English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

नलाङ सिध्दलेक परम्परा र किम्वदन्तिको योग

टुरशाला by टुरशाला
फाल्गुन २०, २०८०
in इतिहास/संस्कृति, कला र साहित्य, गर्मीयाममा कहाँ जाने?
A A
0
15
SHARES
  • डा. नवीनवन्धु पहाडी

नलाङको परम्परागत ढेवाडाँडा बिस्तारै आन्तरिक र वाह्य पर्यटनको आकर्षण थलोको रुपमा विकास हुँदै सिध्दलेकको नामबाट विकास यात्रामा उक्लिरहेको छ । सिध्दलेक के हो र यसको सनातनी महत्व के रहेको छ भन्ने विषयमा खोज अनुसन्धान र समिचीन व्याख्या हुन बाँकि भएपनि प्राचनि कालमा कुनै सिध्द साधुको तपोस्थल थियो भन्ने कुरामा भने द्विविधा रहँदैन । यहाँका केही सम्पदाहरु अलिखित परम्परा र किंम्बदन्तिहरुमा सीमित छन् भने केही सनातन सम्पदाहरुको उत्खनन भर्खर भर्खर हुन थालेको छ । इतिहासका कतिपय तथ्यहरुको उद्गम भेट्न मिथक र श्रुतिपरम्पराको फेरो समातेर मात्रै पिँदसम्म पुग्न सक्छौं । सम्पदाहरु जो सहरको नजिक र सहरकै किनाराहरुमा छन् तिनीहरुको उत्खनन् संरक्षण ,अभिलेखन तथा दस्ताबेजीकरण भैसकेका छन् । दुर दराज र विपन्न ,गरीबी ओढेर बसेका वस्तीहरुमा भएका अनेक सम्पदाहरुको पुनर्जीवन तथा खोज पड्ताल गर्न ढिलोे भैसकेको छ । राज्य पुनर्संरचनाको लामो समय बितिसक्दा पनि यस दिशामा कार्यारम्म आशाजनक भैसकेको छैन ।

सिध्दलेकको सिध्दबाबा क्षेत्रमा कहिलेदेखि र को आएर तपस्या गरेका थिए रु कसलेरी सिध्दि पाएका थिए रु उनको जन्म कहाँ भएको थियो रु उनी कता गएका थिए भन्ने तथ्य प्रमाणहरु दिन कठिन छ तथापि गोरखा नजिक रहनु ,गोरखामा गोरखनाथको गुफा हुनु र नलाङमा नाथ सम्प्रदायका योगीहरुले आजसम्म पनि फेरि लगाउने परम्परा कायम राखिरहेका हुनाले पनि ती सिध्द नाथ सम्प्रदायका तपस्वी हुन सक्छन् भन्ने अनुमान गर्न सकिन्छ तर ती सिध्दनाथको जन्म कहाँ भएको थियो र कसरी तप गरेका थिए भन्ने विषयको गूढ र गम्भीर अनुसन्धान गर्न आवश्यक छ ।

सिध्दलेकको पहरामा रहेको गुफा र केही तल सलाङ्को कुटीडाँडामा अवशेषको रुपमा रहेको कुटी हेर्दा त्यहाँ नाथ सम्प्रदायको अखडा र गुरुकुल नै थियो भन्न सकिन्छ । त्यो अखडा वा आश्रम मठ नै रहेको आँकलन अवशेषहरु हेर्दा गर्न सकिन्छ । मठका उत्तराधिकारी कति वर्षसम्म रहे र कतिवर्षपछि ध्वस्त भयो त्यो यतिकै भन्न सकिन्न । नाथपन्थको जन्म

भारतमा नाथपन्थको जन्म आदिनाथ सदाशिवबाट नै भएको मानिन्छ त्यसपछि आदिगुरुबाट दीक्षित दत्तात्रयले नाथपन्थको विशेष नियमहरु बसाएर मठ, अखडाहरु नै सिर्जना गरेपछि सम्प्रदायले संस्थागत परम्परा आरम्भ लिएको थियो । भारतमा दत्तात्रयको पालाबाट नाथवादी शैवहरु धेरैतिर फैलिएका मानिन्छन् । कतिपय अनुसन्धाताहरु नाथपन्थीहरुलाई बौध्दमतालम्वीहरुको बज्रयानी सम्प्रदायका निकट पनि मान्दछन् । भारतमा मध्ययुगमा तुर्कीस्थानबाट प्रवेश गरेका मुसलमानहरुले हिन्दुहरुमाथि अतिक्रमण गरेर धर्मान्तरण गराउन थालेपछि आफ्नो धर्म र संस्कृति जोगाउन धेरै हिन्दु नागरिकहरु नाथपन्थी भएको देखिएको छ । नाथपन्थका अगुवालाई पीर भन्दछन् । पीर मुस्लिम फकिरको अप्रभंश रुप हो । मुस्लिम दृष्टिमा यी हाम्रै रुप हुन् भन्ने भएर पनि नाथवादीहरुमाथि मुस्लिम आक्रमण कम भएकोले नाथवादीहरुको सङ्ख्या बढ्दै गएको पाइन्छ । धर्मान्तरणबाट रोक्नकै लागि नाथपन्थी त्यतिबेला भनिएका अछुतहरुको घरमा जाने ,खाने, भजन र आफ्ना धार्मिक क्रियाकलापमा सहभागी बन्न,बनाउन थाले । मतवालीहरुको घर बस्तीमा जाने र मादक पदार्थ पनि सेवन गर्न थालेकाले उनीहरुलाई सुधारवादी पनि मानिएको छ । उनीहरु ईश्वरको निगूण वा ज्योतिरुपको ध्यान गर्दथे । उनीहरुको परम्परा र संस्कृति एक किसिमले मिश्रित प्रकृतिका बन्दै गयो । जहाँ हिन्दु, बौध्द, मुस्लिमको संयुक्त प्रभाव पनि देखिएको छ ।

तस्बीर: सागर लामिछाने मगर

नलाङको ढेवालेक र सिध्दनाथको कर्मस्थल

यसमध्ये १५ औ स्थानमा रहेका सिध्दनाथका एकजना चेला उनकै आग्रहमा नलाङको ढेवालेकको तल्लो पहराको असजिलो गुफामा आइ केही साधना र तपस्या गरेका थिए । उनी गुफामा यसरी लीन थिए कि त्यहाँ साधक तपस्वी छ भनेर कसैले अनुमान पनि लगाउन सक्दैन थे । गुफा बस्तीबाट टाढा रहेको र त्यतिबेला घना जङ्गलमात्रै भएको कारणले पनि कोही कसैको पहँुच थिएन । त्यही पहरामा उनले भगवान शिवको अवतारको रुपमा गुरु गोरखनाथसँग भेट गरेका थिए । छि त्यहाँ नै उनलाई शिव साक्षत्कार भएको थियो ।

उनले सिध्दि हासिल गरिसकेपछि त्यही ढेवालेक तल ९हाल सलाङ० को वनमा कुटी बनाएर बसेका थिए । त्यसैबेला देखि त्यस डाँडाको नाम नै कुटी डाँडा बनेको छ । त्यस कुटीमा बसेर उनले ग्रामीण आम नागरिकलाई औषधोपचार तथा ज्ञानगुनका कुरा बाँढ्ने गर्दथे । सिध्दबाबा शिवअंशी नै थिए । उनले मठमा बत्ती बाल्नकै लागि गुफाको भित्री गर्भगृहमा रहेको कुण्डबाट पानि निकालेर तेलमा परिवर्तन गर्थे र त्यसैबाट बत्ती बाल्ने गर्दथे । बेमौसममा असिना परेर किसानको बालीनाली नष्ट गर्न खोजेको खण्डमा पनि उनले असिना एकोहोरो सोहरेर ढेवालेकमा मात्रै पार्थे भन्नेहरु पनि छन् । उनको पालामा अकालमा कसैको मृत्यु भएन । कसैले दुःख र रोगव्याधबाट पीडित हुन पनि परेन । यी किंम्बदन्ती अहिले पनि जनजनमा कतै कतै सुन्न पाइन्छ । हो तिनै सिध्दबाबाको नामबाट पछि ढेवालेकको नाम बदलेर सिध्दलेक राखिएको हो ।

सिध्दलेकभन्दा तल रहेको सिध्दबाबाको ९मठ० कुटीमा अखण्ड यज्ञ आहुति चलिरहँदो हो त्यसैले अहिले पनि त्यहाँको माटो ९सायद विभूति० ल्याएर लगाउने गर्नाले भूतप्रेत मसानले दुःख नदिने विश्वास बुढापाकाको रहेको छ ।

कुटीडाँडाको सिध्दमठमा लामो समय साधना चलिरहेको तथ्य अहिलेको भग्न संरचना हेर्दा अनुमान लगाउन सकिन्छ । त्यहाँ मठ तथा गुरुकुल चल्थ्यो भन्ने तथ्य अहिले अवशेषको रुपामा रहेको विशाल संरचनाले कहन्छ । सध्दिबाबाका केही चेला चपेटाहरु पनि भए । मठको अखण्ड साधना आफ्ना चेलाहरुलाई सुम्पिएर सिध्दबाबा भारततर्फ थप शक्ति र ज्ञानको खोजीमा हिंडे ।

सिद्धलेकको गुफा क्षेत्र, तस्बीर: सागर लामिछाने मगर

नाथ सम्प्रदाय भरत र नेपालमा प्रचलित शैव मतालम्वीका एक विशिष्ट परम्परा आदिकालदेखि विद्यमान थियो । यस सम्प््रादायका प्रथम गुरु सदाशिव नै हुन् । नाथ परम्पराबाट नै मध्यकालमा केही विशिष्ट सिध्दिप्राप्त अन्य नाथहरु दीक्षित भएका हुन् । सिध्दनाथहरु प्राय सबै शिवअंशी वा शिव अवतारी नै थिए । चन्दननाथ शिवअवतारी नेपालकै जुम्ला जिल्लामा रहेर समाज सेवा र सुधार गर्दैरहेका थिए ।

नाथ शब्दको अर्थ केलाउँदै जाँदा ना को अर्थ अनादि रुप र थ को अर्थ त्रिलोकका संरचनाकार भन्ने हुन्छ । यसरी हेर्दा नाथको अर्थ स्वर्ग,मत्र्य, पाताल तिनै लोकको स्थिति थाम्ने र बुझ्न सक्ने नै हुन आउँछ । नाथब्रम्हबाट मोक्ष दिनसक्ने क्षमता भएको ना र अज्ञानतालाई स्थगन गर्ने थाम्ने र रोक्ने भएकाले थ मिलेर नाथ बनाइएको पनि भन्ने भनाइ छ । त्यसैले नाथ हुनु भनेको जान्नु, बोध हुनु वा जान्ने हुनु पनि हो । नाथपन्थीहरु फिरन्ता हुन् । एक ठाउँबाट अर्को ठाउँमा डुल्दै फिर्दै हिड्दछन् । ठूला ठूला तीर्थहरु गएर ध्यान गर्दछन् । पृथ्वी, जल,तेज, वायु ,आकाशको विहंगम परिवेशको बोध गर्दछन् र दीर्घायु हुन्छन् । सिध्द नाथ योगीहरु हजारौं वर्षसम्म हिमालयका गुफा,गुफामा अहिले पनि अजर अमर छन् र साधनारत छन् भन्ने मान्यता राखिन्छ ।

त्यही सम्प्रदायमा चर्चित केही अवतारी,सिध्द, शिवांशी वा आशीर्वादप्राप्त महात्माहरु देखा परेका छन् हठयोग प्रदीपिका ग्रन्थमा मूल नाथपन्थका सिध्दहरु निम्नानुसार छन् ः

१. आदिनाथ (सदाशिव)

२. मस्त्येन्द्रनाथ

३. महायोगी गोरक्षनाथ

४. जालान्धरनाथ

५. कानिफनाथ

६. चौरङ्गीनाथ

७. चर्पटीनाथ

८. भतृहरिनाथ

९. गोपीचन्द्रनाथ

१०. रत्ननाथ

११. धर्मनाथ

१२. मस्तनाथ

१३. सिध्दनाथ

१४. मीननाथ

१५.रेवानाथ

१६. करणिपानाथ

१७. मुक्तिनाथ

भारत र नेपालका विभिन्न स्थानहरुमा ती नाथसम्प्रदायका सन्तहरु छरिएर सत्रौं शताब्दीसम्म आइपुग्दा विभिन्न मठ,अखडा र केन्द्रहरु बिस्तार हुँदै आएका देखिएका छन् । त्यही मठ र केन्द्रहरुले नाथ सम्प्रदायलाई अझै उचाइ, अझै आकाषर्ण दिएको छ ।

त्यतिबेला भएका र विशेष सिध्दि पाएका नाथहरु : आदिनाथ,मस्त्येन्द्रनाथ,शारदानन्दनाथ,भैरवनाथ,चौरङ्गीनाथ,मीननाथ,गोरक्षनाथ,विरुपाक्ष,विलेषय,मंथान भैरव,सिध्दबोध,कन्हडीनाथ,कोरण्टकनाथ,सुरानन्द,सिध्दनाथ,चर्पटीनाथ,कणेरीनाथ,पूज्यपादनाथ,नित्यनाथ,निरञ्जननाथ,कापालिनाथ,प्रभूदेव,घोडाचूलीनाथ,ििटण्डीणीनाथ,भल्लरीनाथ,नागबोध,खण्डकापालिकानाथ

बिस्तार बिस्तार साधना सिध्दी,योग, ध्यान,ज्ञानका परम्पराबाट सिध्दनाथका चेलाहरु विरत भएका हुन सक्छन् । साधनामा कमी आएपछि धाम र मठहरुको आयु क्षीण हुनु स्वभाविक नै हो । यस मठका साधकहरुको पनि साधनामा कमी आउन थालेको हुन सक्छ । जन विश्वास हराउँदै गएको हुन सक्छ । त्यसले उनीहरु बिस्तार बिस्तार गृहस्थ जीवनमा प्रवेश गरेका हुन सक्छन् । सन्तानहरु मादक पदार्थ सेवन र भोगविलासमा निर्लिप्त रहन थालेपछि उनीहरुमा आम नागरिकप्रति विश्वास पनि गुम्न थालेको हुन सक्छ । आश्रमहरु,गुरुकुलहरु,मठ मन्दिरहरु आम नागरिकहरुको विश्वास र सहयोगले सञ्चालन हुने संस्थाहरु हुन् । जब नागरिकको विश्वास मर्दै जान्छ तब आश्रम र मठ मन्दिर पनि खण्डहरमा परिवर्तन हुन थाल्दछन् र परम्परामा विचलन र विकार आएपछि संस्कार र सभ्यतामा पनि स्खलन आउँदोरहेछ । त्यहाँका साधुहरु बिस्तार बिस्तार गृहस्थ हुन थालेपछि आदत र व्यवहार पनि साधना प्रतिकुल हुन थालको हुनु पर्दछ । । घर गृहस्थी भएपछि घरजग्गा लिएर नलाङ, सलाङका विभिन्न ठाउँमा समाज बनाएर बसेपछि मठको रेखदेख गर्ने कोही भएन । वि।सं १९२५ आसपाससम्म एकजना महिला साधुले त्यस मठको रेखदेख र सुरक्षा गरेर बसेको देख्ने बृध्दबृध्दाहरु बताउँछन् ।

तस्बीर: सागर लामिछाने मगर

सिध्दलेकको वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यहरु

हामीले गर्ने विकासका प्रयासहरु र त्यसको प्रकृतिलाई ख्याल गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाउन सक्नु पर्दछ । हामीले विकासका नाममा जे पाइन्छ त्यही लिने र जस्तो मन लाग्छ त्यस्तै बनाउने बानी भयो भने असल चित्रकारले बनाएको कुरुप चित्रजस्तो बन्न सक्छ हाम्रो विकास ।

ढेवालेक सिध्दलेकमा नाम परिवर्तन भएपनि यसको आत्मिक स्वरुप बदलिएको छैन । सिध्दलेकमा सिध्दिका साधन र तपोस्थलहरु छैनन् मात्रै सेल्फिडाँडा जस्तो मात्रै भएको छ । ढेवाडाडाँको टुप्पो भत्काएर कंक्रिटका संरचनाका प्रयासहरु देखिएका छन् त्यस्ता कामले साँच्चै श्रध्दालु तीर्थयात्रीहरुको दिलमा सम्मान र श्रध्दा भन्दा ज्यादा बिझाउँछ । सिध्दबाबाको मन्दिर भनेर बनाइएको टहराको संरचनामा पनि कुनै आध्यात्मिक कलाको अभाव छ र मन्दिरको स्तरीय मापदण्ड र बास्तुविज्ञानको ख्याल गरिएका देखिँदैन । सिध्दलेक क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गर्न ढिला भइसकेको छ । यसलाई प्रदेश सरकारले आफ्नो दीर्घकालीन योजनामा समेट्र्नुुुुुछ र सिध्दलेक क्षेत्र विकास समिति गठन गरिनु पर्दछ । यसको १५ वर्षीय गुरुयोजना निर्माण गरी पालिका,संघ र स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुको किटानी हुनु पर्दछ । हाम्रा आदिकालीन मन्दिरको इन्जिनियङ कति वैज्ञानिक र वास्तुसम्मत देखिन्छन् भन्ने तथ्य १९९० सालको भूकम्प र २०७२ सालको महभूकम्पले पनि हलचल गराउन नसकेको यथार्थतातिर खै हामीले सोच्न सकेको रु बरु सिध्दबाबा मन्दिरमा पुग्दा गेटमै राखिएको आकारहीन र कलाहीन मुर्तिले पनि सिध्दलेकको स्तरीयताप्रति खिन्नता सिर्जना गरिदिन्छ । त्यसैले शक्तिपीठहरु, सिध्दपीठहरुका संरचना निर्माण गर्दा हाम्रा प्राचीन वास्तुविज्ञानलाई मध्यनजर गर्नै पर्ने हुन्छ । सकेसम्म आयु भएका र कमजोर गुणस्तरमा सिमेन्टका संरचनाहरु प्रयोग नै गर्नु हुँदैन । आयु नभएका र अनन्त कालसम्म रहिरहने पत्थर र माटो ढुङ्गा,काठ नै प्रयोग गर्नु उपयुक्त हुन्छ । सिध्दबाबाको तपोस्थल सिध्दगुफाको बाटो सहज बनाएर त्यसलाई साधनास्थलकै रुपमा प्रयोग गर्नु पर्दछ । कुटीडाँडामा भएको भग्नावशेषलाई उत्खनन गर्ने र त्यसलाई पुनर्जिवीत गर्दै गुरुकुल तथा सिध्द साधना प्रयोगशालाको रुपमा विकास गर्ने दीर्घकालीन योजना बनाउनसके सिध्दलेकको सार्थकता जिवन्त हुनेथियो अन्यथा यो एकादेशको कथामै सीमित रहन्छ र ढेवाडाँडा सिध्दलेक नभएर सेल्फिडाँडामा मात्र सीमित रहनसक्छ ।

यहाँका आम नागरिक र पछिल्लो पुस्तालाई पनि सिध्दलेक के हो र सिध्दबाबा भनेको को हो थाहा नै छैन । जब आम नागरिकलाई तत्स्थानीक महत्वका सन्दर्भमा कुनै एतिहासिक वा आस्था र विश्वासको मूल्यबोध हुँदैन तिनले त्यस्ता चिज र वस्तुको उपयोग स्वाथ्र्यवश मात्रै गर्दछन् । सिध्दलेकलाई त्यो रुपमा प्रयोग गरिनु हुन्न थियो तर भइरहेको छ त्यस्तै । ईश्वर र सत्यलाई भौतिकीमा खोज्ने बानी परिसकेका हामी संरचनालाई मात्रै हेर्ने भूल गरिरहेका छौं । त्यसैले सिध्दलेकलाई एक साधकको प्राकृतिक तपोस्थली जस्तो थियो त्यस्तै रुपमा सजाउने अभ्यास गरौं । कङ्क्रिटको निर्माणलाई दुरुत्साहन गरौं बरु योग केन्द्र,ध्यान केन्द्र,वास्तु अनुसन्धानशालाहरु स्थापना गरौं । यसले साश्वत सत्यको स्थापना र अध्यात्मलाई जनजनसँग जोड्ने अभियानको थालनी हुनेछ । र सिध्दलेक एकपटक पुग्नै पर्ने स्थलको रुपमा विकास हुनेछ ।

Share6Tweet4Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
प्रकृतिको सुन्दर रचना: लौके झरना
गर्मीयाममा कहाँ जाने?

प्रकृतिको सुन्दर रचना: लौके झरना

साउन ३०, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
Load More
Next Post
पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट

पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions