES

आजकै दिनदेखि वन कुकुरको वासस्थान संरक्षण एवम् संख्या वृद्धितर्फ लाग्नेको निकट भविष्यमै ‘टाइगर टूरिजम’ सरह नै वन कुकुर पर्यटन नफस्टाउला भन्न सकिन्न । आजको दुनियाँलाई दुर्लभ चीजमा रुचि छ, वन कुकुर त अति दुर्लभ वन्यजीव हो ।

प्रकृति पथ प्रदर्शक संघ (नेचर गाइड एसोसिएसन), सौराहा चितवन राष्ट्रिय निकुञ्जभरि काम गर्ने गाइडहरूको संस्था हो । नेचर गाइड राजेन्द्र धामी त्यही संस्थाका वर्तमान अध्यक्ष हुन् । उनै धामीसँग वन कुकुरको सेरोफेरोमा रहेर टूर न्युजले गरेको कुराकानीको सम्पादित अंश: 

तपाईँले कतिपटक वन कुकुर देख्नुभयो ? 

हामीले पछिल्लो पटक कोरोना महामारीभन्दा केही अगाडि देखेका थियौँ । सजिलैसँग देखा परेका थिए । खोलाको छेउमा करिब ३/४ वटा थिए । त्योभन्दा अगाडी ‘मल्टिडेज वाकिङ’ गर्ने क्रममा देखेका थियौँ । त्यतिबेला सुरुङ खोलाभन्दा केही पर देखेका थियौँ । 

त्यसअघि पनि देखेको छु । कुनै कुराको अध्ययन चलिरहेको थियो, म त्यसमा स्वयंसेवकको रूपमा आबद्ध भएको थिएँ । त्यतिबेलासम्म म प्रोफेस्नल्ली नेचर गाइडका रूपमा आइसकेको थिइनँ । म सँगै रहेका अन्य जानकार व्यक्तिहरूले वन कुकुर हो भनेपछि मैले पनि थाह पाए । त्यो बेला देखेको वन कुकुरको झुन्ड अलिक दूरीमा थियो । रातो रातो किसिमका थिए । अहिले चाहिँ त्यति सहज तरिकाले देखिँदैन । 

देशी र विदेशी पाहुनाहरूसँग  वन कुकुरको बारेमा कत्तिको कुरा हुन्छ ?

त्यति छैन । वाइल्डलाइफ सम्बन्धी थाह भएका पाहुनाले वन कुकुर पनि छ भन्दा ‘आहा’ भन्छन् । धेरैलाई थाह भने हुँदैन ।

तपाईँले देखे अनुसार वन कुकुरको बारेमा केही कुरा बताउनुहोस् न !   

मैले देखेको वन कुकुरहरू घरगाँउमा पाइने कुकुरकै साइजका थिए, तर खोलाको छेउमा समूहमा थिए । हामीलाई देखेर दौडिए । शिकार गरिरहेका थिएनन् तर केही कुरालाई पछ्याइरहे जस्ता देखिन्थे । कागहरू पनि तिनीहरूको पछि लागिरहेका थिए । 

ठुला स्तनधारी जन्तुको संरक्षणका लागि विभिन्न कार्यक्रम भइरहेका छन्, तर वन कुकुर जस्तो संकटापन्न अति दुर्लभ जन्तुका लागि केही भइरहेको छैन ।  वन कुकुर संरक्षणका लागि के गर्नुपर्ने देख्नुहुन्छ ? 

म तपाईँलाई नै प्रश्न गर्छु, वन कुकुर संरक्षणको चुनौतीहरू केके होलान् ? वन कुकुर दुर्लभ हुनुको कारण  उसको शिकारमा कमी आउनु होला कि ? वासस्थान मासिएको पनि होला, जनचेतनाको कमी पनि भएको होला । यी यावत कुराहरू सम्बोधन गर्न सरोकारवाला निकायहरू स्थानीयवासीसँग मिलेर विभिन्न कार्यक्रमहरू ल्याउनुपर्छ । सामुदायिक सहभागिता,सामुदायिक स्वामित्व तथा सामुदायिक व्यवस्थापन लगायतका कुरालाई प्राथमिकतामा राखेर संरक्षण समिति, समूह तथा उपभोक्ताहरूले वन कुकुर संरक्षण अभियान नै चलाउनु पर्ने देख्छु । स्थानीय उपभोक्ता तथा संरक्षण समिति, समूहका पदाधिकारीहरूले धैर्य गुमाएनन् निकट भविष्यमै वन कुकर संरक्षणतर्फ पनि नेपालले ठुलो सफलता हात पार्न सक्छ । अति संकटापन्न तथा दुर्लभ प्राणी जसले प्रकृति सन्तुलन, अन्य जीवहरूबिचको सन्तुलनमा सहयोग पुराई पारिस्थितिक प्रणालीलाई कायम राखी निरन्तरता दिन सघाउ पुर्‍याउने भएकाले सम्पूर्ण नेचर गाइडहरूले पनि यस अभियानका सहयोग गर्नुहुनेछ भन्ने मलाई लाग्दछ ।

नेचर गाइड एसोसिएसन, सौराहाले वन कुकुरका विषयमा तालिम-गोष्ठी एवम् अन्तरक्रिया गर्दछ ?   

हामीले हालसम्म त्यो गरेका छैनौँ । वन कुकुरकै लागि तालिम हुने एवम् संरक्षण गतिविधिहरू अघि बढाइन्छ भने हाम्रो सहयोग रहेनछ । टाइगर स्पेसलिस्ट, राइनो स्पेसलिस्ट भनेझैँ वाइल्ड डग स्पेसलिस्ट भनेर नेचर गाइडहरू उत्पादन गर्न सकिन्छ । गाइडको क्षमता पनि बढ्ने भयो । हामी त्यस्तो कुरालाई स्वागत गर्छौँ ।

प्रथमतः संरक्षण र स्थानीयता वृद्धिविकास हो, त्यसपछि पर्यटन हो । यी तीन कुरा एकापसमा अन्तरसम्बन्धित छन् । तपाईँ वन कुकुरलाई सौराहाको पर्यटन बजारमा ल्याउँदै हुनुहुन्छ भने वन कुकुरलाई प्राथमिकता राखेर कार्यक्रमहरू ल्याउनुपर्‍यो । आजकै दिनदेखि वन कुकुरको वासस्थान संरक्षण एवम् संख्या वृद्धितर्फ लाग्ने को निकट भविष्यमै ‘टाइगर टूरिजम’ सरह नै वन कुकुर पर्यटन नफस्टाउला भन्न सकिन्न । आजको दुनियाँलाई दुर्लभ चीजमा रुचि छ, वन कुकुर त अति दुर्लभ वन्यजीव हो । वन कुकुरले अथाह पर्यटन तान्ने देख्छु । पर्यटनको माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणको साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने वातावरणमैत्री पर्या-पर्यटनलाई टेवा पुर्‍याउन वन कुकुर अर्को खुड्किलो हुन् सक्ने देख्छु ।

तपाईँको संस्थाले के-कसरी काम गरिरहेको छ ?

यस संस्थाले गर्ने भनेको प्रकृति एवम् जैविक विविधता संरक्षण सहित पेशागत सुरक्षता प्रत्याभूति गर्ने एवम् गराउने हो । कुरै गर्ने हो भने संरक्षण अलि गाह्रो चिज हो । ‘संरक्षण, संरक्षण’ भनेर कराउन मजा आउँछ तर संरक्षण जटिल कुरा हो । अर्कोतर्फ, विश्वले अँगालेको पर्यटनका विविधता हामीसँग छ, तर हामी हाम्रा चिजलाई पस्कन जानिरहेका छैनौँ । आजभन्दा ४० वर्षअगाडि सौराहामा जेजे पर्यटन गतिविधि भइरहेका थिए, आज पनि तिनै-तिनै कुरा भइरहेका छन् । नयाँ स्वाद छैन, बदलामा भीड बढेको छ । प्रदूषण थोपरिएको छ ।

संस्थाको कुरा गर्नुभन्दा अघि नेचर गाइडको कुरा गरौँ । नेचर गाइड कसरी उत्पादन भइरहेछ भन्ने सन्दर्भमा केही कुरा भनौँ । विश्वले बुझेको छ, “पर्यटन धुवाँरहित उद्योग हो ।” यस उद्योगमा नेचर गाइडहरूको भूमिका महत्त्वपूर्ण छ । संरक्षणको सवालमा मध्यवर्ती क्षेत्रका स्थानीयहरूमाझ सचेतना फैलाउन नेचर गाइडहरूको मनग्ये भूमिका रहन्छ किनभने तालिम लिएपश्चात् उसले आफूले मात्रै सिक्दैन, घरपरिवार र समाजलाई पनि सिकाउँछ । तर, दुर्भाग्यसाथ भन्नुपर्छ- नेचर गाइडहरूलाई अलग पाठ्यक्रम दिइएको छैन । नेचर गाइड तालिम लिएर काम सुरु गरेका उनीहरूलाई व्यवसाय गर्ने तरिका, सीप र क्षमताको प्रयोगका  एवम् वातावरण संरक्षणका नयाँ अभ्यासतर्फ प्रोत्साहित गर्नुपर्छ ।

संस्थाले व्यहोरिरहेको समस्याहरू केके हुन् ?  

संस्थागत भन्दा पनि नीतिगत हिसाबले समस्या छ । विश्वभरका वाइल्डलाइफ जानकारको अघिपछि रहेर यहाँको जैविक विविधताबारे यथेष्ट जानकारी दिने सवालमा हामी चुकिरहेका छौँ । हामी ७ दिनको तालिम दिएर नेचर गाइड उत्पादन गरिरहेका छौँ । ७ दिनपछि एउटा कार्ड पाइन्छ, त्यसलाई पासको रूपमा प्रयोग गरेर छिटोछरितो रूपमा आयस्रोतको जोहो हुन्छ । ७ दिनको तालिममा उसले के सिक्छ र विदेशीलाई बताउन सक्दछ ? नेचर गाइडको नाममा एउटा सामान्य टेक्निसियनलाई तालिममा राखिन्छ र कार्ड बाँडिन्छ, यो गलत हो । यसप्रकार सहुलियतको बलमा हामी आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दै छौँ । अर्कोतर्फ,  नेचर गाइड सबैभन्दा थोरै लगानीमा धेरै राजनीति गर्न मिल्ने ठाउँ हो । हाम्रो समाज राजनीतिक तरिकाले विभाजित छ । सबैलाई भोट कलेक्सन गर्नु छ । हामीले यी विविध विषयहरूलाई जोडतोडले उठाइरहेका छौँ  ।

पेशाको पक्षबाट हेर्दा अब ३० वर्ष अघिको तरिका र आजको तरिका एउटै हुनुभएन । जस्तै: त्यतिबेला पढेलेखेका थिएनन्, पर्यटकको चाप पनि थिएनन्, डिमान्ड पनि थिएन, अहिले त व्यवस्थित पर्यटन भइसक्यो । त्यसैले व्यवस्थित गाइड पनि चाहिन्छ । यसैकारण व्यवस्थित नेचर गाइड कार्यविधि मन्त्रिपरिषद्को कार्यालयले बनाइहाल्नु पर्छ । 

भविष्यमा नेचर गाइडको अभाव हुने जोखिम पनि बढ्दो छ, नेचर गाइड (पथ प्रदर्शक)हरू  पर्यटनका मुख्य जनशक्ति हुन्, यिनको पलायन हुने सम्भावना रोक्नका लागि  राज्यले पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्छ । अहिले  यहाँ १६ जना जति महिला र ५०० जना पुरुष नेचर गाइड होलान्, सौराहामा मात्र ३०० माथि नेचर गाइडहरू रहेका छन् ।  

नेचर गाइडलाई स्थापित गर्न सकियो भने संरक्षणमा ठुलो टेवा पुग्नेछ । नेचर गाइडहरूको ठुलो झुन्ड छ । यसले आवाज उठायो भने संरक्षणको पक्षमा काम गर्ने मान्छेलाई पनि सहयोग हुन्छ । हामीमार्फत नै वन कुकुर संरक्षणका प्रयासहरू समुदायमाझ लग्न सकिन्छ ।  

बाघको नजिक गएर बाघ देखाइरहेको नेचर गाइडका सुरक्षा सवालमा केही भन्नुहुन्छ ?

जङ्गल वाककै कुरा गर्नुभयो, जङ्गल वाक खतरनाक एडभेन्चर हो । विश्वमा चितवन नेशनल पार्कमा बन्दुक नभई बाँसको लौरीको भरमा जङ्गल घुमाउँछौँ भन्दा ‘वाउ’ भन्छन् रे । यसले नेपालको सफारीप्रति आकर्षित गर्छ । तपाईँले भनेझैँ सुरक्षाको कुरा पनि छ, चुनौती पनि छ तर कतिपय कुरा दिमाग लगाइयो समाधान गर्न सकिन्छ । बाँच्न सकिन्छ भनौँ ।   

सफारी वाक असुरक्षित तर, त्यसलाई सुरक्षित बनाउन सकिन्छ । सुरक्षाका खातिर विभिन्न ट्रायलहरू विकास गर्न सकिन्छ । सुरक्षा असुरक्षा कपडाका कुराले पनि निर्धारण गर्छ । नबोल्ने, दूरी कायम राख्ने, वन्यजन्तुलाई ट्रयाप महसुस नगराउने हो भने उति जोखिम छैन ।

मानव र वन्यजन्तुबिच द्वन्द्व भइरहेका ठाउँहरूमा खतरा हुन्छ, ती ठाउँहरूमा पाहुना लिएर जाँदा विशेष सजगता अपनाइरहेका हुन्छौँ । जहाँ बढी द्वन्द्व हुन्छ, त्यो एरियाका जनावर बढी एग्रेसिभ हुन्छन् । हात्ती पिरियड भएको ठाउँमा र पिरती लाएको ठाउँमा द्वन्द्व हुन्छ । त्यो समयमा भेट्यो भने हात्तीले मान्छेलाई मार्छ । गैँडा हेर्दा चारैतिरबाट हेर्नु हुँदैन, यसो हुँदा उसलाई असुरक्षित महसुस हुन्छ र आक्रमण गर्छ । जीवजन्तुअनुसार उनीहरू बानीव्यहोरा बुझेर सोहीअनुरूप कार्य गर्नुपर्छ । पुराना नेचर गाइडहरूसँग सुरक्षाका यस्ता उपायहरू छन्, उहाँहरूसँग भएका अनुभवहरू नयाँ नेचर गाइडसँग साझा गराउने उद्देश्यले गोष्ठीहरू पनि गरिरहेका हुन्छौँ  ।

सरोकारवाला निकायहरू के-कस्तो सहयोगको अपेक्षा छ ?

छ, तर अपेक्षाकृत रूपमा सहयोग पाइएको छैन । कसैले लाभ कमाउने उद्देश्यले आयोजना गरेर तालिम दिएका भरमा नेचर गाइड उत्पादन भइरहेका हुन्छन् । कतिपयलाई नेचर गाइड भनेकै थाह हुँदैन, किनभने यसैप्रकारको परिपाटी बसाइएको रहेछ । हामी नेचर गाइडहरूको पेशागत सुरक्षताको साथसाथै संरक्षण गतिविधिहरू सञ्चालनमा अग्रसर हुन् चाहन्छौँ, तीनै तहका सरकारहरूसँग हामीले हाम्रा कुरा राख्दै आइरहेका छौँ ।    

नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
अन्तर्राष्ट्रिय लाटोकोसेरो सचेतना दिवस : पर्यावरणका लागि अपरिहार्य

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions