English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

‘‘ मानव-जनावर द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ ’’

टुरशाला by टुरशाला
साउन २१, २०८०
in अन्तर्वार्ता
A A
0
3
SHARES

चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति २०५३ सालमा चितवन राष्ट्र निकुञ्ज भित्र दर्ता भई विधिवत् रूपमा सञ्चालनमा आएको हो । यहाँ १६ सय घरधुरी (थारु, तामाङ, मगर,क्षेत्री, बाहुन आदि) उपभोक्ताहरूको बसोबास रहेको छ । २२१ हेक्टर क्षेत्रफलमा फैलिएको समिति नेपालमै पर्या-पर्यटनमार्फत राम्रो आम्दानी गर्ने सामुदायिक वनमा पर्दछ । वनमा वर्ष भरिमा १ लाख भन्दा बढी पर्यटकले हात्ती सफारी, डुङ्गा सफारी, भ्यू टावर नाइट सहितका पर्यटकीय गतिविधिमा सामेल भएका कारण यसको आम्दानी मनग्ये रहेको हो ।
प्रस्तुत छ, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईँको सामुदायिक वनक्षेत्र भित्र वन कुकुरहरू देखिएका छन् ?

मैले लामो समयसम्म नेचर गाइडको रूपमा काम गर्दा वन कुकुर चितवन राष्ट्र निकुञ्जको पश्चिम तिर जहाँ चुरे क्षेत्र पर्दछ, त्यतातिर देखेको थिएँ । वन कुकुर झुन्डमा हुन्छ भनिन्छ, तर मैले एउटा मात्रै देखेको हुँ । त्यसयता मैले वन कुकुर देख्न पाएको छैन । अहिलेको बाघमारा सामुदायिक वनको क्षेत्र भित्र भने मैले देखेको छैन । अरू कसैले देखेँ भनेको कुरा यस सामुदायिक वनको कार्यालयसम्म आएको छैन ।

हामीले नेचर गाइड गर्दै आइरहनुभएकी बिनिता भण्डारीले खिच्नुभएको वन कुकुरको फोटो फ्रेम गरेर कार्यालयमा राखेका छौँ । हाम्रो क्षेत्रमा वन कुकुर देखिने सम्भावना बढेको हो भने संरक्षणका जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सुरु गर्नेछौँ ।

ठूला स्तनधारीको अत्यधिक चर्चाका कारण साना लोपोन्मुख जनावर ओझेलमा परेका छन्। वन कुकुर पनि त्यो मध्ये एक हो । वन कुकुरलाई कसरी चिनाउने ?
आफ्नो भू(भागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि छुट्याइएको नेपालले वन कुकुर संरक्षणमा चासो दिएको देख्न र भेट्न मुस्किल छ । अध्ययन, अनुसन्धान र खोजको खाँचोमा यस्ता रैथाने प्राकृतिक सम्पदाको चर्चा शून्यप्रायस् छ । यसैले यसलाई संरक्षित सूचीमा राखेर मात्र हुँदैन, संरक्षण सम्बन्धी विशेष परियोजना नै सञ्चालन गर्नुपर्छ । वन कुकुरको अभिलेखीकरण राख्ने र अन्यत्र देखिएका छन् भने तिनको पुनर्स्थापनाका लागि सचेत बन्नुपर्छ ।

पर्या-पर्यटनमार्फत वनको राम्रो आम्दानी भइरहेको देखिन्छ । सो रकम कहाँ लगानी गरिरहनुभएको छ ?

पहिलो प्राथमिकतामा मानव द्वन्द्व न्यूनीकरणका कार्यक्रमहरू राखेका छौँ । वनले सामुदायिक विकास कार्यक्रमअन्तर्गत स्थानीयको विकास, वन संरक्षण, जीविकोपार्जन र मानव सुरक्षाको लागि लगानी गरिरहेका छौँ । वन व्यवस्थापन, वन र बस्तीको सीमानामा पर्खाल निर्माण, बालीनाली क्षतिका लागि, सीपमूलक तालिम, सामुदायिक बिमा, विद्युतीय तारबार, सामुदायिक विकास तथा शिक्षा र स्वास्थ्यमा लगायतका काममा थप रकम खर्च गर्ने गरेका छौँ । वनमा वन वन्यजन्तु जैविक विविधताका अवलोकनका लागि पर्यटकहरू आइरहने हुनाले पर्यटनको पूर्वाधार निर्माणमा केही रकम खर्च हुने गरेको छ । पर्यटनबाट आउने आम्दानी कोभिडको समयमा घटे पनि बिस्तारै यसको वार्षिक आम्दानी एक करोड जति पुगिरहेको छ ।

मानव -जनवार द्वन्द्व न्यूनीकरणका लागि के-कस्ता उपायहरू सुचारु भएका छन् ?

चितवन वन्यजन्तुको लागि उचित वासस्थान हो । तर, चितवनको चिनारीका रूपमा रहेको पर्यावरणीय पर्यटनलाई जनसंख्याको अव्यवस्थित वृद्धिले दीर्घाकालीन असर पुर्‍याउने हो कि भन्ने पनि बढ्दै छ । जनसंख्या वृद्धिसँगै वनजंगल र पानीमाथि दबाब पर्नाले लोपोन्मुख चराचुरुङ्गी र जनावरहरू संकटमा परिरहेका छन्, यसले कालान्तरमा चितवनको समग्र पर्यटन क्षेत्र नै बढ्दो जनसंख्याले उब्जाएको समस्याको सिकार बन्न सक्छ । अर्कोतर्फ, संरक्षण अभियान सफल हुँदा स्थानीय छुटिरहेका छन् । मानवरहित संरक्षण कि मानव सहित संरक्षण भन्ने प्रश्नहरू सतहमा आइरहेका छन् । विशेषतः वन्यजीवहरूको संख्या वृद्धि र जंगलप्रति स्थानीयता आश्रयता नघट्दा मानव-वन्यजन्तु द्वन्द्व चर्किरहेकै छ । विशेषगरि बाघ, हात्ती, गैँडा र अन्य जनावरहरू राति बस्तीमा निस्किने, किसानको खेतीबाली नष्ट गरिदिने, घर भत्काउने, क्षति पुर्‍याउने जस्ता समस्याहरू देखिने गरेका छन् ।

मानव-वन्यजन्तु द्वन्द्व समाधानका लागि मानव र वन्यजन्तुको सुमधुर सह–अस्तित्व कायम गराउने धरातलीय यथार्थतासहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ । स्थानीय, प्रदेश र संघिय सरकारलाई विभिन्न चरणमा आह्वान गरेपछि ती निकायको सहयोगमा कङ्क्रिट भित्ताहरू निर्माण गरेका छौँ । वनको वरपर रहेका उपभोक्ताहरूलाई दुर्घटना बीमा, बालीनाली बीमा, घर बीमा, पशुपालन बीमाहरू उपलब्ध छ । किसानलाई तत्काल राहत उपलब्ध गराउने प्रयोजनमा सामुदायिक वन कार्यालयले जति बाली नष्ट गरेको छ त्यसलाई मूल्याङ्कन गरेर राहत र क्षतिपूर्ति वितरण, वन्यजन्तुबाट मृत्यु र घाइते भएमा निकुञ्ज र नेपाल सरकारबाट आर्थिक सहयोग पाउने पनि व्यवस्था मिलाउँदै आएका छौ ।

मानव–वन्यजन्तु द्वन्द्व केवल निकुञ्ज, आरक्षलगायतका संरक्षित क्षेत्र र जिल्ला वन कार्यालयहरूको मात्र समस्या नभएर यो हामी सबैको साझा समस्या हो । यसको हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयले पनि हामीसँग हातेमालो गर्न आवश्यक छ । अब ढिलो नगरी हरेक जिल्ला वन कार्यालय र निकुञ्ज तथा आरक्ष कार्यालयहरूले सामुदायिक वनको कार्ययोजना र विधान संशोधन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र राहतमा अनिवार्य रूपमा सबैभन्दा बढी प्रतिशत बजेट खर्च गर्नुपर्ने प्रावधान राख्न लगाउनुपर्छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ बमोजिमको क्षतिको राहत उपलब्ध गराउन पनि नेपाल सरकारसँग यथेष्ट बजेट अभाव भएको हो भने विदेशी निकायसँग हारगुहार गर्नुपर्छ, तर ग्राउन्डको समस्याप्रति आँखा चिम्लिन कदाचित मिल्दैन । आगामी दिनमा नववन्यजन्तु द्वन्द्व दिगोरूपमा न्यूनीकरण गर्नका लागि सरकार कटिबद्ध हुन् आवश्यक छ ।

स्थानीय सरकार र अन्य कार्यालयबाट के-कस्तो सहयोग पाइरहनु भएको छ ?

सहयोग पाइरहेका छौँ । सामुदायिक वन स्थापना हुनु सरकारकै मुख्य भूमिका छ । चितवन राष्ट्रिय निकुञ्ज लगायत विभिन्न संघसंस्थाको पहलमा आज बाघमारा जस्ता सामुदायिक वनहरू स्थापित भएका छन् ।

विगतमा यस सामुदायिक वन निजी व्यक्तिको हातमा परेको थियो, जसले लालपुर्जा सहित ल्याएर यहाँ बस्ती बसालेको थिए । पछि यहाँको मान्छेहरूले उनीहरूलाई लखेटेर यस वनको सुरुवात एवम् संस्थागत गर्ने प्रयासहरू थाले । त्यसपछि यसलाई संरक्षण गर्न चितवन राष्ट्र निकुञ्जले प्राविधिक रूपमा सहयोग गरेको हो । एनटीएनसीले पनि आवश्यक सहयोग गर्दै आइरहेको छ ।

नेपालबाट मात्रै होइन, विश्वभरबाटै वन कुकुरलाई लोप हुन दिनबाट जोगाउनका लागि अभियानमा लागेका नेपाल सहित १८ मुलुकका वैज्ञानिक र वन कुकुर संरक्षण अभियानकर्मीहरूको सम्मेलन यही ज्येष्ठ १८ गतेबाट ७ दिनसम्म चितवनको सौराहामा भएको थियो । सोही समय टुर न्यूज म्यागाजिनले तयार पारेको वन कुकुर अंकको अर्काइभ !

Share1Tweet1Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)
अतिथि लेखक

कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

कार्तिक २८, २०८१
बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)
अन्तर्वार्ता

साउन १, २०८१
संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

साउन १, २०८१
‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

फाल्गुन २०, २०८०
“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”
अतिथि लेखक

“चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

माघ १२, २०८०
yamnath danai
अतिथि लेखक

‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

माघ १२, २०८०
Load More
Next Post
बाघ भन्दा पनि लोपोन्मुख ‘वन कुकुर’ !

बाघ भन्दा पनि लोपोन्मुख 'वन कुकुर' !

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions