English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ बबरमहलमा

टुरशाला by टुरशाला
फाल्गुन २, २०८०
in इतिहास/संस्कृति, चित्रकला
A A
0
58
SHARES
  • प्रेम बास्तोला/राजेन्द्र भट्ट

काठमाडौं । चित्रकलाको माध्यमबाट पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन  गर्ने उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा यहि फागुन ५ गतेबाट १७ गतेसम्म ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८० (खुल्ला ठाउँमा प्रत्यक्ष चित्रकला) गर्ने भएको छ ।नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौंमा गरिने प्रदर्शनीको सबै तयारी सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल र धनु आर्ट स्टुडियो, काठमाडौंको संयुक्त आयोजनामा गएको असोज १७ देखि २१ गतेसम्म दिक्तेल तथा आसपासका स्थानहरूमा केन्द्रित रहेर  नेपाल, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका करिब ४३ जना भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार (चित्रकार)हरूको प्रत्यक्ष सहभागिता र हजारौँ दर्शकहरूको माझमा पहिलो चरणको ‘मुन्दुम’ अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशाला २०८० सम्पन्न भइसकेको छ । सोही कार्यशालामा चित्रकारहरूले कोरेका चित्रहरूको प्रदर्शनी गर्न लागिएको मेयर आर्चायले बताए । प्रदर्शनीको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने तय भएको मेयर भट्टराईले जानकारी दिए । नेपाल सहित विभिन्न देशका ४६ जना चित्रकारले १५० भन्दा बढी क्यानभासमा तयार पेन्टिङ प्रदर्शनीमा राखिनेछ । 

‘‘कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि” भन्ने नाराका साथ हुने प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायत सबै दलका प्रमुख नेताहरूलाई पनि प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलमा अवलोकनका लागि बोलाइएको मेयर भट्टराईले बताए । त्यसको अलावा केही देशका राजदूतहरूलाई पनि अवलोकनका लागि सहभागी गराइने उनले बताए । समापन भने प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको उनले सुनाए ।

केही समय अगाडिसम्म यातायात सुविधाका दृष्टिले विकट भनेर चिनिने खोटाङ जिल्लाले वास्तवमा प्रचुर पर्यटकीय सम्भावना बोकेको छ ।  जिल्लाका दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जङ्गल, खोल्सा, खोल्सी, खोँच, लेकबेसीका साथसाथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचार गरिनु अत्यन्त आवश्यक छ । 

नगरपालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम तथा प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको मेयर भट्टराईले बताए । यसका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरूबाट त्यहाँका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्बिरहरूको छनोट तथा प्राथमिकीकरण गरि जिल्लाका अन्य ९ वटै स्थानीय तहहरूले समेत छनोट तथा प्राथमिकीकरण गरी पठाएका तस्बिरहरू समावेश गरि प्रत्यक्ष चित्रकला कार्यशाला सम्पन्न गरिएको उनले जानकारी दिए । 

प्रदर्शनीले नगरपालिका तथा समग्र खोटाङ जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकासका साथै  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन, ती स्थानहरूको महत्त्व झल्काउन कोशेढुङ्गा साबित गराउन सकिने विश्वास आफूले लिएको मेयर भट्टराईले बताए ।

प्रदर्शनी उद्घाटनको दिन खोटाङ जिल्लाका राई, तामाङ, शेर्पा, गुरुङ, मगर, नेवार, क्षेत्री र ब्राह्मणको सांस्कृतिक झाँकी अवलोकन समेत गराइनेछ ।  पुस्तक (क्याटलक)विमोचन, चित्रकारलाई सम्मान तथा प्रमाण पत्र वितरण र चित्र अवलोकन हुने मेयर भट्टराईले बताए । चित्र अवलोकन भने १७ गतेसम्मलाई जारी रहने छ ।

कार्यशाला र प्रदर्शनी गर्नुको यस्ता छन् उद्देश्यहरू  

  • प्रत्यक्ष चित्रकलाको माध्यमबाट खोटाङ जिल्लाको पहिचान देश तथा विदेशमा गराई पर्यटन प्रवर्द्धन गर्ने
  • खोटाङ जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाको महत्त्व झल्किने स्थान तथा क्रियाकलापहरूको प्रत्यक्ष अन्तर्राष्ट्रिय चित्रकला कार्यक्रम तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गर्ने 
  • अन्तर्राष्ट्रिय कलात्मक आदानप्रदान र सहयोग प्रवर्द्धन गर्ने
  • प्राकृतिक सौन्दर्यको अन्वेषण गर्न र चित्रमा उतार्न कलाकारहरूलाई प्रोत्साहन गर्ने 
  • स्थानीय र अन्तर्राष्ट्रिय कलाकारहरूलाई उनीहरूको कला प्रदर्शन गर्न एक प्लेटफर्म प्रदान गर्ने
  • चित्रकलाको विकासमा स्थानीय समुदायहरूको संलग्नता बढाउनुका साथै कला सम्बन्धी चेतना अभिवृद्धि गर्ने
  • खोटाङ जिल्लाको कला सांस्कृतिक र पर्यटन संवर्द्धन र प्रवर्द्धनमा योगदान पुर्‍याउने
  • संसारभरिका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराई पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने ।

कार्यशालाको  नाम “मुन्दुम” किन ? 

‘मुन्दुम’ लाई किराँतीहरूको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–सङ्गीत, धर्म–दर्शन आदिको समग्र विवरणको रूपमा लिइने गरेको छ । ‘मुन्दुम’ समग्र किराँतीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि रही आएको छ ।  यो नगरपालिका माझकिराँतमा पर्ने हुनाले यहाँको समग्र कला, साहित्य, संस्कृति आदिमा ‘मुन्दुम’को प्रभाव रही आएको हुँदा यस स्थानमा गरिने यस प्रकारको कार्यक्रमको नाममा ‘मुन्दुम’ राख्दा न्यायोचित हुने विश्वास लिइएको मेयर भट्टराईले जानकारी दिए । 

अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी,  एक महत्त्वपूर्ण सांस्कृतिक र कलात्मक कार्यक्रम हो । यस कार्यक्रमले कलालाई प्रवर्द्धन गर्ने मात्र नभई यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पनि प्रदर्शन गर्नेछ । कार्यक्रमको माध्यमबाट स्थानीय समुदाय र कलाकार दुवैका लागि एक अद्वितीय र समृद्ध अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको धनु आर्ट स्टुडियो काठमाडौंका प्रमुख वरिष्ठ चित्रकार धनु याख्खाले जानकारी दिए ।  

याख्खाले भने, ‘ह”मी यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्थानीयवासी, उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्थाहरू, नागरिक समाज, पत्रकार, व्यवसायीहरू,  सरकारी निकायहरू, शैक्षिक सङ्घ(संस्थाहरू, यातायात व्यवसायीहरू र कला उत्साहीहरूबाट प्राप्त समर्थन र प्रायोजनलाई स्वागत गर्दछौँ ।  उहाँहरूको योगदानले हामीलाई हाम्रा समग्र विकासका लक्ष्यहरू प्राप्त गर्न र दिगो सांस्कृतिक र कलात्मक क्षितिज विस्तार गर्न मद्दत गर्नेछ ।”

धार्मिक,सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै चित्रकलाप्रति अभिरुचि राख्ने खोटाङका विद्यार्थी तथा चित्रकला प्रति अभिरुचि राख्नेहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गराउने अभिप्रायले चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको याख्खाले बताए ।

नेपाल आफ्नो समृद्ध कला, संस्कृति र अतुलनीय प्राकृतिक सौन्दर्यताका लागि विश्वमा परिचित देश हो । यहाँको आर्थिक समृद्धि र सामुदायिक विकासका लागि कला, संस्कृति र प्राकृतिक सौन्दर्ययतालाई सम्पत्तिको रूपमा प्रयोग गर्न सकिने कुरालाई नकार्न सकिन्न । विश्व मानचित्रमा भौगोलिक रूपले हाम्रो अंश सानो हुन सक्ला, तर कला संस्कृतिको हिसाबमा हाम्रो देश नेपाल अग्रपङ्क्तिमा पर्नेमा दुईमत नरहेको याख्खाले बताए ।

यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमलाई अत्यन्तै भव्यतापूर्वक सम्पन्न गर्न सक्यौँ भने राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा नगर तथा जिल्लाको सम्मान अझ बढेर जानेछ साथै प्रवासमा बस्ने नेपालीको समेत शिर उच्च हुनेछ भन्ने हामीले विश्वास लिएको याख्खाले बताए ।

Share23Tweet15Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
लोपोन्मुख कृषि संस्कार: ‘दूध रोप्ने’ चलन

लोपोन्मुख कृषि संस्कार: ‘दूध रोप्ने' चलन

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions