English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

हिन्दु धर्मावलम्बीले पुग्नै पर्ने प्रसिद्ध तीर्थस्थल कालिञ्चोक भगवती मन्दिर

टुरशाला by टुरशाला
मंसिर २, २०८०
in धार्मिक पर्यटन र तीर्थस्थलहरू
A A
0
6
SHARES

दुर्गा उप्रेती

धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण दोलखा जिल्लाको कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्ने अवसर नेपालको यात्रामा रहेका बेला यसपालिको दशै लगत्तै प्राप्त भयो । कालिञ्चोक गाउँपालिकामा रहेको भगवतीको मन्दिर समुद्री सतहबाट तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको छ । विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ ।

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको पाईयो । मन्दिर क्षेत्रलाई दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको यहाँ आउने जो कोहीले सहजै अनुभुत गर्न सक्छ ।

कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो । कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ । त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो । यो ठाउँमा लेक लाग्ने भएकाले धार्मिक पर्यटकहरुले पहिले नै तयारी भएर जानुपर्छ। किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ।

यस क्षेत्रमा भेडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडा जम्मा भएर बस्ने र ढुंगा चाट्ने क्रममा जलकुण्ड देखिएको जनविश्वास छ । कालिलञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने जनविश्वास रहीआएको छ।

यसरी पुग्ने कालिञ्चोक

काठमाडौंबाट कालिञ्चोकको तल्लो फेँदी पुग्न गाडीमा करिब पाँच घण्टा लाग्छ । काठमाडौबाट करिब १५० किलोमिटर दुरीमा कुरी बजार रहेको छ । कुरीबजारबाट पाँच मिनेटको केबलकार यात्रा पछि मन्दिर नजिक पुगिन्छ । केबलकारबाट ओर्लेपछि करिब २५ मिनेट ठाडो उक्कालो लागेपछि बल्ल कालिञ्चोक भगवतीको मन्दिर पुगिन्छ ।

केबलकारबाट उत्रिएपछि हिड्नु पर्ने ठाँडो उक्कालो मार्गका बिभिन्न स्थानमा स्थानीयले धार्मिक पर्यटकहरुलाई लेक लाग्न सक्ने भएकाले कालो चिया, अदुवा,तातो पानी लगायतका बिभिन्न जडिबुटीहरुको सुविधा सहुलियत मुल्यमा उपलब्ध गराउछन । फर्कदा मन्दिरको दायाँ तर्फबाट एकदमै ठाँडो उकालोबाट ओरालो झर्नु पर्छ । मन्दिर जाने र आउने मार्ग फरक छ । अहिले केबलकारको भाडा तीन देखि पाँच सय रूपैयाँ छ । विदेशीले भने कबिर एक हजार रूपैयाँ तिर्नुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक र अपांगतालाई २५ प्रतिशत छुटको व्यवस्था छ । केबलकार चढ्न नचाहानेले पदमार्ग मार्फत पनि यो मन्दिर पुग्न सक्छन ।

कालिञ्चोक भगवती मन्दिर दर्शन गरेपछि दोलखा भिमसेन मन्दिरको अनिर्वाय दर्शन गर्नु पर्ने मान्यता रहेकाले धार्मिक पर्यटकहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन लगत्तै दोलखा भिमसेन मन्दिरको दर्शन गर्न जाने गरेका छन् । त्यसपछि मात्रै धार्मिक पर्यटकहरु चरिकोट बजार आउछन र आफुलाई मन पर्ने ताजा, आर्गेनिक बिभिन्न परिकारहरु खाने गर्दछन ।

दोलखाको चरिकोट बजारको उत्तरपूर्व १८ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ। यो बजार ज्याँदै नै सुन्दर र मनोमोहक छ । काठमाडौंदेखि कालिञ्चोक भगवतीको दर्शन गर्न भक्तजनहरू कुरीबाट केबलकार नचढी पनि भगवतीको मन्दिरसम्म पुग्न सकिन्छ । यति मात्र होइन, त्यहाँ पुग्ने पर्यटकले विश्वकै प्रसिद्ध हिमालहरू गौरीशंकर, दोर्जे–लाक्पा, लाङटाङ, लिरुङ लगायतको मनमोहक दृश्य क्यामेरामा सजिलै कैद गर्न सक्छन् । यी हिमाल त्यहाँ पुग्ने पर्यटकहरुलाई थप आकर्षक मानिन्छन ।

पुसदेखि फागुनसम्म हिमपात हुने भएकाले यो मन्दिर दर्शन गर्न त्यती सहज हुँदैन । तर हिउँ खेल्न र क्याम्प फायरको मज्जा लिन पर्यटकहरुको कुरी बजारमा निकै नै भीड लाग्ने गर्दछ । चैत, वैशाख र जेठमा भने आफ्नै महत्व छ। यतिबेला हरियाली हुन्छ, लालीगुराँस लगायत फूल फुल्छन् ।

असार, साउन र भदौमा अलि गर्मी हुने भएकाले याक, चौँरी चरण गरिरहेको देख्दा क्यामेरामा कैद गर्न जो–कोही पनि आतुर हुन्छन् । यसैगरी असोज, कात्तिक र मंसिर चाडबाडको महिना हो। वातावरण खुलेको हुन्छ । यहाँ आउने सबैले प्राकृतिक सौन्दर्यतालाई नजिकबाट नियालेर रमाइलो मान्छन् ।

विशेषगरी जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडा दशैंमा देवीको दर्शन गर्न निकै भीड हुन्छ। यति बेला पदमचाल, सुनपाती जस्ता अति महत्वपूर्ण जडिबुटी पनि पाउन सकिन्छ ।

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।

धर्मप्रति आस्थावान भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले भगवतीको दर्शन गर्न श्रद्धालु भक्तजन जाने गरेको बताइन्छ ।

तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । यहाँ जनैपूर्णमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठुलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् ।

ढुंगामा कुदेर बनाइएको भगवतीको मुर्ति दर्शन गर्न पाहिन्छ । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् ।

चरीकोटबाट करिब एक दुई घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । देउरालीमा ३÷४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।घना जंगलको बाटोमा भालु, चितुवा, बाँदर ढेडु जस्ता वन्य जन्तुपनि देख्न सकिन्छ ।

यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरै वटा होटलहरु खुलिसकेका छन् । कुरीमा बास बसेपछि बिहान ५र ६ बजे कालिन्चोक डाँडा उक्लिन सकिन्छ ।

हिउँदमा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

                                                                             मेलर्वन ,अष्ट्रेलिया
Share2Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
धार्मिक पर्यटन र तीर्थस्थलहरू

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

अशोज ५, २०८१
द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान
इतिहास/संस्कृति

द्वापर युगकालीन ‘रिहार’ धाम सुनसान

अशोज ४, २०८१
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग
घुम्न कहाँ जाने?

उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग

अशोज ४, २०८१
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गर्मीयाममा कहाँ जाने?

गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु

साउन २७, २०८१
प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !
धार्मिक पर्यटन र तीर्थस्थलहरू

प्रचारप्रसारको अभावमा आरुबासकी कालीदेवी !

असार १८, २०८१
सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा
धार्मिक पर्यटन र तीर्थस्थलहरू

सलाङकोटको वराह माईको मन्दिर: एक ऐतिहासिक चर्चा

असार १७, २०८१
Load More
Next Post
कालापथ्थर पुगेर प्रधानमन्त्री प्रचण्डले भने ‘कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो’

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions