English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

भारतीय अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले आगमन अनुमति नदिदाँ नेपालको पर्यटनक्षेत्रमा असर

टुरशाला by टुरशाला
भदौ ७, २०८०
in समाचार
A A
0
7
SHARES

लक्ष्मी उप्रेती

मेचीनगरःः कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प थियो । ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी (लकडाउन)लम्विएपछि देशभरका होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा दिए । पछिल्लो समय कोभिड विस्तारै नियन्त्रणमा आए पनि पूर्वका पर्यटन व्यवसायी र पर्यटकीय स्थल पुरानै लयमा अझै पनि फर्किन सकेका छैनन् ।

नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टासँग सोझै जोडीएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ (आगमन अनुमति ) नदिएका कारण पूर्वीनाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहल पहल खासै नभएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।
कोभिडका कारण नेपाल तथा भारतीयपक्षले आवतजावतमा कडाई गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकलाई नेपालतर्फ कुनै समस्या नभएको, निर्वाधरुपमा नेपाल घुम्न सक्ने अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भटट्राईले जानकारी दिए । कोभिड महामारीका कारण नेपाल घुम्न लगाईएको रोक पछि कोभिड विरुद्घको खोप लगाएपछि खोप कार्डका आधारमा क्रमस सहज भएपनि अहिले नेपाल सरकारले कोभिड विरुद्घको खोप खोप कार्ड अनिवार्य नगरेको कार्यालय प्रमुख भट्टराईको भनाई छ । तर,पूर्वीनाकाहुँदैं पैदलमार्ग भएर आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ(आगमन अनुमति ) नदिदाँ त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको नेपाली पर्यटन व्यवसायीहरुको भनाई छ ।

यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरुको औपचारिक तथा अनौपचारिकरुपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यगमन कार्यालयले प्रवेशाज्ञ (आगमन अनुमति ) नदिएको बताईएको छ । ‘कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सवै भिसा दिन बन्द गरेको छ ’ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्रेष्ठले भने—‘कोभिडको असर क्रमस नियन्त्रणमा आएर सहज बनेपछि भारततर्फको नाकालाई सहजका लागि पहल गरीदिनका लागि कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयमा समेत आग्रह गरियो तर, समस्या ज्यूँ का त्यूँ छ ।’

नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री सुदन किराँतीलाई भेटेर संस्थाले यो समस्याका बारेमा समेत जानकारी गराएको निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा समेत यो विषयमा जोडदार छलफल भए पनि समस्याको समाधान हुन नसकेको बताईएको छ । दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका युवा नेता राजु विष्टलाई समेत भेटेर पटक पटक यस विषयमा जानकारी गराईएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताए । यस विषयमा भारतीय सञ्चारकर्मीहरुलाई समेत जानकारी गराईको छ । समस्याको समाधान नभएको पर्यटन व्यवसायीहरुको भनाई छ ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रोमुलुक तथा बंगलादेशी पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटनक्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको भनाई छ । समाचार शुत्रका अनुसार (ओसिआई) ओभरसिज सिटिजन अफ इण्डिया ‐प्रवासी भारतीय नागरिक कार्ड) भएकाहरुमात्र भारतीयभूमि भएर पैदलमार्गहुदैँ नेपाल आउने गरेका छन् । विदेशीले काठमाडाँै, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव (नवराज) नविन खरेलको भनाई छ । अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सवैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए ।

आठमहिनामा काँकरभिट्टा नाका भएर ९,५६४ जना पर्यटकले अवातजावत गरे

अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईका अनुसार सन् २०२३ को जनवरी १ देखि २०२३ अगष्ट २२ तारीख वा मंगलबारसम्म काँकरभिट्टानाका भएर २१ वटा देशका ९ हजार ५ सय ६४ जना पर्यटकले अवातजावत गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार यो अवधिमा ३ हजार ४ सय १४ पुरुष र १ हजार ७ सय ८३ महिला गरी ५ हजार १ सय ९७ जना पर्यटक काँकरभिट्टानाका भएर नेपाल घुम्न आएका थिए । नेपालभित्रिनेमा सवैभन्दाबढी २ हजार ४ सय १७ पुरुष र ९ सय ५१ महिला गरी कुल ३ हजार ३ सय ६८ जना नेपाली छन् । दोस्रोमा १ हजार ७ सय २९ जना भुटानी नागरिक नेपाल आएका छन् । जस्मा ९ सय ३६ जना पुरुष र ७ सय ९३ जना महिला छन् ।

अष्ट्रेलियाबाट ७ पुरुष र ५ महिला गरी कुल १२ जना, बंगलादेशबाट १० पुरुष र २ महिला गरी कुल १२ जना क्यानडाबाट ३ पुरुष र ४ महिलागरी कुल ७ जना, चीनबाट २ जना पुरुष, फिनल्याण्डबाट २ पुरुष र १ महिला गरी ३ जना, भारतबाट १३ पुरुष र ३ महिलागरी १६ जना,नेदरल्याण्डबाट ३ जना पुरुष, फिलिपिन्स, रसिया, सिंगापुर र थाईल्याण्डबाट एक ÷एकजना महिला , दक्षिण कोरीयाबाट ३ जना महिला, युकेबाट ६ पुरुष ५ महिला गरी कुल ११ जना, युएसएबाट १४ पुरुष तथा १२ महिला गरी २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।

यसैगरी सोहि अवधिमा २ हजार ८ सय ९३ पुरुष र १ हजार ४ सय ७४ महिला गरी कुल ४ हजार ३ सय ६७ जना काँकरभिट्टा नाका भएर बाहिरीएका छन् । बाहिरीनेमा पनि सबैभन्दा बढी नेपाली१ हजार ७ सय ५४ पुरुष र ५ सय ४५ महिला गरी २ हजार २ सय ९९ जना छन् । १ हजार ९ पुरुष तथा ८ सय ७३ गरी कुल १ हजार ८ सय ८२ जना भुटानी नागरिक बाहिरीएका छन् ।

समाचार स्रोत भन्छ —‘भारतीय भूमिहुदैँ नेपाल जाने तथा नेपालबाट भारततर्फ आवतजावत गर्ने पर्यटकहरुमा ‐ओसिआई (ओभरसिज सिटिजन अफ इण्डिया ‐प्रवासी भारतीय नागरिक कार्ड) भएका हुनुपर्छ । यो कार्ड विना भारतीयपक्षले यस्ता पर्यटकलाई अनुमती नै दिर्दैन् ।’ सिरिया, अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाईवेरिया, ईथोपिया, क्याम्ब्रन, सोमालिया, प्लेस्टाईन, स्वीजरल्याण्ड १२ मुलुकका पर्यटकबाहेक बाकीलाई अध्यगमन कार्यालय काँकरभिट्टाले नेपाल प्रवेशको भिसा दिने गरेको कार्यालय प्रमुख भट्टराईको भनाई छ ।

Share3Tweet2Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
कैलालीमा बढ्यो सारसको सङ्ख्या

कैलालीमा बढ्यो सारसको सङ्ख्या

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions