English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

वन ऐन २०२९ खारेज हुनुपर्छ: अध्यक्ष ठाकुर भण्डारी

Raju Jhallu Prasad by Raju Jhallu Prasad
साउन २१, २०८१
in अन्य
A A
0
16
SHARES

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फकोफन)का केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ खारेज गर्नुपर्ने माग गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रेस सम्मेलनमा फकोफनको यस वर्षको सप्ताहव्यापी सामुदायिक वन दिवस कार्यक्रमको जानकारी दिँदै अध्यक्ष भण्डारीले सो कुरा बताएका हुन् । 

उनले वन क्षेत्रको ठूलो हिस्सा निकुन्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, चुरे वातावरण संरक्षण क्षेत्र, र वन संरक्षण क्षेत्र जस्ता क्षेत्रमा मानव अधिकार र बाल अधिकार हनन भइरहेको बाताउँदै संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा सो पन्चायती ऐन खारेजीको जोडदार माग गरेका हुन् । वन्यजन्तुको संरक्षण गर्दा निकुञ्ज आसपास बसोबास गर्ने स्थानीय तथा आदिवासी जनजाति वन्यजन्तुकै सिकार हुनुपरेको उनले बताए ।  स्थानीय समुदायले अधिकारमा आधारित संरक्षित क्षेत्र बनाइने हिसाबले नीतिगत सुधार आवश्यक रहेको उनले औँल्याएका हुन् ।

मध्यवर्ती र संरक्षण क्षेत्रका नीतिहरू अलोकतान्त्रिक:

उनका अनुसार, वन क्षेत्रको ठूलो हिस्सा निकुन्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, चुरे वातावरण संरक्षण क्षेत्र, र वन संरक्षण क्षेत्र जस्ता  क्षेत्रममा मानव अधिकार हनन भइरहेको छ । एक मुठा निगुरा टिप्न र एउटा गाइवस्तु बाँध्ने किलो खोज्न जानेहरूमाथि अत्यासको वातावरण रहेको उल्लेख गरे ।

अध्यक्ष भण्डारीले मध्यवर्ती सामुदायिक वनलाई सामुदायिक वनअन्तर्गत ल्याउनुपर्ने र त्यहाँका जनतामाथि अनधिकृत दवाब र डर देखाइने क्रम रोक्नु अत्यावश्यक रहेको समेत बताए । “स्थानीय समुदायको निकुन्ज/आरक्षप्रतिको निर्भरतालाई घटाउँदै, उनीहरूलाई आवश्यक पर्ने खरखडाई, दाउरा, घाँस, काठ, पातलगायतका वन स्रोतहरूको आपूर्तिका लागि मध्यवर्ती क्षेत्रमा व्यवस्था गरिएको हो । यद्यपि, यहाँका समस्याहरू स्पष्ट देखिएका छन्,” उनले अगाडि भने, “संरक्षित क्षेत्रका नीतिनियमहरू अलोकतान्त्रिक रहेका अवस्थामा, मध्यवर्ती क्षेत्रका नीतिनियमहरू कति लोकतान्त्रिक छन् भन्ने प्रश्न उठिरहेको छ । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाप्रति यहाँका व्यवस्थाहरू उत्तरदायी र लोकतान्त्रिक देखिएका छैनन् ।”

वनमा आगलागी बढोत्तरीको मुख्य कारण सरकारकै नीति:

अध्यक्ष ठाकुर भण्डारीले वनमा बढ्दो आगलागीका घटनाहरूको जिम्मेवारी सरकारका नीतिहरूमा रहेको आरोप लगाए । उनले प्रत्येक वर्ष पत्करको कारणले हजारौं हेक्टर वन आगलागीको चपेटामा पर्ने भन्दै, “सरकारका नीतिहरू नै आगलागीको मुख्य कारण हुन् । वर्तमान कानूनले हामीलाई पत्कर उठाउनबाट रोक्छ, जसले गर्दा सुक्का पात र जङ्गलको सामग्रीहरू वनमै रहन्छन् र आगलागीको सम्भावना बढ्छ । यदि कानूनले पत्कर उठाउन सहज बनाएको भए, वनमा आगलागी हुने अवस्था नै रहँदैनथ्यो, र हाम्रा वनजंगल सधैं हरियाली रहने थिए,” भण्डारीले बताए ।

वन क्षेत्रबाट उत्पादन गर्ने उद्यमहरूमा कानूनी अवरोध:

अध्यक्ष भण्डारीले सरकारको उद्योगसम्बन्धी ऐनका कारण सामुदायिक वनले वन उद्यम सञ्चालनमा कठिनाइ भोगिरहेको पनि बताए ।

उनले वन उद्यम भनेको वन क्षेत्रबाट प्राप्त काठ, फलफूल, वनस्पति, र अन्य वन उत्पादनहरूको व्यावसायिक प्रयोगलाई जनाउने बताए, तर यस दिशामा राज्यको कानून बाधक बनिरहेको उल्लेख गरे । “सामुदायिक वनमा आधारित उद्यमहरूले स्थानीय समुदायलाई रोजगारी र आयका अवसरहरू प्रदान गर्न सक्ने थियो । तर, सरकारको कानूनले हामीलाई वनबाट पत्कार उठाउन समेत अनुमति दिंदैन । हाम्रा वनका कैयन फलफूल र जडिबुटी छन् । अब हाम्रो दिशा तिनीहरूको व्यावसायिक प्रयोगतर्फ हुनु आवश्यक छ,” उनले भने ।

स्थानीय समुदायको सहभागिता बेगरको विकासको आलोचना:

अध्यक्ष भण्डारीले सामुदायिक वन विकासको विरोधी नभएको तर पर्यापर्यटनको नाममा घरानिया वर्गलाई वनहरू सुम्पिने काम भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरे । “हामीलाई जनताको सहभागिता बेगर बनेको वा बन्ने केवलकार चाहिँदैन  विकासलाई जनताको आवश्यकतासँग जोड्नु परम आवश्यक छ,” उनले भने ।

अध्यक्ष भण्डारीले समसामयिक समस्याहरूको बारेमा बताउँदै भने, “पर्यापर्यटनमा आधारित सामुदायिक वनहरूमा स्थानीय सरकारको गैरकानूनी हस्तक्षेप भइरहेको छ । सामुदायिक वनमा आधारित लघु उद्यम र पर्यापर्यटाको स्थापना र विकासमा कानूनी अवरोधहरू सिर्जना गरिएका छन् । मुनाफारहित र सामुदायिक संस्था भएका सामुदायिक वन उपभोक्ता समूहहरूलाई नाफामूलक र व्यवसायिक क्षेत्रका कर कानूनी प्रावधान लादिएका छन् । सामुदायिक वन विभिन्न चुनैतीहरूसँग जुझ्दै छ ।”

चुनौतीहरूको सामना गर्दै सामुदायिक वन:

उनले वन पैदावार संकलन गर्न पटके अनुमति लगायतका झञ्झटिला व्यवस्थाहरू रहेको, र वन पैदावार परिचालनमा सामुदायिक स्वायत्ततामा अवरोधहरु सृजना गरिएको, सेवा दिने क्षेत्रमा महिला नेतृत्व र सहभागिता विकास हुन् नसकेको, सामुदायिक वन उपभोक्ता समूहमा तीन तहका सरकारलाई तेहेरो कर तिर्नुपर्ने व्यवस्था गरिएको, दिगो वन व्यवस्थापन मापदण्ड लागु नहुँदा वन व्यवस्थापनका कार्यहरुमा अन्यौलता सिर्जना भइरहेको, सरकारी निकायबाट समयमा प्राविधिक सहयोगको कमीका कारण ५० प्रतिशत भन्दा बढी सामुदायिक वनका कार्ययोजना परिमार्जनमा निरन्तर कठिनाई भइरहेको बताए । 

अध्यक्ष भण्डारीले सामुदायिक वनका १०/१२ हजार वनको नवीकरणको काम बाँकी रहेको जानकारी दिँदै, सरकारको सामुदायिक वनप्रतिको वेवास्ता र उपेक्षाभावका कारण सामुदायिक वन दिवस जस्तो खुशीको दिनमा पनि दुखी हुनु परेको बताए । “सरकारले कानूनले नदाब्ने हो भने हामीले खुशी बाँड्ने थियौँ, तर हामीसँग उपलब्धिहरूसँगै तमाम चुनौतीहरू पनि रहेका छन्,” उनले थपे ।

सामुदायिक वनले चरिचरन रोकेको छैन:

अध्यक्ष ठाकुर भण्डारीले खर्कमा चौंरी तथा भेंडा चराउन सामुदायिक वनले रोकेको छ भन्ने आरोप पूर्णत सत्य नभएको बताएका छन् । पत्रकार राजु झल्लु प्रसादले ‘उच्च हिमाली भेगमा चरिचरनको अभाव भएको र भेडा तथा चौंरी गोठालाहरूप्रति सामुदायिक वन किन निर्मम भएको हो?’ भन्ने प्रश्नको जवाफमा भण्डारीले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले काठमाडौंमा बसेर मिथ्या आरोप लगाइएको बताए । साथै, चौरीपालक र भेडापालक कृषकहरूको संख्या न्यून भएको र खर्क नीति प्रति सामुदायिक वन निर्मम नभएको सेमत उल्लेख गरे ।

‘सामुदायिक वनको प्रभावकारिता: तिनै तहका सरकार र समूहको सहभागिता’

यस वर्ष ‘सामुदायिक वनको प्रभावकारिता: तिनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ साउन २० गतेदेखि २६ गतेसम्म सप्ताहव्यापी सामुदायिक वन दिवस मनाइँदै छ । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा २०३० सालको साउन २५ गते स्थानीय समुदायलाई वन व्यवस्थापनका लागि हस्तान्तरण गरिएको सम्झनामा हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने परम्परा रहेको छ ।

यस परम्परालाई निरन्तरता दिँदै, साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवसको रूपमा मनाउन संघ, प्रदेश, जिल्ला, र स्थानीय तहका महासंघ र समूहहरू, साथै जिल्ला वन कार्यालय र अन्य सरकारी निकायलाई पत्राचार गरिसकिएको छ । यस वर्ष, २४, २५, र २६ गते सरकारले सहकार्य गरेर सामुदायिक वन दिवस मनाउनेछ, र अन्य दिनहरूमा महासंघले विविध कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको महासंघकी महासचिव पार्वता गौतमले बताएकी छन् ।

काठमाडौंमा आयोजित सम्मलेनमा जिल्ला महांसघका अध्यक्ष, उपाधयक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

देशभरका २२,७६० सामुदायिक वन उपभोक्ता समूहहरूले २१ लाखभन्दा बढी घरधुरीहरूको संलग्नतामा लगभग २२ लाख हेक्टर वन क्षेत्रलाई सामुदायिक वनको रूपमा व्यवस्थापन गर्दै आएका छन् ।

पढ्नुहोस् प्रेस विज्ञप्ति:

Share6Tweet4Send
Raju Jhallu Prasad

Raju Jhallu Prasad

विगत ७ वर्षदेखि वातावरण, इतिहास, संस्कृति, कला, साहित्य र पर्यटन क्षेत्रमा कलम चलाउँदै आइरहेका धादिङका राजु झल्लु प्रसाद (राजेन्द्र भट्ट) टुरशाला डटकमका प्रधान सम्पादक हुन् ।

तपाईलाई यो पनि मन पर्न सक्छ

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै
अन्य

जेष्ठ १९, २०८२
नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता
अन्य

नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

जेष्ठ ६, २०८२
भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी
अन्य

भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा. मरासिनी

जेष्ठ ६, २०८२
२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि
अन्य

२०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

जेष्ठ ६, २०८२
डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान
राष्ट्रिय निकुन्ज र वन्यजन्तु

चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

बैशाख ९, २०८२
Load More
Next Post
वन ऐन २०२९ खारेज हुनुपर्छ: अध्यक्ष ठाकुर भण्डारी

सामुदायिक वन विकास विरोधी होइन, ईआए प्रतिवेदन बेगरका विकासको विरोधी हो- उपाध्यक्ष शाही

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions