English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

टुरशाला by टुरशाला
चैत्र ३०, २०८१
in कला र साहित्य, समाचार
A A
0
19
SHARES

सृजनात्मकता र कलाको प्रवाहलाई आत्मीय ढंगले उजागर गर्ने उद्देश्यसहित ‘आभा For Creativity’ द्वारा आयोजित ‘आभा काव्य लहर–८’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्य, संगीत र रंगमञ्चीय प्रस्तुतीकरणको समिश्रण रहेको यस साँझले दर्शक, स्रोता र सहभागीहरूलाई एकसाथ सृजनात्मक यात्रामा सहभागी गरायो।

शास्त्रीय सुरबाट सुरु भएको ‘आभा साँझ’

कार्यक्रमको आरम्भ अच्युतरमण भण्डारी संगीत प्रतिष्ठानका कलाकारहरूको शास्त्रीय संगीत प्रस्तुतीबाट भयो, जसलाई ‘आभा सांगतिक लहर’ नाम दिइएको थियो। नेपाली धर्म, संस्कृति र परम्परागत संगीतको जगेर्नाको उद्देश्यका साथ स्थापित- प्रतिष्ठानका संस्थापक पं. अच्युतराम भण्डारीले तबला, परशुराम भण्डारीले सारंगी, र सीता भण्डारीले तानपुरा वादन गर्दै आधा घण्टा लामो मनमोहक प्रस्तुती दिए, जसले दर्शकलाई भावनात्मक र सांगीतिक ध्यानमा डुबायो। यसले वातावरणलाई शान्त, ध्यानपूर्ण र सृजनामय बनायो। 

आत्मीयता र सिर्जनाको साझा थलो

कार्यक्रम सञ्चालिका अंशु खनालले साहित्य, संगीत र कलालाई जीवनका गहिरा अनुभूतिहरूको अभिव्यक्ति बताउँदै यो साँझ साहित्यिक औपचारिकता नभई आत्मीयता र सिर्जनाको साझा थलो भएको उल्लेख गरिन्। “आजको कार्यक्रम कुनै औपचारिकता होइन,  यो एक आत्मीय जमघट हो-  जहाँ स्रष्टाहरू, श्रोता, दर्शकहरू एउटै वृत्तमा छौँ”, उनले भनिन्।  

कविहरूका गहिरा अनुभूतिहरू

कार्यक्रमको दोस्रो खण्डमा, प्रमुख प्रस्तोता कवि तथा लेखकहरू प्रा.डा. अभि सुवेदी, कवि मन्जुल, र कवि एलिसा एकलासले क्रमशः २५–२५ मिनेटको समयावधिमा आफ्ना सशक्त कविता र त्यससँग जोडिएका जीवनका अनुभूतिहरू प्रस्तुत गरे। उनीहरूको कविताले केवल साहित्यिक सौन्दर्य मात्र होइन, संवेदनाको गहिराइ पनि उजागर गर्‍यो।

कवि-त्रयको कविताले प्रस्तुत गरेका जीवनका अनुभव, सामाजिक बिम्ब र मानव संवेदनाको गहिरो अभिव्यक्तिले कहिले दर्शकदीर्घालाई ताली पिटायो भने कहिले गहिरो ध्यानमा डुबायो। १३० जना भन्दा बढी सहभागीहरूले थिएटरको अनुशासन पालन गरेर कविताको रसस्वादन गरे।

जब प्रा.डा. अभि सुवेदीले भने-  “ल्याउ मन्जुल, पानी ल्याउ”

कार्यक्रमको एक विशेष क्षणमा  कवि मञ्जुल र प्रा.डा. अभि सुवेदीबीचको मित्रताको एक सानो तर भावुक दृश्यले सम्पूर्ण माहोललाई हृदयस्पर्शी बनायो।

कार्यक्रमको अन्त्यतिर कवि मञ्जुल कविता सुनाइरहँदा सुवेदीले मञ्चमा चढेर आत्मीयतापूर्वक पानीको बोतल थमाइदिए, जुन दृश्यले मित्रताबारे ‘मौन कविता’ बोलेजस्तै अनुभूति गरायो। 

मञ्जुलले पानी पिइसकेर भने, “अभिले दिएको पानी खाएँ मैले, तपाइँहरूले दिएको पानी खाएँ मैले, मलाई लाग्छ, अझ कविता भन्न बल भयो।”

यस क्षणले दर्शकदीर्घालाई भावुक मात्र होइन, प्रेरितसमेत बनायो। कार्यक्रमले सिर्जनशीलता, कविता र मित्रताको अनुपम संगम प्रस्तुत गर्दै दर्शकहरूमा गहिरो प्रभाव छोड्यो।

सहभागी विनोद देउवाले भने, “दुई दिग्गज, दुई कवि र जीवनभरका मित्रहरू—आजको ‘आभा काव्य लहर–८’ मा साझा गरिएको त्यो न्यानो क्षणले कला, आन्दोलन र मित्रताको अमर सम्बन्धलाई झल्कायो।”

कवि कपिल मौनले उक्त क्षणबारे सामाजिक सञ्जालमा लेखेका छन्, “मित्रताको यस्तो मिठो अभिव्यक्तिको साक्षी हुन पाउँदा सारा दर्शक–श्रोता ताली पिट्न थाले। मलाई आभा फर क्रिएटिभिटीको कार्यक्रम सफल भएको अनुभूति भयो।”

त्यसैगरी, कवि विपना अधिकारीले यस घटनाले आफूलाई आगामी काव्यिक यात्रामा थप प्रेरणा मिलेको बताएकी छन्। कवि विजय लुइटेलले भनेका छन्, “दुई दिग्गजको त्यो मित्रताको साक्षी हुन पाएँ, भाग्यमानी ठान्दछु।”

कविता र परफर्मेन्स आर्टको संयोजन

अतिथि तीन कविका एक-एक  कविताहरूलाई अझ प्रभावशाली बनाउँदै सुरज पराजुलीले प्रा.डा. अभि सुवेदीको कविता, भूमिका थारुले एलिसा एकलासको कविता र कबिर काफ्काले कवि मन्जुलको कवितामाथि Performance Art प्रस्तुत गरे। ती दृश्यात्मक प्रस्तुतिहरूले कविता भित्र लुकेको भावना, आन्दोलन र अनुभूतिलाई दृश्यमार्फत उजागर गरिदिए, जसले श्रोता-दर्शकलाई भावनात्मक रुपमा गहिरोसँग छुने काम गर्‍यो।

स्रष्टा सम्मान र साझेदारीमा देखिएको नवीनता र संवेदनशीलता

आभा काव्य लहर–८’ मा अतिथि कवि, संगीतकार र कलाकारहरूको सम्मानमा देखिएको रचनात्मकता अन्य कार्यक्रमभन्दा पृथक रह्यो। माला, आकर्षक प्रमाणपत्र, हस्तनिर्मित झोला, चित्रकलाका पोर्ट्रेट, गुलाफका फूलहरूसहित सम्मान गरिँदा आत्मीयता र सिर्जनशीलताको सुन्दर समागम देखिन्थ्यो। 

कविहरूलाई कविता वाचनको प्रारम्भमै सम्मान गरिएको थियो, र प्रत्येक कविले कविता सुनाउँदै गर्दा उनको पोट्रेट सँगैको इजेलमा राखिएको थियो, जसले प्रस्तुतिलाई अझ भावनात्मक र अर्थपूर्ण बनाएको थियो। कलात्मक साझेदारहरू Bimba Arts, Yarn Heaven, Rashik Arts र Dharko Arts को यस कला प्रदर्शनीमार्फत थप सजीव र कलामय बनाएका थिए।  यसैगरी, Yarn Heaven द्वारा प्रदान गरिएका हातेनिर्मित सिर्जना (गुलाफको फूल) ले आत्मीयता थपेको थियो।

कार्यक्रमलाई प्लास्टिकमुक्त बनाउने जमर्कोस्वरूप, प्लास्टिकमुक्त, वातावरणमैत्री जीवनशैलीको लागि प्रेरणादायी कार्य गरिरहेको ‘इको साथी नेपाल’ले बाँसका बोतलहरू उपलब्ध गराउँदै वातावरणमैत्री सन्देश प्रवाह गर्‍यो। साथै, कार्यक्रमको अर्को वातावरणीय साझेदार  ‘बिघ्नहर्ता नेपाल’ले चेपाङ समुदायबाट निर्मित अम्रिसो र बाबियोका डायरीहरू अतिथि कवि, संगीतकार र कलाकारहरूलाई प्रदान गरेर ग्रामीण सशक्तीकरणसँग साहित्यको सेतु बाँध्यो। 

खाद्य साझेदारको रूपमा ‘काँईला मिठे फापर’ अर्थात् ‘काँईला दाइको सातु घर’ कार्यक्रममा सहभागी भएको थियो। काँईला मिठे फापर  प्रस्तुत गरेको परम्परागत स्वाद, पौष्टिकता र शुद्धताले कार्यक्रमलाई थप मिठास प्रदान गरेको थियो।

यस्तै, सामुदायिक साझेदारको रूपमा Sathi Circle र डिजिटल साझेदारका रूपमा Sathi Solutions आबद्ध थिए। डिजिटल प्रविधिको सशक्त प्रयोगले कार्यक्रमलाई व्यवस्थित, प्रवाहमूलक र समकालीन बनाएको थियो।

मिडिया साझेदारका रूपमा टुरशाला, साहित्यपोस्ट र द म्यासेज आबद्ध थिए। साथै, शैक्षिक साझेदारको रूपमा Star International Educational Consultancy Pvt. Ltd. (SIEC) कार्यक्रमसँग आबद्ध थियो ।

यसैगरी, आतिथ्य साझेदारको रूपमा Hospitality Sales and Marketing Association Nepal (HSMAN) को उल्लेखनीय सहभागिता रहेको थियो। होटल तथा रिसोर्ट क्षेत्रमा क्रियाशील सेल्स र मार्केटिङ पेशाकर्मीहरूको यस सञ्जालले कार्यक्रम व्यवस्थापन र पाहुना सत्कारको पक्षलाई व्यावसायिक र व्यवस्थित बनाएका थिए।

कार्यक्रमको अध्यक्षता रसिक राजले गरेका थिए भने संयोजन राजु झल्लु प्रसादले गरेका थिए। 

सृजनात्मकतासहित पुनरागमन गरेका छौँ: अध्यक्ष रसिक राज

समापन मन्तव्यका क्रममा अध्यक्ष रसिक राजले ‘आभा काव्य लहर’को निरन्तरताप्रति धेरै शुभेच्छुक, साथीहरू तथा सहयोगीहरूले चासो राख्दै “आभाको कार्यक्रम कहिले हुन्छ?” भनी पटक–पटक सोधिरहेकाले ‘आभा काव्य लहर – ८’ को पुनरागमन भएको बताए। 

“यो केवल कार्यक्रमको पुनरागमन मात्र होइन, त्यो प्रश्नको उत्तर पनि हो,”  उनले भने।

उनले स्मरण गरे, “२०७५ असार ३० मा पहिलो संस्करण सुरु गरेका थियौं, र २०७६ माघ २५ मा सातौं संस्करण सम्पन्न भएको थियो। लामो अन्तरालपछि आज फेरि आठौं संस्करण लिएर उपस्थित भएका छौँ।” उनले थपे, “यस शृंखलालाई निरन्तरता दिन तपाईंहरूको माया, विश्वास र साथ आभाले सधैँ खोजिरहनेछ।”

आभा काव्य लहर-९, गजल विशेष हुनेछ: संयोजक झल्लुप्रसाद

कार्यक्रम संयोजक राजु झल्लु प्रसादले साहित्य, संगीत र भावभंगी कलाको समागम प्रस्तुत गर्ने प्रयासस्वरुप, पुराना र नयाँ पुस्ताबीच सेतु निर्माणका साथै विविध कलाका स्वरूपहरूलाई एउटै मञ्चमा ल्याएको बताए।  

“आभाले आफ्नो विशेष कार्यक्रमको हरेक ३/३ महिना नियमित रूपमा गर्दै आइरहेको ‘आभा काव्य लहर’को आठौँ शृंखलामा थप सृजनशील भएर हामी पुन” फर्किएका छौं”, उनले अगाडि भने, “यस  शृंखलालाई हामी साहित्य, संगीत र भावभंगी कलाको समागम प्रस्तुत गर्ने प्रयासस्वरुप,  पुराना र नयाँ पुस्ताबीच सेतु निर्माणका साथै विविध कलाका स्वरूपहरूलाई एउटै मञ्चमा ल्याउने जमर्को गर्दै जानेछौं।” 

प्रसादले ‘पठन संस्कृतिको विकास, सिर्जनशीलताको अभ्यास’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको ‘आभा For Creativity’ सुरुदेखि नै साहित्य, कला र परफर्मेन्स आर्टको प्रवर्द्धनमा सक्रिय रहँदै आएको बताए। उनका अनुसार, मासिक रूपमा सञ्चालन हुँदै आएको ‘आभा सिर्जना प्रवाह’ अन्तर्गत २७ वटा श्रृंखलाहरू सम्पन्न भइसकेका छन्, र अब यसलाई पुनः निरन्तरता दिइनेछ। यस शृंखलाले समकालीन सिर्जनालाई स्थायी मञ्च प्रदान गर्दै आएको छ। साथै, पुस्तकालय स्थापना, राहत वितरण, सामाजिक चेतनामूलक गतिविधि, ओपन माइक, परफर्मेन्स आर्ट, कला–प्रशिक्षण तथा विद्यालयस्तरीय सिर्जनात्मक अभ्यासहरूलाई पनि आगामी दिनमा निरन्तरताका साथ अघि बढाइने उनले स्पष्ट पारे।

प्रसादले सबै सहभागी साझेदार, स्रष्टा, अतिथि कवि, संगीतकार, कलाकार, र स्वयंसेवक र दर्शकप्रति गहिरो आभार प्रकट गर्दै आगामी संस्करण ‘आभा काव्य लहर–९’ गजल विशेष हुने र त्यस शृंखलामा अझ सशक्त, सृजनशील र सामूहिक सहभागिता हुने विश्वास व्यक्त गरे।  

Share8Tweet5Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
Load More
Next Post
पाँचथरको फालेलुङमा चौंरी महोत्सवः थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions