English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

थारु समुदायको दशैंको शैली, विधि र अभ्यासहरू

टुरशाला by टुरशाला
कार्तिक ३, २०८०
in इतिहास/संस्कृति, जात्रा/पर्व
A A
0
8
SHARES

दशहराको पहिलो दिन घटस्थापनालाई जिउरा ढना दिन भनिन्छ । त्यसदिन बिहान घरमुली जसलाई गरढुरिया मनिन्रो नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर देउथान (डिउह्रार कोन्टी)को प्रकाश कम लाग्ने छायाँमा मकै छोडाएर जमरा राखिन्छ ।

  • सुशील चौधरी

थारु समुदाय नेपालको आदिम जातिको रूपमा पहिचान भएको जाति हो । सबै जाति र समुदायलाई सहर्ष आफ्नो समुदायमा नश्ल, संस्कार र परम्परा भित्र अँगाल्न सक्ने दिलदार जाति हो यो समुदाय । त्यसैले थारु जातिहरू आफूलाई थारु समुदाय भनेर परिचय गराउन चाहन्छन् । मङ्गोल अर्यान, द्रविण, मिश्रण थारुहरूको शारीरिक बनोट, भाषा र संस्कृतिमा समाहित भएको पाउन सकिन्छ । आफ्नै भाषा, संस्कृति भएको यो जाति हिन्दु, बौद्ध, क्रिश्चियन, गुवाबा र अन्य धार्मिक सम्प्रदायको रूपमा परिचित छन् । धर्म व्यक्तिको व्यक्तिगत आस्था र विश्वास हो । यसमा कसैको जबरजस्ती हुनु हुँदैन । प्राकृत धर्म अर्थात् प्रकृतिको पूजा गर्ने यो जातिको संस्कार र परम्परा आज पनि यसका गुणहरू देख्न पाइन्छ ।

गुर्वावा जसले थारु रीति र परम्परा बसाल्न दिएको योगदानलाई थारु समाजका संस्थापकको संज्ञा दिएका छन्– जर्मन मानव शास्त्री जिजलले । गुवविक जन्मौटी थारु भाषाको प्रथम र अद्वितीय लोकमहाकाव्य हो जुन महाकाव्यले पृथ्वी र जीवको उत्पत्ति र विकासको भौतिकवादी व्याख्या गरेको छ । जुन कृतिले हिन्दुग्रन्थ चार वेद र अठार पुराणको मिथकीय व्याख्या आफूमा समेटेको छ । पहिले हिमाल, पहाड र भित्री तराईमा बसोबास गर्ने थारु जाति समयान्तरमा भित्री तराई र चुरेको समथर भावर क्षेत्रमा मूल रैथाने भए । यस उसले नेपाल भूमिको रीति र संस्कृतिको प्रभाव र झलक पाइनु स्वाभाविक नै हुनजान्छ । यस सानो आलेकमा थारु समुदायले मनाउने बडा दशैंको शैली, विधि, अभ्यासहरू र यसले पार्ने सामाजिक र सांस्कृतिक प्रभावका बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।

डिउह्रारमा राखिने बहरनी काटेर ल्याउदै थारु युवा पुजारी हरु. हरेक बर्ष दशैंमा बहरनी काटेर पुरानोलाइ सेलाउने परम्परा छ

थारु समुदायले दशैं धूमधामसँग मनाउँछन् । दशहराको पहिलो दिन घटस्थापनालाई जिउरा ढना दिन भनिन्छ । त्यसदिन बिहान घरमुली जसलाई गरढुरिया मनिन्रो नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर देउथान (डिउह्रार कोन्टी)को प्रकाश कम लाग्ने छायाँमा मकै छोडाएर जमरा राखिन्छ । दैनिक रूपमा पानीले सिञ्चित गरिन्छ । कतिपय दोस्रो दिन डुटिया हेरेर पनि जमरा राख्दछन् । तेस्रो दिन टेरो कुल थरका थारुहरूले पितृलाई विधिपूर्वक पूजा गरेर दशैं मनाउँछन् । चौथो दिनमा खासै केही हुँदैन । पञ्चमीको दिन दहित कुल थर भएका थारु समुदायले पितृ पूजा गर्दछन् जसलाई सराढक दिन दिन्छन् । यस दिनलाई महत्त्वपूर्ण दिन मानिन्छ । गाउँका सुखिया वा हुर्डुगवा नाचका टोलीहरूले दहितको आँगनमा गएर नाचगान गर्दछन्, खान्छन्, पिउँछन् रमाउँछन् । षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, परिकार तरकारी जुटाउने गरिन्छ ।

अष्टमीको दिनको विशेषता ढिकुरी रोटी पुजिन्छ । त्यसैले यस दिनलाई ढिक्रहवक दिन भनिन्छ । यस दिन सुँगुरको मार हानिन्छ । दिनभरि ढिकुरी बनाइन्छ । साँझ गोधुली साँझमा खास गरी चर्न गएका वन गाई, वस्तु, भेडाबाख्रा घर फर्केपछि डिउह्रारमा पितृ, कुलदेवी पटनही भवानी घोडा, खड्ग, बिहान स्थापना गरिएको कुभिन्डोको भेडालाई ढिकुरी पूजा गरिन्छ । त्यस क्रममा मादलको शास्त्रीय धुन बजाइन्छ । भरलाको पातमा सातु, जमरा र बाबरीको फूलसँगै ढिकुरी बेरेर घरका मझेरी, ढोका र छानाहरूमा घुसारिन्छ । पितृहरू रातमा खान आउने विश्वासले ती ठाउँमा ती खानेकुरा राखिन्छ । सपरिवार ढोगभेट गरी बनेका विभिन्न परिकारको खानपिन गरिन्छ । गाउँको बरघरको घरमा सखिया, डुर्डुंगवा, छोक्रा नाच नाचिन्छ । यी रात नाचगान गरेर जाग्राम बसिन्छ ।

नवमीको दिन अलि महत्त्वपूर्ण हुन्छ । यस दिनलाई मुर्गैहवा भनिन्छ । पितृ पूजा गर्दा भालेबोली दिने भएकाले मुर्गेहवक दिन भनिएको हो । कुल अनुसार मुर्गाको सङ्ख्या घटीबढी हुने गर्दछ । बिहानै कुखुरा बासेपछि कुभण्डाको भेडा छप्काइन्छ । बिहान कुखुराको बलि दिइन्छ । कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग पितृपुजन गर्न अनिवार्य खाना हुन् । पितृलाई पूजा गरिएको खाना छोराहरूले खाने चलन रहेकामा आजकल छोरीहरूले पनि खान थालेको देखिन्छ । बिहानको खानापछि देउथानमा रहेको पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा अस्राउने गरिन्छ । यो कार्यलाई पिट्टर पुहैना भनिन्छ । गाउँभरीका महिलाहरू राम्रा राम्रा परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीहरू सहित पिट्टर अस्राउन निस्कन्छन् । नाचटोली पनि बढघरको घरबाट सँगैसँगै नाच्दै जान्छन् । केटाकेटीहरू पनि रमाउँछन् ।

दशमीको दिन बिहान भुइहार ठनवामा गाउँभरीका घर कुरियाहरू एक पाउ रक्सी, जमरा र बाबरीको फुल लिएर आउँछन् । बडकिमार गीत महाभारत महाकाव्यमा आधारित लोक महाकाव्य गाउँदै रमाउँदै गाउँ देवतालाई टिका लगाएर घर फर्कन्छन् । घरघरमा पारिवारिक टीका लगाएपछि गाउँका बडघरको घरमा गाउँटीका अर्थात् राज टीका लगाउन जान्छन् । दिनभर टीका चल्दछ । गाउँमा नाचगान चल्दछ, यसरी दशैं सकिन्छ ।

रामले रावणमाथि विजय हासिल गरेको दशैको दशौँ दिन दुर्गाले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारुहरूले महाभारत महाकाव्यमा आधारित बड्किमार थारु लोक महाकाव्यको गीत गाएर दशैं मनाउँछन् । शक्तिपूजाको पर्वको रूपमा पुजिए पनि दशैं विशेषतः पितृपूजाको पावन पर्वको रूपमा स्थापित छ थारु समुदायमा । त्यसो त रामविगहग्रा गीत र कृष्णचरित्र र शिवपार्वती माहात्म्य पनि नगाइने होइन थारु समाजमा । सकुनी मामाको षडयन्त्र, भीमको पराक्रम, विराट राजाको ऐस, द्रौपदीको चीर हरणको सन्दर्भ सबैभन्दा बढी चर्चित रहेका छन् ।

आश्विन शुक्ल पक्षमा पर्ने दशैंलाई बर्का डस्इा भनिन्छ । बडा दशैंमा पूजा गर्न सकिएन भने चैते दशैंमा विधिवत् रूपमा दशैं मान्न सकिन्छ । पहिले पहिले गाउँ“को सल्लाह गरेर कात्तिके दशैं पनि मान्ने चलन रहेको थियो । दशैं थारु समुदायमा माघी पछिको ठुलो चाड हो । विवाहित जोडीको लागि दशैंमा विशेष पाहुर लिएर ससुरालीमा टिका थाप्न जानुपर्दछ । बडघर प्रणालीमा आएको अव्यवस्था, अन्य समुदायको प्रभाव र समुदायको सचेतनाको अभावका कारण दशैं विस्तारै औपचारिकता र अनावश्यक तडकभडक हुँदै गएको देखिन्छ । उपयोगी संस्कृतिको संरक्षण तथा कुरीतिहरूको अन्त्य गर्न सांस्कृतिक सचेतना र सहकार्य हुन जरुरी भइसकेको छ ।

tharu dasiya festival
Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना

हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions