English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

मौरी चरन क्षेत्र बन्दै तनहुँ

टुरशाला by टुरशाला
भदौ ३, २०८०
in समाचार
A A
0
3
SHARES

तनहुँ: मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरू बताउँछन् । 

नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा तीनदेखि चार महिनासम्म अत्यधिक गर्मी बढ्ने भएकाले अन्यत्र चरन क्षेत्र खोज्नुपर्ने अवस्था रहन्छ । मौरीको उत्पादन राम्रो लिनका लागि उचित तापक्रमको पनि किसानले ख्याल गर्नुपर्ने हुन्छ । 

चरन क्षेत्रका लागि तनहुँलाई उपयुक्त मानिएको विज्ञहरू बताउँछन् । अत्यधिक गर्मीको समयमा चितवनभन्दा तनहुँमा गर्मी कम हुनु र फूलको विविधताले गर्दा चरनका लागि तनहुँ ल्याइने गरिएको भरतपुर महानगरपालिका–१ रामनगरस्थित मौरीपालक एवं प्रा.डा. खेमराज न्यौपानेले जानकारी दिए । 

उनाकाअनुसार मौरीको उत्पादन वृद्धिका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा समय समयमा सार्दा राम्रो हुन्छ । तराईमा मह उत्पादनका लागि मौरीलाई वर्षमा दुईदेखि चार महिना चरन क्षेत्रको अभाव हुने गरेकाले तनहुँलाई चरन क्षेत्रका रुपमा यहाँ ल्याइने गरिएको उनले बताए । 

न्यौपानेले भने, “गर्मीको समयमा तनहुँको तापक्रम पनि करिब ३५ डिग्री सेन्टिग्रेडसम्म हुन्छ, यहाँ मौरीलाई आवश्यक पर्ने फूल फुल्ने समय हो, यसले उत्पादनमा सहयोग पुग्छ, त्यसैले यहाँ मात्रै होइन समय समयमा विभिन्न स्थानमा मौरी लगिने र ल्याउने गरेका छौँ ।”

यस समयमा यहाँका फूलको रसको विविधताका कारण मह मिठो, पौष्टिक र औषधिजन्य उत्पादन हुने गरेको उनले बताए । “मौरीलाई आवश्यकपर्ने फूलको रस र पराग नेपालको हिमाली क्षेत्रबाहेक अन्य स्थानमा बाह्रै महिना सित्तैँमा उपलब्ध हुन्छ, जुन मौरीले मात्रै सदुपयोग गरी मह, कुट बनाउँछ”, उनले भने । 

उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिकरुपमा कम्तीमा चार/पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आँकलन गरिएको छ । हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ ।  

चरन क्षेत्रका लागि तनहुँ उपयुक्त भएको मौरीपालक किसान बताउँछन् । चैत, वैशाख, जेठ र असार पहिलो सातासम्म तराई क्षेत्रका मौरीका लागि चरन क्षेत्र अभाव हुनेहुँदा यहाँ ल्याएर मह उत्पादनमा सहयोग पुर्‍याउने गरिएको मौरीपालक किसान तथा विज्ञ बताउँछन् । तराई क्षेत्रमा बढी गर्मी र चरन क्षेत्रको अभाव हुने समयमा तनहुँ चरन क्षेत्र बन्दै गएको हो । चरन क्षेत्र अभाव हुँदा मौरीले मह उत्पादन कम गर्ने भएकाले पनि फूल हुने स्थानमा लगिने गरिएको न्यौपानेले बताए । 

“मौरीपालक किसानले एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने विषयमा जानकार हुनुपर्छ, स्थानान्तरण गर्ने प्रक्रियाले नै मह, कुट उत्पादन वृद्धि हुन्छ, जसले गर्दा आम्दानी बढ्ने हो”, उनले भने । चरन क्षेत्रको अभावमा मौरीलाई चिनी खुवाएर राख्नुभन्दा उपयुक्त क्षेत्रको खोजी गरी लगिँदा मह उत्पादन वृद्धि हुने गरेको उनको भनाइ छ । 

उनकाअनुसार चरन क्षेत्रको अभावमा मौरीलाई बेमौसम ‘असारदेखि भदौसम्म’ बचाइराख्न चिनी खुवाउने गरिन्छ । मह उत्पादनका लागि कात्तिकदेखि चैतसम्मको मौसम उपयुक्त भएको उनको भनाइ छ । सो अवधिमा मौरीलाई कृत्रिम खाना खुवाउनुपर्ने हुँदैन । फूलको रस पाउने समयमा पनि मौरीको चरन क्षेत्र अभाव हुँदै गएको छ । 

न्यौपानेले चरनका लागि ल्याइएका मौरीको हेरचाह गर्न कामदार राख्ने गरेका छन् । न्यौपानेले मौरीको अध्ययन तथा अनुसन्धान गरी प्राध्यापनसमेत गराउँदै आएका छन् । विशेषगरी तनहुँको भानु नगरपालिका–४ क्षेत्रमा मौरी राखिने गरिएको पाइन्छ । चरनका लागि मौरीलाई विभिन्न पहाडी क्षेत्रमा स्थानान्तरण गर्ने गरिएको छ । 

कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले तापक्रम बढी भएको अवस्थामा कटुस, साल, चिलाउने, खेतमा हुने मकै, चैते धानको फूल फुल्ने हुँदा यहाँ चरन क्षेत्र बनाइएको बताए । “विशेषगरी साल, चिलाउनेको फूलले मह उत्पादनलाई बढाउँछ, जसले गर्दा मह पोसिलो पनि हुन्छ”, उनले भने । महको स्वादसमेत फरक हुने र चरन क्षेत्र कम भएको अवस्थामा यहाँ ल्याउँदा चिनी खुलाउनुपर्ने समयमा विभिन्न प्रजातिका फूलले मह उत्पादन बढाउने तिवारीले बताए । 

“विषादी प्रयोग नभएको अवस्थामा जङ्गल बढ्दै गएको छ, विभिन्न प्रजातिका फूल पाइने हुन्छ, जसले गर्दा महमा विविधता र स्वादमा फरकपना दिन्छ, यसले गर्दा यहाँ ल्याउने गरिएको हो”, उनले भने । फूलको रसले मात्रै मौरीले मह बनाउने भएकाले फूलको विविधताका लागि विशेषगरी यहाँ मौरी स्थानान्तरण गर्ने र तराई क्षेत्रको भन्दा यहाँको तापक्रम त्यस समयमा उपयुक्त हुने उनले बताए । तनहुँमा व्यावसायिक रुपमा मौरीपालन गरिरहेका किसानले यस्ता उपयोगी विषयको अवलम्बन गर्नुपर्ने उनले बताए । 

चरन क्षेत्रको अभाव

मह उत्पादनका लागि पर्याप्त मात्रामा मौरीलाई फूलको रस आवश्यक पर्छ । मौरीले फूलको रसबाट मात्रै मह उत्पादन गर्ने भएकाले प्रशस्त फूलको रस पाउनुपर्ने हुन्छ । प्रशस्त चरन क्षेत्र भए तापनि विभिन्न कारणले अभाव हुने गरेको पाइन्छ । 

मौरीको महत्वपूर्ण चरन क्षेत्र चिउरी हो । चिउरी विशेषगरी पहाडी क्षेत्रमा हुने र सो स्थानमा मौरी स्थानान्तरण गर्न सहजै पहुँच नहुँदा समस्या हुने गरेको न्यौपानेले बताए । उनकाअनुसार यातायातको सहज पहुँच नहुँदा यस्ता चरन क्षेत्रको सदुपयोग गर्न सकिएको छैन । मौरी व्यवसायलाई विकास गर्नका लागि महत्वपूर्ण चरन क्षेत्रमा यातायातको पहुँचको व्यवस्थापन गर्न आवश्यक रहेक उनले बताए । 

“तोरी र लिची खेतीमा विषादी प्रयोग हुन थालेपछि मौरीको चरन क्षेत्र अभाव भएको हो, तोरीमा लाग्ने किरा, लिचीमा लाग्ने पतेरोको नियन्त्रणका लागि विषादीको प्रयोग बढ्दै गएकाले मौरीपालन जोखिममा पर्ने सम्भावना बढेको छ”, उनले भने । यस्ता चरन क्षेत्रमा विषादी प्रयोगले कम उत्पादन हुने, गुणस्तर घट्ने र मौरी मर्ने हुन्छ । 

व्यावसायिक रुपमा खेतीपाती ह्रास आउँदा मौरीपालनमा समेत प्रभाव पर्ने गरेको छ । खेतीपातीमा भएको परिवर्तन, सहरीकरण, जङ्गल फँडानी, जङ्गलमा आगजनी हुनेहुँदा मौरीको चरन क्षेत्र घट्दै गएको विज्ञको भनाइ छ । 

विज्ञकाअनुसार मौरी व्यवसायको प्रवर्धन गर्न तीनै तहका सरकारबाट मौरी चरन क्षेत्र संरक्षण र विस्तार गर्नु आवश्यक छ । चिउरीको रुख बढाउन र चिउरीको रुख काट्न रोक लगाउनुपर्नेमा उनीहरूको जोड छ । मौरीपालनलाई सहयोग पुग्ने खेती, बाली, रुख, बिरुवाको वृक्षरोपण गरी यसको चरन क्षेत्र विस्तार गर्नुपर्ने उनीहरूको माग छ । रासस

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान
समाचार

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म
समाचार

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल
वन, वातावरण

लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

अशोज २६, २०८२
बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन
खाना / होटल

बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

भदौ ११, २०८२
Load More
Next Post
जनकपुरधाममा झुलनोत्सव पर्व शुरु, पूर्णिमासम्म चल्ने

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions