English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

 पोखरी डाँडा अर्थात् ‘धादिङको  मिनी बडीमालिका’ !

टुरशाला by टुरशाला
असार १९, २०८१
in गर्मीयाममा कहाँ जाने?, दशैँमा घुम्न कहाँ जाने?, नयाँ वर्षमा घुम्न कहाँ जाने ?, समाचार
A A
0
51
SHARES
  • राजु झल्लु प्रसाद, प्रेम बास्तोला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं.१ मा रहेको पोखरी डाँडाले आन्तरिक पर्यटकमाझ परिचय साट्ने सम्भावना देखिएको छ ।  जिल्ला सदरमुकाम धादिङवेशीदेखि एकाध घण्टाको दुरीमा मात्रै रहेको यस क्षेत्रले ऐतिहासिक, जैविक एवं वातावरणीय विविधतामार्फत पालिकाको पर्यटनको उज्यालो भविष्यको सङ्केत त गरेको छ, तर त्यसअनुरुपका पर्यटकीय गुरुयोजनाहरू देख्न भने पाइँदैन । 

साबिकको नलाङ गाविसको केन्द्रबिन्दु मानिएको ठाँटी बजारदेखि करिब ५ मिनेटको दूरीमा रहेको यस पोखरीडाँडाले ‘पहाडी क्षेत्रमा भेट्न मुस्किल खर्कको प्रत्याभूति त गराउँद नै, यहाँको स्वच्छ वातावरण र चराको चिरबिरले शरीरमा  ऊर्जा, स्फूर्ति र ताजगी प्रवाहित गराउँदछ । यद्यपि, पालिकाकै पर्यटन हटस्पट बनेको सिद्धलेक-ढेवा डाँडाको प्रवेश बिन्दुको रूपमा रहेको एउटा अत्यन्त सौन्दर्यशाली प्राकृतिक रत्नागर्भा चर्चा-परिचर्चादेखि पर रहनु दुःखद छ ।

ऐतिहासिक महत्त्व बोकेको बलदेवी माईको मन्दिर नजिकै रहेको यस स्थानमा नलाङ, सलाङ, मैधी, ढोला, कुम्पुर तथा धादिङवेशी र आसपासका क्षेत्रबाट फ्याट्टफुट्ट रूपमा स्थानीयवासी तथा आन्तरिक पर्यटकहरू आइरहेको पाइएता पनि यस स्थलले वास्तविक रूपमा पर्यटकीय परिचय साट्न सकिरहेको छैन । 

धादिङ जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल सिद्धलेक दर्शनका लागि एवं महाशिवरात्रिको जात्राका लागि आउने पर्यटकहरूलाई समेत पोखरी डाँडा पुर्याउन सकिने प्रर्याप्त सम्भावना देखिएको छ । यसैगरि, नयाँ वर्ष, दशैं-तिहार एवं चाड विशेषमा गाउँ आइपुगेका आसपासका क्षेत्र युवाहरू यहाँ रिफ्रेसमेन्टका लागि आइपुग्ने गरेको पाइएको हुँदा यस स्थानलाई पर्यटकीय स्थलको रूपमा अगाडि सारेमा पालिकाको मात्रै नभई मुलुककै पर्यटकीयस्थलहरूको सूचीमा एक नयाँ गन्तब्य थपिनेमा कुनै शंका छैन । 

पोखरी डाँडाको पर्यटकीय विविधता: ‘धादिङको मिनी बडीमालिका’

पोखरी डाँडाको भौगोलिक अवस्थितिले यसको पर्यटकीय सम्भावना उजागर गर्दछ । यस क्षेत्र मात्रै एक यस्तो स्थान हो, जसले १,००० मिटर आसपास नै उच्च पहाडी तथा लेकाली भूगोलको  विशेषता झल्काउँदछ । पोखरी डाँडाको लोभीलो, पोटिलो, चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेको हरियो भूदृश्यले एक तरिकाले बडिमालिका वा शैलुंगको झल्को दिन्छ । एक हिसाबले पोखरी डाँडालाई ‘धादिङको मिनी बडीमालिका’ या ‘मिनी शैलुंग’को उपमा दिन सकिन्छ । वा, १,५२५ मिटरको उचाईमा रहेको सिद्धलेक, त्यत्तिकै उचाईमा रहेको कल्लेरीको डाँडा वा ३,८०० मिटर उचाई रहेको पाङसाङ पासको सानो अंशको रुपमा पोखरी डाँडालाई लिन सकिन्छ । किनभने जीवन्त प्राकृतिक विविधताको चिनारी पस्किरहेको यस डाँडालाई धीत मर्नेगरि हेर्न र यहाँ चलिरहेको मिठो, सुवासिलो बतासलाई अँगाल्न पाउँदा हरेक मानव काया दंगदास पर्नेछ । 

गोलाकार एवं बाटुलो यस डाँडा बिहानीपख एवं सन्ध्याकालीन घामका सुनौलो किरणलाई आङमा बेर्ने र आफूसँग भएका चिन्ता, क्रोध, अशान्ति, असन्तोष, अतृप्ति जस्ता रज गुणहरू एवं  ईर्ष्या, निन्द्रा आलस्य, निष्क्रियता जस्ता तम गुणहरूलाई लत्त्याउँदै प्रेम, आनन्द, सन्तोष, हर्ष, तृप्ति जस्ता सत गुणहरू आफूमा प्रवाह गराउने थलो पनि हो । किनभने पोखरीडाँडा अद्भुत प्राकृतिक साक्षात्कार हो । 

मानवीय चहलपहल तथा गलत भौतिक संरचनाले हालसम्म बिथोल्न नभ्याएको यस क्षेत्रबाट काठमाडौं नजिकैको धादिङ जिल्लाका दर्जन बढी साबिकका गाविसहरू देख्न सकिने मात्रै होइन, पहाडी भूगोलको स्थानीयता, मौलिकता तथा परम्परागत संस्कृति र स्वच्छ वातावरण खोजिरहेकाहरूलाई आह्लादित पनि तुल्याउँछ । यहाँबाट बराम गाउँ, आप्री गाउँ, अर्चले गाउँ, माननलाङ लगातयका ग्रामीण मगर, नेवार तथा क्षेत्री बाहुनको मिश्रित गाउँघर देख्न सकिन्छ । साथसाथै, यहाँबाट २७० डिग्रीमा मुन्टो घुमाएर  दर्जन बढी अग्ला हिमालहरूको हिमाच्छादित मुस्कान देख्न सकिन्छ भने चराचुरुङ्गीको चिरबिरले आगन्तुकलाई मुग्धित पार्ने पक्कपक्की नै छ । यसप्रकार, गाडीको दूषित हावादेखि पर हुन् चाहेका, शान्ति खोज्ने तथा पहाडी सुन्दरतामा रम्न चाहनेहरूका लागि पोखरीडाँडा उपयुक्त गन्तव्य बन्न सक्दछ ।  

अर्कोतर्फ, पोखरीडाँडा नामले नै पर्यटकको मनमस्तिष्कमा कुतुहलता थप्दछ । डाँडामा पोखरी भएकाले यसको नाम ‘पोखरी डाँडा’ परेको तर, यहाँ रहेको पोखरीमा पानी सुक्ने क्रममा रहेको देखिएकाले त्यसलाई पुनर्भरण गर्न पनि आवश्यक देखिन्छ ।

कहिले आउने पोखरीडाँडा ? 

वसन्त ऋतु, बर्खायाम तथा दशैं-तिहारको समयमा पोखरी डाँडा अझ विशेष देखिन्छ । किनभने त्यसबेला यस क्षेत्र आसपास फूलिरहेका दूधालु रङका चिलाउनेका फूलहरू, गोधुली क्षितिज सरह चम्किरहेका ऐसेलुका टोप्रा, चिचिल्ला हालिरहेका तिख्खर हरियो रङका आँपले  पोखरी डाँडालाई थप सुकुमार, कोमल बनाउँदछ । पुष-माघ र फागुनको समयमा पोखरी डाँडाका हरिया दुबाहरू सुक्ने हुनाले थोरै उराठपन देखिन्छ यद्यपि पछिल्ला दिनहरूमा प्राकृतिक उराठता पनि पर्यटकले रुचाउने गरेका छन् । हरियो वा रातो रङ मात्रै प्रकृतिको रङ होइन, खैरो रङसँग प्राकृतिक सौन्दर्यता हुन्छ भनेर पर्यटकले बुझ्न थालेका छन् । यस हिसाबले वर्षभर नै पोखरीडाँडामा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई ल्याउन सकिन्छ । 

अतः पोखरीडाँडा क्षेत्रको बारेमा बखान गरेर पुग्दैन, यसलाई पर्यटकमाझ पुर्याउनका लागि स्थानीय सरकार तथा पर्यटकीय संघसंस्थाहरूले कदमी लिनुपर्दछ भने स्थानीयवासीलाई पनि ग्रामीण पर्यटनसँग जोड्न सकिन्छ ! किनभने सहि समयमा सहि निर्णय र पर्यटकीय पूर्वाधार खडा गर्न सकेका कारण नै मुलुकमा  छोटो समयमै आन्तरिक पर्यटक माझ चम्किएका अनेक स्थानहरू छन् ! यसर्थ, पोखरी डाँडाको पर्यटकीय विविधतालाई आत्मासाथ गरि यसको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसार कार्य शीघ्रातिशीघ्र थाल्दा  घुमघाम र पदयात्रा गर्न चाहने यात्रा–पारखीका लागि पोखरीडाँडा एक आकर्षक गन्तव्य बन्न सक्नेछ । 

प्याराग्याईडिङको संभावना

पोखरी डाँडाबाट मज्जाले प्याराग्याईडिङ गर्न सकिने संभवना पनि देखिएको छ । यो डाँडाको बनावटलाई हेर्ने हो भने प्याराग्याईडिङका लागि उडान भर्ने उपयुक्त स्थान हुने देखिन्छ । यहाँबाट सिद्धलेक(ढेँवा डाँडा)को दृश्यावलोकन सहित यहाँबाट बराम गाउँ, आप्री गाउँ, अर्चले गाउँ, माननलाङ लगातयका ग्रामीण मगर, नेवार तथा क्षेत्री बाहुनको मिश्रित गाउँघर प्याराग्याईडिङ मार्फत मज्जाले देख्न सकिन्छ । साथसाथै, यहाँबाट दर्जन बढी अग्ला हिमालहरूको हिमाच्छादित मुस्कान देख्न सकिन्छ । यो डाँडाबाट उडान भरेको प्याराग्याईडिङ तार नलाङको मैदानमा गएर ल्याण्डिङ गर्न सकिने संभावना देखिएको छ ।

कसरी आइपुग्ने पोखरीडाँडा ?

जिल्ला सदरमुकाम धादिङवेशीबाट आउँदै हुनुहुन्छ वैरेनी बजारबाट बलदेवी मन्दिरतर्फ आउने करिबकरिब पिच भइसकेको मूल बाटो समात्न सक्नुहुनेछ । काठमाडौंबाट आउँदै हुनुहुन्छ भने पनि पृथ्वीराजमार्ग अन्तर्गत रहेको फुर्केखोला (मलेखु नपुग्दै) बाट छिरेर परेवाटार, बुङचुङ हुँदै वैरेनी बजार आइपुग्नेहुनेछ त्यहाँ बाट अघिकै बाटो सामात्न सकिन्छ । पोखरी डाँडा गाडी, बाइक एवं पदमार्ग हरेक तरिकाले उपयुक्त छ । यहाँ आइसकेपछि काँडे भ्याकुर एवं गुराँस फुल्ने सिद्धलेकको दर्शन गरेर पर्यटकीय आकार्षणसहितको श्रीवन नेचर क्याम्प वा कफी डाँडामा रात बिताउन सक्नुहुनेछ । यस क्षेत्रमा अन्य होटेलहरूको भने अभाव रहेको छ । यद्यपि तपाइँ मिलनसार पात्ले एवं बलदेवी क्षेत्रका गाउँ पनि रात बिताउन सक्नुहुनेछ ।

(तस्बीरहरू: राजु झल्लु प्रसाद)

Share20Tweet13Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
तरकारी तथा फलफूल खेतीबाट ‘आर्थिक क्रान्ति’ थाल्दै  सिद्धलेकका किसान

किसानका लागि भरोसाको केन्द्र सिद्धलेक गाउँपालिका

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा सुई गाडिन्छ, स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions