English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हामीलाई आदिवासी जनजातिमा सूचीकृत गर्न सरकार गम्भीर हुनुपर्छ: लक्ष्मी सोनाहा (अन्तर्वार्ता)

टुरशाला by टुरशाला
मंसिर १८, २०८०
in अन्तर्वार्ता, इतिहास/संस्कृति
A A
0
11
SHARES

– लक्ष्मी सोनाहा, गेरुवा गाउँपालिका, कार्यपालिका सदस्य एवं वडा नं. ६, वडा सदस्य

हामीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ अनुसार सोनाहालाई लोपोन्मुख जातिमा समावेश गर्न पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई देउवालाई ज्ञापनपत्र बुझाएका थियौँ । सूचिकृत गराउने कुरामा उहाँ सकारात्मक देखिनु भएको थियो, तर, राजनैतिक कुराहरू यस्तै, त्यस्तै त रहेछन् । .

माछा मार्ने एवम् बालुवा चालेर सुन निकाल्ने पुर्ख्यौली पेशा रहेको यस जाति आफूलाई जनजाति तथा सीमान्तकृतमा सूचीमा सूचिकृत गर्न सङ्घर्षरत छ । आफ्नो परम्परागत सुन चाल्ने र माछा मार्ने पेसा स्वतन्त्रपूर्वक अपनाउन नपाउँदा कतिपय सोनाहा समुदायले सुन चाल्ने पेसा नै छोडेर अन्य पेसामा लाग्न थालेका छन् । सुन चाल्ने पेसा छाडेर अन्य पेसामा संलग्न हुन नसकेका सोनाहा परिवार भने गरिबीको चपेटामा परेका छन् ।

सर्वोच्चले ०७२ मङ्सिर १६ गते सोनाहा जाति पक्षमा परमादेश  दिँदै लोपोन्मुख अवस्थामा रहेका सोनाहा समुदायलाई अविलम्ब आवश्यक प्रक्रिया पूरा गरी अनुसूचीमा छुट भएको जातिको रूपमा समावेश गरी आदिवासी/जनजाति राष्ट्रिय उत्थान ऐन, २०५८ को दफा २ (क) सँग सम्बन्धित अनुसूचीमा सूचीकरण गर्नू,’ भनेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा चासो दिएका छैनन् । सूचीमा नपर्दा सोनाहा जाति राज्यबाट पाउने सुविधा पाउन वञ्चित भएका छन् । निर्वाचन नजिकिँदै गर्दा उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिने उम्मेदवार नभएका पनि होइनन् तर, ‘जुन जोगी आएपनि कानै चिरेका’ भनेझैँ निर्वाचनपश्चात् उम्मेदवारहरू अलप हुने गरेका छन् । जसले गर्दा उनीहरूको अस्तित्व नै सङ्कटमा पुग्ने अवस्था आएको छ ।  

लोपोन्मुख सोनाहा जातिको हकहितको आवाज मुखरित पार्दै नेत्री लक्ष्मी सोनाहा सक्रिय राजनीतिमा लागेकी छिन् । यद्यपि उनले उचित अवसर भने पाएकी छैनन्, न त उनको जातिले समाज र राज्यबाट सहअस्तित्व पाउन सकेको छ । राजनैतिक पार्टीहरूले विभिन्न कारण देखाएर टिकट समेत दिने गरेका छैनन् । केही समयअघि मात्र माओवादीले जात नै सूचिकृत नभएको बताउँदै टिकट नदिएको तीतो अनुभव उनीसँग छ । हरेक कुराबाट अनेक बहाना बनाएर पन्छ्याउने गरिएको नमिठो अनुभव उनी सुनाउँछिन् । हाल उनी नेपाली काँग्रेसमा आबद्ध छिन् ।

प्रस्तुत छ, सोनाहा जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न सङ्घर्षरत सामाजिक अगुवा, गेरुवा गाउँपालिका वडा नं. ६ की वडा सदस्य एवम् कार्यपालिका सदस्य लक्ष्मी सोनाहासँग टुर न्यूजले  गरेको कुराकानीको सम्पादित अंश :

laxmi sonaha, sonaha jati
लक्ष्मी सोनाहासँग टुर न्यूजकर्मी राजु झल्लु प्रसाद

राजनीतिक जीवनमा सक्रिय हुनुहुन्छ, आफ्नो जातीय पहिचानसँगको सङ्घर्षलाई कसरी अगाडि बढाई रहनुभएको छ ?

हाम्रो जातिमा सङ्गठित नहुने समस्या छ, त्यसैले यो सङ्घर्ष पुग्नुपर्ने ठाउँसम्म पुग्ने वातावरण बनेको छैन । अर्कोतर्फ, राज्यले ०२९ सालदेखि हालसम्म  स्वतन्त्र रूपमा सुन चाल्न र माछा मार्दा गैरकानुनी कार्य गरेको भन्दै गिरफ्तार गरी कारबाही गर्दै आइरहेकाले हामी साँच्चै मर्कामा छौँ । राज्यले कानुन बनाएर निकुञ्ज घोषणा गर्नु सदियौँ अगाडिदेखि  हामी नदीको बगर सुन चाल्ने र माछा मार्ने पेसा गरी जीवन धान्दै आएकाले वैकल्पिक व्यवस्था नै नगरी विस्थापित गराउनु आधारभूत मानव अधिकार विपरीत छ । 

निकुञ्जले विस्थापित गरेपछि हामीहरूलाई गाँस, बास र कपासको समस्या त छ नै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि समस्या छ । कानुनतः नमिल्ने हो भएन हामीलाई विकल्प दिनुपर्थ्यो, त्यो दिनु त कहाँ हो कहाँ हालसम्म सूचीकरणसम्म गरिएको छैन । सूचीकृत भएपछि सरकारी सेवामा प्रवेश पाउन आरक्षण कोटा पाउने भएकाले सहज हुने थियो, तर हालसम्म नेपालको जनगणनामा समेत सोनाहालाई छुट्टै जातिको रूपमा राखिएको पाइँदैन ।

यस चुनाव अघि मात्रै (०७८/९/१४ गते) नेपाल सोनाहा सङ्घर्ष समितिका संयोजक बलबहादुर सोनाहा सहित हामीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ अनुसार सोनाहालाई लोपोन्मुख जातिमा समावेश गर्न पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई देउवालाई ज्ञापनपत्र बुझाएका थियौँ । सूचिकृत गराउने कुरामा उहाँ सकारात्मक देखिनु भएको थियो, सोनाहा समुदायप्रति सरकारले विशेष संरक्षण नीति बनाउने बताउनुभएको थियो । तर, राजनैतिक कुराहरू यस्तै, त्यस्तै त रहेछन् । सरकार अस्थिर भएको कारणले गर्दा पनि हाम्रो पहिचानको कुरा प्रकाशमा आउन सकेको छैन । यद्यपि मैले व्यक्तिगत तर्फबाट र समुदायले सामुदायिक रूपमा सक्दो पहल गरिरहेका छौँ, हामी आशावादी छौँ ।

Sonaha fisher folks departing their village to fish in a canoe, with a community forest in the background. © Sudeep Jana 

तपाईँको भूमिकालाई अझ प्रष्टाइदिनुहुन्छ कि ?

आफ्नो जातिको लागि मबाट हुन सक्ने पहलहरूमा जोड दिइरहेको छु । जाति सूचिकृतका लागि दौडिरहेकी छु । हामी पछिको पिँढीलाई आफ्नो जातिको बारेमै थाहा नहुने हो कि भन्ने डर छ । जात नै सूचिकृत भएन भने उनीहरूले कसरी आफ्नोबारे थाहा पाउँछन् ? यसकारण पनि आफ्नो जातिको लागि प्रयास गरिरहेकी छु । सूचिकृत गर्न सरकार समक्ष आवाज पुर्‍याइरहेकी छु । स्थानीय सरकारमा भएकाले यहीँबाट आफ्नो जातिको उत्थान, अस्तित्व र पहिचानको लागि लडिरहेकी छु । 

समुदायको संरक्षणको लागि राहत पनि आएको बुझिन्छ, घर पनि बनेका रहेछन्, यस कुराले संरक्षणमा निरन्तरता पाइरहेको हो भनेर बुझ्न सकिन्छ ?

चुनावको बेलामा मेयर नै आएर यसले निरन्तरता पाउने आश्वासन दिनुभएको छ । अब कार्यपालिकाको मिटिङमा म यसबारे कुरा उठाउँछु ।

अहिले चालिस घर बनेको छ, जसलाई सोनाहा मात्र नभएर चौधरी, दलित आदि जातिले पनि उपभोग गरिरहेका छन् । अब सात घर बन्न बाँकी छन् । एक हिसाबले संरक्षणको लागि पहल सुरु भएको भन्न सकिन्छ । तर, संरक्षण गर्नु र सूचीकृत गर्नु फरक कुरा हुन् । जातीय सूचीकृत हुन् सके सबैले जसरी हामीले पनि सरकारबाट पाउने सेवा सुविधा उपभोग गर्न पाउँछौँ । यसले हाम्रो अस्तित्वलाई पनि बचाउँछ । यसकारण, कुनै सङ्घ-संस्थाको सहयोगमा संरक्षण भन्दा पनि हामी सूचिकृत हुन् चाहन्छौँ । सूचिकृत हुन् सके संरक्षण त स्वतः हुन्छ । 

सोनाहा जातिको जनसङ्ख्या कति होला ? बर्दिया बाहेक अन्यत्र पनि बसोबास छ ?

सोनाहा जातिको जनसङ्ख्या १२०० को हाराहारीमा छ । बर्दियादेखि कञ्चनपुरसम्म हाम्रो बसोबास रहेको छ । ७/८ महिना अघि निकालिएको तथ्यांकअनुसार १,२५५ जना देखिएको थियो । त्यसमध्ये कतिजनाको निधन भएको पनि हुनसक्छ । अन्तरजातीय विवाह गरेर गएका पनि होलान् । त्यसैले घटेका छन् कि जस्तो लाग्छ । 

गेरुवा बाहेकका ठाउँबाट जातीय सूचिकृतका लागि आवाज उठेको छ कि छैन ?

कुनै-कुनै ठाउँबाट छ । म चाहिँ राजनीतिक क्षेत्रमा लागेको कारणले, सबै छलफलमा पुग्न नसकेकाले मेरा जातिका मान्छेलाई सङ्गठित गर्न सकेको छुइन । आफ्नै व्यस्तताका कारणले मैले गर्न नपाए पनि दाजुहरूलाई सक्रिय भएर आवाज उठाउन भन्ने गरेकी छु । मुद्दालाई अगाडि बढाउन हातेमालो गरौँ भनिरहेकी छु । 

सीमित जनसङ्ख्या त्यसमाथि निकुञ्जबाट पीडित रहेको हाम्रो जातिलाई माछा मार्न, सुन चाल्न समेत अवरोध गर्ने गरिएको छ । हाम्रो नदी कैलालीतिर जानाले पनि हाम्रो पेशा सङ्कटमा परेको छ । खोलातिर जाऊ भने निकुञ्जले कारबाही गर्छ । आफ्नो अधिकारको क्षेत्र बाहिर आएर पनि उनी(निकुञ्ज)हरूले समाउने गर्छन् । खेती गरौँ खेत छैन । के गरेर खाऊ ? कि त बालबच्चा बोकेर भारततिर रोजगारीका लागि जानुपर्‍यो । भारतमा पनि टिक्न-खान सकिन्छ भन्ने छैन । अहिले ज्याला मजदुरीबाटै जेनतेन घर चल्ने गर्छ । हामी वास्तवमै जातीय पहिचान साथै गाँस, बास र कपासलगायत शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताकै लागि लडिरहेका छौँ ।

जातीय सूचिकृत बाहेक तपाईँहरूको अरू पनि केही माग छन् कि ?

हाम्रो पहिलो माग सूचिकृत नै हो । राज्यलाई हाम्रो जातसँग परिचित गराउन सकियो, हामीले जातीय पहिचान पाउन सक्यौँ भने त्यहाँबाट आउने सेवा सुविधा स्वतः पाउँछौँ । राउटेहरूले भत्ता पाइरहे जस्तै हामीले पनि आफ्नो अधिकारको सुविधा पाउने थियौँ । यसकारण, हाललाई सूचिकृत गराउनु नै हाम्रो माग हो । 

तपाईँहरूको परम्परागत चाडबाड तथा जीवनशैली केकस्तो छ ?

जन्मदेखि मृत्युसम्म पृथक् संस्कार, फरक किसिमको चाडबाड भएको हाम्रो जातले अहिले देखासिकी गरेर अन्य जातजातिका चाडबाड पनि मनाउन थालेका छन् । मुण्डन, होली र नागपन्चमी भने हामीले पनि मान्ने गरेका छौँ । हाम्रो आफ्नै गुडिया जस्ता चाड पनि छन् । यसदिन हामी चोखोनितो गरेर नयाँ लुगा लगाएर नदीमा गुडिया गर्न जान्छौँ ।  

आफ्नो संस्कृतिलाई छोड्दै र अरूकोलाई पछ्याउँदै जाँदा हाम्रो मौलिक संस्कृति, चाडबाड एवं भाषा लोप हुने स्थितिमा आइपुगेको छ । पालिकाबाट अन्य जातको बजेट छुट्याउनु हुन्छ, म पनि आफ्नो कार्यकालमा आफ्नो जातको लागि केही बजेट विनियोजनको प्रक्रिया सुरु गर्दैछु । सो बजेटमार्फत आफ्नो सांस्कृतिक चाडबाड समाजमा प्रस्तुत गर्न खोज्दै छु । 

अन्त्यमा केही भन्न चाहनुहुन्छ ? 

पहिलेपहिले हाम्रा लागि बोल्ने सङ्घ-संस्थाले हामीलाई जहाँसम्म र जहिलेसम्म लैजान्थ्यो, त्यहीँसम्म हामी जान्थ्यौँ र रोकिन्थ्यौँ । तर, अहिले हाम्रो राज्यसँग सम्पर्क भइसकेको छ ।  विगतमा आयस्रोत पनि न्यून भएको, आवाज उठाउन पनि नसक्ने स्थिति रहेकाले हामी पछाडि परेका थियौँ । अहिले जनचेतना बढेको छ र शिक्षा आदि कुराको आवश्यकता बुझ्दै गएका छौँ । कमैया र दलित समुदायले आफैँले सङ्घर्ष गरेर अधिकार लिएको उदाहरणबाट पनि हामी सिक्दै छौँ । हाम्रो जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न र सामाजिक सुरक्षा प्रदान गर्न सरकार गम्भीर हुनुपर्छ, हामी यही अभियानमै छौँ । 

(तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउबा समक्ष  नेपाल सोनाहा सङ्घर्ष समितिले बुझाइएको ज्ञापनपत्र)

(टुरशालाको टुर न्यूज म्यागजिनको बर्दिया अंक, अर्काइभ)

Share4Tweet3Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions