English Edition
  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
टुरशाला
  • गृहपृष्ठ
  • ट्राभल एण्ड टुर
    • All
    • जल पर्यटन/तालतलैया
    • जीपलाइन
    • ट्रेकिङ
    • प्याराग्लाइडिङ
    • बन्जी जम्प
    • रक्स् क्लाइम्बिङ र पर्वतारोहण
    • राफ्टिङ, कायाकिङ, क्यानोइङ
    • स्काइडाइभिङ
    • हाइकिङ
    • हिमाल आरोहण
    प्रकृतिको सुन्दर रचना: लौके झरना

    प्रकृतिको सुन्दर रचना: लौके झरना

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    ‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’

    हिमाल हेर्न कोखेडाँडा

    हिमाल हेर्न कोखेडाँडा

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक

    कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    एक पटक पुग्नै पर्ने ‘मुन्दुम ट्रेल’

    रुकुम पूर्व चुनुवाङको पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    अविरल वर्षाका कारण फसेका पर्यटक र सहयोगी टोलीको उद्धारमा टानको पहल

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

    तिलिचो ताल पुग्न नयाँ पदमार्ग

  • इतिहास/संस्कृति
    • All
    • कला र साहित्य
    • जात्रा/पर्व
    • धार्मिक पर्यटन र तीर्थस्थलहरू
    • पुरातत्त्व
    • युनेस्को सूचिकृत
    जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

    योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

    ‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

    कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    सिकरुम : दुख्छ ? दुख्यो यार !

    साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

    कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार- २०८१’ प्रदान

    रेणुका नगरकोटे, सिजन श्रेष्ठ, विप्लव प्रतीक सहित अन्य प्रतिभाहरू सम्मानित

    ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार-२०८१’का उत्कृष्ट ४ कवितासंग्रह घोषणा

  • खाना / होटल
    • All
    • खाना
    • होटल
    बेस्ट वेस्टर्न प्लस काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा पहिलो CSR कार्यक्रम सञ्चालन

    सेल्स मिट २०२५: आतिथ्य क्षेत्रका पेशेवरलाई एकै थलोमा जोड्दै  भव्यताका साथ् सम्पन्न

    हाइवेको अस्वस्थ  खानालाई नसुधारी धादिङमा पर्यटक आउदैनन्: गृह सचिव दुवाडी

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल र टुरशाला मिडियाबीच सहकार्य

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले गर्यो रक्तदान कार्यक्रम तथा कार्यसमिति गठन

    हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसनले माघ २६ गते काठमाडौंमा रक्तदान कार्यक्रम गर्ने

    सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एसियाली ट्राभल अवार्ड

    Hospitality Sales and Marketing Association of Nepal Celebrates Second Anniversary

    हस्पिट्यालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन, नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न

    Hotel-Murano

    पोखराको ‘होटल मुरानो’ प्याराडाइज इन ग्रुपको व्यवस्थापनमा सञ्चालन हुँदै

  • अन्तर्वार्ता
    कोप सम्मेलनमा राष्ट्रपति पौडेलले नेपालका तर्फबाट के भने ? (पूर्णपाठ)

    कोप–२९ लाई नेपालले आफ्ना मुद्दा उठाउने अवसरका रूपमा लिएको छ: राष्ट्रपति रामचन्द्र पौडेल (अन्तर्वार्ता)

    बर्दिया सरकारको आँखादेखि धेरै पर छ- कृष्ण भट्टराई (अन्तर्वार्ता)

    संरक्षणमा समान सहभागिता छ भने यसको प्रतिफलमा पनि समान वितरण हुनुपर्दछ – मोहन चौधरी (अन्तर्वार्ता)

    ‘भैँसीको पाडो मारिनु र एक सिङ्गे गैँडाको बच्चा मारिनु उस्तै हो’ भन्ने चेतबाट बर्दिया माथि उठेको छ (अन्तर्वार्ता)

    “चौतारादेखि भजन गुञ्जने पाटीपौवाको संरक्षणमा गाउँपालिकाले कन्जुस्याइँ गनेछैन”

    yamnath danai

    ‘समृद्धि’तर्फ लम्कँदै ज्वालामुखी गाउँपालिका

    ashok bhandari

    बर्दिया सौराहा बन्ने बाटोमा छैन (अन्तर्वार्ता)

    बाघ देखाएर हाम्रा निकुञ्जले अझै कमाउन सकेका छैनन्

    वन कुकुरलाई ‘पपुलर’ बनाउन आवश्यक छ (अन्तर्वार्ता)

  • अन्य
    • All
    • अतिथि लेखक
    • कृषि
    • खेलकुद पर्यटन
    • वन, वातावरण
    लोकोफरेस्ट राष्ट्रिय कार्यशाला: वन परिदृश्य, जलवायु र समुदायलाई सुदृढ बनाउने पहल

    सेल्स मिट २०२५: आतिथ्य व्यवसायका पेशेवरहरूका लागि ऐतिहासिक नेटवर्किङ कार्यक्रम हुँदै

    नेपाल भू-प्रविधि समाजको ३१औं वार्षिकोत्सव: विपद् प्रतिरोधात्मक पूर्वाधार र भू-प्रविधिमा नवीकरणीय प्रतिबद्धता

    भूकम्पले जोखिम मात्र होइन, प्रविधिमा नवीनता पनि ल्याउँछ: डा.  मरासिनी

    २०७२ सालअघि भन्दा अहिले भूकम्पको सक्रियता दोब्बर भएको छ: डा. अधिकारि

    डढेलोले एक सातामै लियो डोल्पामा छ जनाको ज्यान

    चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति

    धादिङमा दुर्लभ पारिजातको घना जंगल भेटियो,  संरक्षण अभियान सुरु

    गणेश हिमाल संरक्षण क्षेत्रलाई प्रवर्द्धन गर्दै धादिङको पर्यटकीय भविष्य कोर्नुपर्छ: वन अधिकृत आचार्य

No Result
View All Result

सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन भएको ‘जाल्पादेवीघाट’

टुरशाला by टुरशाला
साउन ९, २०८०
in इतिहास/संस्कृति
A A
0
60
SHARES
  • राजु झल्लु प्रसाद

सत्ययुगमा सतीदेवीको तल्लो ओठ पतन भएको तादी-त्रिशूली सङ्गम जालपादेवीघाट यसै पनि महिमाशाली छ । जाल्पादेवीस्थलमा भैरवेश्वर महादेव किराँतेश्वरसमेत उत्पन्न भएको समेत पाइन्छ । त्रिशूली नदीपछिको सबैभन्दा ठूलो खोला तादी खालाको दायाँबायाँ देखिने खेतीयोग्य उर्वर फाँटहरूले हरकोहीलाइ लोभ्याउछ । साल, सल्ला, सिरिस, कटुस, चिलाउने, उत्तिस, कुट्मेरो, काभ्रो, टुनी आदि रुखविरुवाको सुसेली सुन्दै त्रिशुली-तादीको दोभानमा टहलिनु निकै आनन्ददायी हुन्छ । तादीको फाँटमा पहिले पहिले भोटबाट घोडा ल्याई बेच्ने गरिन्थ्यो, हाल सो देख्न पाइदैन । 

देवीघाट क्षेत्रस्थित तादी–त्रिशूलीको सङ्गम

इतिहास:

विदुर नगरपालिका- ३ मा रहेको देवीघाट क्षेत्र अर्थात् जाल्पादेवीघाटलाई भोटभाषीहरूले ‘छावाछासो’ पनि भन्ने गर्छन् । देवीघाट भन्दा त्रिशुली र तादीको संगमस्थल मात्रै बुझिन्छ भने छावाचासो भन्नाले देवीघाटदेखि त्रिशुलीबजारसम्मको क्षेत्रलाई बुझाउछ । भोटबाट नेपाल आउनेक्रममा यहाँ आइपुग्दा  अत्यन्त गर्मी हुने भएकोले यस स्थानलाई छावाछा अर्थात अत्यन्त गर्मी भनिएको लेखक मोहन कुमार तामाङ बताउँछन् । पवित्र पार्थना भार्छे लाम्सेल (मार्ग बाधानिवारिणी) मा यसको बयान पाइन्छ । ‘नुवाकोटको ऐतिहासिक रुपरेखा’ पुस्तकमा तादीको किनारमा पाइएको लिच्छविकालको अभिलेखमा ‘कोट्ट’ शब्द परेको उल्लेख छ ।

देवीघाटको जाल्पादेवीको इतिहास खोज्दै जाँदा वि.सं. १८८३ को रुक्का पत्रसम्म पुगिन्छ, जहामीहरु जताततै घर बनाएर बसेको र उप्रान्त राजाले नै व्यवस्था गरेको भन्ने कुरा परेको छ । जलमा प्राप्त भएकोले देवीको नाम पनि जाल्पादेवी राखिएको मन्दिरका पुजारी रणबहादुर चित्रकार बताउँछन् । २०६६ साल वैशाख १ गते झन्डै चार रोपनी क्षेत्रफल परिसरमा निर्मित आधुनिक किलाकाँटाको जाल्पादेवी मन्दिरलाई चारैतर्फ कमान्ड तटबन्धको व्यवस्था छ । भजनकीर्तन गृह, धर्मशाला, गणेश मन्दिर, ज्येष्ठ नागरिक विश्रामस्थल, किरियापुत्री घर, वेद अध्ययन, विश्राम कुञ्जलगायत भगिनी शृङ्गारद्वारा जाल्पादेवी मन्दिरले पूर्णता पाएको छ । 

भैरवी गुठी अन्तर्गत रहेको देवीघाटमा चित्रकारहरुको एघार खान्की रहेको छ । अर्थात चित्रकारहरुले धामीलाई एघार प्रकारको खान्की बनाई बुझाउनु पर्ने रीत रहेको छ । विभिन्न चित्रकारहरुले फलफूल, रोटी आदि महिनै पिच्छे धामीलाई खान्की बुझाउनु पर्ने चलन थियो । त्यसैले देवीघाट वरिपरिको क्षेत्रलाई एघार भाइ चित्रकारहरुको मात्र जमिन र सम्पत्ती हो भन्ने गरेको पाइन्छ । 

भजनकीर्तन गृह, धर्मशाला, गणेश मन्दिर, ज्येष्ठ नागरिक विश्रामस्थल, किरियापुत्री घर, वेद अध्ययन, विश्राम कुञ्जलगायत भगिनी शृङ्गारद्वारा जाल्पादेवी मन्दिरले पूर्णता पाएको छ । 
जालपादेवी मन्दिरका पुजारी रणबहादुर चित्रकार

किम्बदन्ती:

देवीघाटका सन्दर्भमा २/३ वटा किम्बदन्तीहरू भेटिन्छन् । 

पहिलो किम्वदन्तीअनुसार, गणखारका एक राई (माझी)ले तादीखोलामा माछा मार्न जाल हान्दा दिनहूँ बारम्बार एउटै ढुँगो मात्र जालमा परिरह्यो । आज पनि त्यहि ढुंगा, भोलि पनि त्यहि ढुंगा परेकाले उनी चकित भएछन् । उसले पक्कै देवी हुन् भनेर दुई नदीको संगममा लगेर स्थापना गरेछन् । पछि राती सपनामा म देवी हुँ मलाई पूजा गर्नु भन्ने आदेश पाएछन् । त्यसपछि बोका लगेर त्यहाँ बलि दिन लैजाँदै गर्दा टाढा पर्ने भएकोले पट्टाबारीमा भोग दिन भनेर तयार भएछन् । तर भोग दिने समयमा काट्ने कुरा नभएकोले वित्याँस परेछ तर यत्तिकैमा एक जना ज्यापू (डंगोल) थरका मानिस पनि आइपुगे, उनैले बोकाको बली दिएछन् । त्यसपछि ती राईले ‘आज उप्रान्त तिमी धामी भयौ र हामी तिम्रा माइती भयौं’ भनेछन् । त्यसपछि ती डंगोल धामी कहलिए । आज पनि यहाँ डंगोल थरका धामी र देवीघाटको पुजारीे चित्रकार रहेका छन् । आजसम्म पनि राईहरु माइती भएकोले ५ वटा जन्तुहरु हाँस, माछा, बोका, राँगा र कुखुरा बैशाख पूर्णिमाको दिनमा ल्याई पूजा गर्ने गरेको र नुवाकोटका धामीलाई जिउँदो भैरवको रुपमा मान्ने चलन अद्यपि छँदैछ । गणखारका मानिसहरु आएको बेलामा त्यहाँका पूजारीहरुले समेत बाटो छाड्नु पर्ने थिती रहेको बताइन्छ । 

दोस्रो किंवदन्ति अनुसार, दनुवारले रातभर जाल खेल्दै आउँदा त्रिवेणीमा आई पुग्दा उज्यालो भएको र थकाईले त्यही पल्टदा सपनामा ‘म देवी हुँ, त्यसकारण मलाई स्थापना गरेस् र जो मानिस पहिले यहाँ आउँछ, त्यस मानिसलाई भोग दिन लगाउनु’ भन्ने आदेश भएको र त्यसै अनुसार ज्यापु भेटिएको र सोही व्यक्तिले भोग दिई पूजा गरेको भन्ने कथन पनि पाइन्छ । अर्को तिर धामी भएर त्यही ज्यापु रहेको र धमिनीको रुपमा देवी रहेको किंवदन्ति समेत पाइन्छ । यसरी नुवाकोटका धामी वर्षमा एकपटक अनिवार्य रुपमा यस स्थानमा आउनुपर्दछ । वर्षमा एकपटक भन्दा बढी धामी आउन नपाउने थिति रहेको कुरा पनि स्थानीयहरु बताउँछन् । जब धामी यस स्थानमा आई फर्कने क्रम रहन्छ त्यसबेला सबै मानिसहरु चकमन्न भई गाईवस्तु बाख्रा आदिलाई फोएर राखी फिर्ता पठाउने गरिन्छ । त्यसबेलामा धामीलाई हेरेमा मृत्यु हुने भन्ने कहावत रहेकोले कसैले नहेर्ने गरेको प्रचलन रहेको स्थानीय पूजारीहरु बताउँछन्। धामी फर्कने बेलामा कटुवालले अब धामी जाने बेला भयो, सबैले ढोका थुनेर बस्नु र गाईबस्तुलाई नबाँध्नु भनि उर्दि लगाउने गरेको समेत पाइन्छ । र धामी उल्टो पाउ गरी नुवाकोट तर्फ लाग्ने गरेको कुरा पाइन्छ । 

तस्बीर: देवीघाट बगरमा भेटिएको घण्टा

तेस्रो किंवदन्तीअनुसार, एकपटक काठमाडौँबाट एक बोरा खुर्सानी बेच्न त्रिशूली पुगेका डंगोल थरका ज्यापूले खुर्सानीको बोरा तादी–त्रिशूली दोभानमा बिसाएर सुस्ताइरहेको बेलामा उसको शरीरमा नुवाकोट भैरवी प्रकट भई पुजारी धामी राख्ने आदेश दिइछन् । नुवाकोट दरबारका द्वारेले त्यस डंगोललाई भैरवीका पुजारी धामीमा नियुक्त गरेछन् ।

धामीलाई पूर्व–दक्षिण तादी, पश्चिम त्रिशूली, उत्तरमा भैरवी क्षेत्र नाघेर गाउँबाट बाहिर जान नपाइने प्रतिबन्ध लगाइदिएछ । द्वारेले छानिदिएको धमिनीसँग त्यस धामीले विवाह गर्नुपर्ने नियम बसाइयो । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म मनाइने भैरवी जात्रामा धामी र धमिनीले भाग लिनुपर्छ । 

दुवै नदी सङ्गममा जलहाँस बथान पौडिरहेको अवस्थामा घुँडासम्मको पानी ओढेर नदीमा जालहान्ने जलेरी अथवा माझीको पासो जालमा जब एउटा पोथी हाँस पर्छ, त्यही पोथी हाँससँगै आफू देवी अवतार भएको रहस्यसहित साक्षात्कार देवी भगवती अवतार बनेर एकाएक झुल्किँदा झस्किएका माझीहरू उनको शरण पर्छन् । देवीको तथास्तु आशीर्वादपछि माझीले पापबाट मुक्ति पाएको धार्मिक किंवदन्ती पनि प्रचलित नै मानिन्छ ।

कसरी पुग्ने ?

जाल्पादेवीघाट अर्थात् छावाछासो जानका लागि विभिन्न बाटाहरु रहेकाछन् । जसमध्ये ककनी हुँदै जान सकिने छ भने अर्को टोखा झोर महाँकाल हुँदै पनि जाने बाटो रहेको छ । अर्को गल्छी पुगेर दायाँ उत्तर मोडिँदै त्रिशूली–माईखोला सङ्गम स्थानेश्वर मन्दिर- तारुकाधाम- केउरेनी- रातामाटे हुँदै जान सकिन्छ । सबै बाटाहरु सडकमार्ग हुन् तर बाटोको अवस्था राम्रो छैन । 

स्रोत-सन्दर्भ:
छावाछासो (देवीघाट): एक अध्ययन-  मोहन कुमार तामाङ,  गुरु पद्मसंभव रिसर्च सेन्टर प्रा.लि.
नुवाकोटको भैरवी र जीवित देवता धामीको जात्रा- प्रेममान डंगोल
जाल्पादेवीलाई नमस्कार, हेमराज पाण्डे, गोरखापत्र

नुवाकोटको ऐतिहासिक रुपरेखा, टेकबहादुर श्रेष्ठ

Share24Tweet15Send
टुरशाला

टुरशाला

टुरशाला डटकम जेपी मिडिया प्रालिद्धारा सन्चालित एक अनलाइन मिडिया प्लेटफर्म हो, जसले अंग्रेजी र नेपाली भाषामा कम जानिएका र भनिएका पर्यटनसम्बन्धि समाचारजन्य एवम् खोजमूलक सामाग्रीहरु पस्कन्छ।

तपाईको लेख रचना पठाउन हामीलाई thetourshala@gmail.com मा ईमेल गर्नुहोला।

तपाईलाई यो पनि मन पर्न सक्छ

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?
इतिहास/संस्कृति

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न
कला र साहित्य

फाल्गुन १८, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित
कला र साहित्य

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न
कला र साहित्य

कलाकाग मेला २.० : समयको उकुसमुकुसलाई सम्बोधन गर्दै सम्पन्न

मंसिर १६, २०८२
सिकरुम : दुख्छ ? दुख्यो यार !
कला र साहित्य

सिकरुम : दुख्छ ? दुख्यो यार !

असार १०, २०८२
साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
कला र साहित्य

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

चैत्र ३०, २०८१
Load More
Next Post
नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

Discussion about this post

  • ताजा
  • समाचार
  • लोकप्रिय
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
जेनजी आन्दोलन:  सूचना रिक्ततादेखि सूचना महामारीसम्म

अशोज २६, २०८२
जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

जर्मनीबाट ८०० भन्दा बढी दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गरिँदै: के छ ‘वाल्टर रिन्डफ्लीश सङ्ग्रह’मा?

बैशाख १३, २०८३
योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

योगी नरहरिनाथको ११२ औं जन्मजयन्तीमा कविता वाचन कार्यक्रम सम्पन्न

फाल्गुन १८, २०८२
‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

‘गामबेँसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार’का लागि कविताकृति आह्वान

फाल्गुन ६, २०८२
‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

‘पोएट आइडल’ विजेता सिमयोन सुकिता राईको कविता संग्रह ‘सिमयोन सिम्फोनी’ विमोचित

मंसिर २७, २०८२
नीलकण्ठको फोहोरको त्रासदी: कृषकको हातखुट्टामा  सुई गाडिन्छ,  स्थानीयको आँखा पाक्छ !

असार १९, २०८१
उर्लाबारीमा भेटिएको हिउँचितुवाले सुरु गर्यो विश्वमा नयाँ बहस, के भन्छन् विज्ञ ?

माघ १०, २०८०
शिक्षा सुधारमा क्रान्तिकारी कदम चाल्दै ज्वालामूखी गाउँपालिका

फाल्गुन ६, २०८०
मैधी उखुबारीमा प्रचलित परम्परागत गुरुकुल शिक्षा

माघ २६, २०८०

टुरशाला डटकम टुरशाला मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित एक अनलाइन मिडिया प्लेटफार्म हो, जसले पर्यटन र वातावरणका विषयलाई मुख्य विषयवस्तु बनाई समाचार र अनुसन्धानात्मक लेख/रचनाहरू प्रकाशन गर्दछ । हामी अङ्ग्रेजी र नेपाली भाषामा उपलब्ध छौँ ।

सम्पर्क

टुरशाला मिडिया नेटवर्क प्रालि
काठमाडौं २८ ,पुतली सडक
इमेल: thetourshala@gmail.com
फोनः ९८४२०३७४०२/९८६१८९८९९०

प्रबन्ध सञ्चालकः प्रेम प्रसाद बास्तोला
प्रधान सम्पादकः राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद)
उप-सम्पादक: सुजन खनाल
सल्लाहकार: अम्बिका प्रसाद खतिवडा
भ्याट नम्बरः ६१९७९७६६३
कम्पनी दर्ता नम्बरः ३२२२७२/०८०/०८१

मुख्य क्याटेगोरिज:

  • भ्रमण र यात्रा
  • इको टुरिजम
  • इतिहास/संस्कृति
  • खाना / होटल
  • अन्तर्वार्ता/चित्रित

अन्य लिङ्कहरू:

  • हाम्रो बारे​
  • विज्ञापन
  • पत्रिकाहरू
  • हाम्रो टीम
  • सम्पर्क
  • गोपनीयता नीति

© 2026 Tourshala | Digital Partner: Sathi Solutions